Category Archives: समीक्षा

समीक्षा : बी पी कोइरालाका प्रमुख साहित्यिक मान्यताहरू

~डा. विष्णुप्रसाद पौडेल~ प्रस्तुत लेख विश्वेश्वर प्रसाद कोइराला (१९७१–२०३९) ले विभिन्न समयमा आफ्ना लेख, अन्तर्वार्ता आदिमा मूल तथा प्रासङ्गिक रूपमा प्रकट गरेका कला साहित्य सम्बन्धी मान्यताहरूको आ”कलनमा केन्द्रित छ । यस अनुसार कोइराला आफ्नो साहित्यिक लेखनमा वैचारिकता, जीवनप्रतिको आस्था, निर्वाध … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : फाटो कथामा अनुभूतिको संरचना

~प्रभा मरहट्टा (कोइराला)~ सार पश्चिमी चिन्तक रेमन्ड विलियमले विकास गरेको साहित्यको समाजशास्त्रीय अध्ययन गर्ने सैद्धान्तिक अवधारणा अनुभूतिको संरचनालाई मुख्य आधार बनाइ यस लेखमा फाटो कथामा संरचित अनुभूतिहरू खोजी गरिएको छ । फाटो कथामा प्रतिबिम्बित पिढीगत अनुभूतिहरू र प्रभुत्वको परिवेश, अधिनस्थ … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : ‘मधुपर्क’ कथा विशेषाङ्कका कथाहरूको अवलोकन

~राजेन्द्र चोथाले~ प्रस्तुत लेख ‘मधुपर्क’ -२०६५ जेठ  मासिक, कथा विशेषाङ्कमा प्रकाशित कथाहरूको समीक्षामा केन्दि्रत रहेको छ । यसरी समीक्षा गर्दा प्रकाशनलाई आधार मानी कथाहरूको विवेचना क्रमशः उल्लिखित भएको छ । यहाा प्रकाशित सामग्रीलाई विधासिद्धान्त, कथाको सन्देश र सामाजिक प्रभाव एवं … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : लोकतान्त्रिक आन्दोलनमा पोखरेली श्रष्टा

~रुपिन्द्र प्रभावी ‘कटु’~ जनतालाई मुसा नसम्झ जनता त बाघ हो जनशक्तिको अगाडि शाहीशक्ति मुलाको साग हो पटक –पटक अब हामी सधैं आन्दोलन चाहँदैनौं हाम्रो आन्दोलन सीधै गणतन्त्रको माग हो । (दीपक समीप) विश्वका हरेक परिवर्तनका पछाडि त्यहाँको साहित्य,संगीत,सस्कृतिको अह्म भूमिका रहन्छ … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : बहर तथा लयमा गजल लेखन

~घनेन्द्र ओझा~ नेपाली गजल परम्पराको इतिहासले सय वर्ष पार गरिसकेको छ । मोतीराम भट्टकालीन समयमा हिन्दीबाट नेपाल प्रवेश गरेको गजल त्यस समयका मोतीमण्डलीका सदस्यहरु त्यसपछिका भीमनिधि तिवारी शम्भुप्रसाद ढुङ्गेल हुँदै उपेन्द्रबहादुर जिगरसम्म आइपुगेर बिक्रमाब्दको २००० को दशकबाट चीरकालीन सुषुप्त अवस्थामा … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

पुस्तक समीक्षा : “अनुसन्धान र टिप्पणी” माथि संछिप्त टिप्पणी

~चुडामणी वाशिष्ठ~ समालोचक शम्भुप्रसाद ढकालको समालोचना संग्रह “अनुसन्धान र टिप्पणी” २०६८ सालमा प्रकाशित भएको हो। ढकालको यो पहिलो पुस्तकाकार कृति हो । यस भन्दा अगाडि विभिन्न पत्रपत्रिकामा फुटकर समालोचना र सिर्जना प्रकाशित भएको पाइन्छ ।वि  सं २०१० सालमा माता अम्विका … Continue reading

Posted in पुस्तक समीक्षा, समीक्षा | Tagged , | Leave a comment

समीक्षा : अभीष्टको खोज : एक अवलोकन

~पारसमणि शम~ ‘यो कथालाई वर्ग, लिङ्ग, सामाजिक अनि धार्मिक मतभेदको कात्रोले नछोपिदिनू| अझै त यसमा अलिकति प्राण बॉंकी छ; यसलाई भाङ-धतूरो, जॉंड-रक्सी र गॉंजाको नशामा नभुलिदिनू| इतिहासमा जूठो हस्ताक्षरको मूकप्राय गवाही बनेको यस निर्धो, रक्तरञ्जित. क्षतविक्षत कथालाई कुनै पूर्वाग्रह र … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

समीक्षात्मक लेख : शुद्धता र मातृभाषा रक्षा : भाषिक आन्दोलन २

~रमेश भट्टराई ‘सहृदयी’~ भाषिक रक्षामा उदारवादी सोच नेपाली भाषामा असचेत भाषिक मिश्रण तथा मातृभाषाको दोहनसँगै नेपालले मौलिकता र पहिचानलाई माटामा मिलाउँदै छ । आज विकासोन्मुख अवस्थामा भएकाले कमाइतर्फ ध्यान हुनु स्वाभाविक हो तर इतिहासलाई हेर्दा सम्पन्न मुलुकले भौतिक सम्पन्नताबाट असन्तुष्ट … Continue reading

Posted in लेख, समीक्षा | Tagged | Leave a comment

समीक्षात्मक लेख : नेपाली शुद्धीकरण र मातृभाषा रक्षा : भाषिक आन्दोलन १

~रमेश भट्टराई ‘सहृदयी’~ अङ्ग्रेजी भाषाको विरोध हैन– मात्र सचेतना अब नेपालमा भाषिक आन्दोलनको नवीन प्रवृत्तिको खाँचो महसुस भएको छ । तथाकथित सभ्य भनिएको समाज र शिक्षा आर्जन गरी भविष्यको सपना तुन्नेको खोक्रो रवाफ बोक्दा नेपाली भाषा र मातृभाषाको प्रयोग गर्न … Continue reading

Posted in लेख, समीक्षा | Tagged | Leave a comment

समीक्षा : साहित्यमा गुलाफका फुल हुन्ः विश्वेश्वरप्रसाद कोइराला

~श्रीराम श्रेष्ठ~ विश्वेश्वरप्रसाद कोइराला – (वि.स. १९७१ – २०१९ ) नेपाली साहित्यमा मनोविज्ञानलाई र्सवप्रथम प्रवेश गराउने अगुवा प्रयोक्ता हुन् । बि.स. १९७१ भाद्र २४ गते तदनुसार सन् १९४१ सेप्टेम्बर ८ का दिन भारतको बनारसमा बुबा कृष्णप्रसाद कोइराला र माता दिव्या … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : विकलको कथा ‘मेरी सानी भतिजी…’

~नरनाथ लुइटेल~ विकलको परिचय र प्रतिबद्धता आधुनिक नेपाली कथालेखनको आरम्भिक चरणमै देखापरेका रमेश विकलको जन्म वि.सं. १९८५ साल कार्तिकमा भाइटीकाको दिन काठमाडौँस्थित गोकर्ण, आरूबारीमा भएको हो । नेपाली साहित्यमा रमेश विकलको नामले सुपरिचित उनको न्वारनको नाम भने रामेश्वरप्रसाद चालिसे रहेको … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : नाम, उपनाम, छद्मनाम

~लीला लुइटेल~ १. विषय प्रवेश सृष्टित वा कल्पित कुनै पनि वस्तुलाई चिनाउनाका लागि नामको आविष्कार भएको हो । व्यक्तिको पहिचानका लागि नाम अनिवार्य हुन्छ । कुनै पनि व्यक्तिले आफ्नो औपचारिक नाम प्रयोग नगरी उपनाम एवं छद्मनामको प्रयोग गर्ने प्रचलन विश्वका … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : विश्वेश्वरप्रसाद कोइराला विशेषाङ्क भाग दुई नियाल्दा

~सदानन्द अभागी~ रजस्थल पत्रिकाको वर्ष सत्र पूर्णङ्क ५९, २०७१ साल श्रावण – आश्विन अङ्क विश्वेश्वरप्रसाद कोइराला विशेषाङ भाग एक दुई विश्वेश्वरप्रसाद कोइरालाको शतबार्षिकी अवसरमा प्रकाशनमा आएकोमा भाग एकको बारेमा मैले केही धारणाहरू राखिसकेको हुनाले यस लेखमा (भाग दुईमा) विश्वेश्वर प्रसादको … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : ‘रातभरि हुरी चल्यो’ कथाको समाजशास्त्रीय विश्लेषण

~राजेन्द्र गिरी~ विषय परिचय : ‘रातभरि हुरी चल्यो’ इन्द्रबहादुर राई (१९८४) द्वारा रचित कथा हो । उनको यो कथा विपना कतिपय (२०१८) सङ्ग्रहमा सङ्गृहीत भएको छ । ‘रातभरि हुरी चल्यो’ कथामा दार्जिलिङको ग्रामीण भेग तथा सहरमा बस्ने निम्न वर्गीय प्रवासी … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

समीक्षा : विश्वेश्वरप्रसाद कोइराला विशेषाङ्क भाग एक नियाल्दा

~सदानन्द अभागी~ परिचय रजस्थल पत्रिकाको वर्ष सत्र पूर्णङ्क ५९, २०७१ साल श्रावण – आश्विन अङ्क विश्वेश्वरप्रसाद कोइराला विशेषाङ भाग एक दुई विश्वेश्वरप्रसाद कोइरालाको शतबार्षिकी अवसरमा प्रकाशनमा आएको छ । भाग एकमा विभिन्न क्षेत्रका विद्वानहरूबाट साहित्य र राजनीतिक क्षेत्रमा वी.पी.ले पुर्याएको … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : दार्जिलिङ कमेण्ट्रीमा चार विद्या चौध चतुर्याइँ

~दीपक सुवेदी~ साँच्चै, हामी मन खोलेर हाँस्न त कहाँ सकेका छौँ र ! हाम्रो हाँसो वैलिएको डुकुको पातजस्तै भइसकेको छ । हामी जसो जसो बाहुन्, उसै उसै स्वाहा गर्दैछौँ । मादल जसरी बज्छ, त्यसरीनै नाच्दैछौँ । कृष्णलाई जस्तै समयले हामीलाई … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : नेपाली हास्यव्यङ्ग्य निबन्धः इतिहासदेखि वर्तमानसम्म

~प्रमोद प्रधान~ नेपाली साहित्यमा हास्यव्यङ्ग्य नेपाली साहित्यका इतिहासकार एवं समालोचकहरूले नेपाली साहित्यमा हास्यकदम्बको अनुवादसँगै हास्यव्यङ्ग्य लेखन आरम्भ भएको बताउँदै आएका छन् । वि.सं. १८५५ मा शक्तिबल्लभ अर्यालद्वारा संस्कृतमा लिखित एवं उनैद्वारा नेपालीमा अनूदित हास्यकदम्ब नाटकसँगै भित्रिएको यो सिर्जनात्मक धारा क्रमिकरूपमा … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : ताः र यसको महत्ता

~सुभाषराम~ आकार प्रकार सरल र सामान्य भएपनि ताःको महत्तामा गहनता देखिन्छ । नेवारहरुको सूर र ताल वाद्यहरु, भजन, स्तूति र वज्रयान चर्या गीतिमा यसले महत्वपूर्ण स्थान ओगट्दछ । भनिन्छ ताः नभएपछि ताल नैं बेताल हुन्छ । ताःले बाजाको ताल नियन्त्रण … Continue reading

Posted in समीक्षा, संस्कार - संस्कृति परिचय | Tagged | Leave a comment

समीक्षा : वि.पी. कोइरालाका कृतिहरूको अनुवाद

~ईश्वरमान रञ्जितकार~ आधुनिक नेपालको राजनीतिक वृत्तमा मात्र नभई नेपाली आख्यान साहित्यमा पनि एउटा सुपरिचित एवं सुप्रतिष्ठित नाम हो विश्वेश्वरप्रसाद कोइराला । यिनले विभिन्न चरित्रका पात्रहरूको विशिष्ट मनोजगत् उद्घाटनले नेपाली कथासाहित्यमा अभिनवत्व प्रदान गरे । आˆना कृतिहरूको माध्यमबाट उनले जीवन, इतिहास, … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : ‘भाषा भासिन जान्छ भासहरूमा…’

~डा. घनश्याम नेपाल~ अहिले म विशाल आर्य-युरोपेली (भारोपेली) परिवारमा जन्मेको यस्तो एउटा भाषाको माध्यमबाट लेख्न लागिरहेछु, जुन भाषालाई धेरै मानिसहरू माया गर्छन् तर यसलाई कसरी लेखे ठीक पर्ला वा यसको कल्याण होला भन्ने कुराबारे थोरै (साह्रै थोरै)-ले मात्र विचार गरिरहेका … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : झूमा, संगीत र मुन्धुम

~विक्रम सुब्बा~ पृष्ठभूमिः आधारभूत रुपमा नेपाली गीत-संगीत भनेको रैथाने लोक संगीत[1] (एथ्नोम्यूजिक) नै हो । नेपाली परम्परामा ‘आधुनिक’ वा ‘सुगम संगीत’ थिएन । यो त नेपालमा हिजो अस्ति रेडियो, टेलिभिजन आएपछि हिन्दी फिल्मी संगीतको प्रभावले जन्माएको हो । हो, मन्दिरहरूमा ‘भजन’ (भारतको सा, रे, … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : वि.पी.को लेखन र यौनमनोविश्लेषण

~दीपक सुवेदी~ नेपाली राजनीतिका साथै आधुनिक नेपाली कथाका शिखर पुरुष विश्वेश्वरप्रसाद कोइरालाको जन्म वि.सं. १९७१ भाद्र २४ गते (सन् १९१४ सेप्टेम्बर ९) का दिन बुबा कृष्णप्रसाद कोइराला र आमा दिव्याका पुत्ररत्नका रुपमा भारतको धार्मिक सहर बनारसमा भएको थियो । मोरङ … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : नाटक : सामाजिक र सांस्कृतिक परिवर्तनको एक सशक्त माध्यम

~नैना सुब्बा बराईली~ साहित्यको विविध विधाहरूमध्ये नाटक एक हो अनि यसलाई सबैभन्दा प्राचीन विधा मानिएको छ । काव्यलाई दुई भागमा विभाजित गरिएको छ, अभिनय अर्थात् दृश्य काव्य र पाठ्य अर्थात् श्रव्य काव्य । नाटक यही अभिनय तथा दृश्य काव्य अन्तर्गत … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : डिल्लीराम दुलालकृत चुचेढुङ्गामा चढ्दा.

~शेरबहादुर कार्की~ भारतीय नेपाली साहित्य पनि लख्ख जवान भइसकेको छ। यसले पनि अन्य साहित्यले जस्तै विभिन्न मोड र धुम्तीहरुको फडको मारी यो जवानी अवस्थामा आइपुगेको हो। साहित्य पनि एउटा जीवन हो। यसले पनि दुख, सुख, आभाव, पूर्णता, आँशु, हाँसो सबै … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

समीक्षा : समाजमा बाह्रमासे गीतहरुको सांस्कृतिक प्रयोजन

~सुभाषराम~ नेपालको परम्परागत सांगीतिक क्षेत्र ठूलो छ । त्यसमा पनि नेवारहरुको आफ्नै लामो सांगीतिक इतिहास छ । विभिन्न चाड पर्व, जात्रा, उत्सवमा बजाइने धाः, धिमय्, दापा खिं, नगरा, पश्चिमा, नाय्खिं, क्वंचाखिं जस्ता अवनद्ध वाद्यहरु वा म्वहालि, नेकू, काहा, पोंगा जस्ता … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

समीक्षा : चालीस वर्षपछि युधीर थापा

~रोशन शेरचन~ अकस्मात विचार आयो, अहिलेको समयमा युधीर थापाका उपन्यासहरुको पुनर्पठन गर्ने हो भने त्यसले कस्तो प्रभाव उत्पन्न गर्ला ? स्कुले जीवनमा उनका उपन्यासहरुले वशमा पारेको प्रगाढ सम्झना छ । अनुमान गर्छु, त्यस तहको प्रभाव अब पक्कै उत्पन्न नहोला । … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : नाटक ‘निरर्थक त्याग’मा एक नजर

~गङ्गा अभिलाषी~ लेखक पृथ्वी शेरचन भैरहवा निवासी हुनुहुन्छ । अहिले उहाँको उमेर ८२ वर्ष भयो । उहाँ साहित्यको धरोहर भएर पनि रूपन्देहीमा अवस्थित साहित्यिक संस्थामा घुलमिल हुन चाहनुभएन । नयाँ पुस्ताका साहित्यिक मनहरू उहाँको सामीप्यताबाट टाढै रहेका छन् । पुराना … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : नेपाली नाटकको परम्परा र विकास

~विनयकुमार शर्मा नेपाल~ आरम्भ श्रव्यकाव्यको आरम्भपछिको विधा नाटक हो भन्ने धेरै विद्वान्हरूको मत छ । हुन पनि भाषाको आरम्भभन्दा पहिले नै मानवले बोल्न नजान्दा नै पनि सङ्केतका रूपमा हात, खुट्टा, मुख, आँखाको हाउभाउबाट आफ्नो भावना व्यक्त गरे भनेर मान्नै पर्छ … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : मगर जाति र भाषा

~डा. माधवप्रसाद पोखरेल~ मातृभाषाका आधारमा नेपालमा मगर जातिका तिन ओटा समूह छन् । गोर्खाली सेना र बेलाइती सेनामा बहादुरी देखाएर संसारभर धेरै प्रसिद्ध भएका मगरहरू नारायणी, लुम्बिनी, गण्डकी र धौलागिरि (गोरखा, पाल्पा, स्याङ्जा, नवलपरासी, गुल्मी, अर्घाखाँची, तनहुँ, आदि) लाई मूल … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : भाषाका अगुवा

~भोजराज श्रेष्ठ~ हिँडाइ, लवाइ, खुवाइ र बोलाइले भाषाशास्त्री जस्ता लाग्दैनन् प्रा.डा. टङ्कप्रसाद न्यौपाने । धरानका गल्लीहरुमा डुल्दा होस् वा देश–विदेशका, काँधमा एउटा कालो झोला सधैँ झुण्डिएको हुन्छ । सेतो कपाल, सेतै फुलेका दाह्रीमा छोटा कदका डा. न्यौपानेलाई त्यो झोलाले प्रविधिसँग … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : निबन्ध सिद्धान्त

~डा.लेखप्रसाद निरौला~ १. निबन्धको परिचय निबन्ध शब्द संस्कृत भाषाको नामिक पद हो । बाँध्नु अर्थको बन्ध् धातुमा घञ् (अ) प्रत्यय र नि उपसर्ग लागेर बनेको निबन्धको शाब्दिक अर्थ जुनसुकै विचारलाई पनि व्यवस्थित रूपमा अथवा समग्रताका साथ बाँधेर वा कसेर अभिव्यक्ति … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : सरुमा रानी लोकगाथामा परिवेश चित्रण

~डा. जीवेन्द्रदेव गिरी~ ( लेखको सार – सरुमा रानी  नेपाली लोक साहित्यमा एक चर्चित लोकगाथा हो । रानी सरुमा र उनका पतिले भोगेको  घटनासँग सम्बन्धित  यो लोकगाथा थापा र सुवेदी (२०४१) तथा पराजुली (२०४९) मा प्रकाशित छ । यसको परिवेश अर्थात् त्यति वेलाको देश, काल र परिस्थितिको … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment