Tag Archives: Gyan Bahadur Rai

कविता : मेरो अन्तिम ईच्छा

~ज्ञान बहादुर राई~ मृत्युको सामु जब म झुक्छु माथ होस् काखमा नबगेस तिम्रा आँखामा आँशु नरोएस लाशमा दुई दिनको जिवन लिएर आएँ फर्केर जानै छ बाँचुञ्जेल तिमी साथमा पाएँ खुशी त्यो बेग्लै छ

Posted in कविता | Tagged | Leave a comment

मनोवाद : आफ्नै गन्थन

~ज्ञान बहादुर राई~ ‘के गर्ने बाबा? यसपालीको दशैं त जसो तसो बित्यो। अलीकति बाँकीरहेको पैसा पनि सिद्धीयो। घरको आर्थीक अबस्था तपाईलाई थाहा छँदैछ। अब तिहार पनि आउँदैछ । बर्ष दिनको चाँडमा चेलीबेटीहरु बोलाउनै पर्र्यो। कोशेली पात बोकेरै आउलान्, खर्च पर्दैन … Continue reading →

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

गीत : अनुत्तरीत प्रश्नहरु

~ज्ञान बहादुर राई~ मुटु चोरी भाग्नैथ्यो त, माया किन लायौ ? संगै बाँच्छु संगै मर्छु, कसम किन खायौ ? जिवन उजाड पार्नैथ्यो त, आवाद किन गर्यौ ? साथ दिन अघि बढि, पछि किन सर्यौ ?

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : दुनियाँ

~ज्ञान बहादुर राई~ म मात्रै, मेरै हो, सबै मलाई, यस्तै सोचेर दुनियाँ अरु पनि छन् तीनलाई पनि हो, सम्झेका छन् खोई कहाँ ? माया हो यो जिन्दगी सबको, अजम्मरी छ त्यो कहाँ ? व्यर्थै हुन् जनका लोभ र लालच, बुझेका … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : परिवर्तन

~ज्ञान बहादुर राई~ एक सय चार सालको कालो औंशी रात सुतिराख्या, सबै मौन, जंगे भुतको त्रास मान्छे खाने भुत रे’छ, गाँइगुई कुरा चल्यो एक कान, दुई कान, हुदैं मैदान, मुलुक भरी फैल्यो हुन्न क्यारे सुति यसै, सबको खुल्यो आँखा कोही … Continue reading →

Posted in कविता | Tagged | Leave a comment