Category Archives: समीक्षा

समीक्षा : भाषाको प्रगतिशील पक्ष

~शशिधर भण्डारी~ कुनै पनि भाषाको आधार र अपनत्व हुन्छ। आधार र अपनत्वको पृष्ठभूमिबाट भाषाले अधिरचनामा एउटा रूप लिन्छ। नेपाली भाषाको आधार निर्माण, अपनत्व र अधिरचनामा यसको सुन्दर तस्वीर निर्माणको इतिहासमा नेपाली भाषाको पक्षमा उठेको झर्रोवादी आन्दोलनको ऐतिहासिक महत्व रहेको छ। … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : लक्ष्मीप्रसाद देवकोटा : वैचारिक पक्षको अध्ययन

~मोहनविक्रम सिंह~ प्राक्कथन : लक्ष्मीप्रसाद देवकोटा, गोपालप्रसाद रिमाल र हृदयचन्द्रसिंह प्रधान तीनजना नेपालका मेरा सबैभन्दा सम्मानित र प्रिय साहित्यकारहरू हुन्। देवकोटा मेरा गुरू पनि हुनुहुन्थ्यो। (हाईस्कूलमा उहाँले मलाई ट्युशन पढाउनु हुन्थ्यौं) जुद्धोदय पब्लिक हाईस्कूलमा प्रथमपल्ट छात्रसङ्घको गठन गर्दा म त्यसको … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : ‘गोलघरको सन्देश’ को सन्देश

~सुकुम शर्मा~ साहित्यकार मोदनाथ प्रश्रितको लघुकाव्य “गोलघरको सन्देश” (२०४०) गद्यलयात्मक काव्यकृति हो। यसमा कवि स्वयंले गोलघरमा यातना भोग्दा आस्था, पार्टी, क्रान्तिको गति आदिलाई मनन गर्दै गोलघरभित्र गरेका प्रतिवद्धता काव्यात्मक रूपम प्रस्तुत भएको छ। यस कृतिलाई काव्य/लघुकाव्य भनिए पनि त्यसअनुसारको आयाम … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : शक्तिको कविता कि सत्ताको ?

~नवीन अभिलाषी~ कविताले शक्तिको विनिर्माण गर्छ र शक्तिले जीवनको अस्तित्वलाई आकार दिन्छ । कवितामा शक्ति संचय छैन भने त्यो कविता हुनु र नहुनुमा अर्थ छैन । मान्यताको कसिमामात्र कविताको अस्तित्व रहदैन । सत्यको सारलाई कविले बुझ्नुपर्ने न्युनतम सिद्धान्त हो । … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : ईश्वर वल्लभको सम्झना

~विश्व बल्लभ~ सम्झनामात्र बाँकी रहृयो अरु केही छैन । मन्दिरै मन्दिरको यो सहरमा ईश्वर कतै छैन । भनिन्छ- नेपाली भाषा, साहित्य, सङ्गीत, कला र संस्कृति हाम्रो अमूल्य धन हो तर यसका सर्जक सदा दीनहीन र तिरस्कृत किन ? सदा भोका, … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

समालोचना : हाइकु लेखन र हाइकुमा इरान राई: सानो चर्चा

~मिश्र वैजयन्ती~ नेपाली साहित्यमा हाइकु बिस्तारै रुप र शैलीको विस्तारित रुप प्राप्त गर्दै आएको विधा हो । नेपाली साहित्यमा लघु आकारको कविताको रुपमा विकसित हुँदै आएको हाइकु चिनियाँ पृष्ठभूमिमा चित्रको बीजभूमि प्राप्त गरी जापानमा पुगेर शब्द, भाव र विचारको आक्षरिक … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : ओझेल परेका रतनगञ्जका कथा

~खगेन्द्र गिरि ‘कोपिला’~ उहिलेउहिले पूर्वीय वाङ्मयमा साहित्य भन्नाले पद्यलाई जनाउँथ्यो । लय हालेर पढिने छन्दमय पद्यात्मक पङ्तिरुपी कविता नै साहित्यको रुपमा परिचित भइरह्यो चीरकालदेखि यद्यपि लय हालेर गाइने लोकगीत, दोहोरी गीतलाई साहित्यको दर्जा कहिल्यै हासिल भएन । आख्यान विधा दन्त्यकथामा … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : अनन्य लेखनमा सञ्जय विष्टका कथा

~धनबहादुर मगर~ कथिने कथा र बाँचिने कथा हुन्छ भन्ने मत र यसका व्याख्यहरूसमेत पाठकहरूले पढ्न तथा बुझ्न पाइसकेको छ। …कथिने कथा र बाँचिने कथामा अन्तर देख्छौँ हामी। यो मान्छौँ कि कथिने कथाहरू बाँचिने कथाहरूकै अनुभूतिजन्य प्रस्फुटन हो तर कथिने कथाहरूमा … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : औतारी काकाको खप्पर

~विष्णु प्रभात~ परिचय ‘ख्याल ख्याल’ गर्दागर्दै स्याल पक्रिन सफल भएका हास्यव्यङ्ग्य रचनाकार ‘औतारी काका’ को अवतार नेपालको राजधानी शहरभित्र पर्ने जाउलाखेलमा प्रकट भएको हो । माता प्रेमकुमारीसँग पिता प्रेमजङ्गको जङ्गविरामपछि प्रेमपूर्वक पैदा भएका कान्छा कुमारको नाम चिरञ्जीवी वीर विक्रम पाँडे … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : थारु भाषामा प्रगतिशील साहित्यको अवस्था

~महेश चौधरी~ पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको तराई तथा भित्री मधेशको थरूहट क्षेत्रमा अनादि कालदेखि बसोबास गर्दै आएका थारूहरूको मातृभाषा थारू भाषाको अस्तित्व बारे बेला मौकामा विभिन्न व्यक्तिहरूले विभिन्न ठाउँबाट प्रश्नचिन्ह खडा गर्ने गर्दछन् कि थारू भाषा भनेको मैथिली भाषा हो, … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : यथार्थवादी गजल सङ्ग्रह

~ललिजन रावल~ नेपाली साहित्यमा डेढदशक यता गजल विधाले हस्तक्षेप गर्दै आइरहेको छ । लोकप्रियताको शिखरमा रहेको यस विधाका सयौँ कृतिहरू प्रकाशित हुँदै आइरहेका छन् । सभा-गोष्ठीहरूमा गजलकै बाहुल्य प्रष्ट देखिन्छ । नयाँ-पुराना सबै स्रष्टाहरूलाई यसले आफूतिर अत्यधिक आकर्षित गरिरहेको छ … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : कालजयी कवि हरिहर शास्त्री

~राधेश्याम लेकाली~ जीवनको अनुभूतिलाई शब्दमा सिँगारेर अभिव्यक्त गर्दा साहित्य सिर्जना हुन्छ अर्थात् साहित्य चेतनायुक्त अभिव्यक्तिको माध्यम पनि हो । निश्चय नै साहित्यसर्जकले जीवनको अनुभूति सँगालेको हुन्छ तर अभिव्यक्तिका शब्दहरूमा चेतनाको लेपन लगाएर सामाजिक, आर्थिक, राजनीतिक र मानवीय संवेदनाका क्षेत्रहरूमा असल … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : प्रतिबद्धताको सम्बन्धमा

~विष्णु प्रभात~ जीवन सत्य छ। सत्यकै आधारमा कला ठडिन्छ। कला भौतिक यथार्थकै प्रतिबिम्ब हो, यो जीवनसँगै गाँसिन्छ। जीवन व्यक्तिमा अभिव्यक्त हुने साझा अस्तित्व हो। त्यसैले जीवन स्वतन्त्र भएर पनि समाज आश्रित छ। सामाज व्यक्ति र व्यक्ति समाज बिनापूर्ण बन्दैनन्। यी … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : साहित्यमा विचार र कला

~राहुल पुन~ विचार र कलाको संयोजन साहित्य हो। एउटा साहित्य बन्न विचार र कला दुवै पक्षको विशेष महत्व रहन्छ। विचार विना कला र कला विना विचार हुनै सक्दैन। हरेक रचनाकारले कुनै पनि साहित्यको रचना गर्दा कुनै न कुनै विचारलाई अंगाल्नैपर्छ। … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : प्रवासी नेपाली मजदुरहरूको यथार्थ व्यथा बोकेको भीसीडी क्षितिजपारि

~नारायण शर्मा~ भेडा हेर्ने गोठालोको के सुनाउ र कथा बेहाल छ झनै अझै उँट चराउनको व्यथा महिनौं सम्म तलब दिन्न के खाएर बाँच्नु बेचिएछौं मरूभूमिमा आँसु पिउँदै हाँस्नु धन कमाउने रहर मात्र भो, पेट पाल्न गाह्रो भो मन बुझाउन सारो … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : नेपाली लोकगीतमा प्रगतिवादी चेतना

~राजेन्द्र सुवेदी~ विषयप्रवेशः परापूर्वकालदेखि लोक जीवनमा प्रचलित हुँदै आएको र जनसमाजले मौखिक रूपमा जीवन्तता प्रदान गर्दै आएको साहित्य विशेष लोकसाहित्य हो। लोकसाहित्य मानव सभ्यताको अथाह सामग्री भएर परम्पराको संवाहक बनेको हुन्छ। हरेक वर्तमानको पूर्व पीठिकाको रहेको हुन्छ। त्यसै पीठिकाको आधारमा … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : जनवादी नाटक

~सर्वेश्वर दयाल सक्सेना~ जनवादी नाटकको अर्थ के हो? के विषयवस्तुको परिर्वतनले नै नाटक जनवादी हुने हो? के कुनै पनि त्यस्तो जनोन्मुख अर्थात् साधारण जनताका आशा, आकांक्षाहरूलाई मूर्त गर्न सक्ने नाटकलाई जनवादी नाटक भन्न सकिन्छ? कुनै पनि त्यस्तो नाटक जसले आजको … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : देशभक्तहरूमा समर्पित खण्डकाव्य “ग्रहण नलागोस्”

~गिरीप्रसाद बुढा~ आफले सिन्को नभाँच्ने तर अरूलाई भने ठूला–ठूला उपदेश दिने कोठे साहित्यकारहरू यो समाजमा धेरै भेटिन्छन्। जागिर वा कुनै पेशा व्यवसायवाट धन सम्पत्ति आर्जन गरी आफू र आफ्नो परिवारको सुख समृद्धिको सम्पुर्ण वातावरण मिलाएर क्रान्ति र संर्घषको गफ हाँक्ने … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : युरोप र एसियाको नाता ब्युँझाउने शब्दकृति

~मोदनाथ प्रश्रित~ अफ्रिका, पुर्वीएसिया, युरोप र दक्षिण एसियाबासीका थरिथरी अनुहार, छालाको रंग, नाक, आँखा, रौं आदिको विविधता देख्दा पहिले धेरैलाई लाग्थ्यो यिनीहरू छुट्टाछुट्टै मूलबाट विकसित सन्तान होलान्। धार्मिक कथाहरूले बनाएका थिए – संसारका सबै मानिस मनु र शतरूपा वा एडम … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : भोजपुरी प्रगतिशील साहित्य

~गोपाल ठाकुर~ नेपालको तराई क्षेत्रमा रौतहटदेखि रुपन्देही जिल्लाका बीच भोजपुरी मातृभाषाका रुपमा बोलिन्छ । यस भाषाको लामो इतिहास रहे पनि लेख्य साहित्यका रुपमा भारतमा कबीरदासका कृतिहरुबाट यो लिपिबद्ध भएको मानिन्छ । नेपालको सन्दर्भमा राणाकालको सामाप्ति पछाडि यस भाषामा कलम चलेको … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : चीत्कारको सौन्दर्य

~गण्डकीपुत्र~ जीवनमा सधैं हतारो छ उनलाई । घर अफिस गरेर मात्र पुग्दैन । फिल्डमा गइरहनुपर्छ । कहिले माथि पहाडतिरका गाउँमा कार्यक्रम पर्छ । कहिले धुलाम्य तराईका गाउँहरूमा पुग्नुपर्छ । यसै बीचमा राष्ट्रिय चाडजस्तै भएर आउँछन् दादुरा, पोलियो, हात्तीपाइले आदिका विरुद्धको … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : गोर्कीको कथा “कामरेड” एक समीक्षा

~गोविन्दप्रसाद आचार्य~ ललिजन रावलद्वारा अनुवाद गरिएको गोर्कीका उत्कृष्ट कथाहरू जसलाई वि.एन. पुस्तक संसार प्रा.लि. ले २०६६ मंसीर महिनामा पाठक समक्ष ल्याएको छ, जसमा दश (१०) वटा कथा संग्रहित छन्। विभिन्न विषयको बोध गराउँदै समाजको यथार्थ परिस्थितिलाई चित्रण गर्दै तिनलाई रूपान्तरणको … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : प्रगतिशील सांस्कृतिक आन्दोलनको अमूल्य निधि समिक्षा

~रारा नेपाल~ मोहनविक्रम सिंहका शब्दहरूमा जीवन शर्माका संगीत लिएर नयाँ भिसिडी बजारमा आएको छ–“लेफ्ट राइट कदम बढाऊ।” रक्तिम भिसिडी भाग –३ को रूपमा आएको यो कृतिलाई प्रगतिशील सांस्कृतिक आनदोलनको एक अमूल्य निधीको रूपमा लिन सकिन्छ। यसभित्र समेटिएका कोशेलीहरूले क्रान्तिप्रति अगाध … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : कविताको गाउँमा नयाँ पँधेरो

~दाहाल यज्ञनिधि~ ‘बा ? पाठशाला जान्न म इतिहास पढाइन्छ त्यहाँ, मरेका दिनहरूको ।’ हरिभक्त कटुवालको यो लघुकविता । लघुकविताको गर्भमा जोगिएको बृहत् काव्य । मैले बुझेको थिइन पहिले, अचेल धेरैतिर मानवबस्तीका कथा सुन्न मोहनी लाएको छ, यो लघुकाव्यले । म … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : कवि मनु र उनका पहाड चढिरहने कविता

~कृष्ण धरावासी~ अर्थबेगर हामी जीवनमा कत्ति पनि अघि बढ्न सक्दैनौं । अर्थ नभए आफ्नै नाम पनि हामी चिन्दैनौं । अर्थ भनेको सङ्केत हो, जसले वस्तुलाई चिनाउँछ । जीवनको यात्रा नै अर्थको खोजीमा छ । के हो < किन हो < … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : ‘क्षितिज पर’लाई राजनैतिक कसीमा घोटेर हेर्दा

~नन्दलाल आचार्य~ सुख सबैको भित्री इच्छा हो । समृद्धशाली बन्ने सबैको सपना हो । शान्तिको सुवास चारैतिर फैलियोस्, उन्नतिको मूल सर्वत्र फुटोस्, भातृत्वको भावना यत्रतत्र मौलाओस् भन्ने चाह सबको हुनसके उत्तम हुन्थ्यो । यही आकाङ्क्षा र अपेक्षा एउटा चोखो भावना … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment