Tag Archives: Hasta Gautam Mridul

मनोन्यास : राजनीति र आत्माको मुल्य

~हस्त गौतम मृदुल~ म आफैले गाउदै छु त्यो जीवनको गीत जुन संगीत बिना बजी रहेछ। तर मनमा पटक्कै सान्ती छैन। भबिस्यको त्यो सूदुर पहाडमा कर्मका साना ढुगांहरु बोक्दै उकालिदै छु। दुखका बोक्राहरु उम्काउदै म बाँचीरहेको छु। हरेक सम्बेदनशिल तत्वलाइ प्रकृतिले … Continue reading →

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

मनोन्यास : अपांगता

~हस्त गौतम “मृदुल”~ धर्तीको रंगमन्चमा सुनौलो बिहानीका पर्दाहरू उठिसके । त्यो मृदुल उज्यालो क्षितिजलाई अपदस्थ गरी समयले बिस्तारै बिस्तारै आफ्नो मुठीमा पार्दै लगिरहेछ । भ्यागुतोलाई सर्पले निले जस्तै निल्दै निल्दै बिहानी रातमा परिणत हुँदै गैरहेको छ । शिशिर यामको तिख्खर … Continue reading →

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

मनोन्यास : जलेको हृदयमा फूलेको प्रेम

~हस्त गौतम “मृदुल”~ आदरणीय मित्र गीताजी, मेरो नमस्कार। तपाइको परम कुशलतालाई म आफनो कुशलता ठान्दछु। तपाइलाई पहिलोपल्ट यो पत्र लेख्दै छु। मलाई थाहा छ अब यो पत्र हेर्ने चासोमा कमी आई सकेको छ ’cause मेरा जीवनका अक्षरहरु निकै गरिब भइसके। … Continue reading →

Posted in पत्र साहित्य, मनोवाद / स्वगत | Tagged , , | Leave a comment

कविता : सुत्नु मेरो नियती

~हस्त गौतम मृदुल~ सुत्नु मेरो नियती होइन तै पनि सुतेकै छु। निरही यो जीन्दगीमा मृत्युलाइ थुतेकै छु। खै कहाँ छन मैले उठाएका ति मान्छेहरु खै कता थन्किएका छन मेरा ति सृजनाहरु खोक्रा आदर्शमा रमाउन सिकेको यो युगमा बाध्यताले सुत्नु परेको … Continue reading →

Posted in कविता | Tagged | 1 Comment

कविता : सुनौलो बिहानी

~हस्त गौतम मृदुल~ पूर्णिमाको जुनले पनि दिन छाडयो शितल सुनौलो बिहानी सुन भन्थे रैछत नी पितल के के नै परिवर्तन हुन्छ भनी बलिदान गरे आज तिनै महान शहिदहरु ओझेलमा परे

Posted in कविता | Tagged | Leave a comment

गीत : बिछोड

~हस्त गौतम मृदुल~ चटक्कै माया मारेर मलाइ, बिदेश गैदियौ। बिर्सेर हाम्रो आत्मिय बन्धन, निष्ठुरी भैदियौ। कहिलै पनि लेखेनौ चिठी, सम्dmेर मलाइ। न मारी देउ वैशको फुल, त्रृष्णामा जलाइ।। बगाउ कति प्रीतिमा जली आँशुको गण्डकी।

Posted in नेपाली गीत | Tagged | Leave a comment

संस्मरण : जलेको ह्रदयमा फुलेको प्रेम

~हस्त गौतम मृदुल~ आदरणीय मित्र गिताजी यहाँलाइ मेरो नमस्कार। तपाइको परम कूसलतालाइ म आफनो कूसलतालाइ ठान्दछु। तपाइलाइ पहिलो पल्ट पृथ्वीको पल्लो कुनाबाट यो पत्र लेख्दै छू। मलाइ थाहा छ अब तपाइले यो पत्र हेर्ने चासो गर्नु हुने छैन। किनकी तपाइको … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : राजनीति

~हस्त गौतम मृदुल~ सरकार भित्र पातकी पसे पतीत पाराका। हर्ुमत लुटी हैरान पारे जनता साराका। कोही छन दलाल सिद्धान्तका कोही छन शोषक। शक्तिको संधै बाँडफाड गर्छन, यी पृष्ट पोषक। सिमाना देखी अस्मिता सम्म कुल्चदा हास्दै छन। उसैलाइ सुम्मी राष्ट्रियता सम्बन्ध … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : एउटा तारा झर्यो, शोकाकुल पारी।

~हस्त गौतम “मृदुल”~ एउटा तारा झर्यो, शोकाकुल पारी। पाइदैन दर्शन कठै, गयो मायाँमारी। स्तब्ध पारीकन भौतिक चोला छोडयौ। कैले भेट नहुने गरी पाइलाहरु मोड्यौं। अनयासै दुखद खबर धर्ती भरी छायो। श्रद्धान्जली अर्पन गर्ने कस्तो बेला आयो।

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : श्रद्धान्जली

~हस्त गौतम “मृदुल”~ म गएँ है आमा भन्दै गयौ, फेरि फर्केर आएनौ आसामायिक निधन भयो हामीलाई देख्न पाएनौ कस्तो दशा यतिविधि धनजनको अपूरणिय क्षति के विपत्ती आई परयो गुमाउदा भयो नि ठूलो खती खाउँखाउँ लाउँलाउँ भन्ने बेला दुर्घटनामा पर्यौ जीवनभर … Continue reading →

Posted in कविता | Tagged | Leave a comment