कविता : ‘भन्सरिया’हरु

~छविलाल कोपिला~chhabilal-kopila

त्यो मध्यरातमा
जब,
उत्तर–पूर्वको कुनामा सप्तऋषि तारा उदाउँछ
उसंगै उठ्छन्, ‘भन्सरिया’हरु
छोट्की, खझ्ली, सँझ्ली र मझ्लीहरु पनि
कोइ ‘कुठ्ली’ छाम्दै
कोइ ‘भर्कन’ सुमसुम्याउँदै
कोइ ‘चँचरा’ समाउँदै
कोइ बच्चा कुल्चिदै
कोइ यता ठोक्किदै, कोइ उता लड्दै
यी सबैका कहानी उस्तै छ
जति गरेपनि
‘आँन’ फुटेर सकिएको ‘डेह्री’को पिंढ जस्तो । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेम: ईश्वर

~सुरेस खनाल~

तिम्रो एक मुस्कान भए पुग्छ,
म ईश्वर भूल्ने हिम्मत राख्छु!

तालमा एऊटा डुङ्गा चल्यो,
छालले किनार छोयो,
तिम्रो सोचाइको तरंग जस्तै।
कलकल नदी बग्यो, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : निष्ठुरी मायालु

~क्षेत्र प्रताप अधिकारी~Chetra Pratap Adhikari

गोठालो जाँदा लाएको माया खेतालो जाँदा भुलेछ
पोखरा जाँदा गाएको माया काठमाण्डौं जाँदा भुलेछ
निष्ठुरी मायालु….

बाटो त टाढा थिएन तर मन धेरै टाढा भएछ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

राजेन्द्र थापाका पाँच छोटा कविताहरु

~राजेन्द्र थापा~Rajendra Thapa

छिमेकी
छिमेकीहरू हाम्रो साँध आफूतिर तान्छन्
हामी चिया प्यूँदै चियापसलमा
छिमेकीलाई गाली गर्छौं
साथीहरू दिनरात हाम्रो खुट्टा तान्छन्

हामी रक्सी प्यूँदै रक्सी पसलमा
छिमेकीलाई ठोक्ने घोषणा गर्छौं र
दायाँबायाँ पलाकपुलुक हेर्छौं
अनि, कोही नदेख्दा राहत भेट्छौँ।

हात जोड्नेहरू
हात जोड्नेहरू पनि अडे
हाँसीहाँसी अघि बढे Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : बिचरा नियति

~कृष्ण वस्ती~Krishna Wasti_1

साँझ छ बजेभित्र गन्तव्यमा नपुगे यात्रुहरु अलपत्र पर्छन् भन्ने कुरालाई हेक्का राखेर बस निर्धारित समयमा सखारै बाटो लाग्यो ।यात्रीहरु मध्ये झ्यालतिरको १५ नं० सिटको पुरुष यात्रीले १४ नं०की नारीको अनुरोध स्वीकार्यो र उनीहरुले सिट साटासाट गरे ।यसबाट उनीहरुको बोलचाल शुरु भयो र परिचय गर्न पुगे ।दुबैका बीचमा औपचारिकबाहेक कुरो गहिरिएन ।अल्लारे र अविवाहित भए पो एकअर्कासँग नजिकिन र एकअर्कालाई बुझ्ने जिज्ञासा हुन्छ ।दुबैले त्यो चरण पार गरेका हुनाले सामान्य अवस्थामा रहन गाह्रो भएन । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : मेरो देश हाँसिरहोस्

~अरुणबहादुर खत्री “नदी”~Arun Bahadur Khatri 'Nadi'

म जन्मेको यो देश
जून घाम सरी
हाँसिरहोस् सधैँभरी
हिमचुलीका सेता थुम्का
चुम्दै वरिपरि
पूर्व मेचिदेखि
पश्चिम महाकालीसम्म
म जन्मेको यो देशभित्र Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : देशका दुस्मनहरू

~कमला अत्री~

प्रेमका नाममा पीडा दिनेहरू
सुखका नाममा दुःख थोपर्नेहरू
शान्तिका नाममा क्रान्ति जन्माउनेहरू
अर्थात् धर्मका नाममा पाप गर्नेहरू

आखिर के चाहन्छौं तिमीहरू ?
किन चिमोट्छौं तिमीहरू ?
किन चिथोर्छौ तिमीहरू ?
किन जलाउँछौं तिमीहरू ?
अनि किन मार्छौ जिउँदै तिमीहरू ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी आउनुको प्रतीक्षा

~सुवास खनाल~subash-khanal

दुर्घटना थिएन तिमी आउनु
निश्चित हो तिम्रो आगमन

तिमी आउनु ,आउनु जस्तो रहेन
कुनै नियोजित षडयन्त्रकारीले बन्देज गरेजस्तो तिम्रो बोली
कुनै पुरातन संस्कृतिले छोपेजस्तो तिम्रो अनुहार
वा नआउनु जस्तो यो आउनु

……निकै दिक्दार लाग्दो रह्यो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : पश्चताप

~बिपना ढुङ्गाना~

अलि जिद्दी स्वभावकी थिएँ
धेरै जिद्दी गरेँ होला,
बाल्यकालको त्यो तोते बोलीले,
सायद कयौं कुराहरु प्रस्ट्याउन सकिन होला,
तर मैले केही नभनेपनि बुझ्थ्यौ तिमी ।

भर्खरभर्खर हिड्न सिक्दै गरेकी म
लर्वरलर्वर गरेर पाइला भुँईमा घिसरन्थे, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बुख्याचा देश

~निश्चल काउचा~Nischal Kaucha

तन्त्र फेरियो
श्रीपेच फालियो
ढाका टोपी ढल्काउने थुप्रै राजा जन्मिए
सुनौलो बिहानीको आगमन भएन
कन्दरा र पखेरीहरुमा
ओलाङ्चुङ गोलाको लुङ्गालाई
आफू नेपाली भएको प्रमाणित गर्न आउन
हप्ता दिन लाग्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : लभ इज डेड !

~रुमन न्यौपाने ‘अमन्त’~Ruman Neupane Amant

दिउँसभरी काठमाडौं उपत्यकालाई भोगेपछी सुर्य असमान उचाईको घरहरुको पछिल्तीर लुक्ने तरखरमा छ । साँझ गमम्क परेर अन्मीन थाल्दा मेरो आँखा अगाडी बाट केही मानीसहरु भागेर घन्टाहरु को पछिल्तीर लुक्न पुगेका छन् । सायद माहानगरपालीका को कर्मचारी अबैध रुपमा राखिएका फुटपाथ पसल हटाउन खोज्दै थिए । सातैं तल्लाको पारर्दशि सिसा पछाडी म ह्विस्कीको पहीलो सुरुप लिदै छु । म उपत्यकालाई लमतन्न उत्तानो पल्टीएको देख्छु । र सधै यस्तै देख्ने गर्छु । युद्धमा पछारिएको सिपाही जस्तो घस्रीएर अस्तिव खोज्दै छ । सोच्नु पर्ने केही छैन । यो शताब्दी देखी यसरी नै पछारीएको छ । एउटा मृत उपत्यका ।

कथाहरु फेरीएका छन् । प्रत्येक घरहरुको उज्यालो फेरीएको छ । भरे उसकी श्रिमतीले Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कामरेड घाम र कमरेड ज्योति

~इस्माली~Ismali

पार्टीमा कामरेड घाम र कमरेड ज्योति भनेपछि कार्यकर्ताहरू हुरुक्कै हुन्थे । तिनलाई कोही माक्र्स र एङ्गेल्स  भन्थे त कोही लेनिन र स्तालिन भन्थे,  कोही माओ र चाओ पनि भन्थे । हुन त ती दुई पार्टीका कुनै पदमा पनि थिएनन् , केन्द्रीय सल्लाहकार बाहेक तर सिद्धान्तकार र नीतिकार मानिन्थे । घाम संस्थापक थिए भने ज्योति पश्चप्रवेशी । तर दुबैमा अनौठो मेल थियो । यो मेलप्रति पनि मान्छेहरू ताज्जुब मान्थे र कोहीकोही त ईष्या पनि गर्थे । हुन त पार्टीमा कामरेडको बेमेल कसैसँग पनि थिएन । विस्तारित बैठकहरूमा र महाधिवेशनहरूमा नेता र कार्यकर्ताहरूबाट कामरेड घामलाई महासचिवको नेतृत्व सम्हाल्न पटकपटक दबाब नपरेको होइन तर उनी सँधै पृष्ठभूमिमै रहन रुचाउँथे । र प्रायशः महासचिवसँगै हुन्थे , महासचिवको छायाजस्तो । एकाध पटक उनले कमरेड ज्योतिलाई सानोतिनो जिम्मेवारीमा सिफारिश नगरेका होइनन् तर उनी पदीय जिम्मेवारीमा नगएपछि ज्योति पनि गएनन् , भने, “घाम कामरेड नेतृत्वमा नबसेपछि म पनि बस्दिन ।” Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : आशक्ती

~बिना थिङ तामाङ~

आशक्तीको अन्यर्थ नलाउने हो भने
यतिखेर म
अघोरै आशक्त भएकी छु तिमीसंग
र माग्न मन लागेको छ
तिमीसंग
प्रेमिल चुम्बन

तिमीलाई भेटेर भन्नै नसकेको कुरा छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : धुवाँ

~शोभा शर्मा~

त्याे चुराेटकाे धुवाँ म
तिमीलाई हेर्दै पिउँथेँ
याे चुराेटकाे धुँवाले म
तिम्रो आकृति कोर्दै बस्छु
धुँवाको रंग त उस्तै छ
तिमी मात्रै रंग फेरेर हिँड्यौ

तिम्रो संसारमा धुँवाको ,रंगको Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : कैदी नं : २५४

~सिजन गिरी~

एेया !

टाउकोमा चोट लागेको रहेछ !दाँया बाँया हेरेँ ,परको कुनामा २ जना केटाहरू गुनगुन् गुनगुन् गरिरहेका थिए।त्यही हल्लाले मेरो आँखा खुल्यो ।

टाउकोमा हातले छाम्दा अन्दाजी १५/१६ टाँका लागेको हुनुपर्छ । पुलिस सँग नभिडेको भए यो टाका नलाग्ने थियो भन्ने सोच्दै विस्तारै उठे।

फलामको झ्यालखानाबाट बाहिर हेर्दा सबै चौकीेमा कार्यरत पुलिसहरू आ – आफ्नो कार्यमा व्यस्त देखिन्थे । सँगै थुनाको पर कुनामा बसेका एक जनाले सोधे , ‘तपाईलाई किन ल्याएको ?’ Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : नेपाल चिहाइरहेछ दार्जिलिङ

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~

अधरमा प्रकृति मुस्कान साचेर
टाइगर हिलबाट सूर्योदय स्वागतमा रम्दै,
अंगप्रत्यंगमा चियाका बुट्यानहरुमा
अनि शान्त अनुहारमा निर्दोषपन बटुल्दै
नेपाल चिहाइरहेछ दार्जिलिङ ।

देखिन्न दाग कतै, संवेदनशील तर स्नीग्ध Continue reading →

Posted in कविता | Tagged | Leave a comment

बाल कथा : बेलाको बुद्धि

~तुलसीहरि कोइराला~

शनिवारका दिन छोराछोरीले चिडियाखाना घुम्न जाने भनेर बुबा–आमासग निकै जिद्दी गरेपछि उनीहरूको माग पुरा हुने भयो । हतारहतारमा नुवाईधुवाईको काम सिध्याएर आमाले सौरभ रक्षालाई लुगा लगाईदिनुभयो । आज घुम्न जान पाएकोमा उनीहरूका खुट्टा भुइमा थिएनन् भने आमालाई चाहि कामको चटारो थियो । तर सौरभ र रक्षा  ज्ञानी भएकाले र बुबाले पनि काम सघाइदिने हुनाले घुमघामका लागि उनीहरू बेलैमा निस्किए।

बुबाको सरकारी जागिर तराईबाट सरुवा भएर उनीहरू पहिलो पटक काठमाडौं आएकाले आमा र छोराछोरीलाई काठमाडौंका बजारहरू र चिडियाखाना पनि नौलो थियो । उनीहरूले रमाइरमाइ Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

गजल : जिवन भरि

~भूमि भण्डारी~

सपनाकै संसार जिवन भरि
अस्त व्यस्त घरवार जिवन भरि

कति कमजोर भएंछु प्रेममा
सवै कल्पना निराधार जिवन भरि Continue reading →

Posted in गजल | Tagged | Leave a comment

स्रष्टा परिचय : देवकोटा मिल्किएका झिल्का

~डा.शास्त्रदत्त पन्त ~

पाल्पाको सुन्दर श्रीनगर डाँडाको बिचममा ठाडोगल्लीबाट पद्योदय हाइस्कूल जाने बाटोमुनि उहाँको सानो घर थियो । तिनताक त्रिभूवन कलेजको आप्mनो घर थिएन । त्यही बिद्यालयमा बिहान कक्षा संचालन गरिएको थियो । कबि माधबप्रसाद देबकोटाले त्यही कलेजमा नेपाली पढाउनु हुन्थ्यो । म उहाँको बिद्ययार्थी हुन पाउँदा गौरब लागेको थियो । प्रवेशिकाको गद्यसंग्रहमा उहाँले लेखेका कबिता पाठ्यांशमा पढ्नु पर्दथ्यो । आफुले पढेका कबिता लेख्ने कबिलाई भेट्दा मलाई देवतै पाए जस्तो लाग्दथ्यो भने उहाँले नै पढाउने कक्षमा पढ्न पाउँदा कति भाग्मानी ठाने हुला बर्णन गर्न नै सक्दिन ।

कवि माधव प्रसाद देवकोटा आत्मसंम्मानी, सरल, सरस र आत्मप्रसंसा नरुचाउने स्वभावका हुनु हुन्थ्यो । त्यसकारण उहाँले लेखेका कृति, काव्य, कविता तथा प्राप्त Continue reading →

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

कविता : ज्यामीपत्नीको घोषणा

~कृष्ण जोशी~

यो
त्यही आँगन हो
जहाँ आएर आत्महत्या गर्छु भन्थें
अपशोच !
यस अर्थमा भयो कि
आत्महत्या गरिसकेछन् यहाँ नै झुन्डिएर
मभन्दा पहिले
दैव अनि धर्म दुवैले

मृत्यु भएको थियो
यही आँगनमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : सभासद् कि साढे सात ?

~हिरालाल आचार्य ‘अनारबाजे’~

उज्यालोको आश थियो ल्यायौ कालो रात
सभासद् हौ कि तिमी हौ कि साढे सात ।

जुवाजस्तै राखिदियौ देश आज दाउमा
नदीबीच हेलिदियौ माझी छैन नाउमा । Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

Poem : Person surviving in dream

~Sudhir Kwabi~

That person
Waken up in the down
Felling morning is at door
In reality
It wasn’t there
He penetrates a nail in his soul
then hanged his dream and again counted
Then, he leaves his home
and follows the regular track Continue reading →

Posted in Poem | Tagged | Leave a comment

संस्मरण : मेरो खुुसीकाे हत्यामा ईश्वरको संलग्नता

~विक्रम पवन~

अाज ठ्याक्कै २६ बर्ष भएछ । अामा र मेराे भेट नभएकाे पनि । श्रावण महिना मेराे लागि कालाे महिना हाे । अझ श्रावण महिनाकाे १३ गते महाकालाे दिन । हरियाली हुनुपर्ने बन उजाड देख्छु। डढेलाे लागेकाे पाखा जस्तै । लाग्नु स्वभाविक हाे । यही महिना यही दिन मेराे खुसी लुटिएकाे थियाे । करिब ४ बर्ष हुँदाे हुँ । मलाई अामाबाट एक्लाे बनायाे । उडिरहेको चरा सिकारीले मार्याे भने बिचैमा यात्र राेकिन्छ । बचेराहरू टुहुरा हुन्छन् । तेस्तै मेराे अामाकाे मरणले मेराेअामाकाे सपना अधुराे बनायाे । अनि उन्का सन्तानहरू पनि टुहुरा भए । मलाई अलिअलि याद छ टुटेफुटेका भए पनि । अघिल्लो दिन अामा कामले थाके जस्तै थकित हुनु भएकाे थियाे । तर मलाई थाहा थिएन अामा बिरामी हुनु भयाे हाे भन्ने कुरा । Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

बालकविता : बाको हात समाउँदै …

~रमेशचन्द्र घिमिरे ~

बाको हात समाउँदै स्कुलमा गा’को
फर्किँदा त बाभन्दा नि म पो पैला भा’को

हाम्रा बाचाहिँ ठुला सरलाई भेट्न जानुभयो
बालाई अफिस चिनाउन मिसले लानुभयो

त्यै मौकामा सुर भयो कक्षा छोडी भाग्ने Continue reading →

Posted in बाल कविता | Tagged | Leave a comment

कविता : धन्यवाद नेताजी

~‘नेशेक’ पुष्कर विष्ट~

देशमा शान्ति नभए पनि अशान्ति फैलायौं
किसानलाई खेतबारीको साटो सडकमा
खेती गर्न हौंसलादिलायौं ॥

गर्भ छ नेता जि भोको पेटलाई भर्न नसकेनी Continue reading →

Posted in कविता | Tagged | 1 Comment

छोक : मनपर्‍यो

~सुमन पोखरेल~

मनपर्‍यो
केवल मनपर्‍यो । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : विश्व व्यथा

~सिद्धिचरण श्रेष्ठ~

हो रात थियो जून खिलेको बाहिर विश्व थियो मुदित,
कोठाभित्र म पल्टिरहेथें अँगाली विश्वसित ।
कोमल करले मेरो ओंठ छोइ भन्यो विस्मित उसले-
‘किन रात पर्योठ ? किन घाम गयो ? वा रात पठायो कसले ‘
सप्रेम भनें मैले “यी हुन् रात र दिन दाजु र बहिनी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : इतिहासको एक कालो वकपत्र

~शान्ति प्रियवन्दना~

हामीलाई लडाएर एकआपसमा
कुन युद्ध जित्ने ताकमा छौ तिमी ?
हामी अलग होइनौ
बास बसेर जहाँ भए पनि
डुबेर स्मृतिको गहन गर्भमा
हाम्रो आफ्नो रमणीय अतित्लाई
खोज्नु पर्ने बेला आएको छ ।

मार्गदर्शक भइ दिएको भए गतिलो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : मयुर टायम्स पढेपछि…

~किशोर दहाल~

मोफसलका पत्रकार र त्यसमा पनि महिला पत्रकारले भोग्नु परिरहेको समस्या र चुनौतीलाई मुल बिषयबस्तु बनाउँदै नारायण वाग्लेले दोश्रो उपन्यास लेखे–मयुर टाईम्स । दुई महिला पत्रकारको भोगाई र कल्पनालाई उपन्यासको बिषयबस्तुको रुपमा प्रस्तुत गरिएको छ । पराग यादब मयुर टाईम्स दैनिककी सम्पादक हुन्छिन् भने लिसरा पुन सोहि पत्रिकाको पत्रकार ।

मुलुक जातिय र साम्रदायिक गोलचक्करमा उभिरहेको बेला मधेसमा पत्रकारिता कत्तिको चुनौतीपूर्ण छ भनेर वाग्लेले मयुर टाईम्स मार्फत देखाउन खोजेका छन् । पत्रकारिताको सिलसिलामा मानिसको निजी जीबन कुन कुनामा फालिन्छ, उसका रहर र आकांक्षाहरु कसरी निष्प्रभावी बन्छन् भनेर देखाउन मयुर टाइम्स सफल छ । उपन्यासकारले मधेसको असहज पत्रकारिता मात्रै नभई बिगतको नेपालसँग त्यसको सम्बन्ध पनि देखाएका छन् । त्यसैले असहज बन्दै गरेको पराग र लिसराको पत्रकारिता र अपहरणमा परेकी परागको बृतान्तसँगै सुरु भएको क Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : चुँडिएको चङ्गा

~किरण दहाल~

धेरै पहिले सोधेकी थिई उसले–
पाईलटको अर्थ
नर्सको जिन्दगी
कसरी लेखिन्छ कबिता ?
जतिबेला ऊ कोपिला नै थिई
बेला–बेला सोधिरहन्थी ऊ
‘पजल गेम’जस्ता प्रश्नहरु
अन्तिम पटक सोधेकी थिई उसले Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छोक : भिकारी

~उपेन्द्र सुब्बा~Upendra Subba_1

मन्दिरको गेटबाहिर
एउटा बूढो कुष्ठरोगी
थोत्रो बोरा बिछ्याएर माग्न बसेको छ।

मन्दिर आउने–जाने एकदुई भक्तजनले
चाराना–आठाना फाल्दिन्छन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : रोज् रोज् दर्शन पाउँछू

~भानुभक्त आचार्य~

रोज् रोज् दर्शन पाउँछू चरणको ताप् छैन मन्मा कछू।
रात् भर् नाच् पनि हेर्छु खर्च नगरी ठूला चयन्मा म छु।

लामखुट्टे उपियाँ उडुस् इ सँगि छन् इन्कै लहड्मा बसी।
लाम्खुट्टेहरु गाउँछन् इ उपियाँ नाच्छन् म हेर्छु बसी। Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment