Tag Archives: अगमसिँह गिरी – Agam Singh Giri

खण्ड-काव्य : युद्ध र योद्धा

~अगमसिँह गिरी~ युद्व र योद्वा [खण्ड काव्य] युद्ध, र स्वत्व अभिव्यक्ति   एघाह्न वर्ष आफूसँग राखेर मात्र ‘आँशु’ प्रकाशित गर्ने गिरीले थालेको एघाह्र दिनभित्र आएर भन्छन्‌, ‘युद्ध र योद्धा’ प्रकाशित गर्छु ।गमसिंह गिरी ‘याद‘ (सन्‌ १९५५) र ‘आँशु’ (सन्‌ १९६८)-पछि … Continue reading →

Posted in खण्ड-काव्य | Tagged | Leave a comment

कविता : मेरो बँचाइको एक दिन

~अगमसिँह गिरी~ मलाईबाँच्न यहाँ— एउटैदिन भए पुग्छ । धेरै वर्ष फुलेको अल्छी आयु निष्क्रियताले निलेको निश्चल/सुषुप्त/अकर्मण्य चाहिएन बूढा दिनहरू

Posted in कविता | Tagged | Leave a comment

गीत : नौलाख तारा उदाए

~अगमसिँह गिरी~ नौलाख तारा उदाए, धर्तीको आकाश हाँसेछ शरद लाग्यो डाँडामा फूलले प्रीति गाँसेछ नजली यहाँ झिलिली मनको तारा निभेछ गुराँस फुल्यो पहाडमा, मनको तारा निभेछ नसम्झ आज नेपाली सन्चोले यहाँ बाँचेको

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : मेचीलाई बाटो सोधेर

~अगमसिँह गिरी~ टिस्टा, रङ्गित र रेली धुपीडाँडाहरू यी परिचित–परिचित मेरा पहाड–पखेरा यी सपना यहाँ कुण्ठित छन् यद्यपि बिपना यहाँ लाञ्छित छन् यद्यपि

Posted in कविता | Tagged | Leave a comment