Category Archives: समीक्षा

समीक्षा : सांस्कृतिक रूपान्तरणमा साहित्यको भूमिका

~मोहनराज शर्मा~ १. विषयप्रवेश : सांस्कृतिक रूपान्तरणको आवश्यकता यस युगको वर्तमान समयमा पनि डरलाग्दो आतङ्कवादको बिगबिगी कायमै छ । जहींतहीं अवाञ्छित हमला, हिंसा र युद्धको कालो छाया फिंजिएको छ । वातावरणमा आणविक तथा जैविक शस्त्रास्त्रको सन्त्रास व्याप्त छ । उर्लदो … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : ऐतिहासिक खण्डकाव्य ‘भक्ति थापा’ एक झलक

~निमबहादुर थापा~ हाम्रो शौभाग्य हो माटो, यसकै निम्ति लड्नु छ धर्ति माता पुकारेर अगाडि अझ बढ्नु छ रित्तो हात हुँदै हुन्न, तरबार साथ छ भने भोको पेट कतै हुन्न, धर्ति माता सँगै भए कवि निलमकुमार न्यौपानेको नवौं कृति ऐतिहासिक खण्डकाव्य … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : राज्यको भाषिक नीति

~अमर गिरी~ विषयप्रवेश राज्यको भाषिक नीति कस्तो हुनुपर्ला ? यो आजको गम्भीर एवं ज्वलन्त प्रश्न हो । यस प्रश्नको समुचित उत्तरले नै सबै राष्ट्रभाषाको समान विकास र संरक्षण, भाषिक अधिकारको सम्मान, भाषिक विभेदका कारण सिर्जित द्वन्द्वको अन्त्य, अनावश्यक र अनपेक्षित … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : युरोपमा नेपाली भाषा

~केदार वाशिष्ठ~ विषय प्रवेश नेपाली भाषाको अध्ययनमा स्वदेशी तथा विदेशी परम्पराको इतिहास कहिलेदेखि हो भन्न कठिन छ ।  खोज तथा अनुसन्धानले नयाँ नयाँ तथ्य पत्ता लगाउने काम जारी रहन्छ ।  त्यसै व्रmममा नेपाली भाषाबारे पनि खोजीहरू भएका छन् ।  तथ्यप्राप्ति … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : कोरियाली कविता सिजोको सिर्जना कला

~रामकुमार पाँडे~ पूर्वीय परम्परामा कविताकै विशेष महत्त्व छ । जप, मन्त्र, प्रार्थनादेखि भजनकीर्तन, सिलोक (श्लोक ?), लोकगीत अनेकौँ प्रकारका पद्य प्रचलित छन् । नेपाली समाजमा काव्य परम्परा उन्नत छ । दार्शनिकदेखि आमोद-प्रमोदमा प्रयुक्त कविता गीतका रूपमा त लोक साहित्यमा विविधापूर्ण … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : महाकविः अमेरिका र वेद मेहता

~गोविन्द गिरी प्रेरणा~ सन् २००२ को कुनै महिना वाशिङ्गटन डी.सी.को जर्ज टाउनमा अवस्थित वर्निस एण्ड नोवल पुस्तक गृहमा भारतीय अमेरिकी लेखक वेद मेहतासँग भेट गर्ने अवसर जुरेको थियो । उनको नव प्रकाशित पुस्तकको बजारका लागि पुस्तकाश पढ्ने सिलसिलामा । कार्यक्रम … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : पाश्चात्य साहित्यमा नीतिपरक काव्यविधानको प्रयोजन

~डा बमबहादुर थापा ‘जिताली’~ प्राचीन युनानी सभ्यताकालदेखि नै काव्यलाई धार्मिक सिद्धान्तसँग जोडेर धर्म-प्रचार वा मानव-कल्याणको साधन मान्दैआएको पाइन्छ । साहित्य वा कलाका सम्बन्धमा पश्चिमी जगत्मा विभिन्न सम्प्रदाय र मतमतान्तर पाइन्छन् । सभ्यताको विकासका साथै मानव विचार र दृष्टिकोणमा परिवर्तन आउनु … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : जापानी हाइकुकवि मासाओका शिकि र उनका कविता

~माधवलाल कर्माचार्य~ जापानको हाइकु कविताका महारथी मानिएका चार कविहरूमा माचुओ वाशो, मोसा कुसोन, कोवायासी र इस्सापछिका मासाओका शिकि सबभन्दा पछिल्ला र आधुनिक हाइकु कविहरूमा पहिला मानिन्छन् । उनले वस्तुनिष्ठ कुराहरूमा वस्तुनिष्ठ सत्यकै खोजी गरे जब उनका पूववर्ती कविहरूले वस्तुनिष्ठ कुराहरूमा … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : साहित्यमा पनि क्रमभङ्गता !

~नरेश शाक्य~ क्रमभङ्ग गरौँ । कछुवाको जस्तो सुस्त चालले होइन कि उफ्राइ उफ्रौँ भ्यागुताको जस्तो । छलाङ्ग मारौँ । वर्तमान नेपालको राजनीतिक वृत्तमा थोरै हदसम्म मात्र भए पनि नेपाली साहित्यमा पनि यसको बहस, छलफल वा वाद विवाद चाल्नु आवश्यक भएको … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : नेपाली साहित्यमा प्रगतिवाद

~अमर गिरी~ उठान प्रगतिवाद नेपाली साहित्यको मुख्य धारा हो । मुख्य धाराका रूपमा प्रगतिवाद नेपाली साहित्यमा स्थापित रहे पनि प्रतिधु्रवीय लेखक समीक्षकहरूले यसलाई न्यून महत्व दिने गरेका छन् । कतिले त यसको उपस्थितिलाई नै लुकाउने गरेका छन् । केहीले यसलाई … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : वर्णविन्यासको एकरूपता

~मोहनराज शर्मा~ नेपाली वर्णविन्यासका क्षेत्रमा मैले देखेको सर्वप्रमुख समस्या एउटा मात्र छ । त्यो समस्या के हो भने वर्णविन्यासका सम्बन्धमा देखापरेका मतमतान्तरको समन्वय गर्ने र त्यसको कार्यान्वयन एवं अनुगमनमा लाग्ने उच्च भाषिक निकाय वा केन्द्रीय एकाइको अभाव छ । यहाँ … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : अङ्ग्रेजीमा नेपाली साहित्य : एक सर्वेक्षण

~महेश पौड्याल~ यस  आलेखले पहिले नेपाली लेखकहरूले सिधै अङ्ग्रेजीमा लेखेका, तथा नेपालीमा लेखिएर अङ्ग्रेजी भाषाका अनुवाद गरिएका साहित्यको सङ्ख्यात्मक चर्चा गर्नेछ । यसपछि नेपाली साहित्यको वैश्विक उपस्थिति अझै पनि सन्तोषजनक नहुनुका पछाडिका केही सम्भावित कारणहरूको विश्लेषण गर्नेछ । अन्त्यमा, यस … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : बाल्यावस्था र राज्यारोहण

~शंकर लामिछाने~ डिसेम्बर ११, १९११ युवराज त्रिभुवनको शिक्षारम्भ भएको आज १४ दिन भयो । यसबीच, आचार्य बाजेले निकै मिहिनेत गरी साउँ अक्षरको एक पुस्तक आफ्नै हातले तयार पारेका छन् । कालो, रातो, पहेँलो, हरयिो रंगहरूले फूलबुट्टा काटेर ठूल्ठूला अक्षरमा पहिलो … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : भाइटीकामा मितेरी साइनो

~त्रिभुवनचन्द्र वाग्ले~ भाइटीकाको दिनमात्र खुल्ने रानीपोखरीस्थित भातृत्तेश्वर महादेव मन्दिरमा धेरै दाजुभाइहरूले टीका थाप्छन् । राजधानी काठमाडौंमा अन्जली दिदीले विगत केही वर्षदेखि धेरै भाईहरूलाई टीका लगाइदिंदै आउनु भएको भएको छ । यसमाथि ओम शान्तिका दिदीहरूले जनै पूणिर्माको अवसरमा राजनीतिक र सार्वजनिक … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : मखमली काव्य हाइकु लेखनको लहर र रचनाको रहर

~रामकुमार पाँडे~ सानो नै सुन्दर र अणु नै परमाणुका रूपमा सूक्ष्म काव्य हाइकु पूर्वीय दर्शन र जीवन शैलीको उत्कृष्ट उदाहरण हो । जटिल मन्त्र, सूत्रबद्ध पारम्परिक पद्धतिलाई सरलीकृत सिर्जनाका रूपमा हाइकु कवि, महाकवि मात्र हैन चिन्तक दार्शनिकका लागि ज्ञानान्तको शून्य … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : सांस्कृतिक रूपान्तरणको आवश्यकता र कार्यदिशा

~तुलसीहरि कोइराला~ राजनीतिक परिवर्तनको सन्दर्भबाट हेर्दा हामीले ऐतिहासिक फड्को मारेका छौँ । राजनीतिक परिवर्तनले मात्र समाजको बनोट, सांस्कृतिक परिवर्तन र व्यावहारिक रूपान्तरण हुन सक्दैन । हाम्रो सामाजिक जनजीवन र रहनसहन परम्परागत कार्यशैलीमा आधारित भएकाले समाजलाई रूपान्तरण गर्नका लागि सांस्कृतिक रूपान्तरणको … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : रमेश विकलः कथादेखि कथासम्म

~विजय चालिसे~ नेपाली आख्यानस्तम्भ साहित्यकार रमेश विकल अब हामीबीच रहनु भएन । रमेश विकलको अभावबोध उहाँको प्रत्यक्ष अभिभावकत्वबाट वञ्चित यी पङ्क्तिका लेखक जस्तालाई हुनु त स्वाभाविक नै हो, अहिले यो अभावको अनुभव उहाँलाई माया गर्ने नेपाली भाषा, साहित्य र संस्कृति … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : हत्केलाको आगो ताप्दा

~अतित मुखिया~ ओल्लो किरात, ओखलढुङ्गा गजलरुपी बज्र हत्केलाको आगो ताप्नु अगाडि गजल शब्दको आयतन नाप्नु उचित होला झैं लाग्यो । बिदेशी पराई समालोचकहरुले गजल शब्दलाई जे जस्तो अर्थ लगाए पनि स्वदेशी आफन्तहरुले लगाएको अर्थ नियाल्न अझै उचित झैं नै लाग्यो … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : कुन पढौँ ? कुन लेखौँ ?

~केदार वशिष्ठ~ यतिबेला नेपाली भाषामा हिज्जेको बहस पुनः चुलिएको छ । द् लेख्ने वा त्यसलाई अर्को संयुक्त वर्ण जोडेर नै लेख्ने विषयमा विवाद देखिएको छ । यस्तैमा डा. लक्ष्मी प्रसाद खतिवडाले आठ वटा शब्दको सूची दिएर ‘तपाईँ कुन लेख्नुहुन्छ ?’ … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : रामायण र रामभक्तिपरक साहित्य लेखन परम्परा

~प्रा.डा. नारायणप्रसाद खनाल~ आचार्य भानुभक्तको द्विशतवाषिर्क सन्दर्भः १. पृष्ठभूमि जुन काव्यले भानुभक्त आचार्य (१८७१-१९२५) लाई भानुभक्त बनायो, यसको स्रोत संस्कृत साहित्यका आदिकवि वाल्मीकि र उपादिकवि पाराशर्य व्यासद्वारा रचित रामायणहरू नै हुन् । रामायणको महत्त्व र परम्परा सनातन नै रहेको बुझिन्छ … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : योजनगन्धाको सुगन्ध

~ डा. कपिल लामिछाने~ नेपाली उपन्यास जगतमा उज्यालो हुनुअघि (२०२८) जस्तो आञ्चलिक उपन्यास लेखेर ख्याति कमाएका साहित्यकार विनोदप्रसाद धिताल (१९८०) को दोस्रो उपन्यासका रूपमा योजनगन्धा (२०५२) देखापरेको छ । काव्य–कविताको रचना, उपन्यासलेखन र अनुवादबाट तिखारिइआएको धितालको परिपक्व लेखनीबाट सिर्जित प्रस्तुत उपन्यास … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : प्रयोग र साहित्य

~नरेश शाक्य~ साहित्यमा प्रयोगको स्थान, उपस्थितिलाई लिएर एकथरिका साहित्य समालोचकहरू हिलो छ्यापिरहेछन्, वितण्डता मच्चाइरहेछन् । उनीहरू प्रयोगको प्रवेशलाई जर्मनको पर्खाल उभ्याएर निषेधको चेष्टा गरिरहेछन् । जर्मनको पर्खाल त ढलिसक्यो तर यी एकथरिका समालोचकहरूको दिमागी पर्खाल भने अझ ढलेको छैन, यथावत … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : मत्स्यकन्याको हस्तिनापुर यात्रा

~रोहित खतिवडा~ महाभारत धेरै पात्रलाई केन्द्रीय पात्र मानेर पढ्न सकिने बृहत्तर महाआख्यान हो। सामान्यतयाः कृष्ण, अर्जुन, युधिष्ठिरजस्ता पात्रलाई नै केन्द्रमा राखेर यसको पठन तथा व्याख्या हुनेगर्छ। तर, उपन्यासकार विनोदप्रसाद धितालले फरक ढंगले महाभारतको कथा भनेका छन्। महाभारतका पाठकले मानिआएका केन्द्रीय … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : जापानी हाइकु कविता

~शंकर लामिछाने~ ५-६ वर्षअघि मैले हाइकु शैलीका एक दुई कविता रूप-रेखामा प्रस्तुत गरेको थिएँ । तिनको छोटकरीमा तथा देखिने सहजताको परिणामस्वरूप सबैले खिसी त गरे, हाइकुको बाढी आयो, सम्पादकको डेस्कमा । हाइकुकविता वास्तवमा त्यति सहज कविता होइन । ५-७-५ अक्षरका … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : तीनपाते हाइकु मन्त्र काव्य, सन्दर्भ जापान: सिर्जना नेपाली

~रामकुमार पाँडे~ हाइकु हुर्कने परिवेश नेपाल उचाइ भौगोलिक विशेषताले जैविक एवं सांस्कृतिक विविधायुक्त छ। हिमाली क्षेत्रको हावापानी, वैदिक र वौद्ध सभ्यताले नेपालीमा सिर्जनाको जवानी अत्यन्त उर्बर बनाएको छ। एशियाको सभ्यतामा हिमाली क्षेत्रको विशिष्ट योगदान छ र हिमाली क्षेत्र नेपालमा अत्याधिक … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : रामनाथहरू मर्दैनन्, मनका नायकहरुबाट

~लिला उदासी~ झापा आन्दोलनबारे लेखिएन । थोरै लेखिएको पनि पूर्वाग्रही पनि रह्यो र सत्य पनि लेखिएन । झापा आन्दोलनका नायकहरूको रुचि सत्य लेखनतर्फ भएन । हुन सक्छ, उहाँहरूले अहिले पनि कसैलाई सगरमाथा बनाउनुपर्दो हो । त्यसैले उहाँहरूको कलम सत्यको निकट … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : कवि भूपि शेरचनको जीवनीको छोटो झलक

~सुकुम शर्मा~ भूपि शेरचनको जन्म विक्रम सम्बत् १९९२ पुस १२÷१० गते धवलागिरि अञ्चलको, मुस्ताङ जिल्लाअन्तर्गत टुकुचे भन्ने गाउँमा भएको हो (परिवर्तन, २०१० भूमिका, कुँवर २०२३ र सुवेदी, २०३७) । सुब्बा हितमान शेरचन र पदमकुमारी शेरचनका कान्छा छोरा भूपि शेरचनको खास … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : नेपाली निबन्धमा आत्मपरकताको सन्दर्भ

~सुकुम शर्मा~ १. उठान सिर्जनात्मक अभिव्यक्ति हृदय र मस्तिष्कसँग जोडिएको हुन्छ । हृदयसँग जोडिएको अभिव्यक्ति आत्मपरक वा व्यक्तिनिष्ठ (SubjectÈve) हो । मस्तिष्क या बुद्धिपक्षसँग जोडिएको अभिव्यक्ति परात्मक वा वस्तुनिष्ठ (ObjectÈve) हो । व्यक्तिगत अनुभूतिको प्रत्यक्षीकरणमा आत्मपरकता वा व्यक्तिनिष्ठता (SubjectÈvÈty) हुन्छ … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : अल्पायुका स्रष्टा हिरामणि शर्मा पौडेल

~डिल्लीराम मिश्र~ कला साहित्य समाजको आँखा हो र यसको अभावमा मानिस अन्धो हुन्छ । कला साधनाको माध्यमबाट जनतालाई जागरुक बनाई समाजको पुनः निर्माण गर्न सकिन्छ भन्ने शाश्वत मान्यता राख्ने समालोचक एवं अनेक भाषाका अध्येता हीरामणि शर्मा पौड्याल परमधाम भएको पनि … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

व्यक्तीत्व समीक्षा : गिरीको याद

~शङ्कर लामिछाने~ कवि अगमसिंह गिरीप्रति शङ्कर लामिछानेको कलमको प्रेम र श्रद्धाभाव यस लेखोटको सार हो । हामीले यसलाई यहाँ यस रूपमा प्रस्तुत गर्नुको कारण त्यो श्रद्धाभावलाई पाठकसमाजमाझ छनक दिनु मात्र हुँदै होइन । बरू हो- गद्यलेखनमा प्रयोगशिल्पी भनी चिनिएका र … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : साहित्यकार मोहनराज शर्मा

~सुकुम शर्मा~ १. प्रवेश नेपाली भाषा साहित्यका क्षेत्रमा मोहनराज शर्मा सुपरिचित नाम हो । साहित्य सिर्जना, समालोचना, साहित्य, इतिहास, भाषा व्याकरणका क्षेत्रमा कलम चलाउने शर्माको सम्पादक व्यक्तित्व पनि विर्सन मिल्दैन । लामो समयसम्म प्राध्यापन पेसामा सङ्लग्न शर्मा भाषा साहित्यका गहन … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : राष्ट्रियताप्रति सचेतना प्रगाढ बनाउने पुस्तक

~नारायण शर्मा~ आफ्नो मातृभूमि गुमाउँदाको पीडा कति गहिरो हुन्छ? यसलाई अहिले सिक्किमेली जनताले अनूभूति गरिरहेका छन्। सिक्किम कुनै बेला एक स्वतन्त्र राष्ट्र थियो। त्यहाँका जनता सार्वभौम थिए। तर अहिले उक्त स्वतन्त्र राष्ट्रलाई भारतीय विस्तारवादले निलिसकेको छ। जनमत संग्रह र संविधानसभाको … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment