Tag Archives: अनुपम थामी ‘नवोदित’ – Anupam Thami ‘Nabodit’

थामी भाषी कविता : गन्तव्या

~डम्बर थामी ‘अनुपम’~ तो बेरेङ उन्मुक्तिको गन्तव्या भेटाईसाकाई दोङ्पालीनामा पुटु कडेङ्ते चावाङान उभो-उभो लिपेन कडेङ्ते चालाको सिराक बुसिताङाले आमिङान गाइको अन्तरमाधा त्यै थाथ्यो

Posted in थामी कविता | Tagged | Leave a comment

थामी भाषी संस्मरण : रामेछापङा तिदु आथाङ चाला चाँडै निपान

~डम्बर थामी ‘अनुपम’~ निको पूर्खा यापती छुकु ङा सुनारी आजीकाई कापुते नातोले फिरी दिगोरे खाम लोङ्सा दाङुन्दुईछ । भुम्या देवाकाई साक्षी नातोले तोवानी खाम कापीते खेम्सा दाङुन्दुईछ । इतिहास ङा निको जातीय पियङ्दु योगदानको खाम । बलिदानको खाम । त्याग … Continue reading →

Posted in थामी संस्मरण, संस्मरण | Tagged , | Leave a comment

संस्मरण : थामी जाति र विद्रोहको झिल्का उठेको ‘ पिस्कर काण्ड ‘

~डम्बर थामी ‘अनुपम’~ ” तपाईं संगठित भएर विरोध गर्नुस् र परिवर्तनका लागि संघर्ष गर्नुस् ।” क. मार्क्स उक्तोक्ति सर्वहारावर्गका महान गुरु कमरेड मार्क्सको हो । यथार्थमा भन्नु पर्दा संगठित विरोध र विद्रोहले नै आफ्नो हक, अधिकार स्थापित गर्न सकिन्छ । … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : न्याय स्तम्भ

~अनुपम थामी ‘अनुपम’~ छातिको अनन्त गहिराईमा आमाको माया डुबाएर यात्रामा हिंड्दै गरेकी एक अथक छोरीलाई केही नरपशुहरूले जिउँदै चिथोरेर कोपरेर

Posted in कविता | Tagged | Leave a comment

थामी भाषी कविता : आथाङ उछीकाई श्रद्धाञ्जली !

~डम्बर थामी ‘अनुपम’~ (उज्ज्वल तारालाई श्रद्धाञ्जली !) दार्जिलिङ त्याङ कागझोडाको उखिङ-उखिङ देशेङा आहे-आहे अभाव थाले होइ जंगवीर थामी ङा माईली थामीको कोखङिनी निक्लेहोथ्यो कर्ण थामी उच्याचा थादु बेरेङ नै चाला वानी तोसा राथ्यो उनी वानी तोसा राथ्यो

Posted in थामी कविता | Tagged | Leave a comment

थामी भाषी संस्मरण : बलिदानते हाबी थादु पिस्करङा यालेत्ङादु बेरेङ

~डम्बर थामी ‘रोईमीडाती’~ गाइ मिर्‍याङ्को दिनपालिङा राज्य व्यवस्थानामा लाक्पा नाम्पाङादु दिका योद्धा थाङाथ्यो । त्यै थाताले नाले तो बेरेङको लाक्पा नाम्पाइदु । जेखामिपालीको अत्याचारनामा किडिईदु । इतिहासको डिङ्डिङ-डिङ्डिङ पानापाली पल्टईसा राहुन्दुईछ । वर्गसंघर्षको का भट्टी उनी सफरपालीको खाम चिसेरेक्सा दाङुन्दुईछ … Continue reading →

Posted in थामी संस्मरण, संस्मरण | Tagged , | Leave a comment

थामी भाषी कविता : होसीजासी थाको

~अनुपम ‘नवोदित’~ ए ! देशेमीपाली आट्ठे आरीको फान्दु कुता होइ माचिइनिस्दु आट्ठे असबापको कोरोना भाइरस राहान का भाइरसए सारा देशेमीपालीकाई लोङ्से दुङ-दुङ्ङा

Posted in थामी कविता | Tagged | Leave a comment

संस्मरण : बमको छर्रा बोकी मरुभूमितिर

~अनुपम ‘नवोदित’~ एउटा सुन्दर सपना बोकेर ‘जनयुद्ध’को बाटोमा हिँडेको पनि वर्षाैं बितेछ । जिन्दगीको किशोरवयमा मुक्ति र मृत्युको शपथ खाएको पनि हिजै जस्तै लाग्छ । ती आँधीमय दिन सम्झिँदा आज पनि हृदयको एउटा कुनामा पिलो झैँ दुख्छ । मानसपटलमा ती दृश्य क्यामेराको रिल … Continue reading →

Posted in अनुभूति, संस्मरण | Tagged | Leave a comment

गजल : पढ्ने बेला आयो

~अनुपम ‘नवोदित’~ वीरताका गाथा फेरि, पढ्ने बेला आयो स्वाभिमानी शिखर फेरि, चढ्ने बेला आयो जंगे पिल्लर सार्दै बैरी, किल्ला खडा गरे बैरीका किल्लाहरू, डढ्ने बेला आयो

Posted in गजल | Tagged | Leave a comment

कविता : ज

~अनुपम ‘नवोदित’~ जतिवेला अन्यायले सीमा नाघ्दै थियो त्यतिबेला पसेको हुँ बाक्लो-बाक्लो जनताको जङ्गल गाएको हुँ स्वतन्त्रताको गीत लाएको हुँ वर्गीय प्रीत लगाएको हुँ जङ्गल जस्तै पाटे लुगा बोकेको हुँ आफूभन्दा अग्लो बन्दुक

Posted in कविता | Tagged | Leave a comment

गजल : छापिन्छन् राहदानी पनि

~अनुपम ‘नवोदित’~ यति धेरै छापिन्छन् राहदानी पनि दिनका दिन उड्छन् जिन्दगानी पनि एक फिस्को हाँसो बटुल्न दौडिँदा दौडिँदै घरीघरी आँसु पठाउँछिन् चाँदनी पनि

Posted in गजल | Tagged | Leave a comment

गजल : परेलीमा गाजल पठाउँछिन्

~अनुपम ‘नवोदित’~ भिजेको यो परेलीमा गाजल पठाउँछिन् शिशिरमा वसन्तको आँचल पठाउँछिन् घुर्मैलो गोंधूलीमा लोलाउँदै गर्दा अनयासै सोरठी र मादल पठाउँछिन्

Posted in गजल | Tagged | Leave a comment

थामी भाषी गजल : नान थासाईको

~अनुपम ‘नवोदित’~ कुनी गुरी लिबि थाइन नान थासाईको ज्ञान, गुण, बुद्धि, विवेक नान नासाईको आट्ठे फिल्सा मापिईन दोङ्को सेपपालीए सेपपाली सकालेकाई नान छासाईको

Posted in थामी गजल | Tagged | Leave a comment

थामी भाषी गजल : ‎निथेको नेम जुक्को

~अनुपम ‘नवोदित’~ दु:खा बोझ चिसाकाई बुबु कादाई रानान आट्ठे दु:खा खालाम्तोले स्युन्दुरी उनी थानान च्यूरी नेमको तलाङिनी रोस्तानाले बुबु लोङ्से दुङ्को गारेपाली बल्ला बल्ला जानान

Posted in थामी गजल | Tagged | Leave a comment

युद्ध संस्मरण : डक्टरलाई सहिद हुन हिँडेको हुँ भनेँ

~अनुपम थामी~ मलाई यतिखेर विश्वविख्यात वैज्ञानिक चार्ल्स डार्बिनको भनाईको याद आइरहेछ । ‘जो व्यक्ति संघर्ष गरेर बाँच्न सक्षम हुन्छन्, तिनीहरू नै सबैभन्दा योग्य हुन्छन् ।’ त्यसै गरी सर्वहारावर्गका महान गुरु माक्र्सको भनाईले पनि ब्यूँझाइरहन्छ ‘रगत क्रान्तिको उर्जा हो ।’ यी … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता :‎ मेरो प्रिय डक्टर

~अनुपम ‘नवोदित’~ मेरो प्रिय डक्टर कहिले भावर जस्तै तातो तातो कहिले बरफ जस्तै चिसो चिसो ॠतुचक्र फेरिईरहने यो अजनवी भूगोलको सुदूर कन्दरामा यो हृदय दशौं चिरा भएर फाटिरहँदा खूनसँग नून साटिंरहँदा मानसपटलमा घुमिरहेछ ती अभिशप्त क्षणहरु

Posted in कविता | Tagged | Leave a comment

गजल : याद आउँछ

~अनुपम ‘नवोदित’~ घामले पोल्दा चौतारी र बरको याद आउँछ शिरमाथि जहाज उड्दा घरको याद आउँछ जिन्दगीको रथलाई किन किन, हाँक्न सकिन बाल्यकालमा पढ भन्ने, सरको याद आउँछ

Posted in गजल | Tagged | Leave a comment

गजल : छाल बनी आयौ

~अनुपम ‘नवोदित’~ कहिले तिमी सागरको, छाल बनी आयौ कहिले तिमी माकुरीको, जाल बनी आयौ थाहै नपाई हृदयको, कुना-कन्दरामा सुस्त-सुस्त बिरालीको, चाल बनी आयौ

Posted in गजल | Tagged | Leave a comment

थामी भाषी कविता : रबिन्द्र बुबु !

~अनुपम ‘नवोदित’~ रबिन्द्र बुबु ! नाङ लिपेन बुसिदु उभो-उभो टानिटापूरको लाङ्खेङा निक्नान नाङ निक्नादुदेखी नै ङ्याकाडेको पोले च्यानान नाङाईको मिङ बुसिनान

Posted in थामी कविता | Tagged | Leave a comment

कविता : म हुँ सरोज चेपाङ

~अनुपम ‘नवोदित’~ स्निग्ध हिमशैलको वात्सल्यमा चर्खा जस्तै घुम्ने ऋतुचक्रहरुमा हरित उपवनको नवपल्लवित वसन्तकालिन अाँचलहरुमा सुविधायुक्त आमोद-प्रमोद नभए पनि तिमीले मलाई दोस्रो दर्जाको बनाए पनि चेपाङलाई हुकुमी प्रजाको संज्ञा दिए पनि अजश्र कठिनाइहरुको सामना गर्दै वसन्तकोकिल झैं आल्हादित हुन्छु सुन्दर-सुन्दर पुष्पलतिकाहरुमा … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : आउँछ कि ? सरकार

~अनुपम ‘नवोदित’~ बालुवा पेलेर तेल, आउँछ कि ? सरकार वाक्पटुताले त रेल, आउँछ कि ? सरकार भेदभाव छुवाछूत, सबै ज्यूं का त्यूं छन् यो नफाली अब मेल, आउँछ कि ? सरकार

Posted in गजल | Tagged | Leave a comment

गजल : के गर्नु

~अनुपम ‘नवोदित’~ घुर्मैलो सगरबाट जहाज, झर्‍यो के गर्नु सुनबुट्टे सपनाहरू त्यतिकै, मर्‍यो के गर्नु हजार-हजार मक्सदहरु, पूरा नहुदै

Posted in गजल | Tagged | Leave a comment

युद्ध कविता : खण्डहर सिरिया

~अनुपम “नवोदित”~ यतिखेर म यो गोल भूगोलको एउटा कुनामा युद्धविजय नहुँदै रन्थनिएको सिपाही जस्तै बारुदले रंगिएको जिन्दगी बोकेर गोलीले छेडिएका जिन्दगी घिसार्दै फेरि, नयाँ जीवन पाउने आशामा उत्कट-उत्कट अभिलाषामा अर्को कठोर युद्ध लड्दै गर्दा अनायास,

Posted in कविता | Tagged | Leave a comment

गजल : आँसु झार्दै थियौ

~अनुपम थामी~ अक्षेतामा दही राखी, टीका सार्दै थियौ नजाउन प्रीय भनी, आँसु झार्दै थियौ बिरानो यो ठाउँतिर, उडान भर्न लाग्दा

Posted in गजल | Tagged | Leave a comment

गजल : विरहको धून

~अनुपम थामी~ तिम्रो देशमा मेरो देशको, विरहको धून रैछ तिम्रो महल बन्ने हाम्रो, पसिना र खून रैछ बाटोभरि माटोभरी अाँखाहरु, बिछ्याई हेरें

Posted in गजल | Tagged | Leave a comment

थामी भाषी गजल : निथेको खामको गजल

~अनुपम थामी~ गाइवे राङान अलम्थाको देशेङा है उच्या झल्झली लुङ्वे केल्ङान मेसेङा है उच्या त्यही सर्ग्याङा चाला उनी तोसा रादु बेरेङ त्यही साकाले आथाङ्पाली ठेसेङा है उच्या

Posted in थामी गजल | Tagged | Leave a comment

गजल : उद्यानमा फूल फूलाऊ

~अनुपम थामी~ जितोन्माद मात्र होइन , उद्यानमा फूल फूलाऊ दिनै हजार माहुरी उडे, आफ्नै वागमा डुलाऊ उखान पूराण नसुनाउ , काम गरी देखाउनुछ जताततै समृद्धि र , विकासको द्वार खुलाऊ

Posted in गजल | Tagged | Leave a comment

गजल : सपनीमा आउछ्यौ तिमी

~अनुपम थामी~ नदी जस्तै अविरल सपनीमा आउछ्यौ तिमी बिहानीको लाली जस्तै बिपनीमा छाउछ्यौ तिमी थकाईले लखतरान भई भूईंमा ढल्नै लाग्दा सान्त्वनाका अजम्बरी गीतहरु गाउछ्यौ तिमी

Posted in गजल | Tagged | Leave a comment