Tag Archives: Santosh Paudyal

कथा : पथरीको पाठेघर

~सन्तोष पौड्याल~ गेट माथि लामो तुल छ। र तुल मुनी शिथिल अनुहार झुन्डिएको छ। बर्षौदेखी धुप-झरीले रगत चुसेजस्तो देखिने यि दुबैको पहेलो रङ बाहेक केही कुरा मिल्दाजुल्दा छन। दुबै झुत्रा छन। अक्षर मेटिएको तुल र देहाती भाषा बाहेक अरु नजान्ने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हिउँ परेको रात

~सन्तोष पौड्याल~ हेलो ! रिसीभरमा आवाज सुनियो। अँ भन। रिजल्ट पब्लिस भयो नि! ए हो! तिम्रो के आयो? प्रयागले टेबलमा खुल्लै छाडेको ल्यापटपको किबोर्डमा अौंला कुदायो। स्टुडेन्ट-वेव लग इन गर्‍यो। “काममा छु। मोबाइलले सपोर्ट गरेन” “मेरो ए ग्रेड”। प्रयागको मुहार उज्यालो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : साउदीको सात लाख

~सन्तोष पौड्याल~ ऊ राम्री छे। असाध्यै राम्री। गामठाममा त खाइलाग्दो जिउ। लरक्क परेको कालो लामो कपाल। र, गोरो छाला भएका तरुनीलाई राम्री मान्ने चलन छ। हिजोआज पश्चिमा भूत चढेकाले बासजस्तो बतासे ज्यान र कैलो न मैलो कपाल पारेर पनि आफूलाई … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कामरेडको प्रेम

~सन्तोष पौड्याल~ ‘तिमीलाई मेरो माया लाग्दैन?’ म बढी नै आक्रोशित भएँ। मैले हजार बार ऊसँग विवाहको प्रस्ताव राखीसकेकी थिएँ। यस्तो गर्नु निरर्थक हो भन्ने जान्दाजान्दै अन्तिम कसरतमा लागें। सधैं झैं कुल भएर उसले जवाफ फर्कायो ‘तिमिलाई माया नगर्ने भए २० … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दुई जिउकी नर्स

~सन्तोष पौड्याल~ अनिताका श्रीमान काम विशेषले शहर छाडेको दुई हप्ता भयो। एक्कासी उनलाई ब्यथा लाग्यो। डेटअनुसार त १५ दिन पछाडि हुनुपर्ने। आफैं अस्पताल आइन्। अब्ट्राटिक वार्डमा भर्ना भएको सात घण्टा बितिसक्यो। ब्यथा साह्रै लामो लाग्यो। उनलाई पुरुष नर्सले केयर गरिरहेको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : राहत

~सन्तोष पौडेल~ “तिसमा पन्ध्र पैतालिस दुई सतचालिस जम्माजम्मी सत्र”। आकाशले हिसाब निकाल्यो। उसलाई सन्ताप पर्‍यो। उसका सतचालिस बर्षे हजुरबा कब्जियतले गानिएर मरेका थिए रे। तिस बर्ष नपुग्दै उसलाई पनि कब्जियतले समात्यो। उसलाई पनि पचास त कट्दिन होला जस्तो लाग्छ। जसोतसो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उ देश फर्कियो

~सन्तोष पौड्याल~ बिहान सात बजे रेस्टुरेन्ट अाइपुग्दा ब्रेकफास्ट खानेको भिड जम्मा भईसकेको थियो। निबु रेस्टुरेन्ट यसैपनि लन्डनको चल्ती रेस्टुरेन्ट। हायोड पार्क नजिकै रहेको यस जापानिज रेस्टुरेन्टमा बर्षभरीनै पर्यटकको घुइँचो लाग्ने गर्छ। त्यसै माथि क्रिशमस मासको महिना अघी र पछी त … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : आकाशको त्यो जुन, जुन जस्तो लाग्दैन !

~सन्तोष पौड्याल~ साथमा उनी नहुँदा आकाशको त्यो जुन, जुन जस्तो लाग्दैन। बरु औसी नै किन नहोस् गजमा, शहरमा र साँधमा सुस्केरा डुल्दा गजकन्दरामा स्पर्श चल्दा काँधमा निमेस मै नागेर ग्रह नै लाग्छ अाइपुगेछु चाँदमा। जहाँ उनी शित बर्षा गर्दैछिन केश … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : मास्टर्स थेसिस

~सन्तोष पौड्याल~ हेलमेटको चिराबाट ट्याक्टरको आवाज छिरेपछि म झसङ्ग भए। निद्राबाट ब्युझेजस्तो। तर यो निद्रा थिएन। मैले लामो स्वाँश फेरें “आजपनि बाँचे”। हुन त सपनामा मोटर युध्द गरि धेरैपटक जीवन बिच्छेद गरिसकेको छु। तर आमा भन्नुहुन्छ “आयु लामो हुन्छ रे”। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मधेसी

~सन्तोष पौड्याल~ गोङगबु चोकबाट एक किलोमिटर उत्तर हिंडेपछी गणेशस्थान । चोकबाट २ मिनेटको दुरिमा एन. बि सप्लायर्स चामल पसल । “पच्चिस, छब्बिस, सत्ताइस, अब ३ वटा” लक्षुमन करायो । मुरलीले आँखाले साउती गर्‍यो । असिनपसिन हुँदै थप ३ बोरा चामल … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : हे आमा!

~सन्तोष पौड्याल~ हे आमा! कती रुन्छ्यौ ब्युँझेर मध्यरातमा छोड आसुँ काड्नलाई, नदेख्देउ छानोमा राँको बाली जिउ सेक्नेलाई भाड्न देउ घर भाड्नेलाई! खोल्न देउ बारुद गोली र धारका मिल बग्न देउ रगतका खोलाहरु, निमोठ्न देउ आफ्नै शिशुका तोतेबोली च्यात्न देउ तिम्रा … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : चोट

~सन्तोष पौड्याल~ “आजभोलि निदाउन पनि सक्दिन, सपना देखि डर लाग्छ | कुनै दिन दिउसै सपना देख्थे |सपना मेरो जिउने बाटो थियो| मलाई यो समयले कहाँ पुर्याएर छाडिदियो?” साकारले आफैलाई प्रश्न गर्छ | “तिमीलाई समयले होइन संवरले छाडिदियो | जव मनुष्यमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment