Category Archives: समीक्षा

समीक्षा : कावासोती न.पा.का केही समालोचकहरूमा डा. धनपति कोइराला

~सदानन्द अभागी~ कावासोती नगरपालिका वडा नं ३ मा कार्यक्षेत्र बनाएर डा.धनपति कोइराला(२०२७) ले नवलपरासी जिल्लाका साहित्यकारहरूका केही कृतिहरूमा आकार दिने प्रयास गर्नु भएको छ । यो काम निश्चय नै एउटा गहन काम हो । नवलपरासीका साहित्यकारलाईमात्र समेटेर समालोचनाका कृति प्रकाशनको … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

समीक्षा : सदाबहार लोक बाजा धिमय्

~सुभाषराम~ मानव सभ्यताको इतिहासदेखि जोडिंदै प्रत्येक ठूला साना चाडपर्व, उत्सव, जात्रा, मेला, भोज तथा अन्य कर्मकाण्डसम्मका संस्कृतिमा नेवारहरुको ह्दयको ढुकढुकी बनेको छ, धिमय् । धिमय्लाई वस्तुगत परिभाषामा मात्र भन्दा ऐतिहासिक र सांस्कृतिक महत्वको परिभाषामा कैद गर्नुपर्ने दखिन्छ । धिमय् वस्तुतः … Continue reading

Posted in समीक्षा, संस्कार - संस्कृति परिचय | Tagged | Leave a comment

समीक्षा : स्रष्टा गोठालेको सिर्जनात्मक व्यक्तित्व

~कृष्णचन्द्रसिंह प्रधान~ बाटोमा फालिराखेको प्रजापरिषद्को पर्चा टिपेको भरमा सिंहदरबारको केरकारमा पर्नुपर्ला भन्ने उसबेलाको केटोलाई के थाहा ? त्यसबेला ‘शारदा’ मा उनको रचना छापिन लागेको रहेछ आफ्नो उही नामबाट छापिदा झन् दण्डित पो हुने हो कि भन्ने झमेलाबाट जोगिन झट्टपट्ट नाउँको … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : कथाकार पूर्ण राईलाई सरसर्ती हेर्दा

~डी. के. वाइबा~ ‘‘जीवन कथा हो। हरक्षण कथा हो। यसैले कथामा जीवन हुनु नितान्त आवश्यक छ। हाम्रो विश्व ब्रह्माण्ड कथाभित्र अटाउनुपर्छ भने आफ्नो माटोको गन्ध त्यहाँ हुनुपर्छ,”यसरीकथाबारे आफ्नो विचार प्रकट गर्ने कथाकार पूर्ण राई नेपाली साहित्यका महान् कथाशिल्पी हुन्। जीवनलाई … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

समीक्षा : किरा नलागेको बन्दाकोभी पल्पसा क्याफे

~आहुति~ १. डा. ऋषिराज बराल झोँकमा भन्थे, नेपालमा राम्रा पाठक नै छैनन् । त्यतिबेला असहमति राख्न सकिएन, अहिले पाइएन किनभने उनी भूखण्डमा कतै गुप्त छन् । धेरैजना राम्रा पाठक मध्येका एक नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’ पढ्ने इच्छाले मनपरी राइँदाइँ … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

समीक्षा : उपन्यास लेखनमा देखिएको प्रयोगवादी धार र स्तरीयताको प्रश्न

~कृष्ण अविरल~ साहित्यमा सबैभन्दा धेरै पाठकलाई आकषिर्त गर्ने विधा हो उपन्यास । नेपाली साहित्यको मूलधार कविता भए पनि पुस्तक बिक्री र लेखकस्वका कसीमा राखेर मूल्याङ्कन गर्दा उपन्यास विधा सबैभन्दा लोकप्रिय रहेको देखिन्छ । स्तरीय उपन्यास प्रकाशित हुँदा पाठकले खोजीखोजी पढ्ने गरेको पाइन्छ । … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : नेपाली साहित्यका मोड र प्रवृत्ति

~चेतनारायण लामिछाने ‘जिज्ञासु’~ १.     नेपाली साहित्य र कलामा २०६३ को राजनैतिक परिवर्तन र राजकीय नियन्त्रणबाट मुक्त भएको समाजको प्रभाव छ । कतिपय लेखनमा ती अभिव्यक्ति सोझैभेटिन्छन् । परिवर्तनलाई सोझैव्यक्त गरिरहनु नपर्ने र सृ्क्ष्म रचना गर्नुपर्छ भन्ने कतिपय लेखकहरूका रचनामा पनि त्यो … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : ‘लोडसेडिङ’ र नवराजका ‘पोट्रेट’

~रश्मिशेखर~ शव्द, भाव, कला, विचार सम्मिश्रति भाषिक महाशक्तिको सौर्न्र्द्यय नै रहेछ साहित्यको मूल तत्व । जीवन र जगतका अनुभव र अनुभूति अर्थात् देखाइ-भोगाइको प्रत्यक्षीकरणद्वारा हुने स्पर्श नै रहेछ साहित्यिक प्राप्ति । जीवनलाई जगतदेखि अलग्याएर हेर्दा परलोक विज्ञानको ‘अनसिन’ गर्तमा कति … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : देवकोटाः शिशुभक्षकका पक्षमा

~प्रकाशमणि दहाल~ महाकवि लक्ष्मीप्रसाद देवकोटा उद्भट विद्वत्ता सम्पन्न प्रखर वक्ता र बेजोड लेखक हुन् भन्ने कुरा उनी बितेको आधा शताब्दीसम्म पनि उनका सिर्जना शिल्प विचार तथा प्रक्षेपणीय प्रभाव तीनै दृष्टिले पत्थरका अक्षर बनेर नेपाली साहित्यमा जस्ताको तस्तै अटल रहनुले सिद्ध … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : देवकोटा दृष्टिको विश्वशक्ति

~रमेश गोर्खाली~ विद्वान् र विश्लेषकहरूले आ-आफ्नो विद्वता, बौद्धिकता र चिन्तनअनुरूप महापुरुष र महापुरुषत्वको परिभाषा गरेको भेटिन्छ । निःसन्देह समतावादी, क्रान्तिवादी र मानवतावादी चेतना भएका व्यक्तित्वलाई अधिसङ्ख्यकले सङ्क्षेपमा ठूला र उच्च पुरुष ठान्ने गर्छन् । यौटा राजनीतिक पद्धतिमा आर्थिक, सामाजिक, सांस्कृतिक … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : पूर्वोत्तर भारतः नेपाली लेखनीको एक शताब्दी

~नव सापकोटा~ पूर्वोत्तर भारतमा नेपाली भाषा संस्कृतिको कुटुरोसहित नेपालीहरूको आगमन सन् १८२६ को इष्ट इण्डिया कम्पनी र असमको आहोम राजबीच सम्पादित सन्धिकाल र यसको छेउछाउको अवधिमा भएको मानिन्छ। नेपालीहरूले रीतिथिति, गीत–सङ्गीत, संस्कार–संस्कृति, उखानतुक्का, धर्मसँगैे एउटा विकसित भाषासमेत लिएर आए। पुराणकालमै … Continue reading

Posted in समीक्षा | Tagged | 1 Comment

समीक्षा : हरीश मोक्तान अल्लरेका अल्लरे कथा

~नवीन पौड्याल~ नेपाली कथा साहित्यमा नयाँ नयाँ कथाकार देखा पर्दैछन् भने पुराना कथाकार पनि उत्तिकै सक्रिय छन्। पुरानालाई नयाँ पुस्ताका कथाकारले पालो पनि दिंदैछन्। पहिलो, दोस्रो, तेस्रो, चौथो क्रमश रूपमा चरण-उपचरण गरी नेपाली कथाको फाँट विस्तार भइरहेको पाउँछौं। यसो हुनु … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

समीक्षा : एमिली डिकिन्सन र पारिजातको साहित्यमा अमूर्तता

~कमला सरूप~ मेरो जीवन समाप्त हुनुअघि मेरो जीवन दुईपल्ट समाप्त भयो। यो भनाइ लेख्ने एमिली डिकिन्सनले प्रतिपादित गरेको मानवीय सम्बन्ध र त्यसको मूर्त स्वरूपलाई कसरी वर्तमान मूल्य र मान्यतामा स्वीकार्नुपर्छ भन्ने मूल आधार विश्वसाहित्यमा सोचिएको छ। विश्वप्रसिद्ध साहित्यकारहरू सेल्मा लागप्लोफ, … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : मोहन कोइरालाको फर्सीको जरा कवितामा व्यञ्जना

~हेमन्तकुमार नेपाल~ शक्तिको प्रयोग आधुनिक नेपाली कविता साहित्य विधाको पयोगशील कविताधाराका प्रवर्तक एवं प्रचारकका रूपमा सुपरिचित मोहन कोइराला प्रयोगधर्मी गद्यकवि हुन्। स्वच्छन्दतावादको समृद्धि कालसँगै कविताको फाँटिलो क्षेत्रमा कवित्वको वीज रोपी प्रसस्त उब्जनी गर्न तत्पर देखिन्छन् । उनको यो लगनशील प्रवृत्ति … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : मार्गदर्शक पाइला : भित्रबाहिरका पाइला

~तेजविलास अधिकारी~ सृजन लम्साल झन्डै ४५ वर्षदेखि साहित्य यात्रामा साधनारत देखिन्छन् । फुटकर रचनाका हिसाबले उनी २०२६÷२७ सालदेखि निरन्तर क्रियाशील रहेका छन् । हालसम्म जम्मा ७ ओटा साहित्यिक कृति प्रस्तुत गर्न सफल लम्साल प्रौढ जीवनलाई सिर्जनामा निरन्तर लगाइरहेका छन् । मैले धेरै बूढापाकाहरू … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : अनुवाद साहित्यमा महिलाको सहभागिता

~इश्वरमान रञ्जितकार~ ऐतिहासिक प्रमाणको आधारमा भन्ने हो भने नेपालीमा केही फुटकर अनुवादबाहेक पुस्तकाकारमा पहिलो अनूदित कृति हो- कवि शक्तिबल्लभद्वारा संस्कृतमा रचित एवं उनैद्वारा नेपालीमा अनुदित नाटक हास्यकदम्ब ! यस कृतिको प्रकाशन काल हो वि.सं. १८५५ । तदनन्तर केही अनुवादकद्वारा केही रचनाहरू … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : लोपोन्मुख गर्न्धर्व भाषा

~बुलु मुकारूङ~ नेपालमा अहिले ९२ वटा भाषाहरू बोलिने गरिन्छ भन्ने तथ्या· देखिन्छ । राष्ट्रिय भाषा नीति तथा सुझाव आयोगको प्रतिवेदनअनुसार किराँत र्राई जातिका विभिन्न पाछा वा थरबीचमा पनि २९ वटाभन्दा धेरै भाषाहरू बोलिने गरिएको देखिइएको छ । यस तथ्यलाई मनन गर्ने हो … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : ‘गङ्गालालको चिता’ र सुम्बुक

~शैलेश प्रधान~ मानपुर र रोलो खोलामा पानी कति बगिसक्यो। भविष्यमा पनि मानपुर र रोलो खोलाको पानी आफ्नो गतिमा सधैँ बगिरहनेछ। प्रकृतिको यो गतिलाई सधैँ बग्न दिनुपर्छ, नत्र यसमा गतिरोध आयो भने प्राकृतिक प्रकोप आएर सुम्बुकको सुन्दर र स्वच्छ पर्यावरणलाई तहस-नहस … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

समीक्षा : कवि भवानी दत्त चटौत र विश्व साहित्य

~आचार्य घनश्याम~ वेदपुराण तथा पूर्वीम वाङ्मयको आधार स्तम्भ देवभुमि मानसखण्ड समस्त आर्यजगतका लागि बन्दनिय भुमि हो । जुन ठाउँलाई आज कुर्मुलेको डाँडो भनिन्छ त्यसलाई संस्कृत साहित्यमा कूर्म पर्वत भनिन्छ जहाँ भगवान नारायणीले कछुवाको अवतार लिएका थिए । तेत्तिस कोटी देवताको … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

समीक्षा : नेपाली साहित्यमा सुनसरीको योगदान

~डा. गोपाल भण्डारी~ पृष्ठभूमि : नेपाली साहित्यको संस्थागत विकास गर्ने अवधारणा वि.सं. १९७० देखि औपचारिक रुपमा आएको देखिन्छ । श्री ३ चन्द्रशमशेरका शासनकालमा त्यसै वर्ष ‘गोखा भाषा प्रकाशिनी समिति’ को स्थापना भएको हु“दा नेपाली लेखन, सम्पादन, प्रकाशन र प्रचार प्रसारले … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : भाषाविज्ञानका आँखामा नेपाली भाषाहरू

~डा. माधवप्रसाद पोखरेल~ नेपालका भाषा : नेपालमा जम्मा पाँच महापरिवारका भाषा बोलिन्छन् । कुसुन्डा भाषा संसारको कुनै परिवारसित पनि मिल्दैन । यो भाषा एउटै मझेरीमा बोल्न पाउने रोल्पा, टुनीबोटकी पुनी ठकुरी र उनकी छोरी कमला खत्री मात्र छन् । देउखुरीकी … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : नेपाल भाषाका एकजना सशक्त कवि पूर्ण वैद्य

~मोहन दुवाल~                 कविता साहित्यको एउटा प्रमुख अङ्ग मानिन्छ । त्यसैले साहित्यमा कविताको विशेष चर्चा चल्नु अस्वाभाविक मानिँदैन । सामाजिक सम्बन्ध, सामाजिक सङ्घर्ष र सामाजिक अन्तक्र्रियाकै एउटा बिम्ब भएर कविता जन्मिन्छ । कविता यस अर्थमा सामाजिक सङ्घर्षकै उपज भई देखापर्ने … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : अनेक आयाम छन् किराँत चाडका

~अमर तुम्याहाङ~ अढाइसय वर्ष लामो सामन्ती एकात्मक शासन ढलेर मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको तीन वर्षपछि किरात जातिले धूमधामसँग मनाउँदै आएको किरात चाडले पहिलो पटक उमुक्ति पाएको छ राष्ट्रिय चाडको रूपमा । नेपालको एकीकरणको महान् यज्ञमा तत्कालीन समयका विभिन्न … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : सिड्नी शेल्डनका लागि भोलि कहिल्यै आएन

~उद्धव उपाध्याय~ विश्वमा साहित्यिक क्षेत्रमा आफूलाई समर्पित गरी साहित्य साधनामा तल्लिन रहेका धेरै लेखकहरू छन् तर सबैले सान, सम्मान र सम्पत्ति आर्जन गर्न सकेका छैनन् । इज्जत प्रतिष्ठा सँगैसँगै पैसा कमाउने आधुनिक उपन्यासकारहरूमा ८९ वर्षो उमेरमा भरखरै दिवङ्गत हुनुभएका अमेरिकी … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : साहित्यकार कमला आँसु ग्रन्थ

~डा. कविता लामा~ कमला आँसुसित मेरो पहिलो भेट साहित्यिक कार्यक्रममै भएको हो।दुई तीनचोटिको भेट पछि हामी निकै नजिक भयौँ,साथी सम्बोधन गर्थ्यौँ एकाअर्कालाई।उमेरले मभन्दा ठुली तर विचार, रुचि, मनले हामी एकै उमेरमा पुगेर कुराकानी गर्थ्यौं।गान्तोकमा आयोजित विभिन्न कार्यक्रममा मेरो उपस्थिति रहेको छ, सुन्नसाथ उनी र … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : नव सापकोटाको कवित्व

~डा. खगेन्द्रप्रसाद लुइटेल~ १. परिचय सन् १९४८ जनवरी २५ असम, गुवाहाटीको बडगाउँ, देवकोटा नगरमा जन्मिएका नव सापकोटाले स्नातकसम्मको शिक्षा हासिल गरेका छन् । असमको साहित्यिक, सांस्कृतिक, जातीय र भाषिक उन्नयनमा विशिष्ट योगदान पु¥याउने नव सापकोटाको सेवा, पेसा र संलग्नता यसप्रकार … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

समीक्षा : पूर्ण राईको जय-बिजय कथा

~अज्ञात~ जय-बिजय कथाको कथाकन :- जय-विजय पूर्ण राईद्वारा लिखित मनोवैज्ञानिक कथा हो ! यस कथाका प्रमुख पात्र लामाबाबु अनि सहायक पात्र कान्छा पिउन हुन्छ ! यो कथा लात्तेभकुण्डो खेललिएर संरचना गरिएको छ ! खेल मैदानको विचमा खेलाड़ीहरु खेलको निम्ति तयारी … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

समीक्षा : शास्त्रीय छन्द, बहर, लोकलय, उच्चार्य सममात्रिक लय र आक्षरिक लयमा नेपाली गजल लेखन

~घनेन्द्र ओझा~ लय परिचय :- लय भन्नाले कुनै कुरा पढ्दा या उच्चारण गर्दा उत्पन्न हुने स्वाभाविक प्रवाह हो । कुनै कुरा सललल बगेर कतै पनि अप्ठ्यारो नमानी पढ्न या उच्चारण गर्न सकिन्छ भने त्यहाँ स्वाभाविक रूपमा लय उत्पन्न हुन्छ । … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : किरात लिम्बू जातिका संस्कारहरू

~अमर तुम्याहाङ~ हामी दैनिक जीवनमा नुहाउने, खानपान गर्ने, लुगा लगाउने, पढ्ने, पूजापाठ गर्ने आदि नियमित कामहरू गर्दछौँ । यसका साथै विशेष अवसरहरूमा विशेष खालका विधिहरू पनि हामी सम्पादन गर्दछौँ जस्तै न्वारन, पास्नी आदि । जन्मदेखि मृत्युसम्म गरिने यस्ता विविध विधि … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : श्याम तमोटका गीत भित्र

~गोविन्दप्रसाद आचार्य~ एक जमाना यस्तो थियो, सङ्कल्प परिवार र बेदना परिवार साहित्य र संस्कृतिका क्षेत्रमा दरो प्रतिस्पर्धा गर्थे । तिनीहरूका गीत÷सङ्गीत र वैचारिक धरातल साहित्य, संस्कृतिका गतिविधिसमान थिए । यी दुई भिन्न रेखाका रूपमा देखा परे ३५÷३६ सालतिर । यिनीहरूको … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

समीक्षा : वैदिक तथा लौकिक संस्कृतमा भाषिक चिन्तन र पाणिनि युग

~कौशिला रिसाल~ भाषिक चिन्तनको प्रारम्भ भाषा मानव समाजको अस्तित्वसँगै विकास हुँदै आएको हो । मानवको सृष्टिसँगै आफ्नो जीवनमा एक–आपसमा विभिन्न प्रतीकहरूद्वारा विचार विनिमय हुन थाल्यो । मानव समाजको उत्पतिसँगै भाषाको विकास भए तापनि यसको विषयमा धेरै पछि मात्र भाषिक चिन्तन … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : शान्तिको लागि साहित्यलाई प्रोत्साहित गर्नुपर्छ

~श्रीओम रोदन~ जङ्गबहादुरका कान्छा भाइ धीरशमशेरका १७ मध्ये १५ औँ छोरा शेरशमशेरका नाति हुन् डायमनशमशेर । बाबु बुद्धशमशेर र आमा मोहनकुमारीका पाँचमध्ये कान्छो सन्तानका रूपमा पाल्पाको ठुटेपीपलमा वि.सं. १९७५ असारमा जन्मेका डायमनशमशेर राणाको परिचय नेपाली साहित्यमा ऐतिहासिक उपन्यासकारको रूपमा विशिष्ट … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment