रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- समीक्षा : समकालीन नेपाली कविताका आन्दोलन र प्रवृत्तिहरू
- समालोचना : नेपाली कविताको विकासक्रम
- समालोचना : महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको ‘महाराणा प्रताप’ महाकाव्य
- गीत : अल्झेछ क्यारे पछ्यौरी
- समीक्षा : नेपाली नाटकको परम्परा र विकास
- स्रष्टा परिचय : गाउँ बस्ती ब्युँझाउने श्याम तमोट
- बाल-कथा : मनु र गाईको उपयोगिता
- संस्कृति परिचय : मिथिलाको चाडपर्व
- नाटक : लिभिङ टुगेदर
- कविता : हतारमा यात्रा
Tag Archives: sangrahalaya
कथा : सुदूर प्रेम
~क्षितिज समर्पण~ आज बिहानै अखबारका ‘हेडलाइन’हरुले मन विरक्त बनाएका छन् । अक्सर म रेडियो सुन्दिन । बिहानै रेडियो सुन्नु पनि झिजो लाग्छ । सायद रेडियो सुन्ने बानी हुँदो हो त यो विक्षिप्तता केही घण्टा पहिलेदेखिनै शुरु भइसक्ने रहेछ । कहिलेकाँही … Continue reading
नवीन लामा ‘सुरेश’का तीन गेडीहरु
~नवीन लामा `सुरेश`~ आउँदैछु गाउँमा प्रवास त्यो छोडेर खुशीहरु साथैमा मनभरी गोडेर// थाकिन गाउँघर भुल्न सकिनँ// डाँडा-काडा चौतारी पाखाहरु हरिया नूनको भारी बोकेर हिडेको छ भरिया//
कथा : मानसिंको चैते दसैं
~उपेन्द्र सुब्बा~ मानसिंले धोबीको कुकुरको उखान पनि सुनेकै थियो। दुइटी बिहे गर्नु भनेको दुइटा नाउमा दुईतिर खुट्टा राख्नुजस्तै खतरनाक हुन्छ भनी मानसिंलाई साथीभाइले भनेका पनि थिए। ‘यी त नामर्दले भन्ने कुरा हुन्। मर्दको दसवटी स्वास्नी,’ मानसिंले फुर्ती लाउँदै भनेको कुरा … Continue reading
गजल : सँघारमा परेको दिन
~मनु लोहोरुङ राई~ घामको झुल्का पोखिएर सँघारमा परेको दिन । आमाको काख रित्याएर सडकैमा झरेको दिन । कहिले छोरा फर्किएर आँटो पिठो ल्याउला भनि, मनको आँखा तानी आमा मझेरीमा सरेको दिन ।
कविता : कट्टेल सर तपाइँ गल्ती पढाउनुहुन्छ
~उमेश लुइटेल~ कालो बादलले आकाश ढाकिरहँदा पनि चम्किरहने तपाईँको सूर्य खै ! आजसम्म उदाएन । जिन्दगी, औँसी / पूर्णिमा उकाली / ओराली हो । यसरी नै तपाईँ स्नातक महरुलाई परिभाषा दिनुहुन्थ्यो जिन्दगीको ।
कथा : भ्रुणहत्या
~लक्ष्मण वियोगी~ म त्रि–चन्द्र क्याम्पसका कोठाकोठा चिच्याउँदै हिँडेको छु, ‘कोई हुनुन्छ? सहयोग गर्नुस् न प्लिज! ‘बी पोजेटिभ ब्लड’ हुने कोई हुनुन्छ?” मेरो चिच्च्याई कोठाका भित्तामा ठोक्किँदै झ्यालबाट बाहिर उछिट्टिन्छ अनि घन्टाघरको सुईमा ठोक्किन्छ। त्यसपछि कानका जाली फाट्ने गरी घन्टाघर बज्छ– … Continue reading
गजल : मीठा-मीठा कुरा
~कृष्ण वस्ती~ मीठा-मीठा कुरा मलाई गर्न मन लाग्यो । तिम्रै लागि बाँच्न मलाई मर्न मन लाग्यो ।। टोलाउँने अँधेरीमा तिम्रो नजर तान्न । टिल्पिलाउँदो तारा बनी झर्न मन लाग्यो ।।
गजल : रात हुनु पर्छ
~सरोज अनुराग~ नाङ्गो हुन सर्माउनेलाई रात हुनु पर्छ l डराउनेलाई बेहोशीको मात हुनु पर्छ l तिमीसँग माया गर्ने मुटु कहाँ छ र ? बद्नाम हुन मेरो जस्तो आँट हुनु पर्छ l
कथा : लिगलिगकोटको कुर्सीदौड !
~विजय चालिसे~ “उफ्…..बल्ल सकियो लिगलिगकोटे दौड ! तर के गर्नु आफूलाई दौडबाट नबाहि¥याई धरै दिएनन् ! बेकार दौडियो त्यतिबेला यो कठिन दौड !” आफ्नो टोललाई लिगलिगकोटको नेतृत्वमा पु¥याउन गर्नुपरेको लामै सङ्घर्षले निकै थकाएको थियो उनलाई । उनी अर्थात्, लिगलिगका ठूलोकोटे … Continue reading
हास्य-कविता : डण्डिफोर
~बादल सुरेश~ कहिले बीच गालामा आउँछ कहिले निधारको छालामा आउँछ कहिले अनुहार पुरै ढाक्छ त कहिले खिल पल्टेर पाक्छ कहिले दुखेर सताउँछ फुटाउँदा भने आनन्द आउँछ मलाई मात्र किन भगवान जहिल्यै डण्डिफोर आउँछ!
कविता : दिउँला जुनीभर
~सन्देश जि.सी.~ धनको गरिब भए पनि, साथ दिउँला जुनीभर दुई मुटुको धड्कन् बन्दै, हात दिउँला जुनीभर आलिसान महल छैन, झुपडीको बास मेरो
संस्मरण : दोभानकी ठूली
~गणेशमान सिंह~ समाजले भन्छ, मनको बह कसैलाई नकह । तर मान्छेले मेरा कुरा सुन्छ भन्ने ठान्यो भने ढुङ्गालाई पनि आफ्नो वेदना पोख्छ । फाइदा बेफाइदा के भनौं अहिलेको सूचना क्रान्तिले हरेकलाई सुख बाँडे बढ्छ, दुःख बाँडे घट्छ भनेजसरी हरेक मनका … Continue reading
कथा : सिमा, मेरी साथीसँगै अतीत सम्झदा
~निर्मला खड्का~ एक्काइसौँ शताब्दीको पहिचान, सूचना र प्रविधिले ल्याएको अभियान कम्यूटर र इन्टरनेटको जमानाले टाढा कतै हराएका साथीभाइहरू पाउन सजिलो भएको छ । यतिवेला सँसारभरि नै चर्चामा रहेको फेसबुक सञ्जाल बीना म पनि टाढिएर रहन सकिन । र त हिजोआज … Continue reading
कविता : नाकावन्दीको दसैँ
~राकेश कार्की~ बा आमा आउन पाइन तेल छैन बसैमा नाकावन्दीले नदिने भो टीको थाप्न दसैँमा प्लेन पनि आउन छोड्यो ठूल्दाई अड्किनु भो दिल्लीमा वर्षौँ पछि वल्ल आको दसैँको बेला विचल्लीमा
कथा : यो कथा होइन
~भावना शर्मा~ यहाँ जो आँउछन् मुटुभरी आगो, ओठभरी ज्वाला बोकेर आँउछन् यहाँ जो बस्छन् हत्केलाभरी खरानी र आँखाभरी धुँवा बोकेर बस्छन् र यहाँबाट जो जान्छन् पोल्टाभरी निभेका विश्वासहरु र सपनाहरु सोहोरेर जान्छन्….. जब यहाँ आइपुगें, यस्तो लाग्यो भूपि शेरचन
गजल : केहि चिट्ठीहरु
~कृष्ण प्र. पाण्डे~ सम्झिएर उनिलाई खोलेँ केहि चिट्ठीहरू केहि उडे बतासले छोपेँ केहि चिट्ठीहरू सिउँदो त्यो सिन्दुरले रंगाउन नसके नि धोको मेट्न रगतमा चोबेँ केहि चिट्ठीहरू
कविता : बहुलाही आमाहरूको जुलुस
~सरुभक्त~ जुलुसमा कुनै झन्डा छैन किनभने बहुलाही आमाहरूको कुनै झन्डा हुँदैन जुलुसमा कुनै नारा छैन किनभने बहुलाही आमाहरूको कुनै नारा हुँदैन सम्सुद्दीनका आक्रमणहरूदेखि बेखबर पशुपतिनाथ र स्वयम्भूनाथका बाँदरहरू पिंजडामा तित्रा बोकेर छाती भरिभरि छातीमा नअटाउने गरी ‘मञ्जुश्रीपट्ट’का विशिष्ट पदकहरू टाँसेर … Continue reading
गीत : भा:तया निम्तिं
~गिरिजा प्रसाद जोशी~ भा:तया निम्तिं भुटानदेवी ग्वंग: फ्यात का मज्जां च्वना: नय् य:सा ड्राईभर भा:त का । टुँइक्क हरन् न्याय्का: वय् सुंम्क छ पिहाँ वा न्ह्यने च्वंगु सुलिमय् सुंम्क छ दुहाँ वा ।
कविता : पानीजहाज
~टीकाराम उदासी~ क्याप्टेन याद राख राम्ररी याद राख तिमीले छाड्यौ भने पनि कुनै ज्वारभाटा बीचमै यो पानीजहाज पानीजहाजकै कोही यात्री आफै बन्नेछ क्याप्टेन र, हाक्ँनेछ इतिहासको पानीजहाज इतिहासको कुनै अध्यायभित्र कदापि हुने छैन क्याप्टेनहरुको अभाव जन्मिरहनेछन् क्याप्टेनहरु निरन्तर
कथा : घडी
~वीरेन्द्र कंडेल~ “बा, मलाई घडी चाहियो के, घडी ल्याइदिनुभएन भने त म स्कुल नि जान्नँ!” बा भर्खर अफिसबाट आएर हातमुख धोइओरि टुसुक्क बस्नुभएको थियो। “हैन, कति कचकच गर्छ यो? जैले घर आयो, घडी चाहियो भन्छ, किन चाहियो तँलाई घडी? पछि … Continue reading
कविता : खोसिएको रहर
~याम “नौलो दिप” मगर~ नयाँ जिन्दगीको पुस्तक उभ्याउदै आइपुग्ने घामको मुस्कान वर्षौँदेखि हराएको सुन्दर भविष्य। नभेटेको खबर बोकेर अस्ताउँछ पहाडको टुप्पो छोएर पटक पटक अस्थिर उच्छ्बास फ्याँकेर छातीबाट निर्जन मरभूमीमा छटपटिँदै छ- मृत्यु समयले लुटिएको अलाप्दै।
कविता : अध्यारोमै जुन टल्किन्छ
~गिरिराज बाँस्कोटा~ नुनीलो वतास पिएर वादलुको देशमा सारङगी खोजीरहेछु कता कता कठाङग्रिदो चिसो लुकामारि खेलीदिन्छ नाङ्गा आङ्सँग रिक्ता पेटहरु सँग चन्द्रगिरिको स्वप्निल चाहाना उहि वालुवाको खेतीभएर गडतिरतिर सम्भयताको उराठलाग्दो गित खोज्छ सिस्नु र पिठोकोमादकतामा
कथा : कपनको बस
~बिक्रम ज्ञवाली~ कुनै कामले म गौशाला गएको थिए । फर्किने बेला बिहानै देखिको कालो बादल फुट्यो । सडक पनि भिज्यो । बाटोमा हिंडेकाहरु राम्रो ओत खोजेको पनि देखिन्थियो । मलाई भने कपन पुग्ने हतार । बस कुर्दै थिए एउटा रुखको … Continue reading
कथा : बदला
~पुन्यप्रसाद प्रसाई~ लगभग पन्ध्र बिघाको क्षेत्रफलमा पैmलिएको बाँसघारी छ । यो बाँसघारीमा कसको अधिकार छ भन्ने विषय विवादित छ । तर यस बाँसघारीको निर्वाद उपभोगचाहिँ मुखिया रङ्गनाथले गर्दै आएका छन् । गाउँका अरू कसैले यो बाँसघारीबाट एकघना बाँसको उपयोग गर्न … Continue reading
कथा : अन्तिम ठूटो
~नारायण तिवारी~ रामाधीन बाहिर आयो। केही छिनअघि मात्र ऊ भित्र बेडमा बसेको थियो। भित्र बच्चालाई काखमा लिएर बखरीवाली बसेकी छे। ‘रोइरहोस् त्यो, कति सुन्नु,’ ऊ फुसफुसायो। बाहिर बेन्चीमा बसेको छ रामाधीन। त्यसो त ऊ पनि कहाँ नरोएको हो र! भित्रभित्र … Continue reading
गजल : सम्झन्छु तिमीलाई
~तिब्वत दर्लामी~ आकाशमा जून फूलेको बेला सम्झन्छु तिमीलाई आफुले आफै भुलेको बेला सम्झन्छु तिमीलाई । मायाको बारी वारी र पारी बैंशले फुर्केर वसन्ती हावा डुलेको बेला सम्झन्छु तिमीलाई ।
मैथिली कविता : हम युद्ध नहीं जित सकल छी
~नन्दलाल आचार्य~ (१) शान्ति आ सुव्यवस्थाकेँ अस्त्र बनेलिही केलही, बहुत केलही सभकऽ मनमनमे ढोल बजेलिही जीवनमे बारम्बार भूकम्प आनलिही सडक गरमेलही, निद्रा उडेलही सपना बाटलिही, अस्थिर भविष्य देलही कमै चेतना दैक ललिपप चटवैत तन, मन, धन लेलही, कोनकोनसँ समर्थन भेटलिही … Continue reading
कविता : झरी – २
~उमेश लुइटेल~ झरी नपर्थ्यो त म एक्लो हुन्थेँ । झरीले रूझाउँछ मलाई चुकचुकाउँछौ तिमेरू र सम्झाउँछौ आफ्ना नानीहरूलाई त्यो दुखीयारी मनुवा भिजे जस्तै भिज्नु हुँदैन ।
मैथिली कथा : चौकपरक मौगी
~बृषेश चन्द्र लाल~ हँ, आब ओकरा चौके तँ कहैत छैक । नाम धएलकैक अछि मेगा चौक ! कनेक अङरेजिया नाम । एहिसँ नवतुरिया कर्णधारसभमे अपन मौलिकता, संस्कृति, भाषा आदि आ कही तँ साँच ई जे स्वयं अपनोप्रति बढ़ैत हीनताबोधक स्थिति … Continue reading
व्यङ्ग्य-कविता : भ्रम–गीता
~रमेश श्रेष्ठ~ कौरवहरू–प्रेमको संसार बुझेर प्रेमगीत गाउने सुरमा गिटारका तारहरू मिलाइरहेका छन्, पाण्डवहरू– पोल्ट्रीफार्मबाटै होलसेलमा अन्डा बेच्दै अझै व्यापार बढाउने लक्ष्य बोकेर विज्ञापनको नयाँ डिजाइन गरिहेका छन्, देवव्रत भीष्म– अम्बालिकालाई पठाउन भनी लाज मानीमानी शिखण्डीसँग प्रेम पत्र लेखाइरहेका छन्, आफ्नो … Continue reading
Posted in कविता, हास्य - व्यङ्ग्य
Tagged Hasyabyangya, रमेश श्रेष्ठ - Ramesh shrestha
Leave a comment
कविता : अमेरिकाको दशैं
~गोवर्धन पूजा~ लिङ्गे पिङ्को लागि लिङ्गो काट्न पनि गइएन दक्षिणाको लागि नया नोट साट्न पनि गइएन न त् खसीको म्याम्याले रातमा सताई नै रह्यो गयो , यसपालिको दशैँ जसरी आयो, त्यसरी नै गयो नया लुगाको आश नभए पछि दर्जिकोमा धाउने … Continue reading
कविता : यो शहरमा मेरो काम छैन
~डा. मधु माधुर्य~ हिँड्दा हिँड्दै यो शहरको सबै सडक सिध्याइसकेको छु हेर्दा हेर्दा यो शहरको पूरै दृश्य रित्याइसकेको छु अब यो शहरमा सायद मेरो कुनै काम छैन बुढा-बुढी घाम-जून यहाँ आङ तन्काउँदै पालैपालो उठृछन् र सुत्छन्
