Tag Archives: महेश्वर चपागाईं – Maheshwor Chapagain

कविता : आजकाल सपनीमा

~महेश्वर चापागाई~ धुवाँ उडिरहेको देख्छु दाउरा थपिरहेको देख्छु धुवाँमा मान्छेहरु निस्सासिएको देख्छु आगोमा मान्छेहरु जलिरहेको देख्छु आजकाल सपनीमा देश जलिरहेको देख्छु आजकाल सपनीमा देश बलिरहेको देख्छु टुक्रा टुक्रा छरिएको देख्छु मालाहरु चुडिएको देख्छु

Posted in कविता | Tagged | Leave a comment

कथा : बाई अर्पणा

~महेश्वर चापागाईं~ ‘सर, भोलिबाट म अफिस आउँदिन।’ धेरै दिनदेखि देखिरहेको थियो- काममा उसको ध्यान गएकै छैन। अफिसमा एक किसिमको छटपटी व्याप्त थियो। घरि ठूलो आवाजमा धारो खोल्थी ऊ र जगभरि पानी भरेर एक घुट्कोमा सिध्याउँथी, घरि मेचबाट उठेर उसको टेबुलतिर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सेतो सर्ट

~महेश्वर चापागाईं~ म जागिर पनि खान्न, स्कुल कलेज पनि पढाउदिन,ब्यापार ब्यवसाय पनि गर्दिन । के गर्छस त, हामीले खाई नखाई गरेर तलाई एमएसम्म पढायौं, अब केहि त गर्नुपर्‍यो म दूध बेच्दा बेच्दा थाकिसके, तेरी आमा घाँस बोक्दा बोक्दा रोगी भै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment