Tag Archives: अम्बर गुरुङ – Ambar Gurung

Translated Song : Life Of Gales

~Amber Gurung~ Translation : Manjushree Thapa If life is a song of gales we must sing it in any way If we can’t meet joyously then we must meet in sorrow The wounds may be different, our pain is the … Continue reading →

Posted in Translated Song | Tagged , , | Leave a comment

Translated Song : I haven’t known how to bloom

~Amber Gurung~ Translation : Manjushree Thapa I haven’t known how to bloom, I haven’t known how to sway Laughter came but somehow I haven’t been able to laugh Tears came always but I haven’t learned to cry I have one … Continue reading →

Posted in Translated Song | Tagged , , | Leave a comment

स्वदेश गान : भन भन भाइ हो

~अम्बर गुरुङ~ भन भन भाइ हो जय नेपाल हाम्रै नै हो यो नेपाल भज भज मंगल जय नेपाल जन तन मनमा जय नेपाल जन्मभूमि यो स्वर्गादपी यो कर्मभूमि हो यो नेपाल सररर सररर (कुरा बुझ वरपर)२ सररर२ (कुरा बुझ वरपर)२

Posted in स्वदेश गान | Tagged , | Leave a comment

कविता : ऊ पनि त कोही

~अम्बर गुरुङ~ ऊ पनि त कोही पराई त होइन, रातै रगत बग्छ रङ्गको पानी होइन । ऊ पनि त मान्छे बेमुलुकको होइन, अँगालोमा लेऊ हामी भिन्न होइन । झोपडीको जीवन उसको सबकुछ होइन, भोको नाङ्गो बस्नु उसको भूल होइन ।

Posted in कविता | Tagged | Leave a comment

गीत : आँखा भरी तिम्रो तस्वीर

~अम्बर गुरुङ~ आँखा भरी तिम्रो तस्वीर, छाती भरी गीत कुनै आवेश होइन मेरो, यति दामी प्रीत मनितो र मान होइन, कुनै इम्तिहान होइन साहाराको हात नखोज, योत खोजी पनि होइन

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : ए कान्छा मलाई सुनको

~अम्बर गुरुङ~ केटी : ए कान्छा मलाई सुनको तारा खसाइदेऊ न केटा : त्यो तारा मात्र हैन जून पनि झारिदिउँला केटी : गलगोरु बाँधेर छिटै भेट्न आऊ न

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : सबैले भन्थे मायालु फूल

~अम्बर गुरुङ~ सबैले भन्थे मायालु फूल भई आँखमा फुल्छ कर्मैले हजुर आँसुमा म फुलें म आफैं भन्थें जिन्दगी आफ्नै हातले लेख्छु कुन मनले हजुर गीतमा म भुलें

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : यात्रा त्यही बाटो त्यही

~अम्बर गुरुङ~ यात्रा त्यही बाटो त्यही त्यही बाटो कुन यात्री होला भोली पाहाड मधेश भञ्ज्याङ त्यही बास बस्ने परदेशी हुन्न उही यात्रा त्यही ….. ठाउँ पनि त्यही हो त्यही हो नाम

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : जसै केश तिमीले फुकायौ

~अम्बर गुरुङ~ जसै केश तिमीले फुकायौ हावा गजबसँग लहरायो जिन्दगीले हेर मुस्कुरायो तिमी कौसीमा आई उभियौ कसैले त्यो झ्याल उघार्‍यो जिन्दगीले हेर मुस्कुरायो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : बतासले झारेका फुलहरू

~अम्बर गुरुङ~ बतासले झारेका फुलहरू सँगाली बिरहको आँसुले यिनै फूल पखाली माला गाँसी राखे है भरे भेट्न आउँला

Posted in नेपाली गीत | Tagged | Leave a comment

अनुभूति : मनको डायरीबाट

~अम्बर गुरुङ~ प्यारो भाइ, बन्धनयुक्त सरकारी चाकरी (नोकरी) बाट उन्मुक्ति लिएर स्वतन्त्ररूपले सिर्जना गर्ने अठोटले तपाईंको व्यक्तित्वको विशेषता फुकाल्छ । हाम्रो आफ्नै अस्तित्वको निम्ति हामीले धेरैथोक गर्नु छ । अब तपाईंले निर्धक्क केही गर्न सक्नुहुन्छ भन्ने आशा र विश्वासले मलाई … Continue reading →

Posted in अनुभूति | Tagged | Leave a comment

गीत : डाँडापारी हिउँ परेछ

~अम्बर गुरुङ~ डाँडापारी हिउँ परेछ डाँडावारि पानी एकै चरण गीत सुनिदेऊ दिलकी मेरी रानी घाम र पानी लुछाछुडी जिन्दगीको बाटो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : यति सुन्दर प्रीत नलाउ

~अम्बर गुरुङ~ यति सुन्दर प्रीत नलाउ दिल झरेर सुकि रहेछ । अब फेरि कसम नखाउ यौवनले थुकि रहेछ ।। जलन देउ आगो गहुँ आफै जलि खाक हुन्छु । तारा थिए आँखाको म आँसु सम्झि झरि दिन्छु ।।

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : म दूर भएर के भो

~अम्बर गुरुङ~ म दूर भएर के भो, अभिषाप छाएर के भो यति रोए जिन्दगीमा, कि फेरि रोएर के भो जति भावना छन सबै, रित्ता छन यति रित्ता ती जागरणका सामुन्ने, उत्साह छन रित्ता-रित्ता

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मेरो आँखालाई राख्ने फुलबारी

~अम्बर गुरुङ~ मेरो आँखालाई राख्ने फुलबारी छैन तिम्रो मुहारमा राखुँ कि मेरो बतासलाई बाँध्ने सुगन्ध छैन तिम्रो निश्वासमा बाँधु कि पहाड भन कि मधेस भन घुमेकै म पनि

Posted in नेपाली गीत | Tagged | Leave a comment

निबन्ध : तर्सिएको मान्छे

~अम्बर गुरुङ~ विश्वविख्यात फिल्म निर्देशक अल्पेड हिच्कोक जो हरर र सस्पेन्स फिल्मका लागि अद्वितीय थिए । त्यस्तै विषयमा उनले संग्रह गरेको एउटा कथा पढेको थिएँ । संक्षेपमा कथा यस्तो थियो- त्यसबेलाको युरोपको कुनै ग्रामीण ठाउँमा एक पर्यटक दृश्य अवलोक गर्न … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

गीत : म अम्बर हुँ तिमी धर्ती

~अम्बर गुरुङ~ म अम्बर हुँ तिमी धर्ती लाखौँ चाहे पनि हाम्रो मिलन कहिले नहोला म अम्बर हुँ तिमी धर्ती देखिन्छ दूर क्षितिजमा हाम्रो मधुर सङ्गम

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : उकाली चढ्दा पसिना पुछ्‌ने

~अम्बर गुरुङ~ उकाली चढ्दा पसिना पुछ्‌ने तिमी नभए अरु को होला मर्मलाई बुझ्ने तिमी एक मेरो तिमी नभए अरु को होला अरुले मलाई धुत्कारी दिदाँ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : म अम्बर हुँ

~अम्बर गुरुङ~ म अम्बर हुँ तिमी धरती, लाख चाहे पनि हाम्रो, मिलन कहिले नहोला । देखिन्छ दूर क्षितिजमा हाम्रो मधुमय सङ्गम,

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिमी भूलमा पर्‍यौ

~अम्बर गुरुङ~ तिमी भूलमा पर्‍यौ म पनि झुक्किएँ यो भेटघाटलाई एक संगम भनी नलागी कतै चोट अब छुटौं हामी मिल्दैन यहाँ दस्तुर भनी प्यार हुन्छ त्यही जहाँ सार हुन्छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

संस्मरण : चिराग तो जलाओ, बडा अन्धेरा है

~अम्बर गुरुङ~ निकै वर्षअगाडि सुनेको यो गजलको अर्थभन्दा पनि मर्म आजको यो निस्सासिँदो अन्धकारमा बुझ्दा मनमा आत्मग्लानि सोच आउँछ र छटपटी हुन्छ । र, सोच्न थाल्छु-किन हामी आवश्यक परेको बेला मात्र अनावश्यक भनेर फालेका कुराहरूको सम्झना गर्दै पछुतो गर्छौं ? … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : फज्लु भैया

~अम्बर गुरुङ~ फज्लु भैया भन्ने व्यक्तिलाई मैले उनले लगाएको गुनको एउटा ऋण तिर्न बाँकी छ, जो यो जीवनमा अब सम्भव छैन । किनभने, फज्लु भैया अहिले यो संसारमा छैनन् तर पनि बेलाबेलामा विशेष गरी जबजब म सम्मानित हुन्छु, उनको खुबै … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

गीत : होसियार यस बखत समयको

~अम्बर गुरुङ~ होसियार यस बखत समयको मूल्यलाई चिन वरिपरिका भिडमा पहिले आफूलाई चिन होसियार चिन्नै त पर्छ आफैलाई चिन्दैनौ आहिले नै किन बितेपछि बित्यो बित्यो पाइन्न फेरी त्यो लिन होसियार यो बेला यस्तो बेला हो

Posted in नेपाली गीत | Tagged | Leave a comment

युगल गीत : टिप यो जोबन उडे पछि

~अम्बर गुरुङ~ टिप यो जोबन उडे पछि बतास हो बाँध यो माया बगेपछि पानी हो लहै जोबन बगे पानी पानी हो सुन यो जोबन उडे पनि तिम्रै हो

Posted in नेपाली गीत | Tagged | Leave a comment