Tag Archives: sangrahalaya

कथा : लकडाउनमा न्याय !

~दिपक अभिमन्यू~ जय बिक्रमको मुद्धामा सर्बोच्चले अन्तिम फेसला सुनायो । शुरु अदालतले गरेको ५ बर्ष कैद बिगो बराबरको जरीवाना र दाबी बमोजिमको बिगो भराउने गरि गरेको शुरु  फैसलामा आँशिक उल्टी गरेर एक बर्ष मात्र कैद र रु ५०००००। अक्षेरुपी पाँच … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कोरोना त्रासद

~जीतबहादुर कटुवाल~ आज लक डाउन भएको तेह्रौ दिन । घरमै क्वारेन्टाइन सरहको बसाइ छ । बिहान र बेलुका समान्य घरायसी काम गरेर समय बित्दैछ । दिउँसो र राती टिभी र रेडियोमा समाचार हे¥यो ,सुन्यो । अनलाइन समाचार पढ्यो ,पुस्तक पढ्यो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : अन्तिम मौका

~यकिना अगाध~ सर्पले भ्यागुतोको आधी जीउ निलिसकेको थियो । अब कसैगरी आफू बाँच्न सकिन्न भन्ने भ्यागुतोलाई थाहा थियो । यसकारण सबैसँग विदाई माग्दै ऊ कारुणिक स्वर निकाले क्याँक क्याँक रोईरहेको थियो । त्यो दर्दनाक समयमा एउटा फटिङग्रो उच्छिटिएर भ्यागुतोको मुख … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लिम्बू भाषी गजल : लोक्मा आधाबिधालिक्

~दिल पाक्सावा~ पिचाक् पिचाक् पिम्मा लोक्मा आधाबिधालिक् मक्थाआङ् चामाइ माहाङ् सोक्मा आधाबिधालिक् चुक्पा चुक्पा ता?जेङ्अ हेप्मार लोक्माआङ् मेल्लुङ् मेन्ने आखी तोक्मा आधाबिधालिक्

Posted in लिम्बू गजल | Tagged | Leave a comment

समीक्षा : नरेन्द्रकुमार नगरकोटीको ‘सन्नाटाको लय’ कविता

~शेखरकुमार श्रेष्ठ~ १. विषयपरिचय नरेन्द्रकुमार नगरकोटी (जन्म : २०४१) नेपाली साहित्यको कविता विधाको उदयमानकवि हुन् । काभ्रे जिल्लाको पनौती–१ मा जन्मिएका नगरकोटीको सन्नाटाको लय कवितासङ्ग्रह २०७६ भाद्र महिनामा प्रकाशित कवितासङ्ग्रह हो । यस कवितासङ्ग्रहमा आवरणसमेत गणना गर्दा ९२ पृष्ठ रहेको … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

कथा : आत्मिय साथिको अनुत्तरित प्रश्न

~आदर्श प्रधान~ कहाँबाट शुरु गरु अनि सम्बोधन नै के गरु अह मलाई थाहा छैन उसको बारेमा भन्नको लागी सायद यहाँ कोरीएका शब्दले मेरो मनको शब्दसग भिडन्त गर्न सक्दैन भनौ हार खानु पर्छ वा यस्ता शव्दहरुमा मात्र सिमीत छैन । त्यसैले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : यथार्थ

~लक्ष्मण ओझा~ रामे एउटा गरीब केटो हो ता पनि उसको पढ्ने चाहनालाई वुवा आमाले नकार्न सक्दैनन् । वुवा आमाले उसलाई ऋण गरेर अनेक दःुख कष्ट परि समस्या खपेर अनि उसलाई काठमाण्डांै वातावरणसंग उ त्यति परिचित हुदैन । उसको संगत विस्तारै … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

मैथिली मुक्तक : नव साल

~सुधा मिश्र~ भौतिक दुरी बढाक समाजिक दुरी घटायल स्वर्ग होइत छै अपन गाम दिव्य पाठ पढायल लकडाउन सँ भरिरहल

Posted in मैथिली मुक्तक | Tagged | Leave a comment

अनूदित कथा : फाँसी

~जर्ज ओर्वेल~ अनुवाद: महेश पौड्याल कुरा बर्माको हो। बिहानको समय थियो, वर्षातको सिमसिमे पानीले हल्का भिजेको। कारागारका अग्ला पर्खालहरूमाथि खसेको घामको मधुरो प्रकाश जस्ताको पातलो, पहेँलो परतजस्तो देखिन्थ्यो। हामी त्यस श्रापित कालकोठरीको बाहिरपट्टि प्रतीक्षारत थियौँ। दुई लहर बार लगाएका कोठरीबाहिर … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

कविता : रानी पोखरी

~प्रेम राई परिक्षित~ घण्टाघरका सुमधुर घण्टिहरुले रानीपोखरी ब्युझाईरहन्थ्यो स्निग्ध तरङ्गहरुमा डल्फिन झैं घन्टिका तालहरुमा रङ्गिन माछाहरु लोक भाकामा गरिरहन्थे कला प्रदर्शन छेवैमा त्रीचन्द्र कलेज

Posted in कविता | Tagged | Leave a comment

कविता : करोना सन्देश

~शोभा गुरुङ्ग~ जन्मिएर वुहानमा गर्दैछ यात्रा बिश्वभरिको सर्बत्र फैलिएकोछ महामारी कोरोनाको । घरभित्रै बसौ, भिडभाडमा नजानु है संकमणको त्रास झनझन बढ्दैछ कोरोनाको । मास्क लगायौ, हाछ्यु गर्दा रुमालले मुख छोपौ

Posted in कविता | Tagged | Leave a comment

Essay : A letter to Homo sapiens

~Saguna Shah~ Yours is the weaker sex, please realize: It is the beard, in which all power lies, And though there are two portions of mankind, Those portions are not equal, you will find: One half commands, the other must … Continue reading

Posted in Essay, पत्र साहित्य | Tagged , | Leave a comment

Essay : Diamond Shumsher : A Doyen of Nepali Literature

~Sarad Pradhan~ Do you know the rise and fall of the Rana Regime? This question brings together fact and friction in a very vivid style in Seto Bagh, a legendary historical novel based on the rise of Rana Regime in … Continue reading

Posted in Essay | Tagged | Leave a comment

कविता : तेरो अन्त्य हुन्छ हुन्छ

~कल्पना मगर~ तैले मलाई कैदी किन बनाइस ? चिन्छु म राम्ररी तलाई कैदी हुँ म कैदी अपराध विहिन कैदी जन्मदै कैद गरिस मलाई खोल्दै छु म आँखा कस्दै छु म मुठी अब सामाजिक अन्धविश्वास मेरो नेल

Posted in कविता | Tagged | Leave a comment

गजल : आँधी चल्छ अब

~जेवी थुलुङ~ आकाश कालो कालो भयो आँधी चल्छ अब थाहा छैन यो आँधीमा के के ढल्छ अव हेर आज छितिज पारी आगो सल्कीएको त्यही आगोमा रावणको लङ्का जल्छ अब

Posted in गजल | Tagged | Leave a comment

संस्मरण : धनुषदाइको धोको

~नगेन्द्र शर्मा~ गएसालको मंगसिर १९ गते मंग्लबार मेरो निम्ति अलच्छिना रहेछ । लच्छिन, अलच्छिन भन्नेजस्ता कुरा अन्धबिश्वास हुन् भनिटोपल्ने मेरा धारणा गलत रहेछन् कि जस्तो पनि लाग्यो । किनभने, बहान राम्ररी उठ्न पनि पाएको थिइनं, टिरिर्र फोनको घन्टी बज्यो । … Continue reading

Posted in संस्मरण | Tagged , | Leave a comment

कविता : देशको सबभन्दा ठूलो ठग को हो ?

~राजव~ जनतालाई थाहा छैन सामान्यज्ञानमा उल्लेख छैन म प्रश्न सोध्दै जवाफ माग्दै हिँडिरहेछु

Posted in कविता | Tagged | Leave a comment

अनूदित कथा : कात्रो

~प्रेमचन्द~ अनुवादः कुमुद अधिकारी झुप्राको दैलाका छेउमा बाबु-छोरा निभेको आगाका छेउमा चुपचाप बसिरहेका थिए। झुप्रो भित्र छोराकी जवान श्रीमती बुधिया प्रसव वेदनाले कराइरहेकी थिई। बेलाबेलामा उसका मुखबाट हृदयविदारक चित्कार निस्कँदा दुवैजना छाती थामेर बस्थे। जाडाको समय थियो, प्रकृति पूरै शान्त … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment

गजल : पिरतीको गाम भेट्छौ!!

~राजन कोइराला~ छाती चिरी देखाइदिदा केवल तिम्रो नाम भेट्छौ आँखा खोली येता हेर, पिरतीको गाम भेट्छौ! तिम्रो साथ प्यारो लाग्छ संसार तिमी भित्रै देखें चिहाई हेर त्यी आँखाले, माया गर्ने ठाम भेट्छौ !

Posted in गजल | Tagged | Leave a comment

Translated Poem : History

~Manoj Bogati~ Translation : Bhupendra Subba Ancestor bones are discovered Wherever dug This is Teeth. This has chewed down an age. It has bitten Time to dust and repaired a house-wall. This is Shin-bone. A monk in a village invokes … Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment

कथा : रशिदा

~दिलिप पौड्याल~ रसिदा। जस्तो नाम उस्तै रुप। हल्का काली काली, चिल्लो अनुहार, इवोरी जस्तै चम्किला सेता दात टम्म मिलेका केराउका दाना जस्तै। न लामो न छोटो सलक्क परेको नाक र ठुलो निधार। कर्लि कपालमा हल्का रातो कलर लगाएकी। इस्टायलिस। हाँस्दा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ब्लड रिपोर्ट

~डिल्लीराम दुलाल~ सूर्यबहादुर कार्की खास नाम। आफ्नो ठाउँमा धेरै इज्जत कमाएका। सबैले उनलाई सूर्यबाबु भन्ने गर्छन्। सरकारको परियोजनाभित्र आफ्नो जग्गा जमीन धेरै क्षति भएपछि करोड़ौं रुपियाँ क्षतिपूर्ति थापेर शहर पसेका। सुर्यबाबुले शहरमा सुन्दर घर बनाएर बसेका छन्। अग्लो घर। घरको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

मैथिली मुक्तक : हाथ नहि मिलाउ

~विनीत ठाकुर~ #कोरोना विशेष कनि दूरे रहु मीत हाथ नहि मिलाउ कुम्हरो निकलऽसँ पहिने मास्क लगाउ पसरल अछि सगरो

Posted in मैथिली मुक्तक | Tagged | Leave a comment

कथा : मुक्ति

~नारायण ढकाल~ १ यसअघि मैले ‘बिहे नै नगरीकन म विधवा भएँ’ भन्दै हिड्ने कुमारी युवतीलाई देखेको थिइनँ । कुनै कथा या उपन्यासमा मानसिक आघातले ग्रस्त मनोरोगीबारे लेखिएका एकाध आख्यानहरुबाहेक त्यस्तो जिउँदो चरित्रसित्र मेरो साक्षात्कार भएको थिएन । तर, यहाँ म … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : देश अनप्लग्ड

~प्रवीण राई जुमेली~ देश कति पछौटे छ हाम्रो भन्दै र देश भनेको समाज हो थप्दै अहा सुधारको शोध गर्ने एक दस्ता जुर्मराइउठ्यो युवाहरुको एक संस्था

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : समाजको ऎना

~भरत खत्री~ तपाईंलाई कतिको याद छ, हामी बच्चा हुदा हजुरबुबा, हजुरआमा, बुवा, आमा वा समाजको हरकोहीले केही न केही कुराहरु गर्न बाट हामीहरुलाइ रोक लगाएको हुन्थ्यो । जस्तो कि पानीको मुहान वरपर दिसापिसाब गर्‍यो भने भगवानले कान काट्छ्न , पिपलको … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : लकडाउन

~सुशिला आले मगर~ तिम्रो यादहरु पनि सताउछ र फरार भैदिन्छ, एउटा मजदुरलाई लकडाउन कारागार भैदिन्छ। एउटा गल्तिको सजाय बारबार भैदिन्छ, यदि गल्ती गर्ने निमुखा भैदिन्छ।

Posted in कविता | Tagged | Leave a comment

ग‌ंग विवस आर.सी.का चार मुक्तकहरू

~ग‌ंग विवस आर.सी.~ १‍ मुलको चिसो पानी नमिठो लाग्छ असत्य मिठो र सत्य तितो लाग्छ गाउँ छोडेर शहर बस्न थालेपछि आफन्त सकिए सबै रित्तो लाग्छ २ भोको मान्छे गास नपाउन सक्छ

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : प्रेयसी को थियो ?

~दिपक निरपेक्ष~ कति भाग्यमानी रहेछन यी आँखा , सारा दुनियाँ छाडी उसैमा ठोकियो, भएर आभारी , देउरालीमा पाती, टेकाउँदै शीर, सब देउता ढोगियो । जति जे छन मनका खुशी या वेदना, उमंग उदासी उसैमा पोखियो,

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो देश हेरी आशु बगाएँ

~रश्मी रैखोला~ त्यो पहाडलाई हेरी आँशु बगाएँ त्यो जहाजलाई हेरी आँशु बगाएँ न त पहाड मलाई लिन आयो न त जहाज मलाई लिन आयो भोक भोक्कै छू भन्दा पनि न त कसैले एक गास दिन मान्यो

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : भक्ति

~रुद्रप्रसाद दनै~ ईहलोकबाट आउने एउटा ठुलो बाटो । यो बाटो सारै ठुलो छ सायद मानिस ज्यादै भिड लाग्ने भएकोले होला । इहलोकबाट निकैपर पुगेपछि यो मुलबाटो एउटा सुन्दर समथर स्थानबाट फाटिएर एउटा घमाईलो बाटो पुर्बोत्तर उकालो लाग्छ र अर्को निराकार … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : समवादी कोरोना

~दीपक कुमार ज्ञवाली~ हा हा के भयो यस्तो मृत्यु मडारियो गाथ गाथमा । आएर हेर प्रभु जगतमा मानवमा हा—हाकार छायो । दृश्य शत्रुसंग लड्नलाई बनाएका हात हतियारहरु । अदृश्य शत्रुरहेछ कोरोना भए निस्तेज हतियारहरु । १ ज्यान नलेउ भनी बिन्ति … Continue reading

Posted in कविता | Tagged | Leave a comment