Tag Archives: पारसमणि शम – Parasmani Sama

व्यक्तित्व समीक्षा : सन्त कवि ज्ञानदिल दास

~पारशमणी सम~ नेपाली कविता साहित्यको इतिहासमा कवि ज्ञानदिल दास र जोसमनी सन्त परम्पराको आफ्नै स्थान र महत्त्व रहेको छ । नेपाली साहित्येतिहासकारहरूले नेपाली कविता साहित्यको प्राथमिक काललाई वीरकाव्य काल र भक्तिकाव्य कालमा विभाजन गरेको पाइन्छ । भक्तिकाव्यलाई पनि सगुण र … Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

समीक्षा : अभीष्टको खोज : एक अवलोकन

~पारसमणि शम~ ‘यो कथालाई वर्ग, लिङ्ग, सामाजिक अनि धार्मिक मतभेदको कात्रोले नछोपिदिनू| अझै त यसमा अलिकति प्राण बॉंकी छ; यसलाई भाङ-धतूरो, जॉंड-रक्सी र गॉंजाको नशामा नभुलिदिनू| इतिहासमा जूठो हस्ताक्षरको मूकप्राय गवाही बनेको यस निर्धो, रक्तरञ्जित. क्षतविक्षत कथालाई कुनै पूर्वाग्रह र … Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

कथा : प्रतीक्षाभित्रको प्रेम उत्सर्ग

~पारसमणि शम~ त्यस समय शायद उ त्यही आठ-नौ वर्षको थियो होला। घरमा बिहेको धुम-धाम थियो। बिहे त उसको दाजु लाक्पाको थियो। तर परोक्ष रूपमा त्यो बिहे उसको पनि थियो। उसलाई त्यो के थाहा। बिहे त दाजुको भइरहेको थियो। उसको होइन। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लेख : समकालीन सिक्किमेली नेपाली साहित्यको परिचयात्मक अध्ययन

~पारसमणि शम~ उठान : साहित्य कुनै समय, परिवेश, सीमा, जाति, भाषा, क्षेत्र, शैली आदिमा बॉंधिएर बस्ने वस्तु होइन। यो निरन्तर विकास भइरहने एउटा धारा प्रवाह गति हो, जो निरन्तर अघि बढ़िरहन्छ। यसैले साहित्यलाई कुनै क्षेत्र, समय र सीमामा बॉंधेर राख्न … Continue reading →

Posted in लेख | Tagged | Leave a comment