Tag Archives: sangrahalaya

कथा : बालुवाको घर

~महेश पौड्याल ‘प्रारम्भ’~ म जस्तो मास्टर कोही नबनोस् । मलाई त्यस घरमा किशोर दाईले पु¥याइदिएका हुन् । म उहँलाई धन्यवाद दिन्छु; रोजगार पाएँ । ट्यूसनै भएर के भो, प्राय मास्टरहरू त्यही गर्छन् । “भाइ, देहरादूनबाट आएको परिवार हो । बुवा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

Story : Happy Birthday!

~K. Anish Pokharel~ Under normal circumstances, the birth of a baby boy comes as a great moment of happiness for every aspiring father (when I say boy, I, in no proximity, am trying to exercise chauvinism, rather it is my … Continue reading

Posted in Story | Tagged | Leave a comment

गजल : भोली जीन्दगी,कता जान्छ

~कुमार के.सी.~ भोली जीन्दगी,कता जान्छ भनेर रुन्थीन उनी! पराईले लाने,कसम खान्छ भनेर रुन्थीन उनी! बिबस छोरीको जीन्दगी पराई घरमा जानैपर्ने के थाहा भोली,कस्ले लान्छ भनेर रुन्थीन उनी!

Posted in गजल | Tagged | Leave a comment

कविता : आहा ! दशैं

~सुनिता गिरी~ जताततै हर्ष हर्ष दशै आउँदैछ प्रकृतिले मानव संग प्रीत लगाउँदैछ न छ जाडो न छ गर्मि सुख छाउँदैछ घर दैलोमा सिगारीदै दशै आउदैछ आकाशको टहटह जूनमा छायाँ हेर्दै बाडी पैरो बाटो लाग्यो नयाँ रेखा कोर्दै

Posted in कविता | Tagged | Leave a comment

गजल : गरीबलाई रिनको भारी

~कल्पना पौडेल “जिज्ञासु”~ धनीलाई रैछ दशै गरीबलाई रिनको भारी के खुशीले रमाउने खै मनभरी पिडा पारी भोका नाङा छोरा छोरी हात्मा छैन सुको पैसा चोर्न पनि भएन क्यारे लाजसरम पर सारी

Posted in गजल | Tagged | Leave a comment

कथा : खराब सोचाई

~सरण राई~ बढि भावुक कुनै कुनै समय म भई दिन्छु । असंगत र असम्बन्धित सोचाइहरु मगजभरी आउँछ । अझ दिनभरी काम नहुँदा र बात मार्ने साथी नभएर एक्लो भएको बेला कस्तो कस्तो कल्पनामा म बग्छु, म आफैलाई समेत थाहा हुँदैन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

चिन्तन : कुरा धर्म र ओशोको

~स्वामी सुभाष चन्द्र~ आनन्द छ आफु भित्र बाहिर खोज्दा भोटिदैन्न, धन,पद जति जोड़ तृष्णा कहिलै मेटिदैन्न । धर्मले मानवको कल्याण गर्नुपर्दछ । कल्याणको अर्को नाम नै धर्म हो । धर्मको समष्टिगत स्वरूप नै कर्तव्य हो । संसारमा जन्म लिएका वा अस्तित्वमा … Continue reading

Posted in विचार मन्थन|चिन्तन | Tagged , | 1 Comment

कविता : दशैं

~दाजु गुरुङ~ आकाशे मार्गवाट वादलका यानहरुमा तैरिदै तैरिदै आउने सागरका छालहरुमा पैदल यात्रामा वा सुपर कोच वाहानहरुमा हरेक साँझ विहान आइपुग्यो कि भनेर हेरिरहेछु , चेप–लाप–कोक* को नियमित उडानहरुमा पर्खीरहेछु , स्टार फेरी वा सेन्ट्रल फेरी **हरुमा र चहारीरहेछु स्टेशन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दशैं

~सुरज सुबेदी~ आमा, के दशै पहिलाजस्तै छ? के चुल्होमा आगो उतिनै वल्छ? के अगेनामा मासु उतिनै पाग्छ? खसिको खुट्टा समाईदिने कोहि छन्? के मासु खाईदिने कोहि छन्? छँदै छैनन् कि थिए र छैनन्? कसैलो सोधेको छैन ।

Posted in कविता | Tagged | Leave a comment

गीत : सपना बर्खे भेलले लग्यो

~नीलम कार्की निहारिका~ उनी हिड्ने बाटो अर्कै मेरो अर्को भयो देखेका ति सारा सपना बर्खे भेलले लग्यो छुदै छन् रे सफलताको सगरमाथा उनले टाढै बाट शुभकामना दिई रहन्छ मनले समाज को अघिल्तिर उनी- म बिरानो हिडेका ति कठिन यात्रा भै … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : रोइरहेको हिट्लर

~राजव~ हिट्लरले पढेका किताबहरु विद्वानहरु संकलन गर्दैछन् र भन्दै छन् हिट्लर हत्यारा मात्र हैन ज्ञानी पनि रहेछ यो समाचारपछि ज्ञानीहरु हत्यारा हुंदैनन् भन्ने कथन गलत भएकोछ

Posted in कविता | Tagged | Leave a comment

गजल : परदेशी मनका उत्पीडन

~आचार्य प्रभा~ नेपालीको महान चाड् घर,आँगनमा आइेसक्यो सयपत्री,मखमलीले माया प्रीत लाइेसक्यो । तन भने परदेशमा,मन भने घर,आँगनमा इेच्छा,रहर् दौडिएर गाउँ,घरमै धाइेसक्यो ।

Posted in गजल | Tagged | Leave a comment

गीत : दशै आयो..

~प्रकाश स्याङ्बो~ दशै आयो तिहार आयो गाउँ घरको झल्को आयो नि रूदै होलिन् मेरी आमा परदेशमा रोए म पनि कानमा जमरा निधारमा टिका पोहोर साल लाएको माइतीलाई सम्झी बहिनीले तिहारमा डाकेको

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : योगमायाको काँचो वायु

~सीमा आभास~ त्रिपुण्डक धारिणी साध्वी म योगिनीको काँचो वायु झ्ााँक्रोको चम्मर हल्लाउँदै बल्ल उत्रिएको छ आङमा १९९८ असार २२ गतेदेखि भड्किएको आत्मा। खबरदार! अग्निको लप्का भएर मेरो कपाल सिरु उमि्रएको छ। जलसमाधिमा अरूण भएका पुण्यात्माहरु साक्षी राखेर धामीले ढ्याङ्ग्रो ठटाए … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : भोको पेटका उत्सव

~श्रीभक्त पौडेल~ भोको पेटमा उत्सव मनाउनेहरु सुन ! तिमी आँफै खोक्रिदै छौ सिद्दिदै छौ एक एक गरेर जसरी सारङ्गीलाई खोक्रो पारिन्छ त्यसरी नै खोक्रो पारिदैछ तिमी लाई पनि। बज, गुनगुनाउ या सवाइ नै कह तर तिमी खोक्रो छौ खोक्रो।

Posted in कविता | Tagged | Leave a comment

हास्य-कविता : केहि वर्ष पर्ख न ल!

~बादल सुरेश~ म त डेरामा बसेको मान्छे अँध्यारो भविष्यको घेरामा बसेको मान्छे न त व्यापार छ न त जागीर छ मनभरि केवल पीर छ अनिश्चित तक्दिर छ अहिले त सक्दिन केहि वर्ष पर्ख न ल!

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : फोहोर र देउता

~सुषमा मानन्धर~ उसको घर दोबाटो वीचको मोडमा छ । सडक छेउको हल्लाले विथोल्ने त छंदैछ गाडीले उडाउने धुलोले पनि कम्ती दिक्क बनाएको छैन उसलाई । धुलो त देख्नै हुन्न एलर्जी भै हाल्छ । त्यही भएर हरेक महिना भने जस्तै उसलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : गयौ धेरै टाढा यो दिल छोएर गयौ

~स्वप्निल नीरव~ गयौ धेरै टाढा यो दिल छोएर गयौ रुवाएर मलाई आफू रोएर गयौ सपनाको मिठो दुनिया थियो र पनि नमेटिने झिनो तस्विर कोरेर गयौ

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : विरामी कुरुवा

~भिम प्रसाद घिमिरे~ फुच्चे साँचो दिदै मुस्काउँछ । बोल्दैन । बुझेको छ जोडीलाई उसँग संवाद गर्ने समय छैन । उसले देखेका ग्राहकको यो महिना तेस्रोपटकको आगमन हो । हसिलो, छरितो

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : दशैं , नेताज्यू र हामी

~दीपक जडित ~ ओ नेता ज्यू , एक फेर एता सुन हामी जनता हौं त्यही गरिव जनता जस्को निंती तिमी युद्ध लड्दैछौ हामी र हामी जस्तैको उत्थान गर्न तिमीले लडेको युद्धले हेर आज हामी विस्थापित भएका छौं आफ्नै मुलुक भित्र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : गधा

~अशोक पार्थिव तामाङ~ इजरायल बसाईको एउटा साँझ अटो बुसमा पसेर म “तेल अभिव” शहर हुरूरू जाँदै हुन्छु बाटो वरपरका थुप्रै लैन्डस्कैपमा केहि खेती, केहि बगरहरू पनि देखिन्छन् अलि पर केहि बगाल गधाहरू ! मरूभुमीमा यता -उती व्यग्र डुली रहेको देख्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : दशैं र देश

~दिनेश ज्ञवाली~ दशैं गयो, तिहार आयो छोरोले दशैं कसरि मनायो ? के खायो के गर्यो होला? कठै एक्लै पर्यो होला? भन्ने कत्ति नठान्नु आमा पिर सुर्ता नमान्नु आमा घरबाट टाढै सहि म ऐले जहाँ छु त्यहि एउटा सानो नेपाल पाँए … Continue reading

Posted in कविता | Tagged | Leave a comment

हास्य–व्यङ्ग्य निबन्ध : मान्छे बदलिने क्रिया

~नरनाथ लुइँटेल~ समय बदलिइरहेको छ । मान्छे बदलिइरहेको छ । मान्छेको मन बदलिइरहेको छ । थोरै समयमा धेरै कुरा बदलिइरहेको छ । सङ्घार काटेर भित्र छिरिसकेको एक्काइसौँ शताब्दीले अझ धेरै कुरा बदल्नेवाला छ । पुराना र पाका कुराप्रति मान्छेको चाह … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : म इश्वर नदेखेको मान्छे

~बलदेव भट्ट “बिहानी”~ हुँडारहरु लाइ निर्धक्क गोठालो छोडेर म संग मान्छेका किंवदन्तिमा रगतको कथा लेख्ने रहर छैन, म इश्वर नदेखेको मान्छे यहि वस्तीको कटुस छायाँमा चर्को घामले सुकाएका हरिया पातहरु को भाग्य लेख्दै छु! धानखेतमा धान र पसिना मुर्च्छाएर एक … Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : अन्तिम धोको

~डा रवीन्द्र समीर~ हट्टाकट्टा तथा रातापीरा लाहुरेबा हेर्दाहेर्दै सुकेको रुखजस्ता भए । गाउँमा धामीझाँक्री, वैद्य, कम्पाउन्डर आदिले उपचार गर्दा पनि रोग निको नभएकाले उनी काठमाडौं गए । – ‘तपाईंलाई टि.वि. रोग लागेको छ ।’ छाती रोग विशेषज्ञले टि.वि.को औषधि चलाए … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

बाल कविता : सक्दछु फड्किन

~युद्धप्रसाद मिश्र~ सक्दछु फड्किन लड्दिन सितिमिति फड्के खाडल साहसले जिती लडे हिलोमा बिचरा तड्पी दिदी हाँसिन् खितिति म ता डराएँ भो मुटु ढुकढुक

Posted in बाल कविता | Tagged | Leave a comment

कविता : ऊसँगको भेटमा…

~विवश पोखरेल~ व्यस्त सहरको एउटा कुनामा अनायास भेटें उसलाई मलाई देखेपछि एकाएक लजाई एक छेउमा सियो राखेकी रहिछे अर्का छेउमा– चाइनिज ब्याट्री, ग्यास लाइटर र केही चुरोट सलाई सोधें ठूली, कसरी चल्दैछ जीवन मुसुक्क हाँस्दै भनी उसले

Posted in कविता | Tagged | Leave a comment

कथा : खुकुरी

~अस्मिता बर्मा~ किन–किन पुष्पा दिदी मलाई मन पराउनुहुन्न। उहाँ अत्यन्त भलाद्मी देखिनुहुन्छ। रूपरङ र बोली पनि मिठो छ। जब उहाँ क्याम्पस छिर्नुहुन्छ, अघिपछि दर्जन केटी देखिन थाल्छन्। – ‘पुष्पा दिदी, स्ववियुले हामीलाई कहिले पिकनिक लान्छ?’ – ‘बास्केटबलको म्याच गरौं न।’

Posted in नेपाली कथा | Tagged | Leave a comment

छन्द कविता : दशैं

~रञ्जना पौडेल~ सबै राम्रा राम्रा सरस खुशियाली पन सगै। झुलेका देखिन्छन् स्वजनहरुको साथ छ सगै।। मलाई यो बेला किन विरसिलो लाग्छ दुनियाँ। म झूत्रे झाम्रे छू रसविन विरक्ति छ हुलियाँ।।   ठुला अग्ला राम्रा भवनहरुका मानिसहरू।

Posted in छन्द कविता | Tagged | Leave a comment

बाल कथा : झयापुल्लेको बिजोग

~विनय कसजु~ झयापुल्ले भालुको कपाल लामो भएर आँखै ढाकिएको थियो । त्यसमाथि जुम्रा परेर रातदिन कपाल कन्याइ रहन्थ्यो । ऊ राती आरामसँग सुत्न पनि सक्तैनथ्यो । उसका आमा, बा र तीन वटी दिदीहरुले उसलाई कपाल काट्न् धेरै पटक भन्दा पनि … Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

Poem : Change

~Swami Subash Chandra~ As winter weeps slowly to soft bladed ground, And carolers merry end melodious sound. Sun sinks to peach; bidding us an adieu.

Posted in Poem | Tagged | Leave a comment

गजल : नरुनु है

~सन्देश जि.सी.~ म बाँच्ने सबैले आश मारे पछि नरुनु है सेतो कफन बेरि मठमा सारे पछि नरुनु है म भन्दिन तिमी खुसीयालीको भोज गर मेरो लास मसानघाट झारे पछि नरुनु है…

Posted in गजल | Tagged | Leave a comment