Tag Archives: Rohit Khatiwada

कविता : यादहरु

~रोहित खतिवडा~ यादहरु कहिले आउँछन् बिहानै सिरानीमा सुस्तरी हटाएर झ्यालको पर्दा र, पोखिन्छन् उमंग/उत्साह कहिले आउँछन् आँधी झैं आवेग लिएर र, छोडिजान्छन् मनभरी पीडा र निराशा

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : बाल-यौनमनोविश्लेषणमा आधारित एउटै मात्र नेपाली उपन्यास : सर्पदंश

~रोहित खतिवडा~ तारिणीप्रसाद कोइरालाको नाम रेडियो नेपालमा बोल्ने पहिलो व्यक्तिको रुपमा चर्चित छ। नेपाली साहित्यमा पनि उनको राम्रो स्थान छ। उनैले लेखेको उपन्यास सर्पदंश बालयौनमनोविश्लेषणमा आधारित पहिलो नेपाली उपन्यास हो तर अहिलेसम्म यहि उपन्यासन नै अन्तिम पनि छ। बालसाहित्य लेखन … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समीक्षा : मत्स्यकन्याको हस्तिनापुर यात्रा

~रोहित खतिवडा~ महाभारत धेरै पात्रलाई केन्द्रीय पात्र मानेर पढ्न सकिने बृहत्तर महाआख्यान हो। सामान्यतयाः कृष्ण, अर्जुन, युधिष्ठिरजस्ता पात्रलाई नै केन्द्रमा राखेर यसको पठन तथा व्याख्या हुनेगर्छ। तर, उपन्यासकार विनोदप्रसाद धितालले फरक ढंगले महाभारतको कथा भनेका छन्। महाभारतका पाठकले मानिआएका केन्द्रीय … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : प्रयोग उर्फ जीवन

~रोहित खतिवडा~ म कोलम्बस, हिँडेर कोही नहिँडेको जीवनपथ पुग्नु छ पहिलोपल्ट आफ्नै जीवनको अमेरिका । म तेन्जिङ, उक्लिएर कोही नउक्लिएको जीवनशिखर चुम्नु छ जीवनको सर्वोच्च आनन्द । त्यस्तो ठेगान नै कहाँ छ र कसैले तोकिदिएको पुगौं त्यहि ठेगानमा

Posted in कविता | Tagged | Leave a comment

कथा : माफ गर, मैलै तिमीलाई बोलाउन सकिनँ

~रोहित खतिवडा~ उसलाई सताउँदा मलाई आनन्द आउँथ्यो । अहिलेजस्तै– प्रत्येक साँझ चराहरु गुँड फर्किन्थे । घामको पारिलो हटाएर अँध्यारोले बिस्तारै लुकाउँथ्यो काठमाडौँ उपत्यकालाई । बिहान पूर्वबाट आएको घाम चन्द्रागिरीको डाँडा हुदैँ पश्चिमी जगत्सम्म पुगिसक्थ्यो । कीर्तिपुरको डाँडामा चन्द्रागिरीको छायाँ हुन्थ्यो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कसले मार्यो उसलाई

~रोहित खतिवडा~ उसले मलाई फेरी एकटकले हेरीरहेकी छ । उसको आँखाले मलाई उद्वेलित पार्छ, आन्दोलित पार्छ । उसको दृष्टि परेपछि सम्हाल्न सक्दीन म आपैmले आपैmलाई । कस्तो हेराई…………!!! जतिबेला म उसलाई देख्दिन, म उसको आकृतिको ड्राफ्ट कोर्छु । मनमनै सम्झन्छु–  … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

ह्याप्पी होली !

~रोहित खतिवडा~ उसँग मेरो परिचय कहिले भयो, सम्झना छैन । अक्सर गरेर बाटोमा जम्काभेट मात्रै हुने हो दुइको– झण्डै दुइ बर्ष देखि चलेको प्रक्रिया । “दाइ नमस्ते !” भन्छ खै केको आदरले हो । “नमस्ते भाइ ! के छ खबर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

माफ गर, मैलै तिमीलाई बोलाउन सकिनँ

~रोहित खतिवडा~ उसलाई सताउँदा मलाई आनन्द आउँथ्यो । अहिलेजस्तै– प्रत्येक साँझ चराहरु गुँड फर्किन्थे । घामको पारिलो हटाएर अँध्यारोले बिस्तारै लुकाउँथ्यो काठमाडौँ उपत्यकालाई । बिहान पूर्वबाट आएको घाम चन्द्रागिरीको डाँडा हुदैँ पश्चिमी जगत्सम्म पुगिसक्थ्यो । कीर्तिपुरको डाँडामा चन्द्रागिरीको छायाँ हुन्थ्यो ।

Posted in नेपाली कथा | Tagged | Leave a comment