Tag Archives: Bikram Pawan

गजल : कला चाहिन्छ

~विक्रम पवन परियार~ जिन्दगी बनाउन बाअामाकाे कला चाहिन्छ पुजारी भन्दैन मान्छे ईश्वर हाे अास्था चाहिन्छ बिहे गरेपछि नै श्रीमतीकाे याेजना बन्छ निदाउनै नदिई भन्छिन् मलाई बच्चा चाहिन्छ

Posted in गजल | Tagged | Leave a comment

कविता : अाह्वान पत्र !

~विक्रम पवन परियार~ विप्लव दाइ ! किन डराउछ प्रचण्ड माअाेवादी भन्न ? किन डर बाेकेर हिँडिरहेको छ प्रचण्ड ? किन बाङ्गाे देखिन्छ प्रचण्डको पुच्छर ? मलाई संका छ विप्लव दाइ ! प्रचण्डले देश बेच्याे भने केबल म रहुँला, हामी रहाैँला … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : आमाकाे याद आउँछ

~विक्रम पवन परियार~ मलाई बाकाे याद आउँछ आमाकाे याद आउँछ मेराे अामालाई बगाउने खाेलाकाे याद आउँछ विश्वास गरेकै छु विश्वासले जिन्दगी बनायाे भनिन् मरेकाे अामाले बच्चाको याद आउँछ

Posted in गजल | Tagged | Leave a comment

कविता : जीवनकाे अभिलेख

~विक्रम पवन परियार~ म लक्ष्मी वादी प्रत्येकदिन बेच्छु याैनी फूल र प्यास मेटाएर फर्कन्छन् याैनका भक्तजनहरू तैपनि अझै लामबद्द छन् ढाेका अगाडि । • अायाे, छाेयाे, मुसार्याे

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : मेरो खुुसीकाे हत्यामा ईश्वरको संलग्नता

~विक्रम पवन~ अाज ठ्याक्कै २६ बर्ष भएछ । अामा र मेराे भेट नभएकाे पनि । श्रावण महिना मेराे लागि कालाे महिना हाे । अझ श्रावण महिनाकाे १३ गते महाकालाे दिन । हरियाली हुनुपर्ने बन उजाड देख्छु। डढेलाे लागेकाे पाखा जस्तै … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : काे हाे प्रेम दिवसकाे आविष्कारक ?

~विक्रम पवन~ कसरी बिर्सन सक्यौ अतीत जुनदिन तिमीले मलाई गम्ल्याङ्ग अंगालो हालेकी थियौ र टोकेकी थियौ बिहानको कलिलो घामले फूलहरूलाई नचुम्दै मेरो ओठ ।। *** को हो प्रेम दिवसको आविष्कारक ? जो कि सधैँ मेरो दृष्टिबाट बाहिरिन्छ ।।

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : अामा, माटाे र देश

~विक्रम पवन~ छन्द : शार्दूलविक्रीडित काेबाँच्छन् र खुसी भएर सुरवी मासेर नेपाल याे नेपाली गरिमा बढाऊ शिरमा राखेर नेपाल याे नेपाली जनकाे छ भाग्य गतिलो मारेत के भाे अब हेर्नू है समरै लडेर मरुँला थाप्ने छु गाेली अब – माटाेकाे … Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : म गाेली हुँ

~विक्रम पवन~ म गाेली हुँ – मात्र गाेली हुँ म शिरफुल हैन तिम्राे शिरमा सजाउन मिल्ने म फूल हैन तिम्राे काेठामा सजाउन सकिने म लकेट पनि हैन – गलामा नझुन्याउ म त गाेली हुँ – मात्र गाेली हुँ म चाहेर … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : कुनै दिन

~विक्रम पवन~ कुनै दिन मैले राजधानी छोडेको रात जून नलाग्न सक्छ खोलाहरूको गन्तव्य उल्टो हुन सक्छ ताराहरूले नहेर्न सक्छन् बुद्ध रोएको आँखा ननिदाउन सक्छन् चराहरू मैले राजधानी सँग बिदा लिएपछि

Posted in कविता | Tagged | Leave a comment