Tag Archives: मनोवाद / स्वगत

मनोन्यास : राजनीति र आत्माको मुल्य

~हस्त गौतम मृदुल~ म आफैले गाउदै छु त्यो जीवनको गीत जुन संगीत बिना बजी रहेछ। तर मनमा पटक्कै सान्ती छैन। भबिस्यको त्यो सूदुर पहाडमा कर्मका साना ढुगांहरु बोक्दै उकालिदै छु। दुखका बोक्राहरु उम्काउदै म बाँचीरहेको छु। हरेक सम्बेदनशिल तत्वलाइ प्रकृतिले … Continue reading →

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

मनोन्यास : अपांगता

~हस्त गौतम “मृदुल”~ धर्तीको रंगमन्चमा सुनौलो बिहानीका पर्दाहरू उठिसके । त्यो मृदुल उज्यालो क्षितिजलाई अपदस्थ गरी समयले बिस्तारै बिस्तारै आफ्नो मुठीमा पार्दै लगिरहेछ । भ्यागुतोलाई सर्पले निले जस्तै निल्दै निल्दै बिहानी रातमा परिणत हुँदै गैरहेको छ । शिशिर यामको तिख्खर … Continue reading →

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

मनोन्यास : माले

~रुजन न्यौपाने~ खै कसरि हो मालेको ढाडमा गहिरो घाऊ भएछ । घाउबाट दुर्गन्ध फैलिएको छ सँगसँगै पिपको धारा बगिरहेको रहेछ । मालेलाई सबैले कहिले मरे हुन्थ्यो जस्तो गर्दैछन् । एताबाट ऊता लखेटिनु पर्छ उताबाट एता । सबैको पिटाई , दपेटाई … Continue reading →

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

मनोन्यास : झ्याल खोल्दा

~अनिल किराती~ केहि लेख्नु छ ।र तिमीले भन्यौ केहि लेख । नमान्नु पनि कसरी तिम्रो कुरा । लेख्न बसेको एक घन्टा सात मिनेट भयो । झ्याल खोले । चिसो पस्यो । पानी परी रहेको छ निरन्तर बिहान देखी नै । … Continue reading →

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

मनोन्यास : जलेको हृदयमा फूलेको प्रेम

~हस्त गौतम “मृदुल”~ आदरणीय मित्र गीताजी, मेरो नमस्कार। तपाइको परम कुशलतालाई म आफनो कुशलता ठान्दछु। तपाइलाई पहिलोपल्ट यो पत्र लेख्दै छु। मलाई थाहा छ अब यो पत्र हेर्ने चासोमा कमी आई सकेको छ ’cause मेरा जीवनका अक्षरहरु निकै गरिब भइसके। … Continue reading →

Posted in पत्र साहित्य, मनोवाद / स्वगत | Tagged , , | Leave a comment

मनोवाद / स्वगत : साढे सातदेखि अढैयाको शनिसम्म

~कृष्ण प्रधान~ १. वास्तवमा सन् २००५ लागेदेखि वर्षभरि नै कहिले अढैया त कहिले साढेसातले छोइ नै रह्यो । आफूलाई (मीन राशीलाई) अढैया रहेछ, मार्च महिना अर्थात् २०६१ साल चैत ८ गते रातीको १२ बजे छोरा अर्पण (जेठो छोरा) बैंगलोरमा दुःखदायी … Continue reading →

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

मनोवाद : आशाको केन्द्र

~अनिल सम्राट~ म के सोच्दैछु, त्यो मलाई पनि थाहा छैन, जे सोच्दैछु, सायद राम्रै सोच्दैछु होला… म त राम्रो मान्छे हो भनेर मलाई सधैं लागिरह्यो तर अाज खै के भो मलाई…? मलाई त्यो राम्रो मान्छेको छवि कता-कता गायब भएको जस्तो … Continue reading →

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

मनोवाद : धरहरा मनोवाद

~रुकु अधिकारी~ कहिलेकाहीँ सोच्ने गर्छु कुनै कुरामा मन नभएकै ठीक हुने रहेछ।मन भएर सजिब हुनुको अर्थ खुसीमा रमाउनु मात्र नभई दुखःमा बाधिन सिक्नु पनि रहेछ ।कुनै समय थियो जब मलाई बारम्बार सजिब हुने रहरले जगाउथ्यो तर यसै शहरका केहि मानिसहरुलाई … Continue reading →

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

मनोवाद : सबै नौटङ्की नै रहेछ यी धर्मभिरुहरू त !

~सत्य महर्जन~ “अहो, रात पनि निक्कै बितिसकेको पो रहेछ । होइन, के साह्रो मनमा कुरा खेलेको हो, आज त । सुत्नै सकिनँ ।” म फेरी कोल्टे फेर्छु र लामो सुस्केरा आउँछ “खुइया” । सुत्नलाई म अर्को असफल प्रयत्न तर्फ लाग्छु … Continue reading →

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

मनोवाद : आफ्नै गन्थन

~ज्ञान बहादुर राई~ ‘के गर्ने बाबा? यसपालीको दशैं त जसो तसो बित्यो। अलीकति बाँकीरहेको पैसा पनि सिद्धीयो। घरको आर्थीक अबस्था तपाईलाई थाहा छँदैछ। अब तिहार पनि आउँदैछ । बर्ष दिनको चाँडमा चेलीबेटीहरु बोलाउनै पर्र्यो। कोशेली पात बोकेरै आउलान्, खर्च पर्दैन … Continue reading →

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

मनोवाद : हजुरआमाको अनुभूति

~सीपी अर्याल~ (हजुरआमाको सिंगो जीवन-स्केच देखाउने भिडियो रिलमा उहाँको अनुहारमा झैँ मुजा परेको छ । त्यो बज्छ कि बज्दैन, किरिङ-मिरिङ नै भए पनि दृश्य देखिन्छ वा देखिँदैन, थाहा छैन । पुरानो स्मृतिको त्यो टेप चालू गर्ने तरखरमा हजुरआमा आफैँ हुनुहुन्छ … Continue reading →

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

मनोवाद : लूरेपना

~बिबेक पाण्डे~ (रातको १ बज्न करिब ३ घण्टा बाँकी छ । म मेरो ओछ्यान भन्दा अलि पर को कुर्सी मा बसेर फेसबूक च्याट गर्न खोज्दै छु । प्रगती हुने छाँटकाँट आएन । ल्याप्टप ढ्याप्प पारेर भित्तो तिर फर्किन्छु ।) (मुख … Continue reading →

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

मनोवाद : गुरुपूर्णिमामा गुरु नबनेका रत्नकाजी

~अज्ञात~ (रातको साढे नौ बजेको छ । घरका सबैजना सुतिसके । रत्नकाजी सरलाई निद्रा परेन । मनमा केही गुन्थुन आउँदै छन् । कोल्टे फेर्दै छन् । तर निद्रा आउने छाट छैन ।) आज गुरु पूृर्णिमा, खैँ यत्रो बीस पच्चीस वर्ष … Continue reading →

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

मनोवाद : लोकसेवाको डाक्टर

~डा शम्भु खनाल~ बाँच्नलाई मात्र हो भने  धेरै कुरा चाहिँदैन  । चाहिने त आत्मसन्तुष्टिका  साथ बाँच्नको लागि हो। न्यूनतम पारिश्रमिकमा  बाँच्न नसकिने  हैन ।  तर सबै जना श्री कृष्णले गीतामा भनेको जस्तो योगी हुन सकिँदैन ।  न त डा गोबिन्द … Continue reading →

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

मनोवाद : कान्छा ! आजपनि गाउँ त रातै होला हगी !

~दीपशीखा~ कान्छा ! तिमी त आराम हौला पहाडहरुमा ! तिमी तकुशल हौला स्याउले झुपडीहरूमा । भर्खर भुल-भुले मुहान पानीमा तिम्रो आँत शितल होला । ठेला उठेका हातले उब्जेको श्रमको गाँसमा तिमी त पवित्र हौला । आज पनि देखिन्छ होला नसिङ्ग … Continue reading →

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

मनोवाद : मुस्कान छैन

~अच्युतरमण अधिकारी~ धेरै छन् कुरा ! छट्पटी छ, वेदना छ तर मुस्कान छैन । मुस्काउन मुस्किल पर्छ नि त ! कसैले भनेर भएन, कसैले जानेर भएन ! आफ्नु मुस्कान त आफैँसँग छ, यहीँ हुन्छ- त्यो कसलाई पो थाहा हुन्छ र … Continue reading →

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

मनोवाद : १९००

~टंक चौलागाई~ सबैजना आउनुभो ? ढोका लाइदेऊ त्यहाँ सहयोग गर्ने कोही भए ! (साउती) भाग्छन् के दर्शक, ढोका लगाएर थुन्नुपर्छ । कोही छैन ? आफैँ लगाइदिन्छु । (केहीबेर ढोकामै अडिएर) जसलाई आवश्यक पर्छ, काम उसैले गर्ने हो । (आदेश) ख्याल … Continue reading →

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

मनोवाद : जनवरीको चीसो साँझमा आफैंलाई एउटा पत्र

~कमल कुमार~ पत्र लेख्न छोडेको वर्षौंपछि १५ सालको जनवरीको चीसो साँझमा आफैंलाई एउटा पत्र प्यारो म मलाई औपचारिकतादेखि घृणा लाग्छ । अनि यति भन्दा भन्दै पनि औपचारिक हुने आफ्नै बानीदेखि अनौठो लाग्छ । मन नपर्ने सबै कुराबाट भाग्न सकिँदैन । … Continue reading →

Posted in पत्र साहित्य, मनोवाद / स्वगत | Tagged , | Leave a comment

मनोवाद : मास्टरको मनोवाद

~प्रकाश पाण्डे~ मास्टर आज तनाबमा छ । संधै ऊ कलेजको गेटबाट छिर्नासाथ कलेजका सञ्चालकलाई नमस्ते गथ्र्यो । सञ्चालकले मुस्कानका साथ नमस्ते फर्काउँथ्यो । तर आज अचम्म भयो । सञ्चालकले फिका नमस्ते फर्कायो, मुस्कान बिनाको । उसको दिमागमा नानाथरी कुरा खेल्न … Continue reading →

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

मनोवाद कथा : अन्तिम परीक्षा

~प्रकाश गिरी~ मेरो प्रेमकहानी अनौठो छ। उसलाई थाह छ म उसलाई नै चाहँन्छु। मलाई थाह छ ऊ अरु कसैलाई चाहन्छे। ऊ थाह नपाएजस्तो गर्छे, म थाह नपाएजस्तो गर्न खोज्छु।  प्रेमले जिवन दिन्छ। एकतर्फी प्रेमले जिवनमै मृत्यु थपिदिन्छ। हाँहाँ… ‘उसको प्रेमकहानी, … Continue reading →

Posted in नेपाली कथा, मनोवाद / स्वगत | Tagged , | Leave a comment

मनोवाद : संरक्षक

~पूर्ण ओली~ म सकाण्ड सोत्तरिएको आज होइन । यी काण्डहरु बिचेत छन् । यी पत्रहरु पत्कर हुँदै झरिरहेका छन् । यी मुरहरु मुर्झाइसकेका छन् । म भने ठाडठाडै ठिङ्ग्रिङ्ग ठिङ्ग्रिएको छु । म जिङ्रिङ्ग जिङ्ग्रिएको छु । सुस्त चल्ने बतास … Continue reading →

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

मनोवाद : नाममा के छ!

~चंकी श्रेष्ठ ‘अभय’~ प्रिय पाठक, यो एउटा आत्मनामा हो जसका लागि सुरुमै माफी माग्छु। आत्मगत लेखनको सार्थकता तब हुन्छ जब त्यसले सार्वजनिक अर्थ राख्छ। माफ गर्नुस्, मेरो आत्मनामा नेपाली सञ्चार माध्यमलाई ढपक्क छोपिरहेका वृद्धोन्मुख शरीरका दिमागी बालकविरुद्ध पनि हो। म … Continue reading →

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

मनाेवाद : सपनाको न्यायाधीश

~महेन्द्र पौडेल ~ बुबाले मुक्तिनाथ दर्शन गर्न जाँदा कालीगण्डकी तीरमा एउटा शिला भेटेर ल्याउनु भएछ । त्यो सुदर्शन चक्र जस्तो देखिएको कालो शिला थियो । सुदर्शन चक्रका आधारमा आस्था जगाउँदै विष्णु भगवानको साक्षात रुप मानेर उहाँले मलाई भन्नुभयो– ‘बाबु यसलाई … Continue reading →

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

मनोन्यास : पत्र

~मनोज कफ्ले ‘मनसुन’~ प्यारा साथी, सकुसल छु । अब किन किन मलाई पनि लाग्न थाल्यो संसारको आयु अब डाँडाँमाथि पुगेको छ । यो धर्तीमाताले सहन अवश्य सक्ने छैनन् यहाँ पाप फैलिएको धेरै भयो । अब हरेक देशमा तहस नहस हुदाँहुदै … Continue reading →

Posted in मनोवाद / स्वगत | Tagged , , | Leave a comment

मनोवाद : हजुरआमाको अनुभूति

~सी पी अर्याल~ (हजुरआमाको सिंगो जीवन-स्केच देखाउने भिडियो रिलमा उहाँको अनुहारमा झैँ मुजा परेको छ । त्यो बज्छ कि बज्दैन, किरिङ-मिरिङ नै भए पनि दृश्य देखिन्छ वा देखिँदैन, थाहा छैन । पुरानो स्मृतिको त्यो टेप चालू गर्ने तरखरमा हजुरआमा आफैँ … Continue reading →

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

मनोवाद : म तिम्रो सहर छोडि टाढा, टाढा जाँदैछु…

~कमल धिताल~ थाहा छ एसिया ! आज मलाई तिम्रो धेरै याद आयो । आज दिउँसो ‘श्रीकन्टे’ ले टुविटरमा ‘म तिम्रो सहर छोडि टाढा, टाढा जाँदैछु’ भनेर टुविट गरेका थिए । अनि मलाई पनि यही गित सुन्ने हुटहुटी चल्यो, अनि अनायासै … Continue reading →

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

मनोवाद : करिअर क्यान्सर

~राजन गोदार~ प्रिय बाउन्सर ! तिमीले मलाई अनावश्यक रिह्याव सेन्टरमा लग्दै छौ। पूरै रिङरोडलाई साढे पाँच इन्चको सानो सिन्काले नाप्न लगाउँछन् रे त्यहाँ ! र, सोध्छन् रे आखिरीमा, कति सिन्का भयो भनेर। एक बोरा चामल खन्याएर गन्न लगाउँछन् रे त्यहाँ … Continue reading →

Posted in मनोवाद / स्वगत | Tagged | Leave a comment

मनोवाद : मनसँग भलाकुसारी

~विष्णु शर्मा~ आज मनिषाको मन पिरोलिएको छ । उसको अनुहारले त्यही झल्को दिइरहेको छ । उसको मनस्थिति बुझ्न मलाई कठिन हुदैन । ऊ मेरी जिगरी दोस्त हो । मन भन्छे किन मलाई मान्छेहरु तनसँग जोडेर खलबलाउन खोज्छन् ? मलाई किन … Continue reading →

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

मनोवाद : संविधानको प्रतीक्षामा म संगै मेरो देश रोइ रहेको छ

~कृष्ण के.सी.~ संबिधान निर्माणको रापिलो बहस चलिरहेको मेरो देसको हालखबर सात समुन्द्र पारीको यो देसमा रहेर पनि मैले बुझी रहेको छु l भौगालिक दुरीबाट जति टाढा भए पनि संचारको यो युगमा मेरा देसका हरेक खबरहरु जान्ने र सुन्ने मौका पाई … Continue reading →

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

मनोवाद : म तिम्रो सहर छोडि टाढा, टाढा जाँदैछु…

~आकार अनिल~ थाहा छ मानुषी ! आज मलाई तिम्रो धेरै याद आयो । आज दिउँसो ‘टपरेबाहुन’ ले टुविटर मा ‘म तिम्रो सहर छोडि टाढा, टाढा जाँदैछु’ भनेर टुविट गरेका थिए । अनि मलाई पनि यही गित सुन्ने हुटहुटी चल्यो, अनि … Continue reading →

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

मनोवाद : कान्छा ! आजपनि गाउँ त रातै होला हगी !

~दीपशीखा~ कान्छा ! तिमी त आराम हौला पहाडहरुमा ! तिमी तकुशल हौला स्याउले झुपडीहरूमा । भर्खर भुल-भुले मुहान पानीमा तिम्रो आँत शितल होला । ठेला उठेका हातले उब्जेको श्रमको गाँसमा तिमी त पवित्र हौला । आज पनि देखिन्छ होला नसिङ्ग … Continue reading →

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

मनोवाद : एउटा डाक्टरको मनोवाद

~राजु दाहाल~ “अब, म यो देशमा बस्न सक्दिन । लाग्छ यो मेरो देशनै हैन, नत्र, नत्र एउटा नेपालीको छोरो भएर पनि त्यहि ब्यबहार पाउन नसक्नु कहाँ हुन्छ र ? बल, मात्र बल भएपछि पुग्ने, निर्बलीयाहरुले बोलेको आवाज कसैले नसुन्ने । … Continue reading →

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment