रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- समालोचना : महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको ‘महाराणा प्रताप’ महाकाव्य
- कथा: सहमति
- कथा : कृष्ण सुदामाको कथा
- यौन कथा : उत्तेजित घेरा
- भीमनिधि तिवारी का मुक्तकहरु
- कविता : शून्यमा शून्य सरी
- कार्यपत्र : नेपाली उपन्यासको विकासक्रम
- कविता : वातावरण
- लोक कथा : जिउँदो मान्छेको करामत र यमराज
- समीक्षा : मुनामदन खण्डकाव्य
Tag Archives: sangrahalaya
गोधूलि दिनेशका बर्षा यामका पाँच हाइकु
~गोधूलि दिनेश~ पिन्चे आकास पारिजात झरेछ – खोई त प्रभु ? ।१। असारे झरी कमिलाका लहर, नागको भोटो।।२।
कविता : हत्यारा सपना
~कोमल प्रसाद श्रेष्ठ मल्ल~ आँखाबाट, पवित्र गंगा बहिदिन्छ, सायद मृत्युसँग डराएर हो दिन पातलिनु रात बाक्लिनुले भयंकर डरलाग्दो सपना बोकेर सायद सताएर हो । उसले जिन्दगी उडाउँछ सुन्दर शहर देखाउँछ
संस्मरण : लघु संस्मरणमा शंकर दाइ
~नगेन्द्र शर्मा~ अभूतपूर्व लेखनकला, वैचारिक प्रखरता र विभिन्नताका धनी, कथावस्तु विनाका कथाका पनि जन्मदाता । नेपालीमा हाइकुका प्रथम प्रयोक्तासमेत रहेका शंकरदाइ ‘इम्प्रेसनिज्म’ जस्ता नौला साहित्यिक धाराहरूको स्वाद हामीलाई चखाउने प्रथम व्यक्ति पनि थिए । कुरैकुरामा एकदिन मैले उनलाई सोधेको थिएँ, … Continue reading
गजल : घरको न घाटको
~रवि प्राञ्जल~ घरको न घाटको । हकदार छ लातको । मक्किएको रूखलाई, भर हुन्छ र पातको ?
भलाकुसारी : साहित्यकार अमरकुमार प्रधानसँग वार्ता
~अमरकुमार प्रधान~ प्रश्नकर्ता : डा. मधु माधुर्य २०११ मंसीर १७ को दिन भीमेश्वर नगरपालिका २ नक्छेँ टोल, दोलखामा जन्मेका लब्धप्रतिष्ठित साहित्यकार अमरकुमार प्रधान यतिखेर आफ्नो जीवन संगिनी शशी प्रधानको साथमा संयुक्त राज्य अमेरिकाको भ्रमणमा हुनुहुन्छ | नेपाल सरकारको निकायमा उपसचिव … Continue reading
कार्यपत्र : नेपाली उपन्यासमा आञ्चलिकता : परम्परा र प्रवृत्ति
~डा. धनप्रसाद सुवेदी ‘श्रमिक’~ १. विषय सन्दर्भ कुनै खास क्षेत्रविशेषमा केन्द्रित रहेर त्यस क्षेत्रका प्राकृतिक, सामाजिक, सांस्कृतिक आदि मौलिकता एवं विशेषताहरूको उजागर गर्ने प्रवृत्ति वा मान्यतालाई आञ्चलिकता भनिन्छ । ‘आञ्चलिकता’ खास गरेर साहित्य, कलाका क्षेत्रमा एउटा अलग्गै प्रवृत्ति र सिद्धान्तका … Continue reading
कविता : फूलहरुले चित्त दुखाएका छन्
~डा. मधु “माधुर्य”~ पाखाभरि यो साल पनि ढकमक्क फूल फुलेका छन् बतासमार्पल् बास्नाको निमन्त्रणा पठाउँदा पनि आँखाहरु डुल्न आएनन् पूmलहरुले चित्त दुखाएका छन् ।
कविता : माइलालाई रमिता छ
~सुधीर छेत्री~ अहिलेदेखि झण्डा बोकेको होइन माइलाले। माइलालाई रमिता छ। माइलाले नै बोक्नुपर्छ जातीय अस्मिताको भारी अनि भारीमाथि सुपारी। माइलाले बाँधिबस्नु छ सधैँ राष्ट्रिय अपरिचयको हेम्मरी,
कविता : जीवन ?
~पुष्प मूनंकःमि~ मेरो जन्म पछि दुध पैचों मागेर टारेकी थिइन रे मेरी आमाले ! बक्षबाट दुध ननिस्केपछि मेरो बाबाले लिटो ल्याएको थियो रे उधारोमा ! यसरी चल्दै थियो मेरो घर हजुर बुबाहरुको पालादेखि !
कविता : रिडर रेस्पोन्स थियोरी – एक प्रक्षेप
~जय क्याक्टस~ च्वाट्टै पारेर छिनाउँछे मानेको गुबाजस्तो परस्त्रीगामी पतिको छुल्बुले पुरुषत्वलाई एउटी स्वाभिमानी स्वास्नीले। आरोपित हुन्छ अनेकौँ कथा अनि थुप्रै उपकथा पाठकीय अभिप्राप्तिको सिद्धान्तले।
संस्मरण : ल्हासामा भृकुटीलाई भेट्दा
~रुपा जोशी~ संसारको शायद सबैभन्दा अग्लो ठाउँमा रहेको ल्हासाको पोटाला दरबारको साँघुरो कोठामा एक–एक गरी पंक्तिबद्ध भएर हामी अगाडि बढ्दैथियौं । तस्वीर खिच्न नपाइने त्यहाँ अघि बढ्दै जाँदा गुफा जस्तो ठाउँको कलेजी रंगको भित्तामा लहरै चार–पाँच वटा मूर्ति देखिए । … Continue reading
समीक्षा : समालोचकका रूपमा डा. लक्खीदेवी सुन्दास
~नवीन पौड्याल~ १. विषय प्रवेश : नेपाली साहित्यमा डा लक्खीदेवी सुन्दास एउटा आदरनीय नाम हो। उनी एक प्रखर साहित्य समालोचक, कवयित्री, कथाकार, साहित्यकी गहन अध्येता हुन्। उनका व्यक्तित्वका अनेक पाटाहरू छन्। उनी एक आदर्श शिक्षिका, एक कुशल प्रशासक र एक … Continue reading
कविता : गराको चपरीमा
~इश्वरवल्लभ~ धरती रजस्वला हुन्छ अलि पर आकाशदेखि टाढीएर बस्छ; किन यो धरती असमय रजस्वला हुन्छ? वर्षमा कहिले तीन फेरा हुन्छ कहिले हुँदै-हुँदैन कहिले दिनमा निकै फेर चुहिन्छ आकाशले हार खाइसक्यो
गीति कविता : प्रतिबद्धता
~मधुश्री~ अंजुली भरी यो माटो लिई कसम खानुछ सन्तान थरी-थरिका मिली संघर्ष गर्नुछ खराब बृक्ष रोपेछौँ अब उखेली फाल्नुछ विरुवा नयाँ सारेर गल्ति सुधारी जाग्नुछ बिज्ञान ज्ञान खोज्नुछ बृद्धि उब्जनि कृषिमा श्रमको पूजा गर्नुछ सुन फुलौँन धर्तीमा
पुस्तक समीक्षा : किरा नलागेको बन्दाकोभी पल्पसा क्याफे
~आहुति~ १. डा. ऋषिराज बराल झोँकमा भन्थे, नेपालमा राम्रा पाठक नै छैनन् । त्यतिबेला असहमति राख्न सकिएन, अहिले पाइएन किनभने उनी भूखण्डमा कतै गुप्त छन् । धेरैजना राम्रा पाठक मध्येका एक नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’ पढ्ने इच्छाले मनपरी राइँदाइँ … Continue reading
बाल कथा : गाउँ पो राम्रो
~भोला दुलाल~ राजुको आमाले हिउँदको छुट्टीमा मामाघर लाने वाचा गर्नुभयो। पाँच-सात वर्ष गाउँ र शहरको भेद छुट्याउन नसक्ने बेलामा राजुलाई मामाघर लगेको रे। तर राजुलाई धेरै सानो भएकोले होला गाउँको बारेमा उतिसारो थाहा भएन। कक्षामा म्यामले मामाघर गएका छौ भनेर … Continue reading
लघुकथा : मोतीप्रसाद
~गोरखबहादुर सिंह~ सडकवारि मोतीप्रसाद छटपटाइरहेको थियो । सडकपारि दुईजनामा भकुराभकुर चलिरहेको थियो । त्यसलाई भकुराभकुरभन्दा पनि बलियोको कमजोरमाथिको जबरजस्तीभन्दा बढी यथार्थ हुन्थ्यो । विचरा निर्धो रक्ताम्मे भएर भाग्न खोज्दा भाग्नसम्म पनि पाइरहेको थिएन । बलियोले निर्धालाई एकतर्फी हिसाबले निर्दयतापूर्वक भकुरिरहेको … Continue reading
मैथिली गजल : सएह जनु अदालत छै
~धीरेन्द्र प्रेमर्षि~ चण्ठ-अदा लत करै, सएह जनु अदालत छै लण्ठ मोहब्बत करै, सएह जनु अदालत छै गीताकेर गञ्जनलए सप्पतटा खुआ-खुआ झूठकेँ जे सत करै, सएह जनु अदालत छै
Translated Poem : Words of Felicitation to Prithvi Narayan Shah, the Supreme Leader of Unity
~Nirmala Mani Adhikary ‘Ayoddhaumya’~ Translation : Shashi Bhandary 1. That was a dream of a mother – A day comes once in one era, that day had come in the form of your mother’s dream, to that mother who swallowed … Continue reading
तामाङ भाषी लघुकथा : दु:ख
~भिम दोंग तामाङ~ आले सिका ङ्हि भाउले । ग्यालाम ला कुनिसे खाबा ल्हेङ्मोसे ङाला गोङ्मा ल्हेआखम्जी । म्राङ्जी नाइपाला खेप्पा ह्रीबा म्हि ग्याम कुनिरी । ङ्योइजी ङै “धिम खालाङरि आखेला ?”
कविता : आमा
~दीपक कुमार ज्ञवाली~ देउरालीमा बस्दा बस्दै आमाको दर्शन पाएँ साक्षात् देवि आमा तिमी कुन लोकमा तिमी थियौ अनाथ बनाई बालकलाई
छन्द कविता : रोकिन्छ, टुक्रिन्न रे ।
~डा.मेघराज ढकाल~ छन्द: शार्दुलविक्रीडित पैलेका दिनमा अखण्ड मन भो ऐले विखण्डन् भयो बोल्नै खप्पिस छन् त काम अहिले सारै वितण्डा भयो शास्त्रै छैन यहाँ सुदृष्टि अहिले जाने कता हो कता ? मान्छे छन् रनभुल्ल रे ! अझ यहाँ माटो हरायो … Continue reading
कविता : आईमाई फूल हो ?
~यकिना अगाध~ जसरी लोग्नेमान्छेलाई दाजिन्न केहीसित आईमाई किन आईमाई भएर बाँच्न पाउँदैन आईमाई किन मान्छे बनेर बाँच्न पाउँदैन ? जसरी लोग्नेमान्छेलाई बनाईन्छ बहादुर आईमाईलाई किन फूल बनाईन्छ
गद्य कविता : गाउँ कै यादमा
~आनन्द पौड्याल~ धरती र मातासँग स्पर्ष भए पश्चात्, हिँजो, आज र भोलिलाई आत्मसात् गर्दै, माया, ममता जस्ता शब्दको सम्झना गर्दा, गाउँ कै यादले चिथोरिरहन्छ आज मलाई, गाउँ र शहरबीच समीक्षा गर्दै जाँदा, अत्यन्तै गहिराइमा डुवी कल्पना मै घोत्लिँदै, सधैँभरि आत्मीय … Continue reading
कविता : म जन्मेको दिन
~शोभा गुरुङ्ग~ त्यो प्रशव बेदनाको, त्यो जीवन मरणको संघर्ष गर्दै गर्दा, म जन्मेको दिन । हारेर पनि हांसेकी मेरि आमा म जन्मेको दिन । पढ्न स्कुल हिडेकी मेरि आमा
गजल : रहरहरु बढेर आयो
~शीतल शर्मा~ तिमी आयोै भेट भयो रहरहरु बढेर आयो थाहा थिएन माया भन्ने आज गढेर आयो । मरुभूमि जस्तै थियो मन सबै सुक्खा सिंचाइ तिम्ले गरिदियोै हरियाली बढेर आयो ।
Translated Poem : An Ode to God
~Gopal Bhandari~ Translation : Raja Puniani You jolted the consciousness In the dawn of civilization. You started rising with the sun. You started shining from within The lightning. You started soaring in the pitchblende cloud
गजल : नेपालकै माटो बनोस्
~भोला धरातल~ जहाँ टेकूँ यी पाइलाले, नेपालकै माटो बनोस् कोदालीको पातो पनि समृद्धिको बाटो बनोस् जब जब देशमाथि, अशान्तिको बज्र पर्छ त्यहीबेला मेरो लास, बचाउको साटो बनोस्
कथा : अस्थायी सम्झौता
~शर्मिला खड्का दाहाल~ दिनभरिको व्यस्ततापछि प्रकृतिले दिएको फुर्सदिलो समयको भरमग्दुर सदुपयोग गर्दैछन् सिर्जन र सिर्जना बिछ्यौनामा । साँच्चिकै भगवानले जुराइदिएका छन् उनीहरू लोग्नेस्वास्नीको एउटै नाम । सिर्जन मायालु भावले बोलाउँछ पत्नी सिर्जनालाई – यता आऊ न ! “हजुरलाई खालि यस्तै … Continue reading
कथा : मेनेजर र म
~लक्ष्मी शर्मा~ एउटी आइमाइ मान्छेले जथाभावी नबुझी बोलिदिंदा, त्यै बोलेकै भरमा पत्र पत्रिकाले प्रचार प्रसार गरिदिंदा कुमारीमै गर्भ फालेको आरोपले प्रताडित भएकी मलाई उसले सहजै स्वीकार गर्यो । ऊ मेरो बैंकको मेनेजर थियो, म उसको स्टाफ कर्मचारी थिएँ । मेरो … Continue reading
गजल : पानी दर्किएर गयो
~सबिना सिन्धु~ आगो बल्दा पो पानी दर्किएर गयो तिम्रो याद फेरि पनि चर्किएर गयो माटोले उमारिदिएको बैंसको बीज रोपेको लहरा कता लर्किएर गयो
समीक्षा : इतिहासको साक्षी
~राप्रउ पोखरेल~ अरविन्द रिमालद्वारा लिखित ५६८ पृष्ठको ‘१९९७ देखि २०१७ साल एक अवलोकन’ पुस्तक अहिले मेरो अगाडि छ । प्रख्यात भारतीय अरविन्दो घोषको सम्झना भयो मलाई । यहाँ श्री अरविन्दोको उचाईसित नेपाली अरविन्दलाई जोर्न खोजेको होइन । त्यो धृष्टता म … Continue reading
