Tag Archives: Sumit Subedi ‘Pyasi’

गजल : मजै बेग्लै

~सुमित सुबेदी ‘प्यासी’~ आँखा जुदाइ नदेखे झै, गर्दा खेरी मजै बेग्लै । लजाएर तिमी नजिक, सर्दा खेरी मजै बेग्लै ।। मैले तिमीलाई जिस्क्याउदा, लजाउदै बोल्छौ तिमी ओठ टोकी तिमीले कुरा, गर्दा खेरी मजै बेग्लै। लजाएर तिमी नजिक, सर्दा खेरी मजै … Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : जस्तै लाग्यो मोरी

~सुमित सुबेदी ‘प्यासी’~ मस्की – मस्की हिड्दा कम्मर, छिने जस्तै लाग्यो मोरी। त्यसै किन बोलाउथे र, चिने जस्तै लाग्यो मोरी ।। गाजलु त्यो आँखा अनी, लजाउने बानी देख्दा हिजो हामीले सँगै सामान, किने जस्तै लाग्यो मोरी ।। त्यसै किन बोलाउथे … Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : के भुल हाम्रो

~सुमित सुबेदी ‘प्यासी’~ लजाइ तिमी मेरो काखमा, सर्दा के भुल हाम्रो । तिमीलाई मैले अंगालोमा, भर्दा के भुल हाम्रो ।। तिम्रो मेरो आँखाहरु, ईशाराले बोल्दा खेरी, दुबैको ओठ अनी नजिक, पर्दा के भुल हाम्रो ।। तिमीलाई मैले अंगालोमा, भर्दा के … Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : साच्ने नगर

~सुमित सुबेदी ‘प्यासी’~ मेरो आँखा हेर्दै माया, जाच्ने नगर । भने हुन्छ मनको कुरा, साच्ने नगर ।। भेट हुन्छ आउँदा जादा, दोबाटोमा कहिलेकाही बोलाँउदा ओठ टोकी, हास्ने नगर ।। भने हुन्छ मनको कुरा, साच्ने नगर ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : आँखा जुदाइ नदेखे झै, गर्दा खेरी मजै बेग्लै

~सुमित “प्यासी”~ आँखा जुदाइ नदेखे झै, गर्दा खेरी मजै बेग्लै । लजाएर तिमी नजिक, सर्दा खेरी मजै बेग्लै ।। मैले तिमीलाई जिस्क्याउदा, लजाउदै बोल्छौ तिमी ओठ टोकी तिमीले कुरा, गर्दा खेरी मजै बेग्लै। लजाएर तिमी नजिक, सर्दा खेरी मजै बेग्लै … Continue reading →

Posted in गजल | Tagged | Leave a comment