Category Archives: समीक्षा

व्यक्तित्व समीक्षा : हायमनदासको सय वर्ष

~अशोक थापा~ हिजोआज नेपाली वाङ्मय वृत्तमा शताब्दीपुरुषका रूपमा दुई विम्ब परिचित छन्, माधवप्रसाद घिमिरे र सत्यमोहन जोशी। धेरैले चिनेका अनि पढेका छन्, यी दुईलाई। कारण, मिडियामा यिनको कभरेज बाक्लो छ। यीद्वयको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै अब लागौं, शताब्दीपार हायमनदासतिर। … Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

समीक्षा : मधुपर्कमा उद्घाटित प्रश्न

~कुलचन्द्र वाग्ले~ साहित्य के हो ? के होइन, कुनै पनि भाषामा लेखिएको सामग्री ? मधुपर्कमा प्रवेशपछि मात्र मसँग यस्तो प्रश्नले उत्तर खोज्यो । पहिले जे बुझियो त्यही नै साहित्य हो भन्ने लागेको रहेछ क्यारे, मधुपर्कमा पुगेपछि यस्तो अनुमान पनि हुनथाल्यो … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : अविरल बग्दछ इन्द्रावती अविरल बग्दैन जीवन

~जयदेव भट्टर्राई~ ‘अविरल बग्दछ इन्द्रावती’ रमेश विकलले भनेजस्तै इन्द्रावती अविरल बगिरहेछ । इन्द्राबती जस्तै मान्छेको जीवन हुँदो रहेनछ । कतै न कतै पुगेर रोकिनुपर्ने, पूर्ण विराम लाउनै पर्ने, विश्राम लिनैपर्ने । रमेश विकल अविरल साहित्यमा लागेर ८१ वर्षको उमेरमा रोकिनु … Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

समीक्षा : विद्वेषविरुद्ध साहित्य

~कुलचन्द्र वाग्ले~ नेपालको साहित्यले अब विद्वेशबिरुद्ध जुर्मुराउनुपर्ने भएको छ । धेरै विषयमा नेपाली साहित्य बोलिसक्यो । वादहरूमा नेपाली साहित्य प्रकट भयो । राजनीतिलाई पनि नेपाली साहित्यले पच्छ्यायो । स्वच्छन्दता र स्वतन्त्रतालाईसमेत यो साहित्यले भरपूर प्रयोग गरेको छ । विश्व साहित्यसँग … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

संस्कृति समीक्षा : सल्यानमा ख्याली र झुमुरा लोकगीतको अवस्था

~छविकिरण वली~ १) परिचय नेपाल भौगोलिक विविधता भएको देश हो । यहाँ विविध जातजाति, भाषाभाषी, वेशभूूषा र धर्म संस्कृति भएका मानिसहरुको बसोबास रहेको छ । ती जातजातिअनुसार आआफ्नै प्रकारका वेशभूूषा, धर्मसंस्कृति र लोकसाहित्य छ । लोकसाहित्यका विधाहरू लोकनाटक, लोककथा, लोकगाथा, … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : मुनामदन र जि वया ला लाछि मदुनि गीतिकथा

~नर्मदेश्वर प्रधान~ कुनै पनि कृति, रचना, पाठ एक्लै उभिन सक्दैन । अरूबाट असम्बन्धित भई आफै पूर्ण हुन सक्दैन । भानुभक्तले रामायण लेखे । भानुभक्तले लेखनमा प्रतिभा, विशिष्टता देखाए तर रामायणका कथावस्तु उनले पूर्वजहरूबाट लिएका थिए । कतिपय कवि लेखकहरूका कृति, … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

व्यक्तित्व समीक्षा : मिथिला सङ्गीत र महाकवि विद्यापति

~धीरेन्द्र प्रेमर्षि~ राष्ट्रकवि माधवप्रसाद घिमिरे मैथिली भाषालाई गीत-सङ्गीतको भाषा भन्नुहुन्छ । मैथिलीलाई गीतको भाषा बनाउनुमा मिथिलाको गौरवमय संस्कृतिको विशेष भूमिका अन्य साहित्यिक विभूतिहरूमा भने महाकवि विद्यापति (ई.सन् १३६०-१४४८) को नाम पनि अग्रणी छ । उसो त त्यसपूर्व नै सिमरौनगढलाई राजधानी … Continue reading →

Posted in समीक्षा, स्रष्टा परिचय | Tagged , | Leave a comment

समीक्षा : उत्तरआधुनिक पठनमा लोकसाहित्य

~कृष्ण गौतम~ विद्युतीय सञ्चार माध्यममा उत्तर आधुनिकताले चड्का प्रकटीकरण लिएको कुरा बोधगम्य हुँदै आएको छ । आजका पाठक, दर्शक एवं श्रोताहरू तिनै माध्यमबाट लोकसाहित्यलाई चिन्दै छन् । त्यसबाट मजा लिँदै छन्, त्यसको सन्देशलाई ग्रहण गर्दै छन् । गीत तथा सङ्गीतको … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : हायमनदासको युद्ध–साहित्य

~मनप्रसाद सुब्बा~ नेपाली साहित्य यात्रामा माध्यमिककाल नेपथ्यमा ओझेलिँदै गएपछि आधुनिककालका अभिनयीहरूलाई मञ्चमा उभ्याउने महत् कार्य ‘शारदा’, साहित्यिक मासिकले गरेको कुरा विद्वान्हरू मान्छन्  । त्यो आधुनिक युगलाई डोर्‍याएर यात्राको उकालो हिँड्ने बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, गुरुप्रसाद मैनाली, भीमनिधि तिवारीजस्ताका युवा … Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

व्यक्तित्व समीक्षा : अँजुलीभरि घाम

~धीरेन्द्र प्रेमर्षि~ प्रकृति र परिवेशको उखरमाउलो गर्मी र उकुस-मुकुसले जन-मन आकुलव्याकुल छ यतिखेर । यो अत्यास र अँध्यारोमा आशाको उज्यालो र्छन शब्द-सङ्गीतशिल्पी हिरण्य भोजपुरे अँजुलीभरि घाम लिएर उदाएका छन् । बैसठ्ठी वर्षो प्रौढावस्थामा छब्बीस वर्षो जाँगरका साथ चार दशकअघिकै शैली … Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

व्यक्तित्त्व समीक्षा : नेपाली आधुनिक सङ्गीतका शिखर साधक भक्तराज

~रवि प्राञ्जल~ २०३९ सालको असार महिनाको एक बिहान, ललितपुरको चक्रपथ क्रस गरेपछि करिब  एक मिनेटको दूरीमा बाटोको बायाँतर्फ रहेको एउटा घरमा म पुग्छु । घरको तल्लो तलाको एउटा कोठाबाट निःसृत हार्मोनियमको मधुर आवाज मिश्रित सुरिलो स्वरसँगै म त्यस कोठाको निकट … Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

समीक्षा : मनभित्र देवकोटा छचल्किँदा

~तेजेश्वरबाबु ग्वंगः~ छपन्न वर्ष लामो कालखण्ड । सिङ्गो एउटा मान्छेको जीवनभित्र । मान्छे उभ्याउने डोबहरूसित । छचल्किरहेथे । अनिदि्रत तन्द्रासित मानो मन एक सागर । न प्रकार एउटा सिङ्गो आकाश । जसको न लम्बाइ । न चौडाइ । न उचाइ … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : गोपीनारायण प्रधान र ‘कविको मृत्यु’ शीर्षक कविता- भाव, भाषा शैली- एक अध्ययन

~देवब्रत घिमिरे~ पूर्वोत्तर भारतका एकजना सशक्त कवि गोपीनारायण प्रधानको जन्म ७ जनवरी १९३५ मा नागरी फार्म चियाबारी दार्जिलिङमा मङ्गलमान प्रधान तथा लक्ष्मी प्रधानका कोखबाट भएको थियो। प्रधानले नेपाली विषयमा स्नातकोत्तरसम्मको शिक्षा प्राप्त गरी पूर्वाञ्चल भारतको विशेष गरेर मेघालयमा रही त्यहाँको … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : अन्तरङ्ग पर्यवेक्षणमा “घाम झुल्किनुअघि”

~प्रा.डा. गोपीन्द्र पौडेल~ समीक्षाका अनेक अर्थ , आशय र आकार एवम् बान्की हुन सक्छन् । तर समीक्षाका नाममा गरिने बनावटी भक्ति र प्रशस्तिप्रति मेरो सख्त विमति छ । यो भनेको लुकाएर पनि नलुक्ने बैगुनी स्वभाव हो । स्रष्टाका आफ्नै आग्रह … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : असम पूर्वाञ्चल भारतको नेपाली कविताको विकासक्रम

~देवब्रत घिमिरे~ भारतवर्षको प्राचीन कालको इतिहासमा आजको असम, कामरूप नामले प्रसिद्ध रहेको पाइन्छ । यसलाई कतै कतै आसाम पनि भनिएको पाइन्छ । अङ्ग्रेजहरूले भारतमा आफ्ना उपनिवेश सुरु गरेपछि असम ब्रिटिस शासनअन्तर्गत चल्न थालेको तथ्यहरू पनि पाइन्छ । सम्पूर्ण भारतको ७.७ … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : लघुकथा र नेपाली लघुकथा

~गोविन्द गिरी प्रेरणा~ लघुकथा आख्यानको लघुतम स्वरूप हो। तर लघुकथाको परिमाषा वा परिचय कृतिपय अवस्थामा कतिपय जिम्मेवार विद्वान्हरूले अङ्ग्रेजीको सर्ट स्टोरी (Short Story) माई नै भन्ने गरेर अद्यापि गर्ती गरिरहेको पाइन्छ । तर वास्तवमा सोझो अनुवादको हिसाबले हेर्दा ‘सर्ट स्टोरी’ … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : वी.पी. कोइराला र फ्रायडको अस्तित्ववाद

~कमला सरुप~ वी.पी. कोइरालाको साहित्यको विशेषता भनेको मानवीय प्रकृतिको दुःखान्त चेतना, भावविम्वको उपस्थापना र यौनगत अनुभूति हो । उनको साहित्यमा स्वच्छन्दतावाद, विसड.गतिवाद र दार्शनिकताको प्रमुखता रहन्छ । तसर्थ यहाँ स्पष्ट के भन्न सकिन्छ भने वी.पी. कोइरालाको साहित्यले स्वतन्त्रताको वकालत गरेको … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : नरेन्द्रकुमार नगरकोटीको ‘सन्नाटाको लय’ कविता

~शेखरकुमार श्रेष्ठ~ १. विषयपरिचय नरेन्द्रकुमार नगरकोटी (जन्म : २०४१) नेपाली साहित्यको कविता विधाको उदयमानकवि हुन् । काभ्रे जिल्लाको पनौती–१ मा जन्मिएका नगरकोटीको सन्नाटाको लय कवितासङ्ग्रह २०७६ भाद्र महिनामा प्रकाशित कवितासङ्ग्रह हो । यस कवितासङ्ग्रहमा आवरणसमेत गणना गर्दा ९२ पृष्ठ रहेको … Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

समीक्षा : समालोचकका रूपमा डा. लक्खीदेवी सुन्दास

~नवीन पौड्याल~ १. विषय प्रवेश : नेपाली साहित्यमा डा लक्खीदेवी सुन्दास एउटा आदरनीय नाम हो। उनी एक प्रखर साहित्य समालोचक, कवयित्री, कथाकार, साहित्यकी गहन अध्येता हुन्। उनका व्यक्तित्वका अनेक पाटाहरू छन्। उनी एक आदर्श शिक्षिका, एक कुशल प्रशासक र एक … Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

समीक्षा : इतिहासको साक्षी

~राप्रउ पोखरेल~ अरविन्द रिमालद्वारा लिखित ५६८ पृष्ठको ‘१९९७ देखि २०१७ साल एक अवलोकन’ पुस्तक अहिले मेरो अगाडि छ । प्रख्यात भारतीय अरविन्दो घोषको सम्झना भयो मलाई । यहाँ श्री अरविन्दोको उचाईसित नेपाली अरविन्दलाई जोर्न खोजेको होइन । त्यो धृष्टता म … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : नेपाली साहित्य र व्यवसायिकताको खाँचो

~बिपिन शर्मा~ वर्तमान विश्वमा हरेक विषयवस्तुले आफ्नो अस्तित्व रक्षागर्न र आफ्नो वर्चस्व कायम राख्न ब्यावसायिक बन्न जरुरी छ। हामीकहाँ ब्यावसयिक शब्दलाई यसको वास्तविक अर्थभन्दा भिन्नैगरी बुझ्नेगरेको पाइन्छ। अर्थात ब्यावसायिक भन्नासाथ नाफा आर्जनका लागि मात्र गरिने कार्य भन्ने भ्रम पर्नेगर्छ। ब्यावसायिकता … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : मुसी नाटकको समीक्षा

~मुकुन्दप्रसाद शर्मा~ क) नाटक पूर्वकथन पुसले दुर्गम पहाडको कुनाकन्दरा ठिहिर्‍याइरहेको बखत पहाडी जिल्ला रुकुमको तापक्रमको पारो भने एउटा समाचारले उकालोतिर लागिरहेको थियो । त्यो थियो मुसिकोट राज्य स्थापना सम्बन्धी कथानकमा आधारित रही साहित्यकार पूर्ण ओलीले लेखेको मुसी नाटक  छिट्टै प्रदर्शित … Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

व्यक्तित्व समीक्षा : लघुकथाका एकलव्य रवीन्द्र

~श्याम रिमाल~ छोटो बसाइमा पढ्न सकिने आख्यान उपविधा ‘लघुकथा’ साहित्यकारका लागि कति प्रिय भइसकेछ भने खोज, अनुसन्धान, निबन्ध र प्रबन्धमा समर्पित भएका र कवितामा पनि औधि रुचि लिएका छयासी वर्षीय साहित्यकार कमल दीक्षितसमेतले यो उमेरमा ‘लघुकथा’(खण्ड १ र २) भर्खरै … Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

समीक्षा : नेपाली क्रान्ति कथा

~प्रदीप नेपाल~ नेपाली क्रान्ति कथा, बिहारका प्रसिद्ध कथाकार फणिश्वरनाथ रेणुको पुस्तकको शीर्षक हो । बिहारका भए पनि उनले नेपालको कोइराला परिवारसँग जोडिएर २००७ सालको क्रान्तिमा भाग लिएका थिए । उनले आपूm पनि त्यो क्रान्तिमा जोडिएको चर्चा गरेका छन् । त्यही … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : हायमनदास राई किरातको चौकिदार कथा

~अज्ञात~ चौकिदार कथाको कथाबस्तु :- हायमनदास राई किरातद्वारा लिखित चौकिदार कथा चिया कमानलाई अंगालेको छ ! चौकीदार भनेको केहिकुराको सुरक्षाकर्ता हो ! यस कथामा चिया कमानमा चौकीदारले भोग्नु परेको व्यर्था पाईन्छ ! चौकीदार चाकरी गर्दा रात्रीको समयमा आफ्नो पत्नीसित समय … Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

समीक्षा : भावनी भिक्षुको ‘मैया साहेव’

~अज्ञात~ मैया साहेब कथाको कथाबस्तु :- मैया साहेव कथाकार भावनी भिक्षुका उत्कृष्ट मनोवैग्यानिक कथा हो ! यस कथाको मुख्य नायिका मैया साहेव हुन् ! उनको नामकरणमा कथाको शीर्षक राखिएको छ ! यस कथामा राणा परिवारकी छोरी मैया साहेव र त्यसघरमा … Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

समीक्षा : लयमा नेपाली गजल

~रवि प्राञ्जल~ फारसीबाट उर्दु र हिन्दी हुँदै नेपाली भाषामा गजलले प्रवेश गरेको एक सय वर्षपुगिसकेको छ । नेपाली गजल लेखनको आरम्भकालका गजलहरूमा संस्कृतको पिंगल छन्द तथा फारसी बहरको अत्यधिक प्रयोग भएको पाइन्छ । मोतीरामद्वारा आरम्भ भएको गजलको प्राथमिक कालको समाप्तिसँगै झन्डै … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

व्यक्तित्त्व समीक्षा : खाँटी अनुवादक

~राजकुमार बानियाँ~ थुप्रैचोटि अन्तिम घोषणा गरे खगेन्द्र संग्रौला, ७४, ले । अन्तिम, अन्तिम भन्दाभन्दै विदेशी भाषाका पुस्तक अनुवादको सुसेधन्दा छाड्न सकेनन् । जोन उडको माइक्रोसफ्टदेखि बाहुनडाँडाताका नै अनुवादलाई अन्तिम बनाउने संकल्प गरेका उनलाई चिनगिज आइतमातोभको उपन्यास प्रथम गुरु आइलाग्यो, त्यसपछि … Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

समीक्षा : मोदनाथ प्रश्रित : कवि–व्यक्तित्व एवम् कृतित्व एक विश्लेषण

~गोपाल विरही~ मोदनाथ प्रश्रितको जन्म वि.सं. १९९९ असार ६ गते पिता घनश्याम पौडेल र माता बालिकादेवी पौडेलका कोखबाट अर्घाखाँची जिल्लाको खिदिम हर्राबोटमा भएको हो । बुटवलको गणेश जनता नि.मा.वि. (हालको कान्ति मा.वि.) मा वि.सं. २०२० तिर शिक्षक भएर आएका प्रश्रितले … Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

समीक्षा : नेपालीमा लिमरिकको प्रवेश : एउटा उत्सुकता

~पवन आलोक~ भनिन्छ, नेपाली भाषामा गजल शैलीका प्रथम प्रवर्तक मोतिराम भट्ट हुन् । त्यस्तै जापानी हाइकु शैलीलाई नेपाली कविताजगतमा प्रवेश गराउने श्रेय शंकर लामिछानेलाई दिइन्छ । हालै नेपाल स्रष्टा समाजले राजधानीमा आयोजना गरेको एउटा कार्यक्रममा अर्को एउटा नौलो जानकारी पाइयो … Continue reading →

Posted in लिमरिक, समीक्षा | Tagged , | Leave a comment

समीक्षा : गरुडपुराणले अर्थ्याएको जीवनचक्र

~सदानन्द अभागी~ हाम्रा धर्म ग्रन्थहरूले भनेका छन् कि संसारमा उद्भिद (वृक्ष, लता, गुल्म आदि)को रूपमा पैदाहुने, स्वेदज–पसिनाबाट पैदाहुने (जुम्रा,उडुस आदि) अण्डज–अण्डाबाट पैदा हुने (पंक्षी आदि) र जरायुज –गर्भासयमा रहेर जन्मलिने जीवहरूको सृष्टि ब्रह्माजीले गर्नु भएको हो । यो क्रममा स्त्री … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : साहित्य र राजनीति

~कुलचन्द्र वाग्ले~ नेपाली साहित्यमा अत्यन्त चर्चित विश्वेश्वरप्रसाद कोइराला राजनीतिमा वीपी कोइराला नामले सम्बोधित हुनुभयो । समाजवादी चिन्तक र आधुनिक प्रजातान्त्रिक चेतका अग्रणी वीपी जयन्तीको महिना भदौमा शून्य-सर्ग अन्तर्गत साहित्य र राजनीति शीर्षक दिएर यो आलेख तयार हुने सुखद संयोग मिल्यो … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment