रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- समीक्षा : समकालीन नेपाली कविताका आन्दोलन र प्रवृत्तिहरू
- समालोचना : नेपाली कविताको विकासक्रम
- समालोचना : महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको ‘महाराणा प्रताप’ महाकाव्य
- स्रष्टा परिचय : गाउँ बस्ती ब्युँझाउने श्याम तमोट
- गीत : अल्झेछ क्यारे पछ्यौरी
- समीक्षा : नेपाली नाटकको परम्परा र विकास
- गीत : सोच्या थिइन
- यौन कथा : ऊ मलाई हातमा समाएर जोडले तान्दै…
- कथा : एक प्रेम कथा मेरो पनि
- शोधपत्र : ‘पहेँलो घाम’ उपन्यासको विधातात्विक अध्ययन
Tag Archives: sangrahalaya
कविता : चौतारो
~सरू पोखरेल~ मूलबाटोको छेउमा बर्षौदेखि छु खै कहिले जन्मे कसले जन्मायो थाहा पाउनेहरु माटो नै बनि सके होलान् छातीमा उम्रेका बर पीपल अजङ्ग भएका छन् चारैतिर दौडन खोज्दै छन् हाँगा हरु तर म थेप्चिएको छु तिनकै तल मैलाई टेकेर चढी … Continue reading
साहित्यिक भलाकुसारी : ‘संकटको बेला साहित्यकारले नबोले कसले बोल्ने’
~पारस नेपाल~ डा. राजेन्द्र विमल बढीजसो जनकपुरमा बसे पनि नेपालभरका भाषासाहित्यप्रेमीले श्रद्धासाथ लिने नाम हो । प्राध्यापनमा चार दशक बिताएका उनी नेपाली र मैथिलीमा समान दक्षतासाथ कलम चलाउने स्रष्टा हुन् । नेपालीमा उनका ‘राजेन्द्र विमलका कथाहरू,’ ‘खहरेको तिर्खा’ (उपन्यास),
कविता : परिनिष्ठित मनको खोजी
~मनु लोहोरुङ राई~ अन्धमुष्टि टाँडीमाथि दिग-दिग लाग्दो सिक्सिको जीवनको भित्रि-पत्रमा अड़ग मुटु फक्रिन्छ, रातम्य! मन-चरी उम्केर एकातिर भाग्दा विचरा ! खुट्टा चिप्लेर भाँडभैलो घुर्यानमा जाकिन्छ। सौम्य सभ्यताको खातिर हिलो पुछेर विस्तारै उकाल्छु मास्तिर। आलिसान भवनको सिलिंगमुनि लेखिएका पहारा र छहराको … Continue reading
एकाङ्की : दर्द
~नन्दलाल आचार्य~ पात्रहरू – मञ्जरी ःअधबैँसे नारी, पतिले त्यागेकी, दुई सन्तानकी आमा, दुःखजिलो गरेर गुजारा चलाइरहेकी गृहिणी, आफ्ना दुई सन्तानको भविष्य उज्यालो बनाउने काममा कटिबद्ध । बबलध्वज ः गाउँका एकजना सज्जन, आफ्नो सुखभन्दा अर्काको सुखमा आनन्द प्राप्त गर्ने स्वभाव, गाउँको … Continue reading
कविता : जन्तर
~पूर्ण विराम~ अहिलेसम्म सजाएको छैन मलाई कुनै पनि फ्रेमले नसजाए पनि म पटक–पटक उभ्याइन्छु फ्रेमको नजिकमा जवान भएपछि मिल्काउँछ बच्चा छँदा आफ्नो घाँटीमा बेरेको जन्तर हिजोको कलिलो केटोले बाघ मरेपछि मर्छ जङगलमा तैयार भएको जन्तर पनि डालोमा बोकेर नयाँ बाली … Continue reading
कथा : यस्तो एउटा कात्रो
~विमल भौकाजी~ एउटा पात्र! अर्थात्, एक सम्पन्न मान्छे। समाजका अरू व्यक्तिभन्दा आफूलाई ऊ अलिक भिन्नै सोच्थ्यो। अर्थात् अरूको भन्दा आफ्नो ‘स्टाटस’ अलिक माथि रहेको मान्थ्यो त्यो पात्र। तथापि, समाजको सामु यो तथ्य राम्रोसँग पुष्टि भइसकेको भन्नेमा भने ऊ सन्तुष्ट हुन … Continue reading
कविता : म असफल बैज्ञानिक
~मीरा मन थापा~ एउटा अनुसन्धानमा जुटेको छु आजभोली मलाई यो पत्ता लगाउँनु छ कि, दृश्यहरू फरक हुन्छन् या आँखाहरू ? म सँग एउटा ठुलो प्रयोगशाला छ मेरो प्रयोगशालामा घाम र जून छन् जमिन र जङ्गल अनि खोलानालाहरू छन् होचा अग्ला … Continue reading
गजल : नपिएकै जहर बढि लाग्दो रैछ सानु
~आयुष चौधरी ‘सम्मोहन’~ नपिएकै जहर बढि लाग्दो रैछ सानु बिर्सिएकै माया यहाँ जाग्दो रैछ सानु एउटा स्वप्न जिन्दगीको संगसंगै देखेपनि थाहै नपाई बिपनामा भाग्दो रैछ सानु
कविता : आमासँग आत्मालाप !
~तिब्वत दर्लामी~ आफ्नै मनसँग भुनभुनाउदै यि अक्षरहरुको काव्यिक हरफ बुन्दै आज तिमीसँग आत्मालाप गर्दैछु आमा सायद मलाई सुन्दैछौ तिमीले तिम्रो मनले/धड्कनले । उ…त्यो पहाडमा कति उमँगका गुँराशहरु फुल्दै झरे होलान् कति दुःखको पहिरो गयो होला कति विपत्तीको डढेलो लाग्यो होला … Continue reading
कथा : दाग
~शुषमा मानन्धर~ धमिलो आकाशबाट सांमु विस्तारै ओर्लंदै थियो । दिउंसो देखि परेको पानी केही वेर अघि मात्रै थामिएको हो । काला बादल सवै फाटिसकेका नभए पनि कतै कतै निलो आकाश र सेता बादल भने देखिन थालेको थियो । सडकका खाल्डा … Continue reading
कविता : मान्छेहरुबीच मान्छेको खोजी
~गणेश खड्का~ सृस्टिको उषाकालमा रामापिथेकस बाराजुले छोडेको घुर्मैलो सभ्यताको धराप लिस्नो टेकेर तङ्ग्रिदै-लत्रिंदै, देखिदै बिलाउदै गरेका स्वनामधन्य जन्तुहरुको सक्कली बिमोचनमा मेरो स्वकिय अनुसन्धाता मन आफ्नै समूहका अस्पष्ट अस्थिपन्जरहरुबिच कुरुप सभ्यताको खास्टोभित्र स्याउँस्याउँती मान्छेहरुको थाकबाट एउटा असल मान्छेको न्वारन गर्न चाहन्छ … Continue reading
कविता : आमा
~भूपिन ब्याकुल~ अब मेरो हड्डिभित्र कुनै बल बाँकि छैन । मेरो जीवनका आविष्कारहरु जिन्दगीको कुनै सडक छेउमा उभिएर म तिमीलाई नै पर्खिरहेछु अहिले आऊ आसाको अन्तिम उज्यालो छ मसँग ननिभ्दै लिएर जाऊ ।
गजल : संघार ननाघे संसार देखिन्न
~बादल सुरेश~ हावा र पानीको आकार देखिन्न संघार ननाघे संसार देखिन्न एक्कासि चोट लाग्दा बल्ल जानिन्छ आफन्तले गरेको प्रहार देखिन्न
कविता : रातको प्रतिक्षामा छु
~गिरिराज बाँस्कोटा~ गुलाबि ओठको चुम्बन छातिमा अमिट टासेको छु गाजलु आँखासँगको फसाई शिरमाथि औला चलाईको सम्झना प्रेमिल बिख्यात चित्र अगि प्रेमिल मुस्कान साटिरहेछु ओ,श्वयत प्रियतमा तिमिसँग कटाएका दिनहरु,साझहरु र रातहरु भञ्याङ्गहरु ,क्याफेहरु कति सुलोलित बग्छन सम्झनाहरुमा कति मायाबी बग्छन अनुभुति … Continue reading
पुस्तक समीक्षा : कूटनीति र राजनीति — राजदूत नपाएको कुण्ठा
~पदमसिंह कार्की~ हास्य कलाकार हरिवंश आचार्यको चिना हराएको मान्छेको बिक्री ह्वात्तै बढेपछि आत्मकथाको बजारले काँचुली फेरेको धेरै भएको छैन । युवा प्रकाशकहरूको जमर्कोलाई टेवा दिएर नाम र दाम कमाउने मौकामा आत्मकथा लेखकको लर्को नै लाग्यो । कोहीले आफैँ लेखेर, केहीले … Continue reading
कथा : पैसा उठाइदिन हिँड्दा
~अनमोलमणि~ ‘ठोक् केटा हो,’ गुरुले भन्यो । त्यसपछि हामीले आफ्नो पोजिसन लियौँ । मुन्टो दायाँ बायाँ मर्कायौँ । एकसाथ मुन्टो पड्केको कट्याक कुटुक आवाज आयो । हात झट्कार्यौँ । पञ्जा खोल्ने र मुट्ठी पार्ने गर्यौं । कुम हल्लाएजस्तो गर्यौँ । … Continue reading
मैथिली कविता : गाम–नगर में
~विनीत ठाकुर~ गाम–नगर में सोरसराबा सुनल गेल बड़ बेसी । लोकतन्त्र में अपन अधिकार लऽकऽ रहत मधेशी ।। जनसंख्या सँ जनसागर में जोरल छलौं हम सीधा । खाकऽ हमहुं लाठी गोली पारकेलौं सबटा बाधा ।। बटवृक्षक अंकुर बनि जनमल कतेको … Continue reading
लिम्बू गजल : याप्मी लाजे ओ येप्मा पोङ् निङ्वा ए मेन्दाए
~हाङपाल आङबुहाङ~ याप्मी लाजे ओ येप्मा पोङ् निङ्वा ए मेन्दाए खासाङ् आङ् वाआ पाप्मा पोङ् नुरिके मेन्घाए याप्मी पान् खेम्नु नुनुबा सेप्माङ् रक् निमेन्लो आत्ति साङ् याङ्सा मेधक्नेन् होम्रिक्वा मेन्धाए
कविता : मन मा हुन्छ देश
~महेन्द्र पौडेल~ बाटो शायद् बन्द ठानी, साथी भन्छन् आज माटो छाडी विदेशिने देश् को हुन्छ लाज मन भरी विदेश कै सपना जो बोकी दिनभरि डुल्छ्न उनै घुम्ती बाटो खोजी उल्टो खेलिंदैछ किन ? राजनीति चेस पैताला मा हुने हैन, मन् … Continue reading
कथा : मेवाडकी रानी
~गणेश ओली~ मेवाडकी रानी ! म उनको राजा बन्छु कि बन्दिनँ मलाई नै थाहा छैन तर उनी मेरी मनकी रानी बनिसकिन् । पाठक मित्र, तपाइँलाई लाग्ला उसो भए किन रानी ? यसमा मेरो तर्क के छ भने, बिबाह र प्रेम … Continue reading
गजल : शान्ती खोज्दै,लड्यौं किन ?
~आचार्य प्रभा~ अशान्तीको,बिज रोपी,शान्ती खोज्दै,लड्यौं किन ? बाटोभरी,इर्ष्या रोपी,हामी अघि ,बड्यौँ किन ? आफैलाई,बैरी मानी,आज सम्म,बाँचिरह्यौँ आफ्नै मुटु,छेँडेर नै,शूल बनी,गड्यौँ किन ?
कथा : मधेसी
~सन्तोष पौड्याल~ गोङगबु चोकबाट एक किलोमिटर उत्तर हिंडेपछी गणेशस्थान । चोकबाट २ मिनेटको दुरिमा एन. बि सप्लायर्स चामल पसल । “पच्चिस, छब्बिस, सत्ताइस, अब ३ वटा” लक्षुमन करायो । मुरलीले आँखाले साउती गर्यो । असिनपसिन हुँदै थप ३ बोरा चामल … Continue reading
कथा : भौजी आमा
~कृष्णराज सर्वहारी~ “दुलाहाको उमेर पुगेकै छ, सैभल्वासँग के मतलब?” छेवैकी अर्की बोलिन्। “किन मतलब छैन? दुलाहालाई केही भइहाल्यो भने सैभल्वाले दुलही लिनुपर्दैन?” पहिलीले जोड दिएर भनिन्। दाजु भुख्लाको बिहेमा सैभल्वा बनेको सुख्ला साँच्चै सानो थियो। घरमा भाउजू भित्रिएपछि उसलाई आमा … Continue reading
गजल : अमृत नै रोप्दा पनि
~भावना पोखरेल~ अमृत नै रोप्दा पनि अमृत फल फलेन हजुर ढाल्यौं बाहिरी तानाशाहा आफू भित्रकै ढलेन हजुर । समानताका कुराहरु डिनर लञ्जसँगै खायौं गोलीको घाउमा डण्डा बस्र्यो हाम्रो पानी चलेन हजुर ।
गजल : आली चराएछ
~सर्गमञ्जरी~ दुःख फुल्ने फूलबारीको माली कराएछ निसाफ गर्न अदालतमा जाली डराएछ जुन नुनले खून दिन्थ्यो त्यै खून नै लीन भयो घैयाबारी साउने थोत्रो फाली हराएछ
कविता : मैनबत्ती र केटी
~कुसुम ज्ञवाली~ मेरा हरेक कुमारी सपनाहरु यसरीनै पग्लिरहन्छन् जसरी पग्लिरहेछ यो मैनबत्ती मेरा अल्पविकसित सपनाहरुमा ह्वार्रह्वार्रती आगो लागेको देखेर तपतप रोइरहेको छ यो मैनबत्ती वा निकालेर बिद्रोहको अग्नीज्वाला आफै गलिरहेछ मैनबत्ती यही निर्क्योल गर्न पढिरहेकी छु मेरा आदिम इतिहासका अन्तिम … Continue reading
कथा : बाई अर्पणा
~महेश्वर चापागाईं~ ‘सर, भोलिबाट म अफिस आउँदिन।’ धेरै दिनदेखि देखिरहेको थियो- काममा उसको ध्यान गएकै छैन। अफिसमा एक किसिमको छटपटी व्याप्त थियो। घरि ठूलो आवाजमा धारो खोल्थी ऊ र जगभरि पानी भरेर एक घुट्कोमा सिध्याउँथी, घरि मेचबाट उठेर उसको टेबुलतिर … Continue reading
चिन्तन : यौन नै प्रेमको मुहान
~स्वामी आनन्द अरुण~ म पेशाले इन्जिनियर भएपनि सानैदेखि अध्यात्ममा मेरो गहिरो रुझान थियो । इन्जिनियरिङ त मैले पेट पाल्नका लागि गर्ने काम मात्रै हो । तर, मेरो अन्तरहृदयमा ध्यानको तिब्र रुचि थियो । सानैमा म जोगी बन्ने धुनमा एक/दुईपटक
Posted in विचार मन्थन|चिन्तन
Tagged Bichar Manthan, स्वामी आनन्द अरुण - Swami Arun Ananda
Leave a comment
बाल कथा : डोल्माको बाच्छो
~यम बाँस्तोला~ डोल्माको चौंरीगाईले निक्कै राम्रो झाली बाच्छो पाएको थियो। डोल्माको परिवार गर्मी समयमा लेकमा बस्थे र जाडोको समयमा उनीहरू गाउँतिर झर्थे। लेकको गोठदेखि माथि सबै खुल्ला नागी थियो। बिहानै चौंरी र भेडाहरू फुकाएर डोल्मा माथि डाँडासम्म पुर्याउँथिन् र आफू … Continue reading
लघुकथा : योग्यता
~डा रवीन्द्र समीर~ ‘क’ ले चिकित्साशास्त्रमा स्नातक तह उत्तीर्ण गर्यो, सेतो कोट लगाउन पायो । ‘ख’ ले अङ्ग्रेजीमा स्नातकोत्तर गर्यो, चक–डस्टर समाउन पायो । ‘ग’ ले कानुनमा स्नातक गर्यो, कालो कोट लगाउन पायो ।
देउडा गीत : सधै हाँसेकै छु
~चन्द्र कुवँर ‘चन्द्रमा’~ दुक्ख सुक्ख जेभयनी , सधै हाँसेकै छु । तिम्रो तस्वीर मुटु भित्र , सधै टाँसेकै छु । । तिमी सधै खुशी रनु , देउता भाकेकै छु । जूनिजूनी सँगई जिउने , बाचा राखेकै छु ।
