कविता : धन्यवाद नेताजी

~‘नेशेक’ पुष्कर विष्ट~

देशमा शान्ति नभए पनि अशान्ति फैलायौं
किसानलाई खेतबारीको साटो सडकमा
खेती गर्न हौंसलादिलायौं ॥

गर्भ छ नेता जि भोको पेटलाई भर्न नसकेनी
भोकै मर्न बाध्य बनायौं ।
धन्यवाद नेता जि सडकमा सुत्नेलाई
आवासमा सुताउन नसकेनी आर्यघाटमा भए
पनि सुतायौं ॥

देश नबनाए नि के भो र आफ्नो लागि
दरबार भए पनि त बनायौं ।
गर्भ छ नेता जि बलात्कृत आईमाईलाई
न्याय दीन नसकेनी उसको इज्जतको
अघाडी पैसा देखायौं ॥
धन्यवाद नेता जि भाईभाई लड्न सिकायौं
अघि बढ्नुको साटो पछि घट्ने पाठ
सिकायौं॥॥॥

‘नेशेक’ पुष्कर विष्ट
धनगढी,कैलाली

This entry was posted in कविता and tagged . Bookmark the permalink.

1 Response to कविता : धन्यवाद नेताजी

  1. BHuwan says:

    nice bhai keep it up..

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.