Tag Archives: sangrahalaya

कविता : कोरोना

~हेम जङ्ग कार्की~ विश्वमा हात हतियारको होड, चलिरहेको वेला । ठुलाठुला आणवीक र क्षेप्यास्त्र, अव नपार्नु भेला कोहौ तिमी कस्तो छ रुप तिम्रो, विश्व भरी नै उड्यौ । शस्त्र अस्त्र नै यो ठुलो मान्नेलाई, शिक्षा गतिलो दियौ । मान्छे ती … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : काल गति

~दिपेन्द्र सिंखडा~ छन्द : शार्दुलविक्रीडित ओर्लंदा धर्तीमा रोयाँ बाल: च्याँ च्याँ, देखेर काल: याँहा हाँसी हाँसी धाई लिन्थीन हातमा, मुस्कुराँउथिन् आमा जन्मदै काल: त्यो ढुकेर बसेको, दैलोमै थ्यो घरको पठाँउन्न कृष्णै पनि नर याँहा, उपार्जन बिनाको ।।१।। भौतिकऐश्वर्य र दम्भ … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : पीपीई बिना

~राकेश कार्की~ सिसाको उता पट्टी उनी सिसाको यतापट्टि ऊ हात बढाएर त्यही छेको छुनु परेको छ फेरि साबुन पानीले हात धुनु परेको छ बिरामी भए श्रीमान् बिरानो देशमा फर्किन सकिनन् श्रीमती छोरो साथमा

Posted in कविता | Tagged | Leave a comment

तियाली : अस्तित्व

~नरेश गिरी राजा~ जब मया , प्रेम , मन , मुटु साट्नु ठेश भो । तब जुन तारा टाडा बसेकै बेस भो । र त दुनीयामा अस्तित्तव दुबैको शेष भो ।।

Posted in तियाली | Tagged , | Leave a comment

लघुकथा : बिकास

~बालकृष्ण गजुरेल~ साधुराम शहरको बासिन्दा हुन् । अधिकृतमा जागिर खाए । अाजकाल पेन्सन पकाएर बसेका छन् । बुढेसकालमा भेटघाटमा जमेका छन् । … उनले काठमाण्डुको मुटुमा घर बनाए । घर घँडेरीहरु जोडे । लक्ष्मीले राम्रो साथ दिइन् । के चाहियो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : त्यो जून अनि त्यो घाम

~पूर्ण राई~ किशोरी वसन्तको आगमनको मृदुल आभास दिंदै, चैते हुरीको उग्रतालाई सम्हाल्दै फक्रन थालेका वर, काब्रा र आरूका ती ङ्याल्डुङ पालुवाहरू वैशाखको सुरुआतसँगसँगै केही फक्रिएका, केही मौलाएका छन्। जागरूकता, मृदुलता, उष्णताको स्पर्श दिने पालुवा डांडाहरू, चिलाउने पाखा र माथि – … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : सपना छरेको छु

~बसन्त चौधरी~ आधा उमेर आफ्नो सपना छरेको छु कुन्नि कति फलेको छु, कति झरेको छु त्यसो त जीवन यात्रा मरुभूमि झैँ थियो सपनामा चाहिँ धेरै, खोला तरेको छु

Posted in गजल | Tagged | Leave a comment

गीत : आँखा भरी तिम्रो तस्वीर

~अम्बर गुरुङ~ आँखा भरी तिम्रो तस्वीर, छाती भरी गीत कुनै आवेश होइन मेरो, यति दामी प्रीत मनितो र मान होइन, कुनै इम्तिहान होइन साहाराको हात नखोज, योत खोजी पनि होइन

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : आँसु

~गोपालप्रसाद रिमाल~ नभन प्रिया ! यिनलाई पिन्चे आँसुकण यही मेरो युगयुगको सञ्चित धन होइनन् यी प्रिय ! विवशताका चिह्न नैराश्यमा आँसु सुक्छन्, म त उत्साही अविच्छिन्न १ म मानव, मानवताको छ सीमा ममाथि

Posted in कविता | Tagged | Leave a comment

गजल : सहारा केही हुन्

~बिपिन शर्मा~ जीउनलाई जिन्दगी यो, सहारा केही हुन् गन्न मलाई आकाशमा तारा केही हुन् हराएझैं लाग्छु म अन्योलमा कतै चल्न मलाई यहाँ इशारा केही हुन्

Posted in गजल | Tagged | Leave a comment

अनिता भण्डारी पौडेलका बीस हाइकु

~अनिता भण्डारी पौडेल~ १. अन्तिम सास कस्तो मृगतृष्णा तिम्रो प्रेमको २. अपुरो माया , निस्सासिएको प्रेम तड्पेको मन ३. कुण्ठित मन संकुचित भावना अदृश्य सोच

Posted in हाइकु | Tagged | Leave a comment

रमण पनेरुका तीन तियाली

~रमण पनेरु~ १ माया गर्ने चैँ मेराे मन न तन-बदन न धन मिल्छ कसरी लाै तै भन ! २

Posted in तियाली | Tagged , | Leave a comment

कवि लिम्वु ‘आँशु’का पाँच हाइकु

~कवि लिम्वु ‘आँशु’~ हर्ष विस्मात केवल आँसु दियो वैगुनी माया लागेन घाम आक्रोश भै वादल रोई रहयो

Posted in हाइकु | Tagged | 1 Comment

संस्कार परिचय : मुम्प्रा : थामी जातिको मृत्‍यु संस्कार

~बिरबहादुर थामी ‘लिले’~ थामी जातीको मृत्यु सँस्कार एक बिषेस महत्वको छ । परम्परा अनुसार थामीको लास डाँडामा लगेर पोल्ने र गाड्ने चलन छ । लाश पोल्ने र गाड्ने निश्चित ठाँउ हुन्छ । यसलाई मोशान डन्डि भनिन्छ । मृत्यु सँस्कार आफ्नै … Continue reading

Posted in संस्कार - संस्कृति परिचय | Tagged | Leave a comment

गजल : म त हाँस्न पुगेछु

~नेत्रबहादुर श्रेष्ठ ‘बिवस’~ आँशुको सागरमा डुबेर पनि म त हाँस्न पुगेछु छाती भरी चोट बोकेर पनि म त बाच्न पुगेछु । मनको व्याथा भन्न खोज्दा सुन्ने कोही पाईन आखिर मर्न खोज्दा यो जीन्दगी किन बाँच्न पुगेछु

Posted in गजल | Tagged | Leave a comment

गजल : भ्रष्टचारमा नाम आयो

~श्रीबाबु कार्की ‘उदास’~ उद्घाटन भन्दा पनि भ्रष्टचारमा नाम आयो त्यसैले त अख्यितायरको बडालामो खाम आयो ।। सबै कुरा ठीकै थियो केबल भुडी बढेको हो सुत्केरीको भत्ता खाँदा अति धेरै दाम आयो ।।

Posted in गजल | Tagged | Leave a comment

गीत : तिमी बिनाको जिन्दगी

~सम्झना लामा~ तिमी बिना यो जिन्दगीको न कुनै सार भो आशा सारा निराश भए चारैतिर अन्धकार भो बाटो हेरी बसेकी छु फर्की आउछ्यौं भनी कति बसौं अब मैले सधैं निराश बनी

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : नारीको आवाज

~सपना श्रेष्ठ~ नारीलाई घरभित्रको चुलो चौको गर्ने साधन मात्र नसम्झ ऊ पनि आफ्नो देशको लागि केही गर्न सक्छे नारीलाई बेहुली भएर पराइघर जाने मात्र नसम्झ ऊ पनि देश चलाउन सक्छे नारीलाई केवल सन्तान जन्माउने यन्त्र मात्र नसम्झ ऊ पनि राष्ट्रको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमीलाई सम्झिरहनेछु

~उपेक्षा श्रेष्ठ श्रेया~ धमिला साँझहरु पटयारलाग्दा दिनहरु तिमिले थपिदिएका घटनाक्रमहरु हरेक एकान्त हरेक साँझ सम्झिरहनेछु । तिम्रो चन्चले मन

Posted in कविता | Tagged | Leave a comment

कविता : के भो जिन्दगी

~आबेश~ के भो जिन्दगी भावना बुझ्न पाइएन के भो जिन्दगी तृष्णा मेरो मेटाउन सकिएन । के भो जिन्दगी आशुँ झारेर म रोइन के भो जिन्दगी मुस्कान छरेर म हाँसिन ।

Posted in कविता | Tagged | Leave a comment

गीत : जुनहरुको माझमा

~सञ्जिव खड्का~ रातभरी कल्पी बस्छु जुनहरुको माझमा कस्तो होला त्यो दिनहुँदा तिम्रो साथमा । रातभरी कल्पी बस्छु जुनहरुको माझमा कस्तो होला त्यो दिनहुँदा तिम्रो साथमा ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

नेवारी गीत : द्धाल्खा मे

~भानु श्रेष्ठ~ उ द्धाल्खा छिजि खेङ, उ बस्ती छिजि खेङ उ गाउ छिजि खेङ, उ देश छिजि खेङ भीमेश्वर न वियनतय, उ भाषा छिजिखेङ कुमारी व ट्वाकल प्याखन छिजि सम्पती खेङ

Posted in नेवारी गीत | Tagged | Leave a comment

कविता : मेरो जन्मभूमि दोलखाको सम्झनामा

~हिरा तिमिल्सना~ अखण्डताको परिचय दिने यी मेरा शब्दहरु सायद परिवेशमा गएर अड्किनेछन् । परिस्थतीमा रुमल्लिएका यी मेरा वाक्यहरु पूर्णविरामको खोजीमा भौतारिरहेछन् , दोलखा को शब्द बोकेर स्प्नसिलमा रमाउने यी परिवेश त्यसैले हो यो अर्थहिन प्रकृतिमा जगमगाउने यी परिकल्पनाहरु स्वप्न को … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो नयाँसडक

~ओशिला~ बर्दली सम्म उक्लिएको कुहिरे बिहानी दोकानदारले बेच्न राखेको कुनै स्वादिलो पुष्टकारी झैं मेरो नयाँसडक । हेर्ने आँखाहरुको लागि,

Posted in कविता | Tagged | Leave a comment

कविता : भानुभक्त बाँचेको भए …

~डीग बहादुर तामाङ्ग~ यदि आज भानुभक्त बाँचेको भए भानुभक्तजीले हामीलाई सोध्नु हुन्थ्यो । किन गछौं आलोचना गाउँ फर्केकोमा यदि तिमी त्यसको प्रयोगशालमा बाँच्छौ भने । किन गछौं विरोध पञ्चायतको यदि तिमी त्यसको दासी बन्छौं भने । निर्दलीय गए कागजमा, बहुदल … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दिनको मृत्युपछि

~अनिलचन्द्र श्रेष्ठ~ जव दिनको मृत्यु हुन थाल्दछ मानव वस्तीभित्रको एकान्तमा एकाएक कोलाहल र्कर्कस अनि मृत्यु उस्सवमा रमाउनेहरुको वथान हा……..हा र हु..हु गर्दे छिर्न थाल्छन् देहात त्यसमाथि अज्ञानताका

Posted in कविता | Tagged | Leave a comment

गजल : फेरी भेट्न आउँला नी म

~शंकरहरि खालिङ्ग राई~ यस्तै यस्तै माया पाए, फेरी भेट्न आउँला नी म । प्रतिगामीको गला रेट्न, तिमी सँगै जाउँलानी म । तिर्खा लाग्यो भनि रह्यौ, लागी रहोस तिर्खै–तिर्खा अन्यायले सिमा नाघे, जंगलवाटै धाउला नी म ।

Posted in गजल | Tagged | Leave a comment

मनोन्यास : जलेको हृदयमा फूलेको प्रेम

~हस्त गौतम “मृदुल”~ आदरणीय मित्र गीताजी, मेरो नमस्कार। तपाइको परम कुशलतालाई म आफनो कुशलता ठान्दछु। तपाइलाई पहिलोपल्ट यो पत्र लेख्दै छु। मलाई थाहा छ अब यो पत्र हेर्ने चासोमा कमी आई सकेको छ ’cause मेरा जीवनका अक्षरहरु निकै गरिब भइसके। … Continue reading

Posted in पत्र साहित्य, मनोवाद / स्वगत | Tagged , , | Leave a comment

कविता : महत्व

~आचार्य प्रभा~ तिमी सूर्य प्रत्येक बिहान उदाउनु अनी हर साँझ अस्ताउनु तिम्रो दैनिकी हो तिम्रो नियम हो तिम्रो स्वधर्म हो धर्तिको साथ चाहदाचाहदै पनि

Posted in कविता | Tagged | Leave a comment

कथा : लर्के र निरुको

~आनन्द पौड्याल~ नेपाल राज्यको कुनै प्रदेशको कुनै एउटा गाउँमा पाँचजनाको परिवार छ । त्यो परिवारका सदस्यहरुमा बाबु लर्के, आमा निरु, जेठो छोरा सुरे, कान्छो छोरा सम्फे र एक छोरी चमेली वस्दछन् । पाँच जनाको सो परिवार आर्थिकरुपले निम्न वर्गीय परिवार … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सङ्क्रमित मन

~लक्ष्मी गाइजू~ चारैतिर मेरै खोजी भइरहेको थियो । रेडियो, टेलिभिजन, अनलाइन समाचारहरूबाट मेरै बारेमा बोलिरहेका थिए, खोजिरहेका थिए, । मानौँ म कुनै आतङ्कारी हुँ । बाहिर पुलिस बुट बजाउँदै आएका थिए । तिनीहरू पनि मेरै खोजीमा थिए । “म कुनै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

छन्द कविता : छाडेर गाउँ सब पो गुमाएँ

~डा.मेघराज ढकाल~ छन्द: उपजाति छन्दैहरूमा उपजाति यौटा ती इन्द्रवज्रा र उपेन्द्रवज्रा मिलाइ लेख्दा सहजै यो फुर्छ मिठास पढ्दा मनभित्र पर्छ । १ साहित्य संसारभरै त चल्छ

Posted in छन्द कविता | Tagged | Leave a comment