Tag Archives: Hari Adhikari

लेख : समकालीन कविताका १० स्वर

~हरि अधिकारी~ नेपाली साहित्यको काव्य परम्परामा मुख्यत: क्रान्ति योद्धा कवि गोपालप्रसाद रिमालले सुरु गरेको मुक्त छन्द प्रयोगधर्मी आधुनिक कविता लेखनले लगभग सात दशक लामो रचनात्मक यात्रा पूरा गरेको छ । गोपालप्रसाद रिमाल, भवानी भिक्षु, महाकवि देवकोटा, सिद्धिचरण श्रेष्ठ आदि स्रष्टाका … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

कविता : पद

~हरि अधिकारी~ के हो पद ? अनी कहा हो पद ? थाहा छैन मलाई वाह वाह कस्तो मज्जा को पद प्रधान मंत्री, सेना पति ,राष्ट पति ,बिबिध पद , किन हो त्यों पद ? थाहा भयन मलाई ! हो मात्र … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सिउँडीको जंगल

~हरि अधिकारी~ आकाशको नीलो चँदुवामा टाँगिएका एक मुट्ठी निस्तेज ताराहरूसँग म के बात मारुँ ? चीसो शीतमा निथ्रुक्क भिजेको अधमरो बताससँग म कसरी अभिसार गरुँ ? घुँडामा टाउको लुकाएर झोक्राइरहेका उदास पहाडहरूसँग म कुन मुखले बास मागूँ ?

Posted in कविता | Tagged | Leave a comment

कविता : मौन टेलिफोन

~हरि अधिकारी~ मौनव्रत लिन बाध्य मेरो टेलिफोन निःशब्द छ र छ अशान्त पनि, रिसले होस हराएको लाटो मान्छेले झैँ चिथोर्न खोज्छ मभन्दा निर्धो छ, सक्दैन, मनभित्रको हाहाकारलाई घाँटीमै दबाएर अस्फुट स्वरमा रोइरहेकी बलात्कृत किशोरीझैँ शब्दहीन झोक्राइरहन्छ ।

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : मधुपर्कसित गाँसिएका सम्झनाहरू

~हरि अधिकारी~ साहित्यिक मासिक पत्रिका मधुपर्कसित मेरा मधुरतम् सम्झना गाँसिएका छन् । मेरो साहित्य – लेखन र मधुपर्कको प्रकाशन लगभग एकै समय, एक वर्षको फरकमा प्रारम्भ भएको सुखद संयोग पनि यस प्रसङ्गमा उल्लेखनीय छ । विक्रम संवत् २०२५ सालमा गोरखापत्र … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

यौन कविता : प्रेमको पहिलो स्वाद

~हरि अधिकारी~ तिम्रो उत्तप्त निधारमा मैले मेरो चिसो ओठलाई बिसाएँ तिमी अलिकति चल्मलायौ तिम्रा आँखाको ढकनीलाई मैले विस्तारै बन्द गरिदिएँ तिमीले मभित्र बलिरहेको उन्मादको डढेलोलाई प्रस्टसँग देख्यौ

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : सफलताको कथा

~हरि अधिकारी~ प्राध्यापक डाक्टर लोकराज बरालको आत्मवृत्तान्तको पुस्तक रोमाञ्चित जीवनलाई अर्का प्राज्ञिक व्यक्तित्व नरहरि आचार्यले ‘निजी कथालाई डोरो बनाएर गत सात दशकभित्र नेपालले तय गरेको राजनीतिक यात्राको वृत्तान्त’ भनेका छन्। तर आचार्यको यस भनाइलाई बरालको पुस्तकले पूर्ण रूपमा पुष्टि गर्दैन्। … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

Translated Poem : How dare you kiss these eyes?

~Hari Adhikari~ Translated by Yuyutsu Sharma Pockets of lust beneath my throbbing heart, that’s what I had sold out to you– lips of my private fish that have lost its translucence,

Posted in Translated Poem | Tagged , | Leave a comment

कथा : विकुलाल कुसाथा

~हरि अधिकारी~ अलि पर, धेरैजना मिलेर ठूलो – ठूलो स्वरमा भजन गरेको कि त असारे दोहरीको भाकामा मन फुकाएर गाएको जस्तो केही लयबद्ध सुनियो । त्यतातिर जाउँ – नजाउँ एकछिन मन दोमन भयो । तर एकैछिन मात्र । एकछिनपछि नै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : ससाना रोचक निबन्धहरू “खण्डित सपनाको गीत”

~हरि अधिकारी~ प्रतिभाशाली युवाकविका रूपमा पहिचान बनाइसकेका टंक उप्रेतीको निबन्धसंग्रह खण्डित सपनाको गीत प्रतिष्ठित प्रकाशन गृह रत्न पुस्तक भण्डारबाट प्रकाशित भएको छ । २१ थान सानो आकार-प्रकारका निबन्धको यस संग्रहबाट उप्रेती एउटा राम्रो सम्भावना बोकेका निबन्धकारको नयाँ अवतारमा पाठकका बीच … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : आत्मकेन्द्रित कृति “अनुस्मरण”

~हरि अधिकारी~ आफ्नो कुलनाम अथवा थर कहिल्यै नलेख्ने नगेन्द्र शर्मा हालसालै अनुस्मरण शीर्षक राखिएको संस्मरणात्मक निबन्धहरूको संग्रह लिएर पाठकसँग साक्षात्कार गर्न आइपुगेका छन् । एउटा गहु्रँगो संस्कृत शब्दबाट नामकरण गरिएको यस कृतिको सर्जकको नाम दिने बेलामा अन्तिम नामका रूपमा लेख्दै आएको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : नेपाली उपन्यासमा नवीन प्रयोग

~हरि अधिकारी~ आफ्नो लेखनमा नयाँनयाँ प्रयोग गर्न रुचाउने मोहनराज शर्माले रचेको उपन्यास “सलिजो” कथावस्तुका दृष्टिले नौलो त छँदैछ, कथा कहने शैली र यसमा प्रयुक्त स्वैरकल्पनाको प्रचुरताका कारण पनि अनौठो बन्न पुगेको छ । झन्डै ५० वर्षपहिलेदेखि साहित्यको अनवरत साधना गर्दै … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : आफैतिर फर्किरहेको मानिसको कविता

~हरि अधिकारी~ विक्रम सम्वत् २०५७ मा छापिएको रमेश क्षितिजको पहिलो कवितासंग्रहले नै आमपाठक र साहित्यका गम्भीर अध्येता दुवैथरीको ध्यानाकृष्ट गरेको थियो । सुरुचिपूर्ण ढंगमा चयन गरेका विम्ब, शब्दानुशासन, प्रकृति र जीवनको सूक्ष्म अनुशीलनका बलमा क्षितिजले त्यतिबेला आफूलाई एउटा गतिलो सम्भावना … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : एक सार्थक जीवनकहानी

~हरि अधिकारी~ चर्चित महिला अधिकारवादी, अभियानकर्ता, समाजशास्त्री एवं पत्रकार मञ्जु थापाले आफ्नी आमा ईश्वरादेवीको जीवनी जीवन संघर्षका पलहरू लेख्नुको आवश्यकता र औचित्यलाई यी शब्दहरूमा स्थापित गर्न खोजेकी छन्, “महिलाहरूको जीवनीलेखन मूलत: तीनवटा कारणले महत्त्वपूर्ण छ। पहिलो, कुनै अमुक महिलाले भोगेको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : स्तरीय कथाहरूको संकलन “पाखाको”

~हरि अधिकारी~ “पाखाको” जस्तो अनौठो तर अनाकर्षक नाम दिइएको कथासंग्रहका लेखक बाबुराम लामिछाने (जन्म विसं २००९) समसामयिक नेपाली कथाकारहरूमध्ये तुलनात्मक रूपमा कम चर्चित र समीक्षकहरूको दृष्टिबाट प्रायशः ओझेल परेका कथाकार हुन् । भित्री मधेसमा जन्मिएका र सरकारी कर्मचारीका हैसियतले जीवनको अधिकांश … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : केही कमजोर र केही दह्रा निबन्धहरू

~हरि अधिकारी~ साहित्यकार खगेन्द्र संग्रौला आफ्नो विशिष्ट शैली, भाषालाई रोचक ढंगले खेलाउने कला अनि दिल र दिमागमा जमठ भएर बसेका केही कठोर आग्रहका कारण अरू हजारौँ नेपाली लेखकका भीडमा पनि सर्लक्कै चिनिने अग्ला कदका सर्जक हुन्। साहित्य सिर्जना उनका लागि … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : स-साना पृथक् धारका रचना

~हरि अधिकारी~ मुक्तछन्द लामा-कविताको क्षेत्रमा नाम कमाइसकेकी स्रष्टा तोया गुरुङ यसपटक एउटा गद्य-रचनासंग्रह लिएर पाठकका बीच आएकी छन् । “कुसुम” नाम दिइएको २६ थान स-साना गद्यको संग्रहलाई लेखकले कथासंग्रह भने पनि यीमध्ये झन्डै सबै रचना आत्मपरक निबन्धजस्ता लाग्छन् । संग्रहको नाम रोजिएको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : मौन साधकका प्रबन्ध रचना “अझेटो”

~हरि अधिकारी~ राजधानीको साधनसम्पन्न वातावरणबाट धेरै टाढा गण्डकी अञ्चल स्याङ्जाको एउटा सानो गाउँमा बसेर पनि बीसौँ वर्षदेखि अनवरत साहित्यको आराधना गरिरहेका मौन साधक हुन्- देवीप्रसाद वनबासी। साहित्य-साधनाको प्रारम्भिक काल क्षेत्रीय व्यावसायिक-प्रशासनिक केन्द्र, पोखरामा बिताएका वनबासीले कविता र बालकथा लेखनबाट नेपाली … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

Translated Poem : Incarnation of Hunger

~Hari Adhikari~ Translated by Yuyutsu Sharma Dust-colored, fragile-limbed, and of medium height, these wandering women are my weakness and my lost pride too. Bare to the bone, foul-smelling and famished,

Posted in Translated Poem | Tagged , | Leave a comment

पुस्तक समीक्षा : बहुचर्चित लेखहरूको संग्रह

~हरि अधिकारी~ देवताको कोटीमा पुगिसकेका देवकोटाको जीवन देवताको झैँ थियो- संघर्षमय जीवन, व्यथैव्यथाका ती मार्मिक वर्षहरू अनि सन्तोषको त्यो अन्तिम क्षण आर्यघाटको किनारमा। त्यहाँ देवकोटाको अन्तिम सन्तोषको क्षण देखेर विरूपाक्षले सोचे होलान्- तिमी मजस्तै दन्त्यकथामा पर्नेछौ, एउटा दन्त्यकथामा उनिएर। अनि, … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : थप परिष्कारको अपेक्षा गर्ने कथाहरू

~हरि अधिकारी~ साहित्यका सबैजसो प्रमुख विधाहरूमा समानरूपले कलम चलाउँदै आएका उत्साही लेखक गोविन्द गिरी ‘प्रेरणा’ को नवीनतम् कथासङ्ग्रह ‘घोराही शून्य किलोमिटर’ मा समसामयिक विषयवस्तुमा केन्द्रित भई लेखिएको २० वटा कथा सङ्कलित छन् । सङ्ख्यात्मक हिसाबले हेर्दा निक्कै नै उर्वर देखिने … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : कुर्सिको पिडा

~हरि अधिकारी~ त्यो कालो कुर्सि त्यो सेतो मान्छे, वा तर त्यो सेतो मान्छे पातलो मान्छे, त्यो कालो कुर्सि त्यो दुब्लाउदै छ तर त्यो पातलो मान्छे मोटाउदै छ, अनि कुर्सिले भन्छ सकिन तिमिलागि उचाल्न थाम्न्को लागि तर

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : आञ्चलिक उत्खनन्को आख्यान

~हरि अधिकारी~ यस वर्ष नेपाली साहित्यको आख्यान विधामा आन्विका गिरी, किरण रिमाल र अमर न्यौपानेजस्ता आसलाग्दा नामले प्रवेश गरेका छन् । यी नवोदित प्रतिभाहरूको लेखनीमा आत्मविश्वास, भाषालाई खेलाउन जान्ने सीप र जीवन र जगत्लाई हेर्ने-बुझ्ने सूक्ष्म अन्तदृष्टि प्रचुर मात्रामा देखिएको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

संस्मरण : ३५ वर्षपछि भैरव सम्झँदा

~हरि अधिकारी~ श्रेष्ठतम हास्य-व्यङ्ग्य लेखक भैरव अर्यालको चालीस वर्षको अल्पवयमै काठमाडौं गोकर्ण नजिक वागमती नदीको पत्थरिलो खोंचमा फाल हालेर आत्महत्या गरेको खबर साहित्यका आम पाठकहरूले मात्र होइन, आत्महन्ता व्यंग्यलेखकका घनिष्ट साथीभाइहरूले समेत केही समयपछि मात्र पाए । प्रतिक्रियात्मक मनस्तापका सिकार … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

पुस्तक समीक्षा : सम्भावनाको ढोका खोल्ने उपन्यास

~हरि अधिकारी~ युवाकवि बुद्धिसागरको उपन्यास कर्नाली ब्लुजको प्रकाशनलाई नेपाली साहित्यको संसारमा यसवर्ष भएको एउटा महत्त्वपूर्ण घटनाका रूपमा लिन सकिन्छ । उपन्यासमा केही उल्लेख्य घटना छन्, जसले यस कृतिलाई पठनीय र मननयोग्य बनाएका छन् । गत वर्ष उर्गेनको घोडा लिएर आएका र चर्चा … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : अलग शैलीका अलग कविता

~हरि अधिकारी~ लामै समय कविता र कथादिका माध्यमबाट साहित्यको आराधाना गर्दै आएका धराने स्रष्टा चन्द्र घिमिरेको हालसालै प्रकाशनमा आएको कविता संग्रह हो, “डन्ट टच मी ओ कविताहरू !” पुस्तक नामबाटै अलग देखिन्छ । यसमा संकलित ४२ थान कविता वास्तवमै अलग … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : जेठको गर्मीमा एउटी स्त्री

~हरि अधिकारी~ धूलाम्य राजमार्गको उदास किनारामा असरल्ल पसारिएको एक चोक्टो घामलाई थोत्रो छाताझैँ ओढेर हिले अलकत्राले फ्याँकेको अप्रिय आँचलाई तीन चौथाई देखिएका स्तनका बीचमा काखे बालकलाई झैँ घुसारेर पहेलिँदै गएको परबरको वार्धक्यसँग बिर्सिदै जान लागेको सपनाको मण्डीमा

Posted in कविता | Tagged | Leave a comment

कविता : नेता जी

~हरि अधिकारी~ जनताको छोरो जुदाउन तयार छन नेता जी , जनताको छोरो मर्दा के भयो हामी लागी हैन मेरो छोरो मर्दा पो दुःख भन्दै छन नेता जी जब हामी नै खुसी छू त कसको के भो हामी लागी अरु रोगी … Continue reading →

Posted in कविता | Tagged | Leave a comment