Tag Archives: लीला लुइटेल – Lila Luitel

समीक्षा : नाम, उपनाम, छद्मनाम

~लीला लुइटेल~ १. विषय प्रवेश सृष्टित वा कल्पित कुनै पनि वस्तुलाई चिनाउनाका लागि नामको आविष्कार भएको हो । व्यक्तिको पहिचानका लागि नाम अनिवार्य हुन्छ । कुनै पनि व्यक्तिले आफ्नो औपचारिक नाम प्रयोग नगरी उपनाम एवं छद्मनामको प्रयोग गर्ने प्रचलन विश्वका … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

लेख : आफन्तले नचिनेका महिला साहित्यकार

~लीला लुइटेल~ नेपाली साहित्यका विभिन्न विधामा महिलाहरूले पुर्‍याएको योगदानबारे अध्ययन–अनुसन्धान गर्ने सिलसिलामा सामग्री खोजी गर्ने क्रममा अनेक खालका रोचक तथ्यहरू पनि फेला परे । यसमध्ये कतिपय महिला साहित्यकारका कृति प्रकाशित भएको बारेमा तिनका आफन्तलाई नै जानकारी नभएको पनि भेटियो । … Continue reading →

Posted in लेख | Tagged | Leave a comment

समीक्षा : महिलालेखन र नारीवादी नेपाली उपन्यास

~लीला लुइटेल~ पृष्ठभूमिः नारीवादको सङ्क्षिप्त परिचय साहित्यकारलाई लिङ्ग भेद गरेर हेर्नु हुँदैन भन्ने दृष्टिकोण पनि रहेको पाइन्छ तर महिलाका भावना, अनुभूति, अनुभव, समस्या, कुण्ठा, विकार, यौनसम्बन्धी दृष्टिकोण आदि महिलाकै कलमबाट सिर्जना हुँदा ती जति बढी प्रामाणिक र वस्तुगत हुन्छन् त्यति … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : सांस्कृतिक दृष्टिबाट कुमारी शोभा उपन्यासको विश्लेषण

~लीला लुइटेल~ १. प्रारम्भ : संस्कृतिको परिचय मानव जीवनको पहिचानका रूपमा रहेको संस्कृतिसँग साहित्यको पनि निकट सम्बन्ध रहेको हुन्छ । प्रायः सबैजसो साहित्यिक कृतिहरूमा पनि कुनै न कुनै ढङ्गले संस्कृति अभिव्यक्त भएको हुन्छ । साहित्यले संस्कृतिको निर्माण गर्ने र संस्कृतिले … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : शिरोमणी सत्यवती

~लीला लुइटेल~ नेपाली साहित्यका विभिन्न विधामा महिलाले पु:याएको योगदानबारे अध्ययन-अनुसन्धान गर्ने सिलसिलामा लेखनाथ पौड्यालकी श्रीमती सत्यवती पौड्यालको कवितासंग्रह नामक कृति प्रकाशित भएको जानकारी प्राप्त भयो। यसले निकै उत्साहित तुल्याएकाले म उनका बारेमा थप खोजी गर्न अग्रसर भएँ। उनका बारेमा जानकारी … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : भारतीय नेपाली महिला कथाकार

~लीला लुइटेल~ १. परिचय: विषयप्रवेश ज्ञान, विज्ञान, प्रविधि, विचार र चिन्तनका क्षेत्रमा पलपल परिवर्तन हु“दै विश्व विद्युतीय सञ्चारको युगमा पुगिसक्दा पनि अधिकांश दक्षिण एसियाली महिलाको स्थिति अभैm पनि अत्यन्त नाजुक र दयनीय रहेको छ । यस क्षेत्रमा प्रचलित कतिपय धार्मिक, … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : नेपाली उपन्यासमा शीर्षकको पुनरावृत्ति

~लीला लुइटेल~ १. विषयप्रवेश कुनै विषयवस्तुको माथिल्लो भाग भन्ने अर्थबोध गराउने ‘शीर्ष’ शब्दमा ‘अक’ प्रत्यय लागेर ‘शीर्षक’ शब्दको निर्माण भएको छ । यसले कुनै पनि साहित्यिक कृतिको नामलाई बुझाउँछ । शीर्षक जुनुसुकै साहित्यिक कृतिको पहिलो परिचायक हो । शीर्षक कृतिको … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

खोजपत्र : नेपाली नाटकमा महिलालेखन

~लीला लुइटेल~ नेपाली साहित्यमा अन्य विधाका तुलनामा नाटकको लेखन कमै भएको पाइन्छ । यस क्षेत्रमा महिलाको सक्रियता निकै कम देखिए पनि निराशै हुनुपर्ने स्थिति चाहिँ छैन । हालसम्म प्राप्त जानकारीअनुसार नेपाली एकाङ्की नाटकमा महिलाको प्रवेश राधिका रायाको ‘जीवनको इच्छा’ (भारती, … Continue reading →

Posted in खोजपत्र | Tagged | Leave a comment