Tag Archives: Saran Rai

कविता : म कहाँ एक्लै छु र ?

~सरण राई~ के तिमी एक्लै हिँडिरहेका छौ ? हो र, म एक्लै देखिन्छु हिँड्दा हिँड्दै म एक्लै भएछु र हिँडिरहेछु बेसुरा गतिशील बेग्लै भएछु र बगिरहेछु भोकाभोका, दुब्लादुब्ला युवाहरू सँगसँगै हिँडेका थियौँ खाना देख्दा झिना झपटीमा छुट्टियौँ कि… खान पाउनेहरूले … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मानिस

~सरण राई~ आदर्शको आकाशमुनि आफ्नै आफ्नै आस्था र विश्वासको धरातलमा बिभिन्न स्वार्थका छाताहरू ओढेर मानिस अथाह मानिसको भेलमा बगिरहेको छ मानिस अथाह मानिसको मेलामा हराईरहेको छ रेशमको किराझैँ मानिस आफ्नै स्वार्थको कोकिनमा कैदी भएको छ | आदर्श र यथार्थको दुई … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : आमाको मन

~सरण राई~ समय बलवान् हुन्छ । समयले विभिन्न युगहरू ल्याउँछ । युगअनुसारका मानव आचरण, व्यवहार र जिन्दगीहरू हुँदा रहेछन् । विगत र भविष्यको चेपुवामा परेको यस युगका मातापिताहरू आफ्ना सन्तानहरूबाट कस्तो व्यवहारको आशा गनुपर्ने हो ? रणभुल्लमा छन् । मेरा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : चिन्ता गर्नुपर्छ

~सरण राई~ ‘कस्तो निस्फिक्री मान्छे ! कुनै चिन्ता छैन ! यस्तो पनि मान्छे हुन्छ ?’ ठीक हो, चिन्ता नहुने निस्फिक्री मान्छे हुन्छ र ? मान्छे हुनका निम्ति चिन्ता गर्नु पर्छ । निधारमा चाउरी परोस्, मुट्ठीहरू कसिउन्, उत्तेजित भएर शरीर बाउँडियोस्, … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : घामका पाइलाहरूले कुल्चेपछि

~सरण राई~ अश्रुपुरित नजरले म पछाडि हेर्दिनँ युगल हातहरू तिमी बिदामा नहल्लाउनु अदृश्य सुइरो मनभित्र रोपिदै गैरहेपनि बिरामी कुरुवा जस्तै तिमी भैरहेपनि झझल्काहरू गुथ्थ परिरहेपनि घामका पाइलाहरूलेआँसुको आलो डोब नौनीजस्तो नरम मनमा नपार्नू युगल हातहरू तिमी बिदामा नहल्लाउनु भौतिक रूपको … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : खराब सोचाई

~सरण राई~ बढि भावुक कुनै कुनै समय म भई दिन्छु । असंगत र असम्बन्धित सोचाइहरु मगजभरी आउँछ । अझ दिनभरी काम नहुँदा र बात मार्ने साथी नभएर एक्लो भएको बेला कस्तो कस्तो कल्पनामा म बग्छु, म आफैलाई समेत थाहा हुँदैन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नाति

~सरण राई~ मानिस आफुलाई अथवा आफ्नो शरीरका अङ्गहरूलाई हेरेर पनि रुँदोरहेछ । मानिस कति कमलो मन लिएर बॉचिरहेको हुन्छ । जीवनमा आएका कस्ता कस्ता विपत्तिहरूका ऑधीबेहेरी बेहोरीयो, कष्ट खेपियो । खुइय्य गरिएन । हार मानिएन । डटेर मुकाबिला गरियो, ‘रुने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ब्लाकबोर्ड, चक र डस्टर

~सरण राई~ लेख्नु, मेट्नु, चकको धुलोले पुरिनु । ब्लाकबोर्डमा लेख्दालेख्दै औलाहरू चक भइसक्छ । हिउँ परेझैँ चकको धुलो कपालमा खस्तै जान्छ । चैतको हुरीले उडाएको धुलोझैँ चेहरामा चक टाँसिदै जान्छ । चकको धुलोले पुरिएको चेहराभित्र एक जोर आँखा श्रेणीको चारैतिर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : किम्बदन्ती यती हिमतालको

~सरण राई~ ब्यस्त सडकको एउटा कुनामा एकजना महिला काखमा नानी राखेर ओहोरदोहोर गर्ने मानिसहरूसँग भीख मागीरहेकी छे । कसैकसैले मात्र उसलाई ध्यान दिन्छन् । तर म भने उसको दीन दरिद्र अवस्थाले द्रवित भएर सोध्छु— “बैनी, नानी रोइरहेको छ । दुध … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

भयवाद लेख : भयवाद – वैचारिक चिन्तन” – एक चर्चा

~सरण र्राई~ “भयवादः वैचारिक चिन्तन” ‘आदिवासी’ -उपन्यास/भयवाद को विषयमा नौ जना विद्धानहरुको चिन्तन रहेको छ । बेग्लाबेग्लै आ-आफ्नो दृष्टिबाट गरिएका ती चिन्तहरु खारिएका, ओजपर्ूण्ा र आफैमा पर्ूण्ा छन् । केही चिन्तनहरु भने हल्का तवरसँग प्रशंसामा केन्द्रित हुँदा सन्तुलित हुन नसकेका … Continue reading →

Posted in लेख | Tagged | Leave a comment