Tag Archives: Bichar Manthan

विचार मन्थन : जिबन र जगत

~गोबिन्द ओझा~ यो शृष्टिको बारेमा र मानवले आफ्नो जिवनका भोगाईहरुको अध्ययन गरी जिवन र जगतको बारेमा धारणा बनाउन सक्छ । प्रत्येक मानवको जिवनका भोगाईहरु फरक फरक हुन्छन । साना बच्चाहरुबाट बढेर ,किसोर अवस्था पार गर्दै प्रोढ अवस्थामा पुग्छ ? सोच्छौ … Continue reading →

Posted in विचार मन्थन|चिन्तन | Tagged , | Leave a comment

विचार मन्थन : भक्ति-योग

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~ मोक्ष प्राप्त गर्ने विभिन्न उपायहरु छन् । तीमध्ये सबैभन्दा सहज उपाय हो- भक्तियोग । भक्तिमा यस्तो गुण छकि यसको आत्मसातताले मानवलाई तथा उसको जीवनलाई सार्थकता प्रदान गर्दछ । जब मानव बुद्धिले सही बाटो पक्डन्छ तब त्यसले भक्तिको … Continue reading →

Posted in विचार मन्थन|चिन्तन | Tagged , | Leave a comment

विचार मन्थन : वेदान्त-दर्शन र द्वन्द्वात्मक भौतिकवाद

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~ वेदान्त-दर्शन र मार्क्सीय-दर्शन बीचमा कुनै अन्तरसम्बन्ध खोज्नु सहज काम नहोला; तर रोचक काम चाहिँ निश्चयनै हो । एकथरीले अर्काथरीलाई जान्ने-बुझने प्रयासै नगर्ने र विचारको द्वन्दलाई शत्रुतापूर्ण भौतिक आक्रमण बनाउन कत्ति नहिच्किचाउने अहिलेको परिस्थितिमा यो कार्य थाल्नुअघि दुबैथरी … Continue reading →

Posted in विचार मन्थन|चिन्तन | Tagged , | Leave a comment

विचार मन्थन : वेदान्त, बुद्ध : विषय र व्याख्या

~गोपाल विरही~ भारतीय राजनीतिकर्मी एवं वेदान्ती करण सिंहका प्रशंसामा शब्द खर्च गर्नुभएछ शारदा शर्मा र डा. भागवत आचार्य आदिले । करण सिंहका लहैलहैमा लागेर ‘बौद्ध दर्शन र उपनिषद्हरुको प्रतिपाद्य विषय एउटै होे’ भन्ने अर्थ लगाउन पनि उहाँहरुले खर्चिएका शब्द पढेर … Continue reading →

Posted in विचार मन्थन|चिन्तन | Tagged , | Leave a comment

विचार मन्थन : समय “सत्य कि झुट”

~भरत खत्री~ उकाली निस्कदै गरेको बुवाले सिरको टोपी हातमा समात्दै चौतारीमा थयाच्च बस्नु भयो । पुरानो कोटको खलतीमा हात राख्दै, पुरानो झुत्रो कुसुमे रुमाल निकाल्नु भयो । कपालका कापा बाट निधार हुँदै मुख तर्फ झर्दै गरेका पसिनाका ढिक्का पुछ्दै यसो … Continue reading →

Posted in विचार मन्थन|चिन्तन | Tagged , | Leave a comment

विचार मन्थन : युद्ध

~भरत खत्री~ मनुष्यको उत्पतिसंगै मनुष्यको शरीरमा राजगरि बसेको तर अजै सम्म कोहि विद्वानले अथवा भनौ वैज्ञानिकले पता लगाउन नसेको रहस्यमय बिषय हो “मन”अर्थात यो कहाँ छ? हाम्रो पुर्खाहरुले मनको बिषयमा धेरै खोजिहरु गरे,धेरै वैज्ञानिकहरुले वैज्ञानिक तबरबाट मन कहाँ हुन्छ भनि … Continue reading →

Posted in विचार मन्थन|चिन्तन | Tagged , | Leave a comment

विचार मन्थन : जीवनमा सफलताको रहस्य के हो ?

~आशिष थापा~ आध्यात्मिक मनोवैज्ञानिक ओशो आफ्नो प्रवचनमा विभिन्न आयाम मा कुरा गर्न रुचाउँथे, त्यस मध्ये एउटा रोचक प्रसङ्ग, जीवन र प्रेम को थियो। उनी भन्थे, एउटा समुन्द्र को जीवलाई सोध्न मिल्छ भने सोध्नु, जीवन के हो ? उसको उत्तर हुन … Continue reading →

Posted in विचार मन्थन|चिन्तन | Tagged , | Leave a comment

चिन्तन : खुसी र सुख आफैभित्र छ, कसरी खोज्ने ?

~अज्ञात~ एउटा घतलाग्दो कथा छ । एकादेशमा एक राजा थिए । उनलाई रोग लाग्यो । धेरै वैद्य-चिकित्सकलाई देखाए । तर, कसैले उनको रोग निको पार्न सकेनन् । यस्तैमा एक वैद्यले सल्लाह दिए, ‘राजालाई त्यस्तै वातावरणमा निको हुन्छ, जहाँ हरियो नै … Continue reading →

Posted in विचार मन्थन|चिन्तन | Tagged , | Leave a comment

विचार मन्थन : श्रीमद्भगवद्गीतामा मनोचिकित्सा (अर्जुनरोगको श्रीकृष्णोपचार )

~अजय रिसाल~ पाँचौं वेद मानिने महाभारतको भीष्म पर्वको २५ देखि ४२ औं अध्यायसम्म जम्मा १८ अध्यायमा फैलिएको श्रीमद्भगवद्गीता हिन्दू धर्मको एक पवित्र ग्रन्थ मात्र नभई सामाजिक, सांस्कृतिक, दार्शनिक एवं व्यवहारिक महत्व बोकेको एक आदर्श कृति हो ।महर्षि वेदव्यासद्वारा रचित १८ … Continue reading →

Posted in विचार मन्थन|चिन्तन | Tagged , | Leave a comment

चिन्तन : मिथकको महायात्रा

~सेवा भट्टराई~ मिथकमा आधारित आख्यानहरु महाभारत र रामायणमा केन्द्रित हुन्छु । एउटा व्यासको भनिएको महाभारत छ, एउटा बाल्मिकीको भनिएको रामायण । यीनैलाई आधार बनाएर अरु किताबलाई तुलना गर्दैछु । मिथकीय लेखनको कुरा गर्नुअघि मिथक के हो ? बुझ्न जरुरी छ … Continue reading →

Posted in विचार मन्थन|चिन्तन | Tagged , | Leave a comment

चिन्तन : के छैन र मसँग ? 

~स्मारिका पौडेल~ जब हामी भक्तिभाव, माया–प्रेम, राग–अनुरागको चरममा पुग्छौं तब हामी फेरि स्टार्टिङ प्वाइन्टमै पुग्छौं । जब हामी सिद्धियो भनेर दंग पर्छौं नि तब फेरि सुरुवातमै पुगेर रोकिएका हुन्छौं । यो कुरालाई यसरी बुझौं । हामीलाई भोक लाग्छ, हामी पकाउँछौं … Continue reading →

Posted in विचार मन्थन|चिन्तन | Tagged , | Leave a comment

चिन्तन : अनन्त पुराणः समय र स्थानको दोभानमा जीवनको आयाम

~डा. मधु कृष्ण श्रेष्ठ “माधुर्य”~ ब्रम्हाण्डमा सबैभन्दा अस्थायी कुरो समय हो। समय सेकेन्ड सेकेन्डमा मरिरहेको हुन्छ । भविष्य वर्तमानमा परिणत हुँदै भूत भएर मरिरहेको हुन्छ र भूत नै भविष्य हुँदै वर्तमान भएर जन्मिरहेको हुन्छ( यस कुरालाई हामीले स्विकार्न सकिरहेका छैनौँ)। … Continue reading →

Posted in विचार मन्थन|चिन्तन | Tagged , | Leave a comment

चिन्तन : यौन नै प्रेमको मुहान

~स्वामी आनन्द अरुण~ म पेशाले इन्जिनियर भएपनि सानैदेखि अध्यात्ममा मेरो गहिरो रुझान थियो । इन्जिनियरिङ त मैले पेट पाल्नका लागि गर्ने काम मात्रै हो । तर, मेरो अन्तरहृदयमा ध्यानको तिब्र रुचि थियो । सानैमा म जोगी बन्ने धुनमा एक/दुईपटक

Posted in विचार मन्थन|चिन्तन | Tagged , | Leave a comment

चिन्तन : कुरा धर्म र ओशोको

~स्वामी सुभाष चन्द्र~ आनन्द छ आफु भित्र बाहिर खोज्दा भोटिदैन्न, धन,पद जति जोड़ तृष्णा कहिलै मेटिदैन्न । धर्मले मानवको कल्याण गर्नुपर्दछ । कल्याणको अर्को नाम नै धर्म हो । धर्मको समष्टिगत स्वरूप नै कर्तव्य हो । संसारमा जन्म लिएका वा अस्तित्वमा … Continue reading →

Posted in विचार मन्थन|चिन्तन | Tagged , | 1 Comment

चिन्तन : आत्मशुद्धिका लागि केही चिन्तन

~शेखर ढुङ्गेल~ आउनुस एकछिन समाजको दुस्ट्याइँ, धुर्त्याइँ, फटाइँ, लोभ-लालच, इर्ष्यां घमण्डलाई थाती राखी “मरेर बाँच्ने, कि बाँचेर मर्ने” उपायको लागि केही चिन्तन मनन गरौ । समाजमा सृष्टिको अनादि कालदेखि नै लोभ मोहका कारण कतिपय बान्छित, अबान्छित कर्म कुकर्महरू भै राखेका … Continue reading →

Posted in विचार मन्थन|चिन्तन | Tagged , | Leave a comment

चिन्तन : सच्चा प्रेम, निस्वार्थ सेवा र दान नै परमानन्दको मुहान हो

~धनञ्जय शिवाकोटी~ प्रकृति र चराचुरुंगीको हाउभाउ देख्दा लाग्छ ब्रह्माण्ड को सृष्टि निस्वार्थ सेवा र कामना रहित दानको लागि भएको भान हुन्छ । हुन पनि सुर्यले दिने प्रकाश र ताप, चन्द्रमाको शितलता, हावाको श्वास-प्रश्वास सबै निस्वार्थ नै देखिन्छ । बिहानपख चराको … Continue reading →

Posted in विचार मन्थन|चिन्तन | Tagged , | Leave a comment

चिन्तन : आगो र विवेक

~विपुल सिजापति~ गर्मी बढ्दो छ । पृथ्वीमा पनि र मानिसको चरित्रमा पनि । हाम्रा पुर्खाले बर र पिपललाई त्यसै पूजा गरेका होइनन् । जथाभावि काटलान भन्ने डरले यिनलाई भगवानको रूप भनेर पूजा गर्न लगाएर हृदयमा त्रास भरिदिए । अझै हिच्किचाउँछौ … Continue reading →

Posted in विचार मन्थन|चिन्तन | Tagged , | Leave a comment

चिन्तन : पुनर्जन्मको वास्तविकता

~स्वामी आनन्द अरुण~ मेचीदेखि महाकालीसम्म छरिएर रहेका ६० ओशो ध्यान केन्द्रहरूले ११ डिसेम्बरका दिन ७५ औं ओशो जन्मोत्सव मनाए । ओशोले शरीर छाड्नुपूर्व एउटा प्रसिद्ध वाक्य उद्गार गरेर छोड्नुभएको थियो – ‘नेवर बोर्न, नेवर डाइड, ओन्ली भिजिटेड दिस प्लानेट अर्थ … Continue reading →

Posted in विचार मन्थन|चिन्तन | Tagged , | Leave a comment

चिन्तन : प्यासको प्रत्युत्तर

~स्वामी आनन्द अरुण~ नेपालमा अवस्थित अनेक प्रसिद्ध बुद्धक्षेत्रमध्ये जनकपुर एक प्रख्यात क्षेत्र हो । कुनै समय यो मिथिला संस्कृतिको केन्द्र र मिथिला राज्यको राजधानी पनि थियो । रामायण कालमा स्वयम भगवान राम धनुष यज्ञमा आएका थिए । फलतः चार राजकुमारीको … Continue reading →

Posted in विचार मन्थन|चिन्तन | Tagged , | Leave a comment

विचार मन्थन पुस्तक : विचार विज्ञान

~खप्तड बाबा~    विचार विज्ञान | खप्तड बाबा विचार के हो ? विचारमाथि विचार गर्नुभन्दा पहिले त यी प्रश्न नै उत्पन्न हुन्छन्– विचार के हो ? कहाँबाट उत्पन्न हुन्छ ? तथा विचारहरुको के प्रभाव पर्दछ ? विचारहरुमा कति शक्ति छ … Continue reading →

Posted in विचार मन्थन|चिन्तन | Tagged , | Leave a comment