Category Archives: समीक्षा

समीक्षा : कौण्डिन्य गोत्रको प्रारम्भ द्वापर युगमा

~मदनमणि दीक्षित~ ज्ञान मण्डल लिमिटेड वाराणसीद्वारा प्रकाशित ‘वृहत हिन्दी कोश’मा कौण्डिन्य भनी कुण्डिन ऋषिको गोत्रमा उत्पन्न व्यक्ति भनेको छ । त्यस्तै वामन शिवराम आप्टेको स्तरीय र मान्य भनी विद्वानहरूले स्वीकार गर्दै आएको ‘संस्कृत हिन्दी कोश’ले एक ऋषिको नाउँ भनी कौण्डिन्यको … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : भारतीय नेपाली महिला कथाकार

~लीला लुइटेल~ १. परिचय: विषयप्रवेश ज्ञान, विज्ञान, प्रविधि, विचार र चिन्तनका क्षेत्रमा पलपल परिवर्तन हु“दै विश्व विद्युतीय सञ्चारको युगमा पुगिसक्दा पनि अधिकांश दक्षिण एसियाली महिलाको स्थिति अभैm पनि अत्यन्त नाजुक र दयनीय रहेको छ । यस क्षेत्रमा प्रचलित कतिपय धार्मिक, … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : मोरङ जिल्लाको सङ्क्षिप्त साहित्यिक परिचय

~विवश पोखरेल~ मोरङ जिल्ला राजनैतिक, आर्थिक, सामाजिक, शैक्षिक औधोगिक क्षेत्रमा मात्र नभएर भाषा साहित्य र कला संस्कृतिका क्षेत्रमा पनि समृद्ध जिल्ला हो । जसले एउटा आफ्नो बेग्लै अस्तित्व र गरिमा बोकेको छ । विशेषतः आजको मेरो विषय मोरङ जिल्लाको सङ्क्षिप्त … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : नेपालीका पहिलो जातीय कवि भानुभक्त

~डा. खगेन्द्रप्रसाद लुइटेल~ नेपालीका आदिकविका रूपमा परिचित भानुभक्त नेपालका राष्ट्रिय विभूति पनि हुन् । द्विशतवार्षिकी मनाइसकिएका भानुभक्तलाई कुनै व्यक्ति, जात र धर्मविशेषमा सीमित नगराई समग्र नेपाली जातिका धरोहरका रूपमा लिनुपर्छ र उनलाई सीमित परिवेशमा खुम्च्याएर वैयक्तिक स्वार्थपूर्तिको साधन बनाउने प्रयत्न … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : रत्यौली

~शीतल गिरी~ नेपाल सानो देश भए पनि यहाँ थुप्रै विविधतापूर्ण संस्कृति पाइन्छन् । विभिन्न किसिमको स्वादमा यहाँको संस्कृतिमा झुम्न सकिन्छ । नेपालको लोकसंस्कृतिमा धान नाच, रोदीघर, असारे गीत, डेउडा, बाह्रमासा, बिरहनी, समाचकेवा, जट जटीन, घाटुनाचको आफ्नै रस, सुगन्ध, रङ र … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : नेपाली उपन्यासमा शीर्षकको पुनरावृत्ति

~लीला लुइटेल~ १. विषयप्रवेश कुनै विषयवस्तुको माथिल्लो भाग भन्ने अर्थबोध गराउने ‘शीर्ष’ शब्दमा ‘अक’ प्रत्यय लागेर ‘शीर्षक’ शब्दको निर्माण भएको छ । यसले कुनै पनि साहित्यिक कृतिको नामलाई बुझाउँछ । शीर्षक जुनुसुकै साहित्यिक कृतिको पहिलो परिचायक हो । शीर्षक कृतिको … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : वनमाली निराकारका कथालाई हेर्दा

~नारायणप्रसाद पौडेल~ वि.स. २००६ चैत्रमा पाल्पाको तानसेनमा जन्मिएका परिपक्व तथा समसामयिक वरिष्ठ कथाकार वनमाली निराकार आधुनिक नेपाली कथाको दोस्रो चरणका सशक्त हस्ताक्षरका रुपमा परिचित छन् ।प्राध्यापन पेशामा आबद्ध निराकारका ‘समयको पर्खाल’ कथा संग्रह(२०४६) ,‘लोकतन्त्रको शङ्खनाद’ कविता संग्रह(२०६२) , ‘पत्र संचयन’ … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : महाभारत, श्रीकृष्ण र कूटनीति

~चंकी श्रेष्ठ ‘अभय’~ भाद्र कृष्णाष्टमी नजिकिँदै गर्दा गाउँ–सहरका कुनाकाप्चा कृष्ण भजनले गुन्जायमान हुन थालेका छन्। हिन्दी सिरियलहरू श्रीकृष्णमय भइसके। प्रेमका ईश्वर अनि संसारमा अन्याय र पाप नाश गर्न आएका विष्णुका आठौँ अवतारका रूपमा कृष्णको आराधना गरिन्छ। आफ्नो आस्थाका युगपुरुषलाई पुज्ने … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : नेपाली लोकगीत र मानवीय संवेदना

~तुलसी प्रवास~ लोक साहित्यका विभिन्न विधाउपविधा मध्ये लोकगीत एउटा महत्वपूर्ण विधा हो । अंग्रेजीमा “फोक लिटरेचर” (folk literature) को समानार्थी रुपमा नेपालीमा लोकसाहित्य शब्दको प्रचलन हुने गरेको छ । यसको अर्थ हुन्छ जन साधारणले मौखिक परम्पराबाट रच्दै र हुर्काउँदै ल्याएको … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : भिक्षुको ‘हारजित’ कथामा भाषिकप्रयोग र शब्दस्रोत प्रकाशित समय

~कृष्णप्रसाद कोइराला~ १.१. कथाकार भवानी भिक्षु आधुनिक नेपाली कथाका समुज्ज्वल नक्षत्र कथाकार भवानी भिक्षुको जन्म वि.सं. १९६६ मा नेपालको हालको कपिलवस्तु जिल्लाको गोटिहवा भन्ने ठाउँमा भएको हो । शारदा पत्रिकामा वि.सं. १९९५ मा प्रकाशित भएको ‘मानव कथा उनको प्रकाशित पहिलो … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

समीक्षा : समकालीन नेपाली कविताका प्रवृत्ति

~डा. खगेन्द्रप्रसाद लुइटेल~ १. समकालीनताको अभिप्राय र व्याप्ति समकालीन/समसामयिक शब्द contemporary को नेपाली रूपान्तर हो । समकालीन र समसामयिक शब्द पर्यायवाचीका रूपमा देखापर्छन् । समकालीन/समसामयिकको तात्पर्य समान, उही वा एकै समय, बेला वा बखतको भन्ने हुन्छ । सन्दर्भ र प्रसङ्गअनुसार … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : दयाराम र राजारामहरू यो देशका भरोसा

~मदनमणि दीक्षित~ सोह्र महिना पहिले मुटुको विचलन रोगले गर्दा तीन पटक अस्पतालमा बस्नु परेर घर फर्किएपछि लेख्ने क्षमता गुमे पनि मैले पढ्नेमा आफ्नो समय खर्च गरें । मेरो निम्ति अर्को कुनै उपाय छँदा पनि थिएन । दशरथ पुत्र रामचन्द्र, तिनकी … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : समनपुरको प्रश्न

~शीतल गिरी~ समनपुरको इतिहास कोट्याउने कुरा फेरि उठ्यो । समनपुरको जरो इतिहास कहाँसम्म छ भन्ने कुराले म रन्थनिएँ । समनपुर, जुन अहिलेको नाम छ, के पहिले पनि यही नाम थियो ? जङ्गबहादुर सिकार खेल्न आउँदा यो थियो, थिएन ? प्रमाण … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : गण्डकी अञ्चलका महाकविहरू

~प्रा.डा. नारायणप्रसाद खनाल~ नेपाली काव्य(महाकाव्य रचनाका दृष्टिले आदि महाकाव्य जन्माउन सक्षम भूमि गण्डकी अञ्चल हो । आदिकवि भानुभक्त आचार्यको कालजयी कृति रामायण महाकाव्य यसै धर्तीको उपज हो । यो अञ्चल साहित्य सिर्जनाका दृष्टिले मात्र होइन, महाकाव्य जन्माउनका लागि पनि उर्वर … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : अंग्रेजी र अर्धसत्य

~चंकी श्रेष्ठ ‘अभय’~ झूठभन्दा पनि खतरनाक हुन्छ अर्धसत्य । द्रोणाचार्यको मृत्युबिना पाण्डवहरूले महाभारत युद्ध जित्नु सम्भव थिएन । पुत्रशोक नभई मृत्यु नहुने वरदान द्रोणले पाएका थिए । उनका छोरा अश्वत्थामा अमर थिए । पाण्डवहरूले अश्वत्थामा नामको हात्तीलाई मारे र द्रोणलाई … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : नेपालको सङ्गीत क्षेत्र र सिर्जन अविरलको पुस्तक

~मदनमणि दीक्षित~ पुराना सम्झना केलाउँदा सङ्गीत क्षेत्रका मेलवादेवी, मित्रसेन, तथा नेपालका आदि गायक सेतुराम बारे सम्झना हुन्छ । यी तिनै जना प्रसिद्ध गायक गायिकाका कलकत्तामा रेकर्ड गरिएका ग्रामोफोन रेकर्डहरू हाम्रो घर गहिरीधारा र विशालनगरमा बज्ने गर्थे र म आनन्दसाथ सुन्ने … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : एउटा जिउँदो युग बोक्ने काजीदाइ

~कुमार काफ्ले~ युगको उर्दी जारी गर्ने काजीदाइ पाहुना झैं कहिलेकाँही जन्मथलो आउँछन् र आफ्नो नाभि गाडिएको माटो सुँघेर फेरि जान्छन् त्यही मरुस्थलतिर।जाँदा उनी कोटको खल्तीमा एकमुठी माटो हाल्छन् र हातमा लागेको शेष माटो आफ्नो निधारमा सुस्तरी दल्छन् कुनै वैष्णवले नाकमाथि … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : गजलमा लयविधान

~घनेन्द्र ओझा~ गजल गेय विधा हो र यो गाइनुपर्छ, चाहे सङ्गीतमा (जसलाई ‘कवाली’ गायन भनिन्छ), चाहे स्वतन्त्र लयमा (यसलाई ‘तरन्नुम’ शैली भनिन्छ) । यसको आशय के हो भने गजलमा गेयात्मकता आवश्यक हुन्छ । गेयात्मकतालाई छन्द (बहर), लय, मात्रा इत्यादि जेजे … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : कथा सन्दर्भ र नित्यानन्दको ‘बाँच्ने रहर’

~उत्तमकृष्ण मजगैंयाँ~ १९ औं शताब्दीदेखि एउटा छुट्टै विधाको रुपमा विकसित हुँदै गएको आधुनिक नेपाली कथाले एउटा निश्चित सिद्धान्त र गोरेटोबाट हिंड्दै प्रयोग र शिल्पका दृष्टिले आज निकै विस्तृत स्वरुप पाइसकेको छ । वर्तमान समयमा जीवन जति–जति जटिल र व्यस्त हुँदै गइरहेको … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

पौराणिक समीक्षा : उपनिषद्को प्रश्न

~शीतल गिरी~ आरुणिको समय आफ्नो शिष्य याज्ञवल्क्य (६५०ई.)भन्दा केही पहिले होला र आरुणिको गुरु हुनाले प्रवाहण जैवलिलाई हामी त्योभन्दा केही पहिलेको मान्दछौं । प्रवाहण पञ्चालको क्षत्रिय राजा थिए । प्रवाहणको बारेमा उपनिषद्भन्दा बाहिरको कुरो मलाई थाहा छैन । उसलाई त्यसैगरी … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : तामाङ जाति र सेलो

~पलपल मोक्तान~ तामाङ जाति नेपालको एक प्रमुख जाति हो । प्राचिन समय देखी आफ्ना छुट्टै अस्थीत्व र पहिचाहान लीएर नेपालमा रहदै आएका तामाङ जातिको आफ्नै धर्मा, भाषा,,संस्कृतिक र परम्परा छ । यिनै परम्परा र संस्कृतिक मध्य सेलो परम्परागत तामाङ समाजको … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : केही पढ्नैपर्ने आख्यान

~चंकी श्रेष्ठ ‘अभय’~ पढेकामध्ये बिर्सी नसक्नु किताब थुप्रै हुन्छन् तर आत्मीयता अनुभव हुने निकै कम । म्याक्सिम गोर्कीका उपन्यास ‘आमा’, ‘बाल्यकाल’, ‘जीवनको मार्गमा’, ‘मेरा विश्वविद्यालयहरू’, मिखाइल सोलोखोबको ‘मान्छेको भाग्य र दोनका कथाहरू’, गुस्ताब फ्लुबर्टको ‘म्यादम बोभारी’, गाबि्रयल गार्सिया मार्खेजको ‘क्रोनिकल … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : भारतमा लेखिएका नेपाली गजल परम्परा : सर्वेक्षण एवं प्रवृत्तिगत अध्ययन

~नवीन पौड्याल~ क)आमुख: मनका भावलाई सुन्दर रूपमा प्रस्तुत गर्ने एउटा माध्यम कविता हो।यो विधा सबैभन्दा लोकप्रिय,प्रयोगशील र लचिलो रहेको हुन्छ। यसका अनेक परिभाषा छन् र सबैलाई यहाँ प्रस्तुत गर्न सम्भव छैन। कविताका अनेक स्वरूप छन् र अझै नयाँ नयाँ स्वरूप … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : पुराणको अन्यायमा परेका इन्द्र

~प्रदीप नेपाल~ हिन्दुहरूका एउटा देवताको नाम इन्द्र हो । इन्द्रको सामान्य चिनारीमा उनी असुरपुत्री शचीका पति हुन् । शचीलाई पनि उनले अपहरण गरेरै ल्याएका होलान् । उनी असाध्यै स्त्रीलम्पट पनि छन् । स्वास्नीमान्छे देख्नै नहुने । उनी अत्यन्तै काँतर पनि … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : देउखुरी उपत्यकाका थारू भाषी स्रष्टा र कृतिहरु

~छविलाल कोपिला~ थारू भाषाको छापा साहित्यलाई हेर्ने होे भने बढवा थारूको ‘बढक्क जोर्नी’ पहिलो प्रकाशित कृति मानिन्छ । जुन २००९ सालमा प्रकाशित भएको थियो । त्यसपछि २०१५ सालमा जीवराज आचार्यको ‘हम्र व, हमार वन्वा’ गीत संग्रह, २०१६ सालमा रूपलाल महतो÷बद्रीनाथ … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : प्रभु, सर्कार, तपाईं, तिमी र तँ

~मदनमणि दीक्षित~ बङ्गालको विभाजन भएर भारत र पाकिस्तानबीच बाँडिएको भन्दा ठीक वर्ष दिन पहिले ब्रिटिस सरकार मातहत बङ्गाल एउटा प्रदेश थियो । सन् १९४६ अगष्टतिर बङ्गालका मुख्य गभर्नर एच. सुहरवर्दीको समयमा “डाइरेक्ट याक्सन” चलाइएको थियो । त्यो घटनामा ब्रिटिस सरकारले … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

थारू भाषी समीक्षा : थारू भषासाहित्य और संस्कृतिके एक झलक

~अभितकुमार चौधरी~ पृष्ठभूमि खोला कताके ठण्ढा हावामे बहौत दिनसे कुदल चियै टुटल नै छै हमर बनेलहा घर सदियौँसे बैसल चियै । आपन मातृभषा, आपन परम्परागत रीतिरिवाज, बेग्ले किसिमके सांस्कृतिक पहचान, सामाजिक संरचना और लिखित या मौखिक इतिहास भेल जमा ५९ … Continue reading

Posted in थारू भाषी रचना, समीक्षा | Tagged | Leave a comment

समीक्षा : विश्वेश्वरप्रसाद कोइरालाको व्यक्तित्व, राजनीतिक र साहित्य

~सदानन्द अभागी~ विश्वेश्वरप्रसाद कोइरालाको व्यक्तित्व, राजनीतिक र साहित्य विश्वका महान व्यक्तिहरूको जीवन भोगाईलाई हेर्‍यो भने संघर्षमय नै देखिन्छ । विश्वेश्वर प्रसाद कोईरालको जीवन गाथालाई हेर्दा पनि हामीले संघर्षमय नै पाउँछौं । उहाँको जन्म नै शैल्यक्रियाबाट भएको थियो । वि.सं.१९७१सालको भाद्र … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : कविताको मूल्य

~शीतल गिरी~ विम्ब कवि रमेश श्रेष्ठले एकल कविता वाचन पोखरा र काठमाडौंमा सम्पन्न गरिसकेका छन् । उनका कविता अति मन पर्छ मलाई । उनले बनाएका चित्रहरू सधैं हेरूँ हेरूँ लाग्छ मलाई । प्रेम, पीडा र दु:ख मिसिएको पाउने गरेको छु … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : अमर त्यागीको ‘मातृत्व’ सूत्रकथाको विश्लेषण

~कुमार काफ्ले~ नेपाली साहित्यको प्रयोगवादी धारका क्रियाशील स्रष्टा अमर त्यागी मूलत: सूत्रसृजनाका क्षेत्रमा प्रतिष्ठित छन् । नेपाली कविता, गजल,तांका,हाइकू,मुक्तक, सेदोका,निबन्ध, समालोचना आदि विविध विधागत लेखनमा आफ्नो महिमाशाली पहिचान स्थापित गरेका त्यागीको विशेषत: नेपाली गजल,सूत्रकविता र सूत्रकथाको समुन्नयनमा विशिष्टता रहेको छ … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : स्याङ्जाली लोकगीत अन्तर्गत आँधीखोले लोकगीत

~तुलसी प्रवास~ हरेक मुलुकका आ—आफ्नै संस्कृति अनुसार लोकगीतहरू हुन्छन् । नेपालका पनि पचहत्तरै जिल्लाका लोकगीतहरूको समष्टि स्वरूप नै नेपाली लोकगीतको स्वरूप हो, जसको फेद एउटै छ र इतिहास पनि । मोटामोटी रूपमा मात्र सबैतिरका लोकगीतका सामान्य विशेषताहरू बटुलेर नेपाली लोकगीतहरूको … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : नेपाली पर्दामा बुद्ध

~मीना बज्राचार्य~ चलचित्र जगतमा धार्मिक भावनाले प्रेरित भइ चलचित्र बनाउने चलन नयाँ हैन । नेपालमा भने त्यस्ता उदाहरणहरू थोरै मात्र छन् । यसै क्रममा “पटाचारा” चलचित्र सबैभन्दा नयाँ उदाहरणको रूपमा अगाडि आएको छ । निर्देशक रामकृष्ण खड्गीको निर्देशन रहेको “पटाचारा” … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment