Tag Archives: Ram Kumar Pande

व्यङ्ग्य कविता : बोका हरायो – ४

~रामकुमार पाँडे~ बोका हरायो, बोका हरायो मेरो पार्टीको बोका हरायो । कतै बोकालाई बन्चरो प-यो कि (?) कतै बोका मातृसंस्था झ-यो कि (?)

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

रामकुमार पाँडेका पाँच हाइकु

~रामकुमार पाँडे~ आनन्द होला पहाड चढेपछि समुद्र झर्दा मङ्गल ग्रह नजिक आयो कि क्या पृथ्बी हल्लियो

Posted in हाइकु | Tagged | Leave a comment

भलाकुसारी : नेपालमा नयाँ जे काम गरे पनि पहिलोपल्ट हुन पुग्छ ~ रामकुमार पाँडे

~रामकुमार पाँडे~ कुनैबेला नेपाली विद्यार्थीले आफ्नो माध्यमिक शिक्षा पूरा गर्न रामकुमार पाँडेको रचना पढ्नैपर्ने बाध्यता थियो । हास्यव्यङ्ग्यमा लाग्नेहरूका लागि त रामकुमार पाँडे सम्पूर्ण कोर्स बुक नै हुन् भन्दा फरक पर्दैन । शिक्षा संकायतर्फ पाँडे भूगोलका प्रथम प्राध्यापक पनि हुन् … Continue reading →

Posted in साहित्यिक भलाकुसारी | Tagged , | Leave a comment

समीक्षा : कोरियाली कविता सिजोको सिर्जना कला

~रामकुमार पाँडे~ पूर्वीय परम्परामा कविताकै विशेष महत्त्व छ । जप, मन्त्र, प्रार्थनादेखि भजनकीर्तन, सिलोक (श्लोक ?), लोकगीत अनेकौँ प्रकारका पद्य प्रचलित छन् । नेपाली समाजमा काव्य परम्परा उन्नत छ । दार्शनिकदेखि आमोद-प्रमोदमा प्रयुक्त कविता गीतका रूपमा त लोक साहित्यमा विविधापूर्ण … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

हास्यव्यङ्ग्य निबन्ध : नेताको व्यथा

~रामकुमार पाँडे~ राजनीति र नेता, पानी र घैँटो बराबर हुन् । जस्तो घैँटोमा हाल्यो, राजनीति उस्तै हुन्छ । त्यसो त घैँटाका पनि अनेक रूप हुन्छन् । जति हाले पनि नभरनिे घँैटो, जति हसुरे पनि नपुग्ने नेता बराबर हो । राजनीतिको … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

पुस्तक समीक्षा : बजगाईंको “हिउँको तन्ना” हेर्दा

~रामकुमार पाँडे~ हिउँको तन्ना कृष्णको बाँसुरीमा पानीको रेखा । हाइकु जापानी शैलीको छोटो कविता हो । यो ५-७-५ अक्षरीय शब्द संयोजनमा रचना गरिन्छ । प्रकृति दर्शनमा केन्द्रीत रही तीन हरफमा रचना हुने हाइकु सघन दर्शन परिदर्शनको उच्चकोटीको काव्य हो । … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

कविता : फूल किन फुल्छ !

~रामकुमार पाँडे~ फूल फुल्नको लागि फुल्दैन फूल फुलाएर फुल्छ तर ढुङ्गा पग्लिनुपर्छ माटो भएर माटो पग्लिनुपर्छ फूल भएर । फूल सुन्दरताको लागि फुल्दैन

Posted in कविता | Tagged | Leave a comment

हास्यव्यङ्ग्य निबन्ध : भ्यागुतो ! भ्यागुतो माछा !

~रामकुमार पाँडे~ हो जमाना उल्टो भो ! उहिले उहिले नेताले माछा माछा भन्दै भ्यागुतो देखाइदिन्थे । जनता पनि हो न हो माछै फेला पारे भनेर तिनका पछि यसरी उफ्रन्थे जसरी तातो तावाका फुलौरा उफ्रन्छन् । नेता भने मनमनै जनताका नाममा … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

समीक्षा : मखमली काव्य हाइकु लेखनको लहर र रचनाको रहर

~रामकुमार पाँडे~ सानो नै सुन्दर र अणु नै परमाणुका रूपमा सूक्ष्म काव्य हाइकु पूर्वीय दर्शन र जीवन शैलीको उत्कृष्ट उदाहरण हो । जटिल मन्त्र, सूत्रबद्ध पारम्परिक पद्धतिलाई सरलीकृत सिर्जनाका रूपमा हाइकु कवि, महाकवि मात्र हैन चिन्तक दार्शनिकका लागि ज्ञानान्तको शून्य … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

हास्यव्यङ्ग्य निबन्ध : मन्त्रिनीलाई मन्त्रीको मन्त्र

~रामकुमार पाँडे~ मन्त्रिणीको मन्त्रणा सुन्दा सुन्दा होस हवास गुम्यो होला भन्ठानेको थिएँ झन् झिकिदे भन्दा थपि दे भने झैँ भो! जोसमा आएर कोशमा नभएको ठोस बोलीले बजाउन थाले मन्त्रीले मन्त्रिनीलाई । दोहरीको तालमा एकोहोरी माथापच्चिसी! मित्र मन्त्रीजीको मन्त्र बाहिरैबाट सुनियो … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

हास्यव्यङ्ग्य निबन्ध : मुसोको टुसो

~रामकुमार पाँडे~ श्री गणेशाय नमः भन्ने बित्तिकै गणेशको वाहन मुसो सम्झनु पर्छ । त्यत्रा धम्मरधुस भुँडे गणेशलाई ढाडमा राखेर दगुर्ने मुसो कम बलियो हुन्न । बत्ती झिलिक्क बाल्न नपाई मिलिक्क गरेझैं कुद्ने मुसो गणेशजी ढाडमा चढेर आसन जमाएपछि के कुद्न … Continue reading →

Posted in निबन्ध | Tagged , | Leave a comment

रामकुमार पाँडेका एघार हाइकुहरु

~रामकुमार पाँडे~ आनन्द होला पहाड चढेपछि समुद्र झर्दा मङ्गल ग्रह नजिक आयो कि क्या पृथ्बी हल्लियो

Posted in हाइकु | Tagged | Leave a comment

सिजो : अनुहार

~रामकुमार पाँडे~ जूनको अनुहारमा जून पर्दा खल्लो भो बरु चूक अन्धकार आए

Posted in सिजो | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : असफल नेताको सफल घोषणा

~डा.रामकुमार पाँडे~ हे लाटालाटी लुलालङ्गडा, पटमूर्ख र पठमूर्खहरू हो हेर्दाहेर्दै देशमा पानी मरूवाको जनसङ्ख्या बढेको, भाउवेशाले जागिरे पेशामा मार परेको, सज्जन, भद्रजन लडेको, ल्वाँठ लठैत माथि चढेको, नेतृत्व गर्नेको दिमाग सढेकोले बाध्य भएर देश हैन देशवासीलाई नेता असफल भएको सफल … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

समीक्षा : तीनपाते हाइकु मन्त्र काव्य, सन्दर्भ जापान: सिर्जना नेपाली

~रामकुमार पाँडे~ हाइकु हुर्कने परिवेश नेपाल उचाइ भौगोलिक विशेषताले जैविक एवं सांस्कृतिक विविधायुक्त छ। हिमाली क्षेत्रको हावापानी, वैदिक र वौद्ध सभ्यताले नेपालीमा सिर्जनाको जवानी अत्यन्त उर्बर बनाएको छ। एशियाको सभ्यतामा हिमाली क्षेत्रको विशिष्ट योगदान छ र हिमाली क्षेत्र नेपालमा अत्याधिक … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : कविताको कमाल

~रामकुमार पाँडे~ हेर्नोस्, सबै रोगको अचूक औषधि भनेजस्तै हो कविता ! क्रान्ति गर्नेदेखि शान्ति भर्ने काम कविताले गर्छ । नपत्याए हेर्नोस् कविताको कमाल । कहाँको बहुलट्ठी कुरो गर्छ भन्नु होला ! बहुदलमा एकलठ्ठी भए त अधिनायक भइहाल्यो नि ! बहुलठ्ठी … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment