Tag Archives: लक्ष्मण वियोगी – Laxman Biyogi

गजल : साेल्टिनी

~लक्ष्मण वियोगी~ रोदीघरमा मादलुको, ताल मिठो ‘सोल्टिनी’ त्यही तालमा नाचेको त्यो, चाल मिठो ‘सोल्टिनी’ छमछम नाच्छ्यौ, पाउमा पाउजु बजाएर

Posted in गजल | Tagged | Leave a comment

गजल : पात डालीमाथि

~लक्ष्मण वियोगी~ मनकाे फूल उडिगयाे पात डालीमाथि भरकाे घर बनाएकाे रैछु जालीमाथि बतासले सुसेल्दा झन झनै दुख्छ मुटु

Posted in गजल | Tagged | Leave a comment

कथा : चुन्कीको अन्तिम दशैँ

~लक्ष्मण वियोगी~ विनय एक्कासि झस्क्यो। एक अँगालो घामका छायाँ सोहोरिएर आँखामा खनिएझैँ भयो। तिर्मिराएका आँखा तन्कायो। उसका अघिल्तिर चुन्की ठिङ्ङ उभिएकी थिई। चुन्कीका बदामी ओँठ खुले– दशैँ माने आइलो मलिक्वा? चुन्कीले मालिक भनेर बोलाइ। ऊ अँधेरो भयो। खासमा विनय चुन्कीको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : धोका

~लक्ष्मण वियोगी~ दुई रिङ’ बज्नासाथ टेलिफोन उठाएँ– ए सुन त स्कुल बिदा लेउ ल, आज ल्होसार हो के ! बिआइसिसी जानुपर्छ । रमाइलो हुन्छ । बिहानी ट्युसन कक्षा सकिएको थियो, त्यसैले मेरो दिमाग अलि खुकुलो थियो । म बिदा मनाउने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पण्डित ‘बा’को चिहान

~लक्ष्मण वियोगी~ ‘यादो ओ पातेँ’, भन्दै सुनमया उकालो लागी। म ठूलो चिन्नेको रुखनिर बसेर घोरिन थालेँ– बाङ्खे गाउँ, यहाँको रोदीघरले मौलिक जीवनको मर्म बोकेको थियो। गुरुङ गाउँ, रोदीमा बज्ने मादल, मुर्चुंगा र चाँपमा रयाले, रानीस्वाँरा र माझकोटको गरिमा थियो। रंगीचंगी फूलको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भ्रुणहत्या

~लक्ष्मण वियोगी~ म त्रि–चन्द्र क्याम्पसका कोठाकोठा चिच्याउँदै हिँडेको छु, ‘कोई हुनुन्छ? सहयोग गर्नुस् न प्लिज! ‘बी पोजेटिभ ब्लड’ हुने कोई हुनुन्छ?” मेरो चिच्च्याई कोठाका भित्तामा ठोक्किँदै झ्यालबाट बाहिर उछिट्टिन्छ अनि घन्टाघरको सुईमा ठोक्किन्छ। त्यसपछि कानका जाली फाट्ने गरी घन्टाघर बज्छ– … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment