~Binaya Kasajoo~
Mr. INGO once went to a village along with Mr. NGO. Around midnight Mr. INGO fumbled towards by bush to attend to a call of nature. He was greeted by a cacophony of foxes wailing together. Next morning at breakfast Mr. INGO asked Mr. NGO why the foxes made such noise at night.
“Sir, it’s their way of life, they always cry out after dusk.” Continue reading

























सिकाउँछ।” यसरि साहित्यलाई बुझ्ने साहित्यकार हुनुहुन्छ गजल शिरोमणि ज्ञानुवाकर पौडेल। बि.सं. २००५ बैशाख ५गते गौशाला, काठमांडौमा जन्मनुभएका वाकर आफ्नो समकालीन माझ मात्र नभएर अग्रजहरु र तन्नेरीहरु माझ पनि उत्तिकै परिचित हुनुहुन्छ। आफ्नो चञ्चल स्वभावका कारण बाल्यकालको पश्चिम नेपालको कैलाली तथा भारतको दरवंगा, चम्पारण मुजफ्फरपुर आदि शहरको बसाईका क्रममा पढाइमा रुचि नदिएको तर २०२७ सालमा दरवार हाइस्कूलमा कक्षा ७ मा भर्ना भइ अध्ययनलाई निरन्तरता दिंदै त्रीचन्द्र कलेजवाट राजनीति शाश्त्रमा स्नातक सम्मको अध्ययनको शैक्षिक पृष्टभूमी छ उहाँको। एसएलसी परिक्षामा हिसाव नआएपछि उत्तरपुस्तिकामा कवितालेखेर फेल भएको दुखद तर रमाइलो घटना 