Tag Archives: Dig Bahadur Tamang

कविता : भानुभक्त बाँचेको भए …

~डीग बहादुर तामाङ्ग~ यदि आज भानुभक्त बाँचेको भए भानुभक्तजीले हामीलाई सोध्नु हुन्थ्यो । किन गछौं आलोचना गाउँ फर्केकोमा यदि तिमी त्यसको प्रयोगशालमा बाँच्छौ भने । किन गछौं विरोध पञ्चायतको यदि तिमी त्यसको दासी बन्छौं भने । निर्दलीय गए कागजमा, बहुदल … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : ब्राजिलको पहिलो भ्रमण

~डीग बहादुर तामाङ्ग~ गत अक्टोबर महिनाको १४ तारिख राती १०ः३० बजे युनाइटेड एयरलाइन्सको ल्फाईट नं. ८६० मा चढेर अमेरिकाको राजधानी वासींगटन डिसी स्थित डलास अन्तरराष्ट्र्यि बीमान स्थलबाट उडें । भर्जीनीयको नर्थक्यारोलाइना, जर्जिया, ल्फोरिडा राज्यको किनार हुंदैं सो हवाई क्यूवा, त्यसपछि … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

लघुकथा : खोटो नोट

~डीग बहादुर तामाङ्ग~ छोराहरु सबै विवाह गरेर काठमाडौंतिर बसाई सरेको थिए । गाउँका मानिसहरुले समाचार ल्याउथे, त्यहाँबाट पनि अरब भन्ने देशतिर लागे भनेर । बुहारीहरु त हुँदा हुन तर बुढीलाई कस्ले गर्ने वास्ता । गोटा तीस जति बाख्रा कुुखरा पालेर, … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

Poem : Only Peace nothing but Peace!

~Dig Bahdur Tamang~ Why don’t we Begin the war of Economic and Agricultures social justice And we should stop those foreign Vultures. Peace is sweet and cold It is neither arrogant nor bold! Pashupati Nath bless our Nepal! Lord Buddha … Continue reading →

Posted in Poem | Tagged | Leave a comment

कविता : संसार भरिका हाकिमहरु

~डिग बहादुर तामांग~ कोहि हाकिम सारै राम्रा आखांमा राखेनी हुने कोहि हाकमि सारै खराब बांदरे चुटेनी हुने । कोहि हाकिम सारै असल काम अति नै जान्ने कोहि हाकिम सारै खराब काम अति नै चोरने । कोहि हाकिम सारै असल काम … Continue reading →

Posted in कविता | Tagged | Leave a comment