Tag Archives: Roshan Sherchan

समीक्षा : चालीस वर्षपछि युधीर थापा

~रोशन शेरचन~ अकस्मात विचार आयो, अहिलेको समयमा युधीर थापाका उपन्यासहरुको पुनर्पठन गर्ने हो भने त्यसले कस्तो प्रभाव उत्पन्न गर्ला ? स्कुले जीवनमा उनका उपन्यासहरुले वशमा पारेको प्रगाढ सम्झना छ । अनुमान गर्छु, त्यस तहको प्रभाव अब पक्कै उत्पन्न नहोला । … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

निबन्ध : आठ कविताको ब्रम्हाण्ड

~रोशन शेरचन~ समकालीन कविता राम्रा लेखिएका छन् । एउटा प्रमुख कारण हो– तीव्र प्रतिस्पर्धा र प्रकाशनको बढ्दो अवसर । कविलाई नजिक वा सुदूरका राम्रा कविमाझ उत्कृष्ट कविता लेख्नुपर्ने तीव्र दबाब छ । पहिलेको जस्तो कछुवा गतिको समय अहिले छैन । … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : स्याउबाजे र स्टिभ जब्स

~रोशन शेरचन~ हरेक हिउँद कर्‌याङकुरुङ झर्ने कालीगण्डकी उपत्यकाको आकाशमुन्तिर त्यो दिन एउटा बिछट्टको दलबल हिँडिरहेको थियो । २०६९ साल, मंसिर महिना थियो । नेपाल प्रज्ञाप्रतिष्ठान र थकाली सेवा समितिले आयोजना गरेको मुस्ताङको साहित्यिक भ्रमण । दलमा थिए— कवि श्यामल, तीर्थ … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

नियात्रा : टाइगर नेस्ट उक्लँदा

~रोशन शेरचन~ मैले रेड पान्डा आफ्नो प्यारो वन्यजन्तु बताएपछि भुटानी साथी छिरङिले थप्यो, “त्यसो भए तपाईंलाई आज रेड पान्डा बियर खुवाउँछु।” रेड पान्डा बियरको नाम सुनेर म खुसीले उचालिएँ। उसले सोयस र मलाई थिम्पुको बारमा लिएर गयो। बार मूल सडकबाट … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

निबन्ध : छुट्टी : मिश्रित स्वाद

~रोशन शेरचन~ कर्मचारी जीवनमा सबभन्दा लामो छुट्टी हुने भनेकै दशैँ हो । तर, अक्सर छुट्टी त्यसै खेर जान्छन् । विगत वर्षमा लामा विदा खेर गएको अनुभव भयो मलाई । त्यसैले, २०६६ को दशैँमा औपचारिकता र नियमिततावाहेक केही सृजनात्मक क्षण विताऊँ … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : म कविता किन लेख्छु ?

~रोशन शेरचन~ कविता लेख्दा म गहिरो सार्थकता महसुस गर्छु । त्यो सार्थकतालाई म शब्दमा कुशलतापूर्वक भन्न सक्दिनँ । त्यो सार्थकताको गहिरोपन शब्दको सामथ्र्यभन्दा पनि समर्थ छ । त्यो एक्सपेरियन्सियल छ, आनुभाविक । के पनि हुन सक्छ भने त्यो सार्थकताको सौन्दर्यात्मक … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment