Tag Archives: Dhir Kumar Shrestha

कविता : ऊ आयो

~धीर कुमार श्रेष्ठ ~ एक छाति बिश्वास एक काँध आस्था सामु सिउँदो साँध लाएर बगेको अग्निनियन्त्रक फोहरा चुरा–पोतेको पहरा फोड्दै मार्च गर्ने बुट र बारुदहरुबाट प्रतिक्षामा छोडिएको

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : जून र दिनकरसँगको दोलखायात्रा

~धीरकुमार श्रेष्ठ~ दशकौँअगाडि आफन्तसँग कुनै कुराले चित्त नबुझेपछि बुबाले परिवारको स्वीकृतिबिना जन्मभूमि छाड्ने निर्णय लिनुभएको थियो । त्यहाँबाट हिँडेपछि जागिरका सिलसिलामा उहाँ मधेस पुग्नुभयो र त्यतै नयाँ घरबार जोड्नुभयो । त्यो चाल पाई मेरी आमा पहाड छाडेर मधेस पुग्नुभयो तर … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

कथा : निलोे मसी

~धीरकुमार श्रेष्ठ~ घरिघरि मेरा आँखा उसमा पुग्छन् । अन्त कतै हेरुँभन्दा पनि फर्कीफर्की उसमा पुग्छन् । हेर्दै नहेरुँ भनेर यताउति डुलाए पनि उसैमा पुग्छन् । अब त ज्यान जाला हेर्दिनँ भनेर जबरजस्ती बाहिरी दृश्यमा पु¥याएँ भने पनि उसैमा पुग्छन् । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य लघुकथा : मानसिक रोग

~धीरकुमार श्रेष्ठ~ नेपालप्रसाद बिरामीले इन्तु न चिन्तु भएको धेरै वर्ष भयो। उसलाई डाक्टरहरूकामा लगेर स्वास्थ्य परीक्षण गर्न लगाइयो। परीक्षणमा कुनै रोग नदेखिएकोले उसलाई पूर्ण स्वस्थ घोषणा गरियो। तर उनी तङ्ग्रिनुको सट्टा झन्झन् दब्लाउँदै गए।

Posted in लघुकथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य लघुकथा : तन्द्रामा अमेरिका

~धीरकुमार श्रेष्ठ~ जीवनमा एकपटक मात्र भए पनि अमेरिका पुग्ने सपना धेरैले सोचेका हुदा रहेछन् । नभए प्रत्येक वर्ष डी.भी. खुल्दा साइबर क्याफेमा फारम भर्नेको झर्को लाग्ने लर्को नलाग्नुपर्ने हो । अग्घोर राष्ट्रवादीदेखि अन्तराष्ट्रवादी सम्म यस दौडमा बुर्कुसी मारेर कुदिरहेछन् । … Continue reading →

Posted in लघुकथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

पुस्तक समीक्षा : ‘नजन्मिनुपर्ने मान्छे’ कथासङ्ग्रह भित्र एकछिन घोत्लिदाँ !

~कुमार काफ्ले~ नेपाली साहित्यमा धीरकुमार श्रेष्ठ एउटा यस्तो सशक्त नाम हो जसको परिचय गरिरहनुपर्ने जरुरत छैन । उनको आफ्नो छुट्टै पहिचान र योगदान छ । वि.सं. २०१८ साल असार २५ गते पकरी ६, सप्तरीमा जन्मेका उनले नेपाली साहित्यमा स्नातकोत्तर गरेका … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कथा : बाकस

~धीरकुमार श्रेष्ठ~ तपाईको नाममा एउटा बाकस आउदै छ । हाम्रा मान्छेले एकदुई दिनभित्र घरमै ल्याइदिन्छन् । कृपया बुझेको भरपाई पठाइदिनुहोला ।सरलाले फोनमा भद्र आवाज सुनी ।कहाबाट आएको हो? त्यसमा के छ? उसमा एकैपटक थुप्रै जिज्ञासा जन्मिए पनि केवल दुईओटा प्रश्न … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : चङ्गा चेट

~धीरकुमार श्रेष्ठ~ गाउँबाट सहर पढ्न आएको गोफ्ले सहरी युवतीहरूको सुन्दरताबाट मोहित भयो। गाउँमा धूलोमैलो र फाटेका लुगामा देखेको युवतीका तुलनामा सहरी युवतीलाई स्वर्गकी अप्सरा नै ठान्न पुग्यो। गाउँमा युवतीहरू कम देखिने र सहरमा जताततै देखिने गरेको घटनाबाट उसको मन पढ्नभन्दा … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : नजन्मिनुपर्ने मान्छे

~धीरकुमार श्रेष्ठ~ आज ठिक तीस वर्षपछि ऊसँग भेट भयो । तीस वर्षअगाडि उसको आत्मविश्वास र स्वाभिमान जस्तो थियो आज पनि त्यस्तै थियो । जीवनका उकालीओरालीले उसलाई गलाउन सकेनछ । अनुहारको तेज उस्तै थियो जस्तो तीस वर्षअगाडि । यस्तो अजब संसारमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

हास्य-व्यङ्ग्य : नेपाली समयको महिमागान

~धीरकुमार श्रेष्ठ~ ‘समय पनि कतै नेपाली र अङ्ग्रेजी हुन्छ ?’ तपाईंले सोध्नुहोला । म भन्छु, ‘हुन्छ, खसोखास हुन्छ । नहुने कुरै छैन । सोह्रै आना हुन्छ । शतप्रतिशत हुन्छ । अरू कुरोमा मिसावट हुने भए पनि यसमा भने एक आनाको … Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

नियात्रा : रानीमहलमा भेट्न नपाइएका भूतहरू

~धीरकुमार श्रेष्ठ~ “रानीमहल जाने बाटो कता होला ?” पाल्पा बसपार्कमा भेटिएका एक जना अपरिचितसँगकोे जिज्ञासा थियो मेरो । “था’ छैन” ती अपरिचितको जवाफ थियो । “आगराको ताजमहलजस्तै नेपाली ताजमहल भनेर पत्रपत्रिकामा खुब समाचार आउँछ नि …” कतै समाधान निस्किहाल्छ कि

Posted in नियात्रा | Tagged | Leave a comment

व्यङ्ग्य : विज्ञापन – महात्म्य

~धीरकुमार श्रेष्ठ~ वर्तमान समय विज्ञापनमय छ । विज्ञापन नभए मूल्यवान् मणि पनि कौडीका भाउमा मिल्किन्छ । बोल्नेको पीठो पनि बिक्छ नबोल्नेको चामल पनि बिक्तैन, ले अहिले शतप्रतिशत र्सार्थकता ग्रहण गरेको छ । यही भएर विज्ञापनको बजार नै सिर्जना भएको छ … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लघुकथा : सर्वोच्च प्रतियोगी

~धीरकुमार श्रेष्ठ~ अन्तर्राष्टि्रय प्रतिस्पर्धाहरूमा प्रतियोगीहरू पठाउँदा जहिले पनि खेलकुद परिषद्लाई नातावाद, फरियावाद, कृपावाद, भनसुनवाद्, आर्थिक लेनदेनवाद आदिजस्ता आरोप लाग्ने गरेका थिए। त्यस कारण यस पटक यस्ता आरोप नलागून् र योग्य खेलाडी छानिऊन भनी परिषद्ले एउटा स्वतन्त्र छनौट समितिको गठन गर्योृ। … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : आरम्भ अर्थात् सुरुआत

~धीरकुमार श्रेष्ठ~ वर्तमान लगातार साइरन बजिरहेको छ । सबैलाई लाइनअगाडिको खुला चउरमा हातहतियारसहित उपस्थित हुनाका लागि जनाउ दिइएको हो, यो । जो जुन अवस्थामा छन्, सोही अवस्थामा लाइनतिर दगुर्छन् । भात खाइरहेकाहरु थाल छाड्दै, नुहाइरहेकाहरु शरीरका साबुन नपखाली, शौचालय गएकाहरु … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment