Tag Archives: भानुभक्त आचार्य – Bhanubhakta Acharya

महाकाव्य : भानुभक्त रामायण : उत्तर काण्ड

~भानुभक्त आचार्य~ (१) बाल काण्ड (२) अयोध्या काण्ड (३) अरण्य काण्ड (४) किष्किन्धा काण्ड (५) सुन्दर काण्ड (६) युद्ध काण्ड (७) उत्तर काण्ड उत्तर काण्ड शम्भूका मुख देखि राज्य अभिषेक् राम्को सुनीथिन् जसै। सोधिन् पार्वतिले सदाशिवजि थ्यैं लीला पछीका तसै॥ … Continue reading →

Posted in महाकाव्य | Tagged , | Leave a comment

महाकाव्य : भानुभक्त रामायण : युद्ध काण्ड

~भानुभक्त आचार्य~ (१) बाल काण्ड (२) अयोध्या काण्ड (३) अरण्य काण्ड (४) किष्किन्धा काण्ड (५) सुन्दर काण्ड (६) युद्ध काण्ड (७) उत्तर काण्ड युद्ध काण्ड लङ्कापुरी सकल खाग् गरि सैन्य मारी। फेरी समुद्र सहजै तरि आइ वारी॥ सीताजिको जब सबै … Continue reading →

Posted in महाकाव्य | Tagged , | Leave a comment

महाकाव्य : भानुभक्त रामायण : सुन्दर काण्ड

~भानुभक्त आचार्य~ (१) बाल काण्ड (२) अयोध्या काण्ड (३) अरण्य काण्ड (४) किष्किन्धा काण्ड (५) सुन्दर काण्ड (६) युद्ध काण्ड (७) उत्तर काण्ड सुन्दर काण्ड तर्छू क्षार समुद्र आज सहजै भन्न्या इरादा धरी। श्रीराम्का चरणारविन्द मनले अत्यन्त चिन्तन् गरी॥ भन्छन् … Continue reading →

Posted in महाकाव्य | Tagged , | Leave a comment

महाकाव्य : भानुभक्त रामायण : किष्किन्धा काण्ड

~भानुभक्त आचार्य~ (१) बाल काण्ड (२) अयोध्या काण्ड (३) अरण्य काण्ड (४) किष्किन्धा काण्ड (५) सुन्दर काण्ड (६) युद्ध काण्ड (७) उत्तर काण्ड किष्किन्धा काण्ड जस्सै मुक्त भई गइन् ति शबरी सब् बात् सुनी राम् पनी। जान्छू आज म ऋष्यमूक … Continue reading →

Posted in महाकाव्य | Tagged , | Leave a comment

महाकाव्य : भानुभक्त रामायण : अरण्य काण्ड

~भानुभक्त आचार्य~ (१) बाल काण्ड (२) अयोध्या काण्ड (३) अरण्य काण्ड (४) किष्किन्धा काण्ड (५) सुन्दर काण्ड (६) युद्ध काण्ड (७) उत्तर काण्ड अरण्य काण्ड अत्रीका आश्रमैमा बसि रघुपतिले प्रेमले दिन् बिताई। दोस्रा दिन्मा सबेरै उठि कन वनमा जान मन्सुब् … Continue reading →

Posted in महाकाव्य | Tagged , | Leave a comment

महाकाव्य : भानुभक्त रामायण : अयोध्या काण्ड

~भानुभक्त आचार्य~ (१) बाल काण्ड (२) अयोध्या काण्ड (३) अरण्य काण्ड (४) किष्किन्धा काण्ड (५) सुन्दर काण्ड (६) युद्ध काण्ड (७) उत्तर काण्ड अयोध्या काण्ड एकान्त स्थलमा सितापति थिया सीता हजुर्मा रही। हात्मा चामर ली प्रभू कन तहाँ हाँक्थिन् समीप्मा … Continue reading →

Posted in महाकाव्य | Tagged , | Leave a comment

महाकाव्य : भानुभक्त रामायण : बाल काण्ड

~भानुभक्त आचार्य~ (१) बाल काण्ड (२) अयोध्या काण्ड (३) अरण्य काण्ड (४) किष्किन्धा काण्ड (५) सुन्दर काण्ड (६) युद्ध काण्ड (७) उत्तर काण्ड बाल काण्ड एक् दिन् नारद सत्यलोक् पुगि गया, लोक्को गरूँ हित् भनी। ब्रह्मा ताहिं थिया पर्या चरणमा, … Continue reading →

Posted in महाकाव्य | Tagged , | Leave a comment

कविता : सुन प्रिये

~भानुभक्त आचार्य~ बिन्ती एक म गर्दछू सुन प्रिये प्रीती निरन्तर् रहोस् ताहाँको मन पिञ्जरा म मुनियाँ यै चाल् सदाकाल् रहोस् तिम्रो त्यो मुख चन्द्र

Posted in कविता | Tagged | Leave a comment

कविता : भक्तमाला

~भानुभक्त आचार्य~ प्रतिज्ञा मैले यो यमसित गर्याँ जन्मि अब ता। सिताराम् भज्न्या छू विषयहरूमा छाडि ममता।। प्रतिज्ञा सो बिर्सीकन जन धनै खोजि डुलियो। सिताराम् भज्न्या हो शिव शिव उसै आज भुलियो।।१।। सिताराम् भज्न्या छू भनिकन प्रतिज्ञा अघि गरी। गयाको होस् … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : कान्तिपुरी नगरी

~भानुभक्त आचार्य~ चपला अबलाहरु एक् सुरमा, गुनकेसरिको फुल ली शिरमा। हिडन्या सखि लीकन ओरिपरी अमरावति कान्तिपुरी नगरी।। यति छन् भनि गन्नु काहाँ धनि ञाँ, खुसि छन् बहुतै मनमा दुनिञाँ। जनकी यसरी सुखकी सगरी,

Posted in कविता | Tagged | Leave a comment

कविता : बालाजि

~भानुभक्त आचार्य~ यति दिन पछि मैले आज बालाजि देख्याँ, पृथिवि तलभरीमा स्वर्ग हो जानि लेख्याँ। वरिपरि लहरामा झूलि बस्न्या चरा छन्, मधुर वचन बोली मन् लिँदा क्या सुरा छन्।।१।। याँहाँ बसेर कविता यदि गर्न पाऊँ,

Posted in कविता | Tagged | Leave a comment

कविता : वधु शिक्षा

~भानुभक्त आचार्य~ प्रस्तावना एक थोक भन्छु न मान्नु दुःख हे मित्र तारापति । तिम्रा ई जति छन् जहानहरू ता जुझ्न्या रह्या छन् अति ।। सून्याँ दन्तबझान आज घरको कर्कर् गर्‍याको जसै । भर्रात् जाग्रान झैं भयो मकन ता लागेन आँखा … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : ख्वामित् यस् गिरिधारिले

~भानुभक्त आचार्य~ ख्वामित् यस् गिरिधारिले अति पिर्यो व्यर्थै गर्यो झेल् पनी, यस्का झेल उतार्नलाइ सजिलो यै हो व्यहोरा पनी। ख्वामित् लाइ चढाउँनाकन यहाँ क्यै श्लोक् कवीता गर्याँ, मेरा श्लोक् सुनिबक्सियोस् त झगडा छीनिन्छ पाऊ-पर्याँ।। बीस् साल् सम्म त ज्यान त्यान … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पुस्तक अंश : रामगीता

~भानुभक्त आचार्य~ साथमा लक्ष्मणजी थिया प्रभुजि थ्यैं कुन् हो ठूलो विष् भनी । सोध्या लक्ष्मणले र सब्‌कहनु भो विस्तार् प्रभूले पनी ।। व्रम्हास्वै विष हो भनी नृगजिको विस्तार् सुन्याथ्या जतै । बुझ्यो चित्त र फेरि लक्ष्मणजिले क्यै सोच्नालाग्या तसै ।।१२१।। … Continue reading →

Posted in पुस्तक अंश | Tagged | Leave a comment

व्यङ्ग्य कविता : रोज् रोज् दर्शन पाउँछू

~भानुभक्त आचार्य~ रोज् रोज् दर्शन पाउँछू चरणको ताप् छैन मन्मा कछू। रात् भर् नाच् पनि हेर्छु खर्च नगरी ठूला चयन्मा म छु। लामखुट्टे उपियाँ उडुस् इ सँगि छन् इन्कै लहड्मा बसी। लाम्खुट्टेहरु गाउँछन् इ उपियाँ नाच्छन् म हेर्छु बसी।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

छोक : म भानुभक्त

~भानुभक्त आचार्य~ पाहाड्को अति बेस देश् तनहुँमा श्रीकृष्ण ब्राह्मण् थिया, खुप् उच्चा कुल आर्यबंशि हुन गै सत्कर्ममा मन् दिया। विद्यामा पनि जो

Posted in कविता | Tagged | Leave a comment

पुस्तक अंश : भानुभक्तको रामायण अंश

~भानुभक्त आचार्य~ यस्तै हो सुन कर्मका वश हुँदा बस्तैन एक् ठाम् रही । कस्तै कोहि हवस् अवश्य करले जानू छ जहाँ गई ॥ कर्मैको फल भोग गर्छ दुनियाँ यै चित्तमा लेउ भाइ । आमैले यहि बात् बुझी कन बिदा दीनू … Continue reading →

Posted in पुस्तक अंश | Tagged | Leave a comment

कविता : घाँसी

~भानुभक्त आचार्य~ भर् जन्म घाँस तिर मन् दिई धन कमायो नाम क्यै रहोस् पछि भनेर कुवा खनायो घाँसी दरिद्र घरको तर बुद्धि कस्तो

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : एक मन चित्त लगाइ चाकरी गर्या

~भानुभक्त आचार्य~ एक् मन् चित्त लगाइ चाकरि गर्याँ खूसी भया छन् हरि । मान्पाथी पनि भुक्तमान् थपिदिया कैल्यै नछुट्न्या गरी ।

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : प्रश्नोत्तरमाला

~भानुभक्त आचार्य~ अपार-संसार-समुद्रमाहाँ डुब्याँ शरण् कुन् छ मलाइ याहाँ ? चाँडो कृपाले अहिले बताऊ श्रीरामको पाउ छ मुख्य नाऊ ।।१।। कुन हो सदा बन्धनमा पर्याको ? जस्ले छ यो मन् सुखमा धर्याको । मुक्ती भन्याको त पदार्थ कुन् हो ? … Continue reading →

Posted in कविता | Tagged | Leave a comment