Tag Archives: आनन्द पौड्याल – Ananda Paudyal

कथा : माहुरी, फूल र मान्छे

~आनन्द पौड्याल~ एउटा घनघोर जंगलमा माहुरीको ठूलो घार हुन्छ । हजारौ माहुरीहरु त्यस घारमा बस्छन् । माहुरीका विभिन्न जात हुन्छन् । विभिन्न भौगोलिक अवस्थिति अनुसारका फूलमा सुगन्ध तथा अन्य प्रकारको भिन्नता हुन्छ । तिनीहरु पनि विभिन्न जात जातिका ठूला साना … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : गिद्देनजर

~आनन्द पौड्याल~ बन्दा बन्दीको समय उपयोग गरिरहँदा, हृदयमा सिधै शंशयको स्पर्श हुँदै जाँदा दुई शब्दले मानसिक डुबुल्की मार्दा साहासिक दृष्यको परिकल्पना बोध गर्दै करुण भाव र सम्वेदना भित्र रोमलिँदै प्रतिरोधात्मक शक्ति र क्षमता बढाउने भन्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : फूफु

~आनन्द पौड्याल~ सानो नानी हाँस्दाखेरि दाँत कति राम्रा । सधैँभरि यात्रा जाँदा अघि हुने हाम्रा ।। कोही मान्छे भेट हुँदा मुस्कुराई हाँस्ने । नयाँ चिज हेर्नलाई कम्मर नै कँस्ने ।। कति तीखो दिमाग त्यो थोरै मात्र पढ्ने । विद्यालय जाँदा … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : लर्के र निरुको

~आनन्द पौड्याल~ नेपाल राज्यको कुनै प्रदेशको कुनै एउटा गाउँमा पाँचजनाको परिवार छ । त्यो परिवारका सदस्यहरुमा बाबु लर्के, आमा निरु, जेठो छोरा सुरे, कान्छो छोरा सम्फे र एक छोरी चमेली वस्दछन् । पाँच जनाको सो परिवार आर्थिकरुपले निम्न वर्गीय परिवार … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गद्य कविता : गाउँ कै यादमा

~आनन्द पौड्याल~ धरती र मातासँग स्पर्ष भए पश्चात्, हिँजो, आज र भोलिलाई आत्मसात् गर्दै, माया, ममता जस्ता शब्दको सम्झना गर्दा, गाउँ कै यादले चिथोरिरहन्छ आज मलाई, गाउँ र शहरबीच समीक्षा गर्दै जाँदा, अत्यन्तै गहिराइमा डुवी कल्पना मै घोत्लिँदै, सधैँभरि आत्मीय … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : झल्को

~आनन्द पौड्याल~ धेरै समृद्धिबाट प्रभावित हुँदै जाँदा, अरुको उन्नतीदेखि नतमस्तक हुँदै, मातृभूमिको पूर्व झल्को दिन्छु मैले, उच्च समृद्धि हेर्न आतुर हुँदैछु आज म, ज्ञान बुद्धि र सीप विकास निम्ति, निरन्तर अघि वढ्ने प्रण गर्दै,

Posted in कविता | Tagged | Leave a comment

कविता : लक्ष्मी संस्मरण

~आनन्द पौड्याल~ जन्मेर हुक्र्यौ जाँगर गर्यौ दिन र रातमा । हृदय खोली शब्द र वाक्य कलम हातमा ।। भाव नि असल आइ नै रह्यो चुरोट साथले । मुटु नै छुने सिर्जना दियौ दिमागी हातले ।। लक्ष्मीले सधैँ मनको भाव लेखेर … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जहाज भित्रको म

~आनन्द पौड्याल~ मेरो शुभ यात्राको दिन हो यो, कहीँबाट कहीँ हुँदै कहीँ जाँदै छु म, अरु यात्री सहित अजङ्ख जहाजमा, यात्राको क्षण कस्तो रमाईलो, मज्जा मान्दै रमाउँदै उड्दै छु म यहाँ, जहाजमा वसी अन्तरिक्षमा उड्दा उड्दै, झल्यास्स केही सोच्न पुग्छ … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : म

~आनन्द पौड्याल~ म सूर्य हुँ रवि, घाम, बेला अनि सुर्जे भन्छन् मलाई मेरा सन्ततिले साष्टाङ्ग डण्डवत् गर्दै नियमित परिक्रमा गरिरहन्छन् मेरो प्रकाशद्वारा अन्धकार चिर्छु मैले सधैँ सधैँ ताप अनि राप दिन्छु मैले निसर्त वात्सल्य प्यार दिन्छु मैले

Posted in कविता | Tagged | Leave a comment

कविता : आमाको उपदेश

~आनन्द पौड्याल~ पैसाको निम्ति नजाउ पर मातृ नै छोडेर । अशक्त हुँदा को होला हेर्ने माया नै गरेर ।। परदेश गई के नै पो होला स्वदेश गुमाई । फर्क हे प्यारा आमाको विन्ति बसौँला रमाई ।। मनुष्य चोला पाएर तिमी … Continue reading →

Posted in कविता | Tagged | Leave a comment