Tag Archives: डा. खगेन्द्रप्रसाद लुइटेल – Dr Khagendra Prasad Luitel

समालोचना : डायस्पोरा र नेपाली डायस्पोराको परिवेश

~डा. खगेन्द्रप्रसाद लुइटेल~ वर्तमान दशकमा नेपाली साहित्यका क्षेत्रमा अनेक ढङ्गबाट प्रशस्तै चर्चामा आएका शब्दमध्ये डायस्पोरा पनि एक हो । डायस्पोरा शब्दलाई चर्चामा ल्याइए पनि यसको सैद्धान्तिक स्वरूपबारे चाहिँ धेरै चर्चा गरिएको छैन । नेपालबाट अलि टाढा गएर केही समय बसेजति … Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

समीक्षा : नव सापकोटाको कवित्व

~डा. खगेन्द्रप्रसाद लुइटेल~ १. परिचय सन् १९४८ जनवरी २५ असम, गुवाहाटीको बडगाउँ, देवकोटा नगरमा जन्मिएका नव सापकोटाले स्नातकसम्मको शिक्षा हासिल गरेका छन् । असमको साहित्यिक, सांस्कृतिक, जातीय र भाषिक उन्नयनमा विशिष्ट योगदान पु¥याउने नव सापकोटाको सेवा, पेसा र संलग्नता यसप्रकार … Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

समीक्षा : नेपाली साहित्यमा रमेश विकलको योगदान

~डा. खगेन्द्रप्रसाद लुइटेल~ १. परिचय चन्द्रशेखर शर्मा चालिसे र उनका तीनमध्ये माहिली श्रीमती छायादेवी चालिसेका जेठा सन्तानका रूपमा १९८५ साल कार्तिक भाइटीकाका दिन काठमाडौं जिल्लाको गोकर्ण आरुबारीमा जन्मिएका रामेश्वर शर्मा चालिसे नेपाली साहित्यमा रमेश विकलका नामले सुप्रसिद्ध छन् । डेढदुई … Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

नियात्रा : सिलोङमा डायरी हराउदा…

~डा. खगेन्द्रप्रसाद लुइटेल~ गुवाहाटी विश्वविद्यालयमा नेपाली एम्.ए. कार्यक्रमको उद्घाटनका लागि गुवाहाटी गएका बेला सिलोङ पनि जाने कार्यक्रम काठमाडौंबाटै तय भइसकेको थियो । मलाई सिलोङ लिएर जानका लागि गुवाहाटीको कार्यक्रम समापनकै दिन सिलोङको बुद्ध भानु सरस्वती कलेजका प्राध्यापक मेरा प्रिय विद्यार्थी … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

नियात्रा : महामन्डल साहित्ययात्रा

~डा. खगेन्द्रप्रसाद लुइटेल~ कहिले एक्लैदुक्लै त कहिले समूहमा यात्रा प्रशस्तै गरिएको छ। यस पटकको यात्रा किटानीसाथको साहित्ययात्रा थियो, महाम8डल साहित्ययात्रा। नुवाकोट साहित्य प्रतिष्ठानको निम्तो स्वीकारी यो यात्रा तय भएको थियो। गाउमुखी साहित्यबारे एउटा कार्यपत्रसमेत तयार पारिदिन गरिएको प्रतिष्ठानको आग्रहलाई मैले … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

समीक्षा : नेपाली भाषामा पदयोग र पदवियोगसम्बन्धी नियम

~डा. खगेन्द्रप्रसाद लुइटेल~ शब्दहरू जोडेर एउटै डिकमा लेख्नुलाई पदयोग भनिन्छ भने शब्दहरू छुट्ट्याएर लेख्नुलाई पदवियोग भनिन्छ । पदयोग एक पद/शब्दमा अर्को पद/शब्द जोडिने प्रव्रिmया हो भने पदवियोग एक पदमा अर्काे पद नजोडिने प्रव्रिmया हो । पदयोग गरी जोडिएका पदलाई एउटै … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : दिव्योपदेशमाथि एक दृष्टि

~डा. खगेन्द्रप्रसाद लुइटेल~ १. परिचय ससाना टुक्रे राज्यहरूलाई एकीकरण गरी आधुनिक विशाल नेपालको निर्माण गर्ने पृथ्वीनारायण शाह (१७७९–१८३१) को भूमिका नेपालको इतिहासमा महŒवपूर्ण रहेको छ । विगत केही समयदेखि नेपाल राज्यका एकीकरणकर्ता पृथ्वीनारायण शाहका सालिकसमेत तोडेर अनि राष्ट्रिय एकता दिवस … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

समीक्षा : नेपालीका पहिलो जातीय कवि भानुभक्त

~डा. खगेन्द्रप्रसाद लुइटेल~ नेपालीका आदिकविका रूपमा परिचित भानुभक्त नेपालका राष्ट्रिय विभूति पनि हुन् । द्विशतवार्षिकी मनाइसकिएका भानुभक्तलाई कुनै व्यक्ति, जात र धर्मविशेषमा सीमित नगराई समग्र नेपाली जातिका धरोहरका रूपमा लिनुपर्छ र उनलाई सीमित परिवेशमा खुम्च्याएर वैयक्तिक स्वार्थपूर्तिको साधन बनाउने प्रयत्न … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

स्रष्टा जीवनी : नेपालीका प्रथम मौलिक उपन्यासकार गिरीशबल्लभ जोशी

~प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल~ गिरीशबल्लभ जोशीको जन्म राजवैद्य गङ्गानाथ जोशीका कान्छा छोराका रुपमा वि.सं. १९२४ मा काठमाडौंको वटु टोलमा सम्पन्न परिवारमा भएको हो । पुख्र्यौली पेसालाई निरन्तरता दिन वनारसमा वैद्यक विषयको उच्च शिक्षा हासिल गरेका गरीशबल्लभलाई आयुर्वेदको राम्रो ज्ञान थियो । … Continue reading →

Posted in स्रष्टा जीवनी | Tagged , | Leave a comment

समीक्षा : समकालीन नेपाली कविताका प्रवृत्ति

~डा. खगेन्द्रप्रसाद लुइटेल~ १. समकालीनताको अभिप्राय र व्याप्ति समकालीन/समसामयिक शब्द contemporary को नेपाली रूपान्तर हो । समकालीन र समसामयिक शब्द पर्यायवाचीका रूपमा देखापर्छन् । समकालीन/समसामयिकको तात्पर्य समान, उही वा एकै समय, बेला वा बखतको भन्ने हुन्छ । सन्दर्भ र प्रसङ्गअनुसार … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

नियात्रा : जाऊँन हरर, बेंसीसहर

~डा. खगेन्द्रप्रसाद लुइटेल~ असार १५ गते बेंसीसहर जाने कार्यक्रम तय भएको थियो । नेपाली समाजमा असार १५ गते दहीचिउरा खाने दिनका रूपमा प्रसिद्ध छ । यो कार्यक्रम भने साहित्यिक थियो । भीमनिधि तिवारीको शतवार्षिकी उनकै पैतृक थलोमा मनाउने कार्यक्रममा हामी … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

कार्यपत्र : डायस्पोरा र नेपाली साहित्यको विश्वव्यापीकरण

~डा. खगेन्द्रप्रसाद लुइटेल~ यतिखेर नेपालीमा डायस्पोरिक साहित्य÷आप्रवासी साहित्य, प्रवासी साहित्य, परदेशी साहित्य, लाहुरे साहित्य आदि अनेक नाम प्रचलनमा रहेका देखिन्छन् । यीमध्ये नेपालीमा डायस्पोरा शब्दको चर्चा निकै भएको पाइए पनि यसको सैद्धान्तिक स्वरूपबारे त्यति धेरै चर्चा गरिएको छैन । यस … Continue reading →

Posted in कार्यपत्र | Tagged , | Leave a comment

व्यङ्ग्य : यसपाली म मन्त्री नहुने भएँ !

~डा. खगेन्द्रप्रसाद लुइटेल~ यसपाली म राजीखुसी मन्त्री नहुने टुङ्गोमा पुगें । यस्तो कमाउदार पोथी छोड्ने कुरो सुन्दा तपाईंलाई आश्चर्य लाग्ला । आश्चर्य नमान्नुस् कुरा साँचो हो । मेरो जन्मकुण्डलीबारे अलिकति थाहा पाए’सि मेरा कुरामा तपाईंलाई पूरै विश्वास लाग्नेछ । म … Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लघुकथा : पिउन साप

~डा. खगेन्द्रप्रसाद लुइटेल~ हिजो बार बजे पनि अफिस खुलेको थिएन । अफिसका सबै कर्मचारी ‘घुस खान पाउनु पर्छ, यो हाम्रो नैसर्गिक लोकतान्त्रिक मानवाधिकार हो, लोकतन्त्र ल्याउन हाम्रो पनि महत्वपूर्ण भूमिका भएकाले कहीँकतैबाट प्राप्त हुने सुविधाबाट हामी वञ्चित हुनु हुँदैन’ भन्दै … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment