Tag Archives: sangrahalaya

कविता : भोकभोकै मर्न लागे कवि–कलाकार

~गोकुल जोशी~ क्रान्ति गर्ने हिंसावादी हुने भएदेखि तिमी नै हो हिंसावादी नगरन सेखी । गरिबको सुस्केरामा रुन्छ तिम्रो आत्मा वेचिदिन्छौ जिन्दगी नै विदेशीको हातमा । ऋण तिर्न नसकेर विदेशमा झर्छौ

Posted in कविता | Tagged | Leave a comment

कविता : चमेराहरु

~गोविन्द विकल~ चमेराहरु रुखमा उल्टो झुण्डिन्छन् र, हरेक कुरालाई उल्टो देख्छन् सडकमा जुलुस कुदिरहेछ जुलुसमा लाठी, ढुगा–मुढा बर्सिरहेछन् कतिको टाउको फुटिरहेछ र रगत बगिरहेछ

Posted in कविता | Tagged | Leave a comment

कविता : धर्मसंकट

~दिनेश अधिकारी~ केवल आफूलाई अविश्वास गर्न सकिने विश्वास मात्र बाँकी रहेको यो वेला उफ ! फेरी यो कस्तो धर्म–संकट आइलाग्यो ? स्कूलको वादविवाद प्रतियोगितामा भाग लिने तयारीमा जुटेको मेरो सानो छोरो मसँग बारम्बार

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : उम्किएको माछो

~पर्शुराम पार्के नेपाल~ ठूलो शहर विराटनगरमा विवाह भएकोले रमिता मिठा–मिठा कल्पना बुन्दै झ्यालबाट वाहिर पुलुक्क हेर्छिन । ठूलो बजार, बजारको बिचमा घर कति मज्जाका, सासु–ससुरा घरको अवस्था हेर्दा उनको खुशीको सिमा रहेन आफनो गाउँमा प्रेम गरेको विवेकलाई धोका दिएकोमा आनन्द … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

एकाङ्की : विभेदको परिणाम

~जेवी घलेमगर~ (लाग्छ, खुल्ला आकाश नै मञ्च । खुल्ला मैदान नै मञ्च । मानौ, मैदानलाई मञ्च परिकल्पना गरिएको छ । मञ्चको एकछेउबाट शान्तिको आगमन) शान्ति : (अट्टहास छोड्दै) हा . . . हा . . . हुँ . . . … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

कथा : हनीमून

~रमेश दियाली~ बोली सुन्न बितिक्कै मेरो आँखा रसायो। उनि कामीरहेकी थिईन। डरले ओठ थर्रथयाईरको थियो। केहि भन्न खोजे झै। मेरो निन्द्रा छुट्यो। अहं! पटक्कै निदाउन सकिन। उनी मेरो नजिक आईन र अंगालो हालेर ग्वा..ग्वा… रोईन। उनको आसु मेरो छातीमा लतपत्यो। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

Micro Story : Poems in Eyes

~Eagam Khaling~ A college girl was travelling in a local bus. A man just sited next to her seat, exaggerates about her eyes. They talk on many topics. While parting, the man tells her that there are poems in her … Continue reading

Posted in Micro Story | Tagged , | Leave a comment

थामी भाषी कविता : होसीजासी थाको

~अनुपम ‘नवोदित’~ ए ! देशेमीपाली आट्ठे आरीको फान्दु कुता होइ माचिइनिस्दु आट्ठे असबापको कोरोना भाइरस राहान का भाइरसए सारा देशेमीपालीकाई लोङ्से दुङ-दुङ्ङा

Posted in थामी कविता | Tagged | Leave a comment

कथा : कोरोनाले खोसेको बेहुली बन्ने सपना

~जीतबहादुर कटुवाल~ वसन्तको रमझम क्रमशः प्रकृतिको अधरबाट फुस्किँदै छताछुल्ल हुन खोज्दैछ । वृक्षहरुमा पलाएका नवपालुवाले वातावरणलाई सुरम्य बनाएको देखिन्छ । सिरसिर हावाले वृक्ष पल्लव यताउता गरिरहेका छन् । म आफ्नै घरको छतमा बसेर वरिपरि पर्यवेक्षण गरिरहेकी छु । दिनको बैँस … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कसम

~दिपक अभिमन्यू~ अफिसबाट घर फर्किदै गर्दा टाढैबाट आफ्नो घरतिर हेर्दै कौतुहलताको दृष्टी लगाउँदै नियाल्दै लालबाबु घरतिरको बाटोमा पाईला अघि बढाईरहेको थियो। आज घरमा कुनै चालचुल छ कि छैन, या त घर नै रित्तो छ यस्तै यस्तै अनुमान लगाउँदै घरतिर कदम … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : आँटेकी छैन

~छविलाल खड्का~ तिमी बाहेक अरू, आँटेकी छैन कसम सानु केही, ढाँटेकी छैन । जतन साथ राखें, यो तन मन

Posted in गजल | Tagged | Leave a comment

अनूदित कविता : छोरी मुर्मूको लागी कविता

~निर्मला पुतुल~ अनुवाद : विक्रम सुब्बा उनीहरू तिम्रो सँस्कृतीमा सिकारी चालले तिम्रो आउँनेछन् र आएर तिम्रो नृत्यको प्रशंसा गर्ने छन् तिम्रा आँखाहरूको प्रशंसामा कथाहरु पढनेछन् ती मानिस को हुन् ?

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : शून्य अवतरण

~राजन मुकारुङ~ रात र दिन या अँध्यारो र उज्यालो जोसँग रुने र हाँस्ने हविगत सकिएको छ । ट्वाल्ट्वाल्ति पर-परसम्म बजारमा सुदूर भविष्यहरु पनि बेचिन्छन् अस्वस्थ भाग्यका अगेनाहरु भुर्भुराउँछन्

Posted in कविता | Tagged | Leave a comment

गजल : सती गए

~आशांक उपाध्याय~ तिमीसंगै मेरा सबै खुशीहरु सती गए हास्न खोज्ने ओठको पनि न्याउली कै गती भए किन मलाई यसो गर्यौ सोध्न पनि नसकिने संगै जिउने कसम खाएँ पराइ तिम्रा पति भए

Posted in गजल | Tagged | Leave a comment

गजल : उल्टा दिशा रहेछन्

~अहम् स्रष्टा~ सुल्टा भनेर आयौँ उल्टा दिशा रहेछन्, आँखा दिवा रहेछन् आँखा निशा रहेछन् । भिञ्ची नभेट्नुमा को दोषी थियो विधाता, धर्तीभरी हजारौँ मोनालिसा रहेछन् ।

Posted in गजल | Tagged | Leave a comment

केस्रा : उपरान्त

~व्योम जी अवतार~ सेतो काँक्रो हरियो बाँसमा थुक्दै लुक्दै नहेर्नु लासमा अब उपरान्त के पो छ र !

Posted in केस्रा | Tagged | Leave a comment

गजल : सोचे जस्तो छ साथी!

~श्रीभक्त पौडेल~ मेरो ‘सरकार’ त जबर्दस्त, सोचे जस्तो छ साथी थाहा छैन तेरो ‘सरकार’, कस्तो कस्तो छ साथी! दम्ब छ उ सङ्ग कानुन गोजिमा, बन्दुक बोकिकन शिखरै नपुगी हेर तलतलतल, तलै खस्दो छ साथी!

Posted in गजल | Tagged | Leave a comment

कविता : शहिदकाे गाउँकाे खबर ।।

~शिव चालिसे ‘प्रभात’~ डियर कमरेड मेराे खाली पेट, नाङ्गो खुट्टाले अझै राहत पाएकाे छैन , मेरी अामाकाे च्यात्तिएको चाेली फेर्न पाएकाे छैन, श्रीमतीका सपना अहिलेपनि माटोमा खेलिरहेछन स्कुल पठाउन पाएकाे छैन, दाईजो दिन सकिनर त बैनी अझै माइतीमै छे, उसका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

मैथिली कविता : प्रीत वर्षारहल गगन

~सुधा मिश्र~ नहि करु अँहा अतेक गुमान तौलु नहि धन सँ अपन इमान खेत पथार भरल बखारी सँजोगि करब कि महल अटारी? जुडाउ किछु कनि अपनो जियाके मुनिक नयन दुनु सुनु हियाके

Posted in मैथिली कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : सघन तुवाँलो उपन्यासमा रामकृष्ण बान्तवा

~शेखरकुमार श्रेष्ठ~ उपन्यासकार रामकृष्ण बान्तवा (जन्मः२०२३) डायस्पोरियन उपन्यासकार हुन् । उनले नेपाली साहित्यको उपन्यास, नाटक, कविता र गीत विधामा आफ्नो सिर्जजशील क्षमता प्रस्तुत गरेका छन् । उनको नेपाली साहित्यमा खरानी (सन्१९८८), आत्मा(सन् १९९६), राधाराम (सन् १९९७), आमाछोरी (सन्१९९८) र सघन … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : करोना

~शोभा गुरुङ्ग~ करोना , त कति धेरै रिसाईस समस्त प्राणी जगतसँग रिसाईस सानाठुला, धनीगरिबसँग रिसाईस अखिर किन ब्रह्माण्डमै खैलाबैला मच्चाईस ! सफाईमा ध्यान नदिदा रिसाईस कि ?

Posted in कविता | Tagged | Leave a comment

कविता : कोरोना

~दिलिप पौड्याल~ संसारभरी कालो बादल छायो कोरोनाको मनभरि डर त्रास छायो कोरोनाको जे छुदानी मनमा डर भाइरस छ कि भन्ने सयौ पल्ट हात धुदा नि यो मनले नमान्ने

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रयत्न

~छेनाम~ प्रयत्न परीकल्पनाको बक्र आकृतीलाइ सब्दले आकार दीन खोज्दै मडारीर्हेको कालो बादल मा तैरीएर एक अध्येय कोर्न खोज्दै छु खोक्रो सीद्धन्तलाइ नकार्दै

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : उन्मादीत प्रकृति

~अलका मल्ल~ रातको चकमन्नतामा ताराहरु अन्धकारलाई बाजी मार्ने अभिमानले चम्कींदै फुर्कीरहेको थियो । सूर्य पनि ताराहरु भन्दा निकै तेजीलो शक्तिशाली प्रतिक सम्झेर ताराहरु बिचको राजा बन्दै गमक्क पर्दै थियो । ढल्कंदै गएको रात पछि कुखुरा बास्न थाल्यो र उषःकालको शुरुवात … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

चुड्का : नोट भए भोट

~डा.मेघराज ढकाल~ नोट भए भोट सत्ता–साँचो लिइन्छ राजनीति गरिन्छ X२ । १ दिए देऊ भोट नदिएमा केही छैन रित्तो बाकस पारिन्न X२ । २ दाजू बितेपछि भाउजूलाई अंशमा राजनीति पारिन्छ X२ । ३ सोझा औंँलाबाट घीऊ कैलै झिकिन्न पैसा त्यसै … Continue reading

Posted in रोइला / चुड्का | Tagged , | Leave a comment

कविता : बाच्नुपर्छ तिमी

~रेखा पन्त~ पठाउनु छ मैले आफ्ना इष्टमित्र लगायत गाउँका सयौं युवाहरुलाई परदेश जहाँ पाइन्छ पसिनाको मुल्य र भित्रिने छ महिनै पिच्छे आसुँको ढिका पैसा बनेर बल्नेछ गरिवको चुलो पाक्नेछ साँझ बिहान रोटी र आटो

Posted in कविता | Tagged | Leave a comment

गीत : कल्पना आइदिन्छ

~नविन ध्यार~ अतीत त्यो बिर्सेकै हुन्छु बिच्मै कल्पना आइदिन्छ निदरीकै दौडानमा हुन्छु बिच्मै सपना आइदिन्छ । पाइला टेक्दा पनि मरुभूमि मै,चिसो आत उस्तै छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : कोसँग च्याट गरेको ?

~सोम डेमनडौरा~ “कुन केटीसँग च्याट गरेको ?” उसको श्रीमतीले सोध्यो । उ एकछिन् घोरियो । बुढीले उसलाई शंका गर्छ कि जस्तो लाग्यो । केहि बेरपछि उसले अलिक संकोचपूर्ण जवाफ दियो । “होलीको शुभकामना पठाएको थियो । रिप्लाई गरेको । उनी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मेरी आमा मेरो प्रेरणा

~डा बच्चु कैलाश कैनी~ मेरी आमाले औंठाको छाप लगाएर शिशु कक्षामा मेरो नाम लेखाउँदा मलाई स्कुल भर्ना गराउँदा मलाई थाहा थिएन हामी किन त्यहाँ पुगेको थियौं त्यहाँ के हुँदै थियो ? त्यो दिन मेरो मानसपटलमा

Posted in कविता | Tagged | Leave a comment

गजल : जानी जानी गल्ति भयो

~इलामेली टीकाराम दुलाल~ छ लोभी आखा र पापी मन जानी जानी गल्ति भयो धैर्यताको बाध फुट्यो झन जानी जानी गल्ति भयो पहिला बोल्नै गारो थियो म जबजस्ती बोल्न खोज्थेँ

Posted in गजल | Tagged | Leave a comment

छविलाल खड्काका तीन मुक्तकहरू

~छविलाल खड्का~ (१) लेखेर कहिल्यै नसकिने कथा भयो छेकेर कहिल्यै नछेकिने व्यथा भयो तिम्ले छाडी गा देखि थिरमा छैन मन जिवन अधुरो पिरतीको गाथा भयो । (२) प्रेमिल पत्रका खात भयो

Posted in मुक्तक | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : कर, कर र करकर

~ब्रजेश~ तपाईं फाइँफुट्टीराजको पुरानो पाठक हुनुहुन्छ भने थाहै होला, उसलाई सधैं रत्नपार्कमा गएर टोपीले मुख छोपेर सुतेपछि मात्र फाइँफुट्टी फुर्छ  । यस पटक भने यहाँहरूलाई चकित पार्नका लागि फाफुराले विनिर्माणको शैलीमा नयाँ तरिका अपनाएको छ । आज उसलाई एउटा चुट्किलाबाट फाफुरा … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment