Tag Archives: विमल भौकाजी – Bimal Bhaukaji

भलाकुसारी : कविताहरु राजनीतिक नाराको रुपमा मात्र आए – विमल भौकाजी

कवि विमल भौकाजी – व्यङग्यलेखनमा पनि एक चीर-परिचित नाम हो। उहाँ भूगोल विषयको विद्यार्थी भएपनि साहित्यमा बढि भिज्नुभएको छ। लेखकहरु प्रतिवद्ध भएर लागेमा नेपाली साहित्य व्यवसायिक बन्नसक्ने विचार व्यक्तगर्नुहुने उहाँ अरु कुनै पेशा नअँगालेर हाल साहित्यमा मात्र लागिरहेको कुरा बताउनुहुन्छ। … Continue reading →

Posted in साहित्यिक भलाकुसारी | Tagged , , | Leave a comment

कविता : भोलि भनिने कथा

~विमल भौकाजी~ धेरै वर्षअघि सपना हरायो एउटा देशको र, सपना खोज्दै जाँदा देश हरायो विश्व–मानचित्रबाट । उत्तरबाट दक्षिण बग्ने एउटा सम्भावना थियो देशको, कतै पश्चिमबाट पूर्व सर्छ कि ?

Posted in कविता | Tagged | Leave a comment

बाल कथा : पूजा

~विमल भौकाजी~> टिङ्… टिङ्… टिङ्… टिङ्…घरको पूजाकोठाबाट बजेको घन्टको आवाजले आज पनि उही समयमा विकासलाई बिउँझायो । आवाजसँगसँगै सधैंझैं आमा पनि बडबडाइरहेको सुने उनले । तर आज सधैंझैं सुतेको सुत्यै बसिरहेनन् । जुरुक्कै उठे । र, चाल मारेर माथि उक्लिए … Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

व्यङ्ग्य : नोटमा राजा

~विमल भौकाजी~ राजा ! श्रीपेच पहिरेका राजा नोटहरूमा छापिएका छन्, यहीँनिर, बजारमा यत्रतत्र छन् श्रीपेच नलगाएका राजाहरू, – कोही संसद् भवनमा उफ्रिरहेका, – कोही सिंहदरबारका मेचमा मच्चिरहेका, – कमसेकम, कोही भाषणका मञ्चहरूमा कुर्लिरहेका ।

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | 2 Comments

कथा : यस्तो एउटा कात्रो

~विमल भौकाजी~ एउटा पात्र! अर्थात्, एक सम्पन्न मान्छे। समाजका अरू व्यक्तिभन्दा आफूलाई ऊ अलिक भिन्नै सोच्थ्यो। अर्थात् अरूको भन्दा आफ्नो ‘स्टाटस’ अलिक माथि रहेको मान्थ्यो त्यो पात्र। तथापि, समाजको सामु यो तथ्य राम्रोसँग पुष्टि भइसकेको भन्नेमा भने ऊ सन्तुष्ट हुन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : खिया लागेको स्वर्णपदक

~विमल भौकाजी~ एउटा ‘स्वर्णपदक’ छ मसँग । नाम सुन्दै मस्तिष्कमा आइहाल्छ, झलझली सुनको । नआउनु पनि किन र ! नामै ‘स्वर्णपदक’ । त्यो पनि चानचुने हो र ! राष्ट्रियस्तरको सुनको पदक । तर…

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : चन्द्रे हुँ म चन्द्रे

~विमल भौकाजी~ सधैँको झै आजको रात पनि- निस्पट्ट अन्धकारबीच मेरा आँखाहरू खुल्दा नेपथ्यमा कोही चिच्याइरहेको आवाज मेरा कानमा पर्नेछ । यो वाक्यलाई स्पष्टसाग अथ्र्याउनु पर्दा, अन्धकारको त्यो आवाजले मेरो निद्रा भङ्ग गर्नेछ । ‘चन्द्रे हुा म चन्द्रे !……’ आवाज प्रस्ट … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment