Tag Archives: Nabin Paudyal

समीक्षा : कालेबुङको उपन्यासबारे एक छोटो अध्ययन

~नवीन पौड्याल~ विषयप्रवेश – साहित्येहासका विभिन्न प्रकार हुन्छन् । स्थलगत वा क्षेत्रीय साहित्यिक सर्वेक्षण पनि यसको एउटा प्रकार हो। यस्तो साहित्येतिहासको निम्ति आवश्यक कुरा हो। यसको आफ्नै महत्त्व हुन्छ। यसले कुनै एउटा जिल्ला वा त्यसभन्दा सानो भूभागको साहित्यिक गतिविधि र … Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

समीक्षा : समालोचकका रूपमा डा. लक्खीदेवी सुन्दास

~नवीन पौड्याल~ १. विषय प्रवेश : नेपाली साहित्यमा डा लक्खीदेवी सुन्दास एउटा आदरनीय नाम हो। उनी एक प्रखर साहित्य समालोचक, कवयित्री, कथाकार, साहित्यकी गहन अध्येता हुन्। उनका व्यक्तित्वका अनेक पाटाहरू छन्। उनी एक आदर्श शिक्षिका, एक कुशल प्रशासक र एक … Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

समालोचना : भीम दाहालको उपन्यास ‘अभीष्टको खोज’- कृतिपरक अध्ययन

~नवीन पौड्याल~ 1. आमुख नेपाली साहित्यमा सिक्किमका भीम दाहालको नाम पनि सुरक्षित छ। साहित्य क्षेत्रमा उनी कवि, कथाकार र उपन्यासकारका रूपमा परिचित छन् भने राजनैतिक क्षेत्रमा पनि देखापरेका हुन्। तर उनी साहित्यिक व्यक्तित्वका रूपमा नै बढी चर्चित छन्। हालसम्म उनका … Continue reading →

Posted in समालोचना | Tagged , | Leave a comment

समालोचना : अभीष्टको खोज’ – नारीवादी कि यौन मनोवैज्ञानिक उपन्यास?

~नवीन पौड्याल~ १. आमुख नेपाली साहित्यमा सिक्किमका भीम दाहालको नाम पनि सुरक्षित छ। साहित्य क्षेत्रमा उनी कवि, कथाकार र उपन्यासकारका रूपमा परिचित छन् भने राजनैतिक क्षेत्रमा पनि देखा परेका हुन्। यद्यपि उनी साहित्यिक व्यक्तित्वका रूपमा नै बढी चर्चित छन्। हालसम्म … Continue reading →

Posted in समालोचना | Tagged , | Leave a comment

समीक्षा : हरीश मोक्तान अल्लरेका अल्लरे कथा

~नवीन पौड्याल~ नेपाली कथा साहित्यमा नयाँ नयाँ कथाकार देखा पर्दैछन् भने पुराना कथाकार पनि उत्तिकै सक्रिय छन्। पुरानालाई नयाँ पुस्ताका कथाकारले पालो पनि दिंदैछन्। पहिलो, दोस्रो, तेस्रो, चौथो क्रमश रूपमा चरण-उपचरण गरी नेपाली कथाको फाँट विस्तार भइरहेको पाउँछौं। यसो हुनु … Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

समीक्षा : गीतकारका रूपमा पुरण गिरी

~ नवीन पौड्याल~ १. आमुख : साहित्यमा कविता विधा सबैभन्दा लोकप्रिय र बहुप्रायोगिक देखिन्छ। एक हरफेदेखि लिएर लाखौं हरफसम्मका कवितात्मक स्वरूप पाइन्छन्। कविताका विविध ढाँचा, तरिका र प्रयोगबाट लेखिने गरिन्छ। कविता एउटा ठुलो विधा हो भने हाइकु, गीत, खण्डकाव्य, महाकाव्य, … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : भारतमा लेखिएका नेपाली गजल परम्परा : सर्वेक्षण एवं प्रवृत्तिगत अध्ययन

~नवीन पौड्याल~ क)आमुख: मनका भावलाई सुन्दर रूपमा प्रस्तुत गर्ने एउटा माध्यम कविता हो।यो विधा सबैभन्दा लोकप्रिय,प्रयोगशील र लचिलो रहेको हुन्छ। यसका अनेक परिभाषा छन् र सबैलाई यहाँ प्रस्तुत गर्न सम्भव छैन। कविताका अनेक स्वरूप छन् र अझै नयाँ नयाँ स्वरूप … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment