Tag Archives: Sukum Sharma

पुस्तक समीक्षा : भूपिको रचनाको सङ्क्षिप्त विचरण

~गोविन्द गिरी प्रेरणा~ आधुनिक नेपाली काव्यजगत्का सर्वाधिक लोकप्रिय कवि भूपि शेरचनको कृतित्वको विषयमा तयार पारिएको कृति हो ‘सिर्जनाका परिधिमा भूपि शेरचन’ । यसका कृतिकार हुन् सुकुम शर्मा । लेखक शर्माले २०४८ सालमा रूपरेखा, रक्सी र भूपि शीर्षकमा एक लेख लेखेका … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समीक्षा : कवि भूपि शेरचनको जीवनीको छोटो झलक

~सुकुम शर्मा~ भूपि शेरचनको जन्म विक्रम सम्बत् १९९२ पुस १२÷१० गते धवलागिरि अञ्चलको, मुस्ताङ जिल्लाअन्तर्गत टुकुचे भन्ने गाउँमा भएको हो (परिवर्तन, २०१० भूमिका, कुँवर २०२३ र सुवेदी, २०३७) । सुब्बा हितमान शेरचन र पदमकुमारी शेरचनका कान्छा छोरा भूपि शेरचनको खास … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : नेपाली निबन्धमा आत्मपरकताको सन्दर्भ

~सुकुम शर्मा~ १. उठान सिर्जनात्मक अभिव्यक्ति हृदय र मस्तिष्कसँग जोडिएको हुन्छ । हृदयसँग जोडिएको अभिव्यक्ति आत्मपरक वा व्यक्तिनिष्ठ (SubjectÈve) हो । मस्तिष्क या बुद्धिपक्षसँग जोडिएको अभिव्यक्ति परात्मक वा वस्तुनिष्ठ (ObjectÈve) हो । व्यक्तिगत अनुभूतिको प्रत्यक्षीकरणमा आत्मपरकता वा व्यक्तिनिष्ठता (SubjectÈvÈty) हुन्छ … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

व्यङ्ग्य कविता : मेरी मायालु

~सुकुम शर्मा~ मेरी मायालु मसँग उपहार लिएर अरुलाई दिन्छिन् मसँग पैसा लिएर अरुका लागि किन्छिन् मलाई हेरेझैं गरेर अरुसँग आँखा झिम्क्याउँछिन् मलाई पछाडि पारेर अन्यत्र घाँटी तन्काउँछिन् । मेरी मायालु मसँग बनावटी हाँसो अरुसँग मसक्क मस्किन्छिन् मसँग आएझैं गरी फुत्त … Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | 1 Comment

व्यङ्ग्य निबन्ध : म उत्तर आधुनिक समाजवादी ‘गजु’

~सुकुम शर्मा~ अप्ठेरो रहेछ ! जत्ति पढे पनि उत्तरआधुनिक समाजवाद छर्लङ्ग भएन । समाजवादको रङ र ढङ्ग व्यक्तिवादमा सर्लक्क आउँदा उत्तरआधुनिक समाजवादी भइन्छ भन्ने गमेर म लेख्न बसेको होइन । म समाजवादी लेखनका मार्गबाट विस्थापित भएर वा लेखनको विकेन्द्र बुझेर … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

समीक्षा : साहित्यकार मोहनराज शर्मा

~सुकुम शर्मा~ १. प्रवेश नेपाली भाषा साहित्यका क्षेत्रमा मोहनराज शर्मा सुपरिचित नाम हो । साहित्य सिर्जना, समालोचना, साहित्य, इतिहास, भाषा व्याकरणका क्षेत्रमा कलम चलाउने शर्माको सम्पादक व्यक्तित्व पनि विर्सन मिल्दैन । लामो समयसम्म प्राध्यापन पेसामा सङ्लग्न शर्मा भाषा साहित्यका गहन … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : ‘गोलघरको सन्देश’ को सन्देश

~सुकुम शर्मा~ साहित्यकार मोदनाथ प्रश्रितको लघुकाव्य “गोलघरको सन्देश” (२०४०) गद्यलयात्मक काव्यकृति हो। यसमा कवि स्वयंले गोलघरमा यातना भोग्दा आस्था, पार्टी, क्रान्तिको गति आदिलाई मनन गर्दै गोलघरभित्र गरेका प्रतिवद्धता काव्यात्मक रूपम प्रस्तुत भएको छ। यस कृतिलाई काव्य/लघुकाव्य भनिए पनि त्यसअनुसारको आयाम … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

लघुकथा : मुखियाको दृष्टि

~सुकुम शर्मा~ ‘उहाँ समद्रष्टा हुनुहुन्छ । उहाँको स्पष्ट लेखनले युवा पुस्तामा चर्चा पाएको छ ।’ उनीसित परिचय गराउँदै टीकाप्रसादले भनेका थिए । त्यसपछि मैले उनको लेखनविधामा जिज्ञासा राखेको थिएँ । उनले मेरो जिज्ञासाको उत्तर दिंदै भनेका थिए– ‘गीत, गजल, कविता … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

प्रहसन : जय लोकतन्त्र !

~सुकुम शर्मा~ पात्रहरू कृष्णप्रसाद– बुबा स्थान– घरको कोठा देवकी– आमा समय– बिहान ९ बजे समिर– छोरो सुप्रभा– छोरी

Posted in प्रहसन, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment