Tag Archives: मोहन दुवाल – Mohan Duwal

स्रष्टा परिचय : भोजपुरी र नेपाली भाषाका सर्जक गोपाल अश्क

~मोहन दुवाल~ भोजपुरी भाषामा साहित्यका बिम्बहरू कोर्दै आएका सिद्धहस्त लेखक गोपाल अश्कले हिन्दी र नेपालीमा पनि तीखो कलममार्फत् आफ्नो साहित्यिक व्यक्तित्व देखाउन सफल छन् । गोपालप्रसाद सर्राफबाट गोपाल अश्कको नाम बोकेर साहित्यिक क्षेत्रमा देखापर्दै आएका यिनले भोजपुरी भाषामा धंधोर (५५) … Continue reading →

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

कविता : घामसँग के को डर ?

~मोहन दुवाल~ अविचल आफू निर्वस्त्र नाङ्गिएर सधैं-सधैं आफूलाई देखाइरहने निश्चल निश्चल भएर आफैं पोखिएर अरूलाई जीवनरङ्ग छार्किरहने ढाँटछल नजानेका निस्वार्थ मनसँग माया साट्न खोजिरहने लोभ के हो, थाहापत्तो नभएका उनी बाँड्न रुचाउँछन् उज्याला आभाहरू त्यसैले त सबैका लागि उनि प्रिय … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : म हेरिरहेछु जराहरू

~मोहन दुवाल~ माटोलाई मनमा भिजाउँदै तलतल र्सर्दै जाने स्वभावले जराहरू कसैले नदेख्ने गरी आफूलाई मिलाउँदै गर्छन्- माटो सँगसँगै उनीभित्रका मनहरू । पानीका बुँदहरूको सहारा खोज्दै पानीसँगै घुलमिल गर्ने यिनको बानीले जराहरू पानीलाई आफू नदेखाउने गरी

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : नेपाल भाषाका एकजना सशक्त कवि पूर्ण वैद्य

~मोहन दुवाल~                 कविता साहित्यको एउटा प्रमुख अङ्ग मानिन्छ । त्यसैले साहित्यमा कविताको विशेष चर्चा चल्नु अस्वाभाविक मानिँदैन । सामाजिक सम्बन्ध, सामाजिक सङ्घर्ष र सामाजिक अन्तक्र्रियाकै एउटा बिम्ब भएर कविता जन्मिन्छ । कविता यस अर्थमा सामाजिक सङ्घर्षकै उपज भई देखापर्ने … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : घमण्डी कवि

~मोहन दुवाल~ कस्तो घमण्डी कवि कस्तो अप्ठ्यारो कवि आफ्नो प्रशंसा आफै गर्न रुचाउने अनौठा कवि आत्मा प्रशंसाका भोको पारखी कवि, देवकोटा, रिमाल, भूपिभन्दा

Posted in कविता | Tagged | Leave a comment

स्रष्टा परिचय : जिउन सङ्घर्ष गर्दै नरेश शाक्य

~मोहन दुवाल~ कविताका हरफहरूमार्फत चिनजान भएका कवि नरेश शाक्य। जीवनमा थुप्रै खालका अनुभूतिहरू समेटेर कवि बनेका नरेश शाक्य। अनेकौं खालका दुःखकष्ट भोग्न पाएका कवि नरेश शाक्य। जनताका पक्षमा लाग्दालाग्दै, जनताका पक्षमा लेख्दालेख्दै कवि बनेका नरेश शाक्य। ठक्कर, षड्यन्त्र, जालझेलका अनगिन्ती … Continue reading →

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

स्रष्टा परिचय : गतिशीलता, क्रियाशीलता र सक्रियताकै साहित्यिक नाम शान्तिनारायण श्रेष्ठ

~मोहन दुवाल~ ७४ वर्ष नाघेर पनि थाक्न नजानेका साहित्य र समाजसेवामा अविछिन्न मन लगाइरहेका कुश्मा, पर्वतका एकजना कर्मठ साहित्यसेवी तथा साहित्यका खण्डहर हुन् – शान्तिनारायण श्रेष्ठ । गतिशीलता उनको मनभित्रको प्रेम रह्यो, क्रियाशीलता उनको तनभित्रको पन भयो, सक्रियता उनले सोचेको … Continue reading →

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment