Tag Archives: Bina Tamang ‘Sungava’

कथा : भगवान् निवास

~बिना तामाङ~  घरको दलानमा, पिँढीमा, आँगनमा यत्रतत्र थिए मान्छेहरू । केही विशेष थियो । विशेष यो थियो कि वर्षौं मेरा बाउले, बाजेले हजारौं दुःख गर्दा पनि उठाउन नसकेको घरको गाह्रो उठाएर धुरीपातो कसेर ठड्याएको थिएँ मैले ‘भगवान् निवास’ । म … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : एक मूर्दाको जिउँदो प्रश्न

~बिना थिङ तामाङ~ उदास थियो आँगन उस्तै उदास थिए दुइजोर आँखाहरू आफ्नै मनको तगारो उघारेर जब म ठिक परें बादलसँग उड्न किन आमा आँखाबाट पोखिनुभयो ? किन बाले छातीमा लहरे खोकी चलाउनुभयो ?

Posted in कविता | Tagged | Leave a comment

कथा : कमरेड अन्जना

~बिना थिङ तामाङ~ धेरै भएको थियो मैले रोहिनीलाई नभेटेको । सायद यस्तै नौ वर्ष जति भयो कि ? अन्तिमपटक मैले उनलाई डाँडागाउँको पोष्ट सर्चमा जाँदा भेटेको थिएँ । त्यसपछि बेपता भएकी उनलाई अहिले डाँडागाउँ कै आर्मीपोष्टमै भेटेको थिएँ । झन् … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : आशक्ती

~बिना थिङ तामाङ~ आशक्तीको अन्यर्थ नलाउने हो भने यतिखेर म अघोरै आशक्त भएकी छु तिमीसंग र माग्न मन लागेको छ तिमीसंग प्रेमिल चुम्बन तिमीलाई भेटेर भन्नै नसकेको कुरा छ

Posted in कविता | Tagged | Leave a comment

कविता : अन्तर

~ बिना थिङ तामाङ ‘सुनगाभा’~ मन त लागेकै हो कालो गाउन र दोहोरो त्रिकोणिय घेराको स्काफ कहिल्यै नलम्बिएको यो घाँटीमा सर्लक्क भिरेर बडेमानको तस्वीर खिचाउँ त्रि.बि.को दिक्षान्त समारोहमा रंगशालाको प्राङ्गणमा इच्छाहरुको पहाड छैन म संग

Posted in कविता | Tagged | Leave a comment

कथा : माया

~बिना थिङ तामाङ~ —आमा खै ….अँ… पुक्क परेका गाला, चिम्सा आँखा, थेप्चो नाक तर फराकिलो निधारकी माया आफ्नो घाँघरको फेर निहुरिएर नियाल्दै भन्छे । यस्तै तीन वर्षकी होलीन् म अनुमान लाउँछु । भर्खरै मैले ल्याईदिएकी घाँघरमा माया पुतली जस्तै देखिएकी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : निर्णय

~बिना थिङ तामाङ~ ……अन्त्यमा मैले छोडिदिंए उस्लाई । लेख्न के नै बाँकी रह्यो र अब ।अन्तिम बिन्दु नै शुरुवातको गजबार बनेपछि । तर हैन म अझै सानो एउटा छिद्र देख्दैछु जहाँबाट म यो सुन्दर संसार चियाउन सक्छु भलै म त्यो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : एक खिल्ली सिगरेट

~बिना थिङ तामाङ~ एक खिल्ली सिगरेट जसलाई तिमी बडो तन्मयका साथ ओठले स्पर्श गर्छौ र प्रेमको काँटी सल्काउँछौ म सिङ्गो सिगरेट मेरो सिङ्गो अस्तित्व थियो अब विस्तारै म खण्डित हुन्छु म तिम्रो आशक्तीमा आकारबिहिन धुवाँ धुवाँ बनिदिन्छु

Posted in कविता | Tagged | Leave a comment

कथा : क्रुर मान्छे

~बिना थिङ तामाङ~ अनन्त उसले त्यो क्रुर मान्छेलाई घरमा ल्यायो ।पछिल्लो केहि दिनदेखिको मेरो अनुरोधलाई आज उसले स्वीकारेको छ ।अनि म बडो सतर्कताका साथ क्रुर मान्छेको हातभरि पिपलका दाना पाके झै पाकेका घाउहरु सफा गर्दैछु । यति साबधानीका साथ कि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : ढडिया र बा

~बिना थिङ तामाङ~ एउटा रुटिन…. वर्षामासको प्रत्येक बिहान बा रुंग्नुहुन्थ्यो ढडियामा – माछा जसै उर्लेर आउँथ्यो राप्ती, बर्षामा उसै उर्लिन्थ्यो खुसी हाम्रो घरमा किनकी ती झरिला बिहानहरुमा बा थाप्नुहुन्थ्यो ढडिया खेतका गह्राहरुमा र जोहो गर्नुहुन्थ्यो एक छाक तरकारी

Posted in कविता | Tagged | Leave a comment

कविता : होसियार

~बिना तामाङ ‘सुनगाभा’~ हो उ आदिम मान्छे जान्दैन थियो हिड्न क्याटवाक खाँदैन थियो अर्काको श्रम लाउँदैन थियो विकनी तर, एउटा युुग चपाएर आएपछि

Posted in कविता | Tagged | Leave a comment

गीत : लुक्न चाहन्न

~बिना तामाङ ‘सुनगाभा’~ आफैंलाई छल्दै व्यर्थै लुक्न चाहन्न स्वाभिमानी बन्धक राखी झुक्न चाहन्न आफ्नो स्वार्थ पूरा गर्न जिन्दगीमा बेचिएर अहँ कहिल्यै चुक्न चाहन्न

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : आज बिहानै मन एकतमासको भैइरहेको छ

~बिना तामाङ ‘सुनगाभा’~ बाहिर पानी परेर होला चिसो चिसो अनुभव हुदँछ। बाहिर निस्कनै मन लागेको छैन। रात्रीको शित झरेर गएपछिको मिर्मिरे बिहानीलाई स्वागत गर्न मनले भनिरहे पनि तनले साथ दिरहेको छैन । शरीर आलस्य भएको छ। खै किन किन यो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हुरी

~बिना तामाङ’सुनगाभा’~ चैतका पट्ट्यार लाग्दा दिनहरु शुरु भएको थियो । तापक्रम अत्यधिक बढेर गएकोले दिउँसोको समयमा मानिसहरु बिरलै बाहिर निस्कन्थें । एक त गर्मीको समय अर्को तराईको ठाउँ भएकोले लु लाग्ने डरले आमा सधैं ” बाहिरफेर नगएस दिउंसो ,बरु गृहकार्य … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : धर्ती टेक्नु छैन अब

~बिना तामाङ’सुनगाभा’~ भत्काएर मेरो स्वर्ग,तिम्रो धर्ती टेक्नु छैन अब खोपीखोपी तिम्रो दिलमा मेरो नाउँ लेख्नु छैन अब जून हुँ म आफै उज्याली छु चाहिदैंन तिम्रो प्रकाश जाउ बरु यहाँबाट कालो रात देख्नु छैन अब

Posted in गजल | Tagged | Leave a comment

गजल : माया जताउँछ

~बिना तामाङ’सुनगाभा’~ घरि आँखा सन्काउँछ घरि माया जताउँछ साँच्चै माया गर्छु भनि ईशाराले बताउँछ जता जान्छु उतै आई मर्छु भनि घुर्क्याउँछ अघिपछि लाग्दै उ निक्कै मलाई सताउँछ

Posted in गजल | Tagged | Leave a comment

कविता : मैच्याङ

~बिना तामाङ ‘सुनगाभा’~ लाम्टा चुस्दा चुस्दैको दूधे बालक मोहि पार्दा पार्दैको मदानी रोप्दा रोप्दैको पाखो बारी अनि बग्दा बग्दैको एक ढिको आँशु फ्ल्यासब्याकमा राखेर मैच्याङले दक्षिण बेग मारेको एक दशक वितेछ

Posted in कविता | Tagged | Leave a comment

कथा : मोबाईलले दिएको खुसी

~बिना तामाङ ‘सुनगाभा’~ आजभोली उनि खुसी देखिन्छिन् । उनको त्यो मुहारमा अनौठो चमकता देखिएको छ। मानौ वर्षातको बादल गड्किदाँ एकझमकमा देखिने त्यो बिजुलीको चम्काई हो । लगभग ४,५ महिना हुन लाग्यो उनमा यस्तो परिवर्तन देखा परेको त्यस भन्दा अघि नि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अनलाईन प्रेम

~बिना तामाङ ‘सुनगाभा’~ घडिको सुई भित्तामा कहिले चढ्दै त कहिले ओर्लदै थियो।शुन्यतामा टिक् टिक् आवाज काफी थियो मुटुको धड्कन अझ तेज बनाउन। यस्तै ९ बजेको हुदोँ हो।एक्लै धुम्धुम्ती कोठामा बसिरहेकी मलाई नजिकैको स्योकेशमा राखिएको किताबका खातहरुले टोकुलाँ झै हेर्दै थियो। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : निर्णय

~बिना तामाङ ‘सुनगाभा’~ अन्त्यमा मैले छोडिदिंए उस्लाई । लेख्न के नै बाँकी रह्यो र अब ? अन्तिम बिन्दु नै शुरुवातको गजबार बनेपछि ! तर हैन म अझै सानो एउटा छिद्र देख्दैछु जहाँबाट म यो सुन्दर संसार चियाउन सक्छु भलै म … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भोगाई

~बिना तामाङ ‘सुनगाभा’~ सीमा निकै दङ्ग थिई त्यस दिन जुन दिन विजयले उसको रुपको प्रशंसा गरेको थियो। ऐना अगाडी घण्टौ समय विताएकी थिइन्। आफ्ना आखाँहरु साँच्चै नै मृगनयनी नै देखेकी थिईन्,ओठहरु कमलका पात झै ,अनि गालाहरु रगत चुहिएला जस्तै। “ओहो! … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रभाले आत्महत्या गरिन !!

~बिना तामाङ ‘सुनगाभा’~ “आमा त्यो को हो?” छोरी प्रभाले शंकास्पद हेराईले आमा बिमलालाई प्रश्न तेर्स्याई। हतप्रभत रहेकि आमाको अनुहारमा कालो बादल मडारिन थालेको थियो। के गरौ कसो गरौ भयो । आफुलाई नियन्त्रणमा राख्दै बिमलाले भनिन् “त चिन्दिनस्,किन चाहियो तँलाई?”

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शंका

~बिना तामाङ ‘सुनगाभा’~ चौडा निधार, ठुला ठुला आँखा, कालो लामो केशकी धनी निशाको विवाह रमेशसँग भएको लगभग दुई बर्ष बितिसकेको थियो । अन्तर्मुखी स्वभावको २८ बर्षीय रमेश आफूभन्दा ५ बर्ष कान्छी, सुन्दर जीवनसाथी पाउँदा निकै हर्षित र दङ्ग थियो । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सम्झौता

~बिना तामाङ ‘सुनगाभा’~ चौथो दिन अस्पतालमा मेरो।रात क्रमश छिप्पिदों छ। अधेरिंले ग्वाम्ल्याम्ङ्ग प्रकृतिमाथि आफ्नो बर्को ओढाईसकिन। सायद त्यस्तै कालो बर्को भाग्यले मलाई पनि ओढाउँदैछिन्। कोरिडोरमा म एक्लै महशुस गर्दैछु यद्दपी बिरामीका आफन्तहरु यताउता गरिरहेकाछन् । त्यो भिडमा आफुलाई नितान्त एक्लो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : म तिम्रो लागि योग्य छैन

~विना तामाङ ‘सुनगाभा’~ निला निला गगन सेता बादलहरु हरियो चौर रङ्गीबिरङी फूलहरुको एउटा सुन्दर बस्ती छ जहाँको धर्ती मायाका शितहरुले सिञ्चित छ

Posted in कविता | Tagged | Leave a comment

कथा : अनिवार्यता

~विना तामाङ ‘सुनगाभा’~ दु:ख’ शब्द नै यति कठोर लाग्ने गर्दछ कि अधिकाशं मानिसहरू यो शब्दको उच्चारण नै गर्न डराउँछ नजिकै नपरोस भन्ने चाहन्छन् अनि आतिन्छन् मानौं शब्दमै काँडा छ र यसका तिखा सुईहरू चुभ्नेछ । अथवा भनुँ यसले घोच्दाको पीडा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : म एक्लै बाँच्न सक्छु

~बिना तामाङ ‘सुनगाभा’~ तीनदिन देखि झरि परिरहेछ । एकहोरो त्यो प्रकृतिको रुवाई साँच्चै मेरो जीवन भन्दा फरक नभएरै होला कता कता मलाई आफ्नै रुवाई जस्तै लागिरहेछ । जीवनको २८ औं बसन्त तर्दासम्म मैले कहिल्यै त्यस्तो पीडा महशुस गरिन जति पछिल्लो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अभागी

~बिना तामाङ ‘सुनगाभा’~ सधै हँसिली देखिने माया त्यस दिन मलिन देखिन्थिन् । उसको मुहारमा कुनै कान्ती थिएन।सदैव तेज बिजुलीको चम्कहाट देखिने त्यो अनुहार वर्षाको बादल झै देखिएको थियो ,थियो त केवल बिषादका रेखाहरु जुन उनि मेरो अगाडी लुकाउने असफल प्रयत्न … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : आजभोली पिउनेहरु रातै आफ्ना ठान्दा रैछन

~बिना तामाङ ‘सुनगाभा’~ आजभोली पिउनेहरु रातै आफ्ना ठान्दा रैछन भोलिपल्टै उत्रिजाने मातै आफ्ना ठान्दा रैछन नशा यति चढाउँछन होसै हुन्न कुनैबेला एकहोरो बोल्ने सबै बातै आफ्ना ठान्दा रैछन

Posted in गजल | Tagged | Leave a comment

गजल : यो देशको युवाहरु आज रहर बेचिरहेछन

~बिना तामाङ ‘सुनगाभा’~ यो देशको युवाहरु आज रहर बेचिरहेछन व्यवहारमा फँसेर आफ्नै शहर बेचिरहेछन राजनिति यस्तो भयो सबै निरंकुश भएर गए

Posted in गजल | Tagged | Leave a comment

गजल : आजभोली जीन्दगी यो खुबै मिठो लाग्न थाल्यो

~बिना तामाङ ‘सुनगाभा’~ आजभोली जीन्दगी यो खुबै मिठो लाग्न थाल्यो तिम्रो साथ पाए देखि दु:ख दर्द भाग्न थाल्यो बादल थियो आकाशमा आज आफै फाटी गयो

Posted in गजल | Tagged | Leave a comment

गजल : ए फूल तँ फुलिदे ए हावा तँ चलिदे

~बिना तामाङ ‘सुनगाभा’~ ए फूल तँ फुलिदे ए हावा तँ चलिदे फुल्यो फुल चल्यो हावा ए पात हल्लिदे ऋतुहरुको रिमझिमसंगै झुल्छ लहरा

Posted in गजल | Tagged | Leave a comment