Tag Archives: Ram Kumar Pandit Kshetri

पुस्तक समीक्षा : विज्ञान कथासङ्ग्रह ‘विज्ञानको कैदी’

~रामकुमार पण्डित क्षेत्री~ ‘रमेश विकल’का जेष्ठ सुपुत्र विजय चालिसे (वि.सं. २००८)लाई उनको समकालीन साहित्यकारको दाँजोमा अब्बल दर्जाको मानिन्छ । उनले दुईवटा उपन्यास, यो समेत गरी पाँचवटा कथासङ्ग्रह (खोसएको सपना छैठौँ कथासङ्ग्रह पाठकमाझ आइसकेको), चारवटा निबन्धसङ्ग्रह, छवटा पत्रकारितासँग सम्बन्धित पुस्तकहरू, दुई … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : डायोस्पोरिक भावनाको कथा: ‘कमरेड भाउजू’

~रामकुमार पण्डित क्षेत्री~ सन् २००७ मै ‘यन्त्रवत्’ लघुकथा सङ्ग्रह प्रकाशन गरी पाठकहरूमाझ परिचित स्रष्टाले सन् २००९ मा ‘हिउँको तन्ना’ हाइकु सङ्ग्रह लेराएका थिए । उनले सन् २०१० मा फेरि अर्को लघुकथा सङ्ग्रह ‘रोडम्याप’ लेराएर पाठकका मनका सडकहरू तताए । उनले … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

लघुकथा : फेसबूक भित्ता

~रामकुमार पण्डित क्षेत्री~ “फेसबूक भित्तामा साह्रै राम्रो स्ट्याटस आ’को छ रे । यो स्ट्याटस राख्ने देशकै ठूलाका पनि ठूला हुन् रे । त्यसलाई मन पराउनेहरू लाख पुगिसके रे । प्रतिकृया लेख्ने चाहिँ आधालाख पुगे रे । हजुरले चाहिँ लाइक गर्नु … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : शिक्षा प्रणाली

~रामकुमार पण्डित क्षेत्री~ एसएलसी परीक्षाको नतिजा आएको एक महिना भएको थियो। एउटा कलेजमा एसएलसी पास गरेर आएका विद्यार्थीको भिड लाग्यो। त्यहाँ दुर्गमका सरकारी स्कुलदेखि सुगमका निजी स्कुलकासम्म गरि सबै खाले विद्यार्थीको उपस्थिति थियो। त्यही मौकामा राजधानीको निजी स्कुलमा पढ्ने राजुले … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment