निबन्ध : अव्यक्त प्रेमको क्षितिजवाट

~गिरिराज बाँस्कोटा~Giriraj Banskota

रहरका धापिला श्रृखलाविचमा सम्झनाको पिपल सुसाउछ मनभरि ।हटाद सम्बन्ध रहरका धापिला श्रृखलाविचमा सम्झनाको पिपल सुसाउछ मनभरि ।हटाद सम्बन्धको लक्ष्य ,मन भरि तन भरि सजाएर । विहानिको तन्द्रामा बेसरी नायिका उभ्याएर ।कल्पनाको रगमञ्च प्रेमिलताको धरातल चुम्ने रहर बेसरी मगमगाउछ उनको सहरमा । उनि अर्थात कोही.. रुमानि गितहरुको लय सगै यो रुमानि समयमा, उमेरमा केवल तिम्रो तश्विर नजाउछु ।अव्यक्त सरोवरमा वेसरी मगमगाएर म तिमिलाई मन पराउछु ।थाहा छैन तिमि मलाई मन पराउछेउ पराउदिनौ ।मलाई जस्तो तिमिलाई हुन्छ हुन्न ।तर पनि प्रेमको कञ्चनतालाई अन्तरस्कन्दमा सजाएर तिम्रो नाममा जीन्दगीका केहि तर महत्वपुर्ण तह वेतित गर्दै छु ,सम्झौटो विशाल सहजताको आकाश उचालेर ।प्रेममा विवाह अनिवार्य नठान्ने म प्रेमील सम्बन्धमा नजिकपना हुनु महत्वपुर्ण र आवश्यकिय मान्छु तर अनिवार्य नाई ।यस्तै दर्शन भित्रको सुन्दरता पछ्याउदै उनको नगर भव्य विसाल नगरमा आत्मिक तहदेखि नजर लगाउछु । अफ्ठ्यारोको चरमतामा बाचिरहेछु ,अभावको सरमतामा यात्रा गरिरहेछु सानो ससांरको सानो मान्छे म त्यसैलेत आगो सहन तयार छु ,पानी सहन तयार छु उनलाई यो संसार कस्तो लाग्छ थाहा छैन ।आँखा भरि गाजलु पवित्रता आँखाको गहनता डुलिरहन्छ,मनभरि लालायित अनुहारको पुजा भइरहन्छ । तर थाहा छैन मनको कुरा किन भन्न सकिरहेको छैन ?संसारका चर्चित एकोहोरो प्रेमको कथाको श्रृखलामा मेरो कथा के कम रहला ? म मन मराउने मान्छे ।आफैलाई आफै संग अचम्म लाग्छ,उनको नजर अगि किन हिम्मत हिन बनिरहेछु मन भरि जिन्दगीका लामो यात्रा उनिलाई राखेर तय गरेपनि ।हुन त चिनजाननै नभई कति समय उनलाई मन पराईरहे ।सम्झदा हाँस उठ्छ ।सायद मनपराउने लहरमा मुटु साट्ने रहरमा यस्तै हुन्छ कि ?सुनेको छु प्रेममा हरेक समय आशावादि हुन्छ ।त्यहि विचारमा लाालहित भएर यि गल्लिहरु,चौतारीहरु मायावि देखिरहेछु । म तारा टिम्न सक्ने मान्छे परिन ,मोति झिक्न सक्नेमान्छे होइन ,भावनाको पवित्र तहमा हृदयको गहनताको स्फुर्तिमा कञ्चनतामा प्रेमिलता रमाउने मान्छे ।अञ्जानका सम्बन्धको लहरमा वेसरी बगिरहेछु आजकल । म इश्वरवादि त त्यति होईन तर पनि लाग्छ उनलाई भगवानले मेरै लागि धरतिको वाटो देखाईदिएको हुनु पर्छ ।

सामिप्यताको लहरमा कति पल्ट मुस्कानमा मात्र साटिरहेछौ लाग्छ मेरो मनोभावना बुझेर उनको स्विकृति हो ।हुन सक्ला म गलत छु ।म जुनसुकै परिस्थिति सहन तयार छु ,ठुङगामाथि खालि खुट्टाले हिडिरहेको मान्छे ,पिडा संग डराउन्न भो तर जिवन भरिको एउटा यात्रा तय गरिसको उनलाई माया गर्ने । लाग्छ उनले पनि मलाई मन पाराउदै छिन ।फेसबुकको स्टाटसमा भरिएका स्वप्निल शब्दहरु मेरै लागि हुन कि जस्तो लाग्छ ।मेरो मा गरेका कमेन्टहरु मायावि लाग्छ ।भेटघाटमा लजाएको भावअनुभुक्ति प्यारीलो प्यासमा चलपलाएको जस्तो लाग्छ ।लाग्नेहरुको महोलमा बेसरी हराएको छु ,हराइबाट कहा लहर सम्म पुग्छ ,कहा पुगेर रोकीने हो थाहा छैन अन्योल भविष्यको अन्योल आकास उचालेर कञ्चनता भरिएको प्रेमील शब्द उपहार उनिलाई । उनलाई मनपराउने प्रसस्तै होलान ।तर माया गर्ने कम होलान ।त्यो माया गर्ने को लहरमा म छु ।उनले के ठान्छीन उनको अधिकार तर मायाको तहमा धेरै सिमाना भत्किन्छ ,धेरै मान्यताहरु तोडिन्छन ,विसाल असहजताहरु पार हुन्छन ।मायावि सजिवनको घेरामा उभिएर मेरो निस्वार्थ प्रतिवद्धता एकोहोरो सरोवरमा हराउन्न र हराउन्न एकलकाटे आत्मा निर्णयमा भन्नुले म जस्तै उनले अरुकोहि मन पराउछिन भने मेरो सुभकामना ,मनपराउनु भित्रको यर्थात मलाई थाहा छ ,भोगाइको चरम पाठ मैले गरेको छु ,निस्वार्थ मेरो कामना हुनसक्छ तर माया भने गरिरहन्छ ।हुन सक्छ जसलाई चाहे त्यो पाउन सकिन जसलाइ पाए त्यो चाहाना होइन यो गितले भने जस्तै ।तर म त्यति नकारात्मक त भइसकेको होईन,हरेक सम्भावनको स्विकृति मात्र । सम्बोधनमा प्रिय सानु तिम्रो सम्झना छातिमा नचाएर कयौ रात छटपटिमा रहे कयौ रात कल्पनाको चरम आनन्दमा रहे ।कोलाहलको चरमताविचवाट सुनसान खोजि गरेर ,भावनाको खेति लगाएर,ढुकढुकिको आस्था सजाएर तिमिलाई सम्झिरहे ,सम्झिरहे ।जीन्दगीको बाँकि हिस्सा अनिश्चितताको समिपवाट बगिरहेपनि ,मायाको तरङगवाट ,भावनाको स्पर्सवाट तिमिलाई माया गरिररहेछु । जीन्दगी कति असजिलो टेकेर हिड्छ ।गोरेटो कति सागुरो बनेर आउछ ।अनस्था फैलिएको आकास खु्म्चिन्छ ,विश्वास गरिएको सागर सुनसान बन्छ यि यस्तै लहर चिरेर तिम्रो मनको कञ्चनपना चुम्दै मायालु श्रृखलाको तहपान गर्ने रहर मा हराएको छु ।यो माया भन्ने विषय साच्चै अचम्मको ।संयोगले जोडेका रेखाहरु विस्तारै काकाकुल बन्दै जान्छन ।तिनै रेखाविच जीन्दगी खोज्नुको मज्जा भोगिरहेछु ।डाडाँभरी रातै बनेर फुलेको गुणास र मनभरी सजिएको कलात्मक तश्विरको लहरमा के फरक छर ?हुन सक्छ प्रेम प्रस्ताव गरिएला गुलाफ साटिएला देखावटितामा गुलाफ सुक्ला सार मा कहिल्यै सुक्दैन ,पटक्कै ओइलाउदैन ।भोगेर नसकीने अथाहसागर हो प्रेम ,साटेर नसकीने विशालताहो प्रेम त्यहि विशालता भित्रको विशालपना हृदयबोध गरिररहेछु ।चाहे होस या नहोस ।हुनु र नहुनुको बिचमा तारा गनिरहेछु । भावनाले नजिक रहेपनि हृदयको सामिप्यता रहेपनि भौतिकताको दुरता बाँच्न बिवश बनिरहदा निरन्तर कविताका लाइन बनिरहेछन ः– हेर्दा क्षितिज पारी बुझ्दा क्षितिज वारी तिम्रो नगर र मेरो नगर तिम्रो रहर र मेरो रहर लाग्छ भावनाको तहमा उस्तै उस्तै हामि डाँडाले छेकिएका छौ ,भावनाले नजिक भइरहेका छौ ।प्रविधिको वाटोबाट मयावि पथप्रदर्शन भइरहेछ ।साच्चै …. रत फेसबुकको तहमा रमाइरहन मन लाग्छ ।याहो को तहमा बाँच्न मन लाग्छ । तिम्रो छातिभरी सजिएका इच्छाहरु ,आँखाभरी उदाएका चाहानाका तरङहरु मायावी रङ्ग मुसेर सुन्दर भव्य आकर्षक बनाउनु छ । मौनतामा वितेका कति भेट मुस्कानमा हराएका सम्बोधन हा हा सम्झिदा … सम्बोधन हिनतामा जीन्दगी फरक फरक किसीमले चल्छ ,हेराई बुझाई र सोचाइमा ।चेतनाले थिचिएको सजिवन नेर बसेर प्रकृतिले पुज्य धार भित्र प्राकृतिक यर्थात हृदयउन्मुख बनाउने रहर सायद कसैले गलत मान्दैन ।फरक फरक अनुभुक्ति र बाध्यताको विचवाट जीन्दगी संयोगिक श्रृखला प्रमीलताको मिसावटमा बनाउनुनै मानेर उनलाई मनपराए । अरु अरु संसार मा क्रियामा ,वस्तुस्थितिमा खुल्न केहिले रोक्दैन छेक्दैन तर एकान्त सरोवरमा म किन लजाईरहेछु । प्रेमील प्रस्तावका शब्द शितल चौतरी लाग्ने उनि सामु किन पु¥याउन सक्दिन ।यस्तै अचम्मको अनौठो प्रश्नमा अगि उभिएको छु ।यति धेरै माया गर्छु त्यो बाक्यले नसमेट्ला ,बिम्वले नबोल्ला तर आफै विम्ब प्रतिकको सगर मा उभिएर किन अव्यक्त बनिरहेछु ?नाजवाफ ,नाजवाफ जीन्दगीका भावि योजना बनाइरहेछु ।

रात भरि उनि उनि उनि…..कल्पनाको रङग सजाएर । सपनामा उनि आग्रहको सहज स्विकृतिमा ।कसै कसैले प्रश्न गर्छन किन एक्लै हिड्न मनपराउछस ,एक्लै हिड्दा उनको तश्विर नचाएर कल्पनाको सहरमा ,एकान्तको सुखानुभुति सवैलाई के थाहा ? आजकल लामो यात्रा रोजाईमा छु यि यात्रा भरिको एकान्त कल्पनाको तहभरी प्यारो लाग्छ ,सुन्दर लाग्छ ,एउटा भव्य उपन्यास जस्तो ।मेरो कल्पनाको तहभरी ऋतु फुलाएर रंगिन प्राकृतिक सौन्दर्यता विचमा कलाकार नभएपनि कुचि चलाउछु ,चित्र बनाउछु ।बेसरी मन पराउने शाब्दिक भावनको अकिञ्चनमा । प्रेमको दार्शनिक अर्थ छुट्याएर परिभाषा गर्न आउदैन ,यो तत्कालमा मेरो विषय बनको छैन ।बस मनपराउछु …माया गर्छु .. को लक्ष्य ,मन भरि तन भरि सजाएर । विहानिको तन्द्रामा बेसरी नायिका उभ्याएर ।कल्पनाको रगमञ्च प्रेमिलताको धरातल चुम्ने रहर बेसरी मगमगाउछ उनको सहरमा । उनि अर्थात कोही.. रुमानि गितहरुको लय सगै यो रुमानि समयमा, उमेरमा केवल तिम्रो तश्विर नजाउछु ।अव्यक्त सरोवरमा वेसरी मगमगाएर म तिमिलाई मन पराउछु ।थाहा छैन तिमि मलाई मन पराउछेउ पराउदिनौ ।मलाई जस्तो तिमिलाई हुन्छ हुन्न ।तर पनि प्रेमको कञ्चनतालाई अन्तरस्कन्दमा सजाएर तिम्रो नाममा जीन्दगीका केहि तर महत्वपुर्ण तह वेतित गर्दै छु ,सम्झौटो विशाल सहजताको आकाश उचालेर ।प्रेममा विवाह अनिवार्य नठान्ने म प्रेमील सम्बन्धमा नजिकपना हुनु महत्वपुर्ण र आवश्यकिय मान्छु तर अनिवार्य नाई ।यस्तै दर्शन भित्रको सुन्दरता पछ्याउदै उनको नगर भव्य विसाल नगरमा आत्मिक तहदेखि नजर लगाउछु । अफ्ठ्यारोको चरमतामा बाचिरहेछु ,अभावको सरमतामा यात्रा गरिरहेछु सानो ससांरको सानो मान्छे म त्यसैलेत आगो सहन तयार छु ,पानी सहन तयार छु उनलाई यो संसार कस्तो लाग्छ थाहा छैन ।आँखा भरि गाजलु पवित्रता आँखाको गहनता डुलिरहन्छ,मनभरि लालायित अनुहारको पुजा भइरहन्छ । तर थाहा छैन मनको कुरा किन भन्न सकिरहेको छैन ?संसारका चर्चित एकोहोरो प्रेमको कथाको श्रृखलामा मेरो कथा के कम रहला ? म मन मराउने मान्छे ।आफैलाई आफै संग अचम्म लाग्छ,उनको नजर अगि किन हिम्मत हिन बनिरहेछु मन भरि जिन्दगीका लामो यात्रा उनिलाई राखेर तय गरेपनि ।हुन त चिनजाननै नभई कति समय उनलाई मन पराईरहे ।सम्झदा हाँस उठ्छ ।सायद मनपराउने लहरमा मुटु साट्ने रहरमा यस्तै हुन्छ कि ?सुनेको छु प्रेममा हरेक समय आशावादि हुन्छ ।त्यहि विचारमा लाालहित भएर यि गल्लिहरु,चौतारीहरु मायावि देखिरहेछु । म तारा टिम्न सक्ने मान्छे परिन ,मोति झिक्न सक्नेमान्छे होइन ,भावनाको पवित्र तहमा हृदयको गहनताको स्फुर्तिमा कञ्चनतामा प्रेमिलता रमाउने मान्छे ।अञ्जानका सम्बन्धको लहरमा वेसरी बगिरहेछु आजकल । म इश्वरवादि त त्यति होईन तर पनि लाग्छ उनलाई भगवानले मेरै लागि धरतिको वाटो देखाईदिएको हुनु पर्छ । सामिप्यताको लहरमा कति पल्ट मुस्कानमा मात्र साटिरहेछौ लाग्छ मेरो मनोभावना बुझेर उनको स्विकृति हो ।हुन सक्ला म गलत छु ।म जुनसुकै परिस्थिति सहन तयार छु ,ठुङगामाथि खालि खुट्टाले हिडिरहेको मान्छे ,पिडा संग डराउन्न भो तर जिवन भरिको एउटा यात्रा तय गरिसको उनलाई माया गर्ने । लाग्छ उनले पनि मलाई मन पाराउदै छिन ।फेसबुकको स्टाटसमा भरिएका स्वप्निल शब्दहरु मेरै लागि हुन कि जस्तो लाग्छ ।मेरो मा गरेका कमेन्टहरु मायावि लाग्छ ।भेटघाटमा लजाएको भावअनुभुक्ति प्यारीलो प्यासमा चलपलाएको जस्तो लाग्छ ।लाग्नेहरुको महोलमा बेसरी हराएको छु ,हराइबाट कहा लहर सम्म पुग्छ ,कहा पुगेर रोकीने हो थाहा छैन अन्योल भविष्यको अन्योल आकास उचालेर कञ्चनता भरिएको प्रेमील शब्द उपहार उनिलाई ।

उनलाई मनपराउने प्रसस्तै होलान ।तर माया गर्ने कम होलान ।त्यो माया गर्ने को लहरमा म छु ।उनले के ठान्छीन उनको अधिकार तर मायाको तहमा धेरै सिमाना भत्किन्छ ,धेरै मान्यताहरु तोडिन्छन ,विसाल असहजताहरु पार हुन्छन ।मायावि सजिवनको घेरामा उभिएर मेरो निस्वार्थ प्रतिवद्धता एकोहोरो सरोवरमा हराउन्न र हराउन्न एकलकाटे आत्मा निर्णयमा भन्नुले म जस्तै उनले अरुकोहि मन पराउछिन भने मेरो सुभकामना ,मनपराउनु भित्रको यर्थात मलाई थाहा छ ,भोगाइको चरम पाठ मैले गरेको छु ,निस्वार्थ मेरो कामना हुनसक्छ तर माया भने गरिरहन्छ ।हुन सक्छ जसलाई चाहे त्यो पाउन सकिन जसलाइ पाए त्यो चाहाना होइन यो गितले भने जस्तै ।तर म त्यति नकारात्मक त भइसकेको होईन,हरेक सम्भावनको स्विकृति मात्र । सम्बोधनमा प्रिय सानु तिम्रो सम्झना छातिमा नचाएर कयौ रात छटपटिमा रहे कयौ रात कल्पनाको चरम आनन्दमा रहे ।कोलाहलको चरमताविचवाट सुनसान खोजि गरेर ,भावनाको खेति लगाएर,ढुकढुकिको आस्था सजाएर तिमिलाई सम्झिरहे ,सम्झिरहे ।जीन्दगीको बाँकि हिस्सा अनिश्चितताको समिपवाट बगिरहेपनि ,मायाको तरङगवाट ,भावनाको स्पर्सवाट तिमिलाई माया गरिररहेछु । जीन्दगी कति असजिलो टेकेर हिड्छ ।गोरेटो कति सागुरो बनेर आउछ ।अनस्था फैलिएको आकास खु्म्चिन्छ ,विश्वास गरिएको सागर सुनसान बन्छ यि यस्तै लहर चिरेर तिम्रो मनको कञ्चनपना चुम्दै मायालु श्रृखलाको तहपान गर्ने रहर मा हराएको छु ।यो माया भन्ने विषय साच्चै अचम्मको ।संयोगले जोडेका रेखाहरु विस्तारै काकाकुल बन्दै जान्छन ।तिनै रेखाविच जीन्दगी खोज्नुको मज्जा भोगिरहेछु ।डाडाँभरी रातै बनेर फुलेको गुणास र मनभरी सजिएको कलात्मक तश्विरको लहरमा के फरक छर ?हुन सक्छ प्रेम प्रस्ताव गरिएला गुलाफ साटिएला देखावटितामा गुलाफ सुक्ला सार मा कहिल्यै सुक्दैन ,पटक्कै ओइलाउदैन ।भोगेर नसकीने अथाहसागर हो प्रेम ,साटेर नसकीने विशालताहो प्रेम त्यहि विशालता भित्रको विशालपना हृदयबोध गरिररहेछु ।चाहे होस या नहोस ।हुनु र नहुनुको बिचमा तारा गनिरहेछु । भावनाले नजिक रहेपनि हृदयको सामिप्यता रहेपनि भौतिकताको दुरता बाँच्न बिवश बनिरहदा निरन्तर कविताका लाइन बनिरहेछन ः– हेर्दा क्षितिज पारी बुझ्दा क्षितिज वारी तिम्रो नगर र मेरो नगर तिम्रो रहर र मेरो रहर लाग्छ भावनाको तहमा उस्तै उस्तै हामि डाँडाले छेकिएका छौ ,भावनाले नजिक भइरहेका छौ ।प्रविधिको वाटोबाट मयावि पथप्रदर्शन भइरहेछ ।साच्चै …. रत फेसबुकको तहमा रमाइरहन मन लाग्छ ।

याहो को तहमा बाँच्न मन लाग्छ । तिम्रो छातिभरी सजिएका इच्छाहरु ,आँखाभरी उदाएका चाहानाका तरङहरु मायावी रङ्ग मुसेर सुन्दर भव्य आकर्षक बनाउनु छ । मौनतामा वितेका कति भेट मुस्कानमा हराएका सम्बोधन हा हा सम्झिदा … सम्बोधन हिनतामा जीन्दगी फरक फरक किसीमले चल्छ ,हेराई बुझाई र सोचाइमा ।चेतनाले थिचिएको सजिवन नेर बसेर प्रकृतिले पुज्य धार भित्र प्राकृतिक यर्थात हृदयउन्मुख बनाउने रहर सायद कसैले गलत मान्दैन ।फरक फरक अनुभुक्ति र बाध्यताको विचवाट जीन्दगी संयोगिक श्रृखला प्रमीलताको मिसावटमा बनाउनुनै मानेर उनलाई मनपराए । अरु अरु संसार मा क्रियामा ,वस्तुस्थितिमा खुल्न केहिले रोक्दैन छेक्दैन तर एकान्त सरोवरमा म किन लजाईरहेछु । प्रेमील प्रस्तावका शब्द शितल चौतरी लाग्ने उनि सामु किन पु¥याउन सक्दिन ।यस्तै अचम्मको अनौठो प्रश्नमा अगि उभिएको छु ।यति धेरै माया गर्छु त्यो बाक्यले नसमेट्ला ,बिम्वले नबोल्ला तर आफै विम्ब प्रतिकको सगर मा उभिएर किन अव्यक्त बनिरहेछु ?नाजवाफ ,नाजवाफ जीन्दगीका भावि योजना बनाइरहेछु । रात भरि उनि उनि उनि…..कल्पनाको रङग सजाएर । सपनामा उनि आग्रहको सहज स्विकृतिमा ।कसै कसैले प्रश्न गर्छन किन एक्लै हिड्न मनपराउछस ,एक्लै हिड्दा उनको तश्विर नचाएर कल्पनाको सहरमा ,एकान्तको सुखानुभुति सवैलाई के थाहा ? आजकल लामो यात्रा रोजाईमा छु यि यात्रा भरिको एकान्त कल्पनाको तहभरी प्यारो लाग्छ ,सुन्दर लाग्छ ,एउटा भव्य उपन्यास जस्तो ।मेरो कल्पनाको तहभरी ऋतु फुलाएर रंगिन प्राकृतिक सौन्दर्यता विचमा कलाकार नभएपनि कुचि चलाउछु ,चित्र बनाउछु ।बेसरी मन पराउने शाब्दिक भावनको अकिञ्चनमा । प्रेमको दार्शनिक अर्थ छुट्याएर परिभाषा गर्न आउदैन ,यो तत्कालमा मेरो विषय बनको छैन ।बस मनपराउछु …माया गर्छु ..

(स्रोत : Rajbanskota.wordpress.com)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in निबन्ध and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.