मैले देखेका सपनाहरु
उछिट्टियर सडक भरी पोखिदै गर्दा
त्यहि संगाल्न कहीले यता उता
भौतारिरहेको यो मन
दासताबाट छलाङ्ग मार्न नसकेर
क्षितिज पारी अस्ताउनै लागेछ/
तर पनि
विश्वासको पूल तयार गर्दै
दुर्बोधी उकालो चढ्न
सामाल तुमल जोड जाम गर्दैछु Continue reading