रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- समालोचना : महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको ‘महाराणा प्रताप’ महाकाव्य
- कथा: सहमति
- कथा : कृष्ण सुदामाको कथा
- यौन कथा : उत्तेजित घेरा
- भीमनिधि तिवारी का मुक्तकहरु
- कार्यपत्र : नेपाली उपन्यासको विकासक्रम
- कविता : शून्यमा शून्य सरी
- कविता : वातावरण
- लेख : समकालीन सिक्किमेली नेपाली साहित्यको परिचयात्मक अध्ययन
- लोक कथा : जिउँदो मान्छेको करामत र यमराज
Tag Archives: sangrahalaya
एकादेशको कथा : बूढा बाबु र बिनायक राम
~कञ्चन पुडासैनी~ उसका बाबुको विवाह केटीका बाबुहरूले उनको दुब्लै बान्कीको मुख र सानो घर हेर्दै फर्कंदै गर्ने गरेका हुनाले छब्बीस वर्षको उमेर पुगेपछि एउटा दुःखी परिवारकी एघार वर्षी छोरीसित बल्ल भएको थियो । पहिले उनको जरज्यथा थोरै देखेर केटी दिन … Continue reading
गजल : ठेलेर कतिञ्जेल बाँच्नु !
~रासा~ दुःखको ठेला ठेलेर कतिञ्जेल बाँच्नु ! रोगको तोरी पेलेर कतिञ्जेल बाँच्नु ! जिन्दगी यौटा पाएको समस्याकै भारी मृत्युको खेल खेलेर कतिञ्जेल बाँच्नु !
कथा : सफलता
~पद्म देवकोटा~ वामदेवले विश्वविद्यालयको जागिर खाएको पन्ध्र वर्ष र स्थायी भएको बार्ह वर्ष भइसकेको थियो । ऊ आफ्नो विद्यार्थीकालमा पार्टीको सदस्यता लिएर नेताहरूको इशारा अनुसार चल्न रुचाउने भएकोले गर्दा उसको समय कितावसँग भन्दा मान्छेसँग बढी बित्थ्यो । तर उसलाई यस … Continue reading
गजल : घोटे फलामलाई
~रुद्र ज्ञवाली~ इस्पात बन्छ सेतो घोटे फलामलाई क्यै हुन्न दानभेटी अर्पेर रामलाई खाई कसम यो देश निर्माणको निमित्त चल्नु छ आज ठूलो ठानेर कामलाई
मनोवाद / स्वगत : साढे सातदेखि अढैयाको शनिसम्म
~कृष्ण प्रधान~ १. वास्तवमा सन् २००५ लागेदेखि वर्षभरि नै कहिले अढैया त कहिले साढेसातले छोइ नै रह्यो । आफूलाई (मीन राशीलाई) अढैया रहेछ, मार्च महिना अर्थात् २०६१ साल चैत ८ गते रातीको १२ बजे छोरा अर्पण (जेठो छोरा) बैंगलोरमा दुःखदायी … Continue reading
कविता : शहीद र पातहरू
~चन्द्र गुरुङ्ग~ जब जब जन्मभूमिका अङ्ग-प्रत्यङ्गलाई नोच्न थाल्छन् क्रूर नङ्ग्राहरूले र आमाको निर्दोष शरीरमाथि ताण्डव नृत्य गर्छन् अन्धा पाइतालाहरूले तब तब असंख्य सपूतहरू अन्धकारको विरोधमा राँको बनेर बल्दै
कविता : रक्त क्यानभासको सम्मुखमा
~साम्ब ढकाल~ पृष्ठभूमिमा अहम्को छाती बोकेका धवल हिमाल लहरै छन् छेउछाउमै जीवनलाई गति बुझाउने झरना छङ्छङ खसिरहेछ केही तल घमण्ड तेजोबध भएका अग्ला/होचा शृङ्खलाबद्ध/ शृङ्खलाहीन पहाडहरू छन् तलतल फराकिला मन जत्तिकै समथर भूमि लम्पसार छन्,
समीक्षा : नेपाली साहित्य र व्यवसायिकताको खाँचो
~बिपिन शर्मा~ वर्तमान विश्वमा हरेक विषयवस्तुले आफ्नो अस्तित्व रक्षागर्न र आफ्नो वर्चस्व कायम राख्न ब्यावसायिक बन्न जरुरी छ। हामीकहाँ ब्यावसयिक शब्दलाई यसको वास्तविक अर्थभन्दा भिन्नैगरी बुझ्नेगरेको पाइन्छ। अर्थात ब्यावसायिक भन्नासाथ नाफा आर्जनका लागि मात्र गरिने कार्य भन्ने भ्रम पर्नेगर्छ। ब्यावसायिकता … Continue reading
लघुकथा : मगर्नीको खुट्टामा मार्क्सवादको स्टील
~दिल थापा~ कमरेड योजकको भाषणले मेरो निन्द्रा हराम गरिदिएको थियो । त्यो दिनदेखि म पनि माओवादीमा हिड्छु भन्ने निर्णय गरे। स्कूल पोशाकमा नै भूमिगत भएँ । भूमिगत जीवनलाई त्यागेर सामान्य जीवनमा फर्केको यति लामो समयपछि मेरो जिन्दगीले मेरै जिन्दगीको निन्द्रा … Continue reading
छन्द कविता : जस्तै रमाए पनि
~डा.मेघराज ढकाल~ छन्द: शार्दुलविक्रीडित मेरो आँगन, बाग, कौसी घरको आयो कि माली यतै भन्दै हेर्छ सदा त भीर, छहरा, छागाँ सुसेली अझै केरा,बाँस झुले अति कहरिलो बाला–बुढयौली भयो हुकार्यो जब मल्कियो त उसको यात्रा कतै बाङ्गियो । १ अम्बा फल्छ … Continue reading
Translated Poem : The Moment of Your Birth
~Bhim Darshan Rokka~ You are dancing Your dance A palace In which are thousands of mudra and arms
पुस्तक समीक्षा : असमवासी नेपालीहरूबारे असमीया भाषामा लेखिएको एउटा गहकिलो पुस्तक
~अविनाश श्रेष्ठ~ एक दिन बिहान दाइ रोचक घिमिरेले फोनमा भन्नु भयो “अविनाशजी, असमबाट तपाईंको नाममा पठाइएको एउटा पुस्तक मकहाँ छ । पठाइदिंदै छु । पढेर यस पुस्तकबारे केही लेखिदिनुहोला ‘रचना’का निम्ति ।” कसको पुस्तक ? कुन विधाको पुस्तक ? रोचक … Continue reading
कविता : स्वाभिमान
~धुस्वां सायमि~ मेरो कातर भैसकेको विवशतामा करुणालाई जोडेर तिमीले मेरो आवाज माग्यौ, मैले बुझेर पनि मेरा सम्पूर्ण स्वरहरू तिमीमा समर्पित गरिदिएँ, फेरि
गजल : वीरतालाई हेर
~सदानन्द अभागी~ म भन्छु तर्कभन्दा वीरतालाई हेर इतिहास बाँच्न देऊ शुद्ध शब्द केर पुर्खाको हो यो आर्जन नेपालको शान शान मान थप्ने कर्म गर्नुपर्छ धेर
गजल : खूनीदारा छोप्नेहरू
~इशहाक हुसेन~ सुनचाँदीका आवरणले खूनीदारा छोप्नेहरू मौका परे आत्मघाती धारे छुरा रोप्नेहरू राष्ट्र प्रेमी न्यायप्रेमी भनाउँछन् आफूलाई देशको इज्जत सुन-चाँदी डलरमा जोख्नेहरू
व्यङ्ग्य निबन्ध : परिवर्तनको लहर र मेरो रहर
~चूडामणि खनाल~ म आफू हिन्दूधर्मी भएकाले होला, सधैं बिहान सबेरै उठेर देवीदेवताहरूको स्तुतिगान गर्छु । गानाबजाना सहित बुद्धवन्दना गरेपछिमात्र आफ्ना अन्य कामधन्दामा लाग्छु । मेरो राष्ट्र धर्मको हिसाबले हिन्दूधर्मी भएको वेलामा पनि मलाई बुद्धवन्दना गर्न कसैले रोकेको थिएन । आज … Continue reading
Posted in निबन्ध, हास्य - व्यङ्ग्य
Tagged Hasyabyangya, चूडामणि खनाल - Chudamani Khanal
Leave a comment
लघुकथा : श्री भ्रष्टाचाराय नमः
~विनय कसजू~ देशमा घुसखोरी, कमिसनतन्त्र, भ्रष्टाचार बढेकोमा चिन्तित हुँदै बुद्धिजीवीहरुले भ्रष्टाचारको विरोधमा आन्दोलन चलाउने निधो गरे । भ्रष्टाचार विरुद्धको आन्दोलन शुभारम्भको शुभअवसरमा आन्दोलन सफलताको कामना गर्दै वुद्धिजीवीहरुले सिद्धिदाता
कौशिला रिसालका छ मुक्तकहरु
~कौशिला रिसाल~ माया किन्ने यहाँ बजार हुँदा रैछन् झुठो आश्वासन दिने हजार हुँदा रैछन् मुटु दुख्दा झरेका नुनिला आँशुका आफैँ तर्न नसक्ने जँघार हुँदा रैछन् । जनताको हितमा ऊ सरकार भएछ
Translated Story : A Pigmy Spider’s Web
~Saurav Kiran Shrestha~ Translation : Ram C. Khatri and Shankar Babu Acharya It is pouring relentlessly. Some of the days are so boring. It is the month of Bhadra.This is the time for crunching the roasted maize, but I have been … Continue reading
केस्रा : तानातान
~व्योम जी अवतार~ सबैको आ-आफ्नो पारा झार्छन मुखले तारा । को भन्दा को कम यहाँ छ सिद्धान्तवाद नारा
कथा : बज्यै
~एमपी केयरलेस~ भोमिट गरिरहेकी थिएँ, मेरो पेट दबाउँदै रश्मीले भनी ‘त्यस्ती बज्यैकी यस्ती नातिनी । दुई पेगमै भोमिट गर्छे !’ भोमिट बन्द भइसकेपछि मुख धोएर ऐनामा हेरेँ, आफ्नो अनुहार बज्यैको जस्तै लाग्यो । अनि लाग्यो बज्यैले हाम्रो हिस्साको पनि सप्पै … Continue reading
गजल : देखियो कि कता कति
~आशांक उपाध्याय~ पुष्पवेली नझुकेको देखियो कि कता कति रवी पुगे कवि छुटे लेखियो कि कता कति कर्तव्यपथ भुल्दै जाने संकेतले बताउदैछ वेद अनि पुराणहरु मेटियो कि कता कति
संस्मरण : मेरो गृह गाउँमा
~डा. रामदयाल राकेश~ मेरो गृह (घर), सिसौटिया गा.वि.स. वडा नं. ५ मा अवस्थित छ । यो सर्लाही जिल्लामा पर्दछ जस्को सदरमुकाम मलंगवा हो । मलंगवादेखि ३ कोश पश्चिममा अवस्थित यो गाउँमा अझसम्म बिजुली बत्तीको व्यवस्था छैन । मैले होश सम्हालेको … Continue reading
कथा : आधुनिकता
~दीपक कुमार ज्ञवाली~ हो मनिषा , तिमी भन्दा म अलि पछि नै छु । यसो भनिरहँदा मलाई कत्ति पनि हिनताबोध छैन । किनकि म समयको बहावसंगै बगिरहेको छु । तिमी र म मा यत्ति फरक छ कि मनिषा तिमी अलि … Continue reading
कविता : हाकिम साहेब भन्दा त पियन दाई नै राम्रो
~विष्णु सुवेदी~ हाकिम साहेब भन्दा त पियन दाई राम्रो कम्तिमा पियन दाईले बसौं हजुर त भन्छन् । गजधुम्म आकाश झैं हाकिम साहेब सुन्निएको बिरामी जस्तो चुपचाप चुपचाप मनमा कुरा खेलाएर आफ्नै धुनमा मस्त रहन्छन् ।
गजल : यो पुरानो तसवीर
~सबिना मिश्र~ देखेपछि लाग्यो यो पुरानो तसवीर अब मातृभूमि भो पुरानो तसवीर के के सम्झाउने मलाई के के बिर्साउने धेरै कुरा अटेको यो सानो तसवीर
कविता : आऊ हामी मुस्कान साटासाट गरौं
~नरेश शाक्य~ आऊ, हामी मुस्कान साटासाट गरौं मुस्कुराऔं हाँसौं नाचौं , गाऔं जिन्दगी झंकृत साज भई उठोस् तिम्रो हृदय कमलिनी फुलोस् मेरो पनि । दुइ पलमै बितिजाने हाम्रो जिन्दगी होइन बिहानी उदाएर साँझ अस्ताउने
कविता : आमा संग
~विजय ध्वज थापा~ आमा तिम्रो माया लाग्छ तिमी राम्री भइदियौ हिमाल ,पहाड,तराइ मधेश तिम्रा गहना भइदिए लाली गुँरास सुनगाभामा तिमी सुगन्धित भइदियौ असंख्य झर्ना, हिम नदीले तिमी सुसज्जित भइदियौ
कथा : मोडिएको माया
~सृजना श्रेष्ठ~ काठमाण्डौबाट करीब १५ १६ कि मी पर धार्मिक स्थल र प्रकृतिले सजिएको प्रसिरु स्थान साँखुको ठूलो फाट रहेको छ । साथै त्यहाँको स्थानिय वासिन्दाको आरुनै रहनसहन र रितिरिवाज पनि देख्न सकिन्छ । पुराना तथा आधुनिक घरहरुले सजिएको साथै … Continue reading
कविता : बसन्त तर्सन्छ “आन्दोलन”
~डा. मधु माधुर्य~ देश नाराजुलुसभित्र हराई रहेको थियो जीतबहादुर देश खोज्न गयो देश देखाउन गोली उस्को छातीभित्रै छिर्यो “देश त छातीभित्रै पो रहेछ” ऊ बेहोस भयो । देश “प्रजातन्त्र” भित्र हराइरहेको थियो हर्षबहादुर देश खोज्न गयो
नियात्रा : जून र दिनकरसँगको दोलखायात्रा
~धीरकुमार श्रेष्ठ~ दशकौँअगाडि आफन्तसँग कुनै कुराले चित्त नबुझेपछि बुबाले परिवारको स्वीकृतिबिना जन्मभूमि छाड्ने निर्णय लिनुभएको थियो । त्यहाँबाट हिँडेपछि जागिरका सिलसिलामा उहाँ मधेस पुग्नुभयो र त्यतै नयाँ घरबार जोड्नुभयो । त्यो चाल पाई मेरी आमा पहाड छाडेर मधेस पुग्नुभयो तर … Continue reading
