Tag Archives: रेखा पन्त – Rekha Panta

कविता : बाच्नुपर्छ तिमी

~रेखा पन्त~ पठाउनु छ मैले आफ्ना इष्टमित्र लगायत गाउँका सयौं युवाहरुलाई परदेश जहाँ पाइन्छ पसिनाको मुल्य र भित्रिने छ महिनै पिच्छे आसुँको ढिका पैसा बनेर बल्नेछ गरिवको चुलो पाक्नेछ साँझ बिहान रोटी र आटो

Posted in कविता | Tagged | Leave a comment

कविता : जन्म दिनको शुभकामना छोरा

~रेखा पन्त~ खुशी त्यो दिन पनि थिएँ उत्तिकै जब निस्कन्थे खादै नखाएको खाना शरीर तातो अनुहार रातो भएर दुर्गन्ध मिश्रित बाँकी हुन्थ्यो त केवल रित्तो आमाशय !! रित्तो आमाशयमा भरिभराउ गर्भाशय आपसमा ठोक्किदा निस्कने मधुर धुनमा महसुस गरेकी हुँ कयौंपटक … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो सपना

~रेखा पन्त~ लाग्दैन आलिशान घर होस् घरमा काम गर्ने नोकर होस् न चाहन्छु सुविधामा घोडा हुन् गाडी हुन् सुरक्षामा अगाडि पछाडि हुन् !! कदापि छैन सोच कमाउँ मनग्य धन सम्पति जोडौं महंगा जमिनहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : स्कुल

~रेखा पन्त~ सिंगो सिसाकलम काटेर बराबर तिन टुक्रा मध्य मेटाउने भएको पट्टिको एक भाग हँसियाले तिखारेर एउटा सानो खेस्रा कपि हातमा थमाई डोहोर्याउदै मेरी आमाले स्कुलमा पुर्याएको पहिलो दिन जुनदिन म आमाको आँचल समाउन रोएँ

Posted in कविता | Tagged | Leave a comment

गजल : सानी भनि सताउँछ

~रेखा पन्त~ कैले काली कैले सानी भनि सताउँछ ए!प्यारी दिलकी खानी भनि सताउँछ उर्वर्शी र तिलोत्तमा परिहरुमा देख्दा नजर नजानी भनि सताउँछ

Posted in गजल | Tagged | Leave a comment

कविता : अंग्रेजी नयाँ बर्ष

~रेखा पन्त~ इन्बक्स शुभकामनाले भरिभराऊ थियो l फेसबुक र ट्विटरका भित्ताभरी नयाँ बर्षका रंगीन पोस्टहरू ! पल्टाएर हेरे भित्तेपात्रो आज वैशाख एक गते पक्कै थिएन जनवरी एक तारिख पो रैछ ! निराशाका चैते खडेरीलाई

Posted in कविता | Tagged | Leave a comment

गजल : सबै छन् त्यत्ति हो

~रेखा पन्त~ छन् आफन्त सबै छन् त्यत्ति हो मात्र बोलाउदा बोल्दैनन् त्यत्ति हो कुल्चिने उफ्रिने टेक्ने यही छाती सम्झिछन् खेल्ने आँगन त्यत्ति हो

Posted in गजल | Tagged | Leave a comment

कविता : पेरिसको प्यास

~रेखा पन्त~ त्यहाँ थिएनन् कुनै पधेर्नीहरु कम्मरमा पटुकी अनि गुन्यु र बुट्टे चोली लगाइ सङ्गीनीहरु सङ्ग खितितिती खित्का छोड्दै जिस्कदै पानी भर्न आएका । न त थिए मुखिया बा का बुहारीहरु

Posted in कविता | Tagged | Leave a comment

रेखा पन्तका तीन मुक्तकहरू

~रेखा पन्त~ १. देखियो त्यस्ता मान्छेका जमात देखियो छिपाएको भेद उदांगियो औकात देखियो दोष त मेरा आफ्नै नयनलाइ दिन्छु म पलाँसका फूललाइ किन पारिजात देखियो !! २. कुनै रात किन यति लामा हुन्छन्

Posted in मुक्तक | Tagged | Leave a comment

रेखा पन्तका तीन मुक्तकहरू

~रेखा पन्त~ १. असिनाले झारेको फूल सरी बनाएर !! बर्खा मास गुड भत्केको चरी बनाएर !! सपना झैँ दर्पण देखाई फर्की गयौ फेरि मुटुमा चोट दुई नयनमा झरी बनाएर !!! २. खुशी होस् सुखी होस् तिम्रो जीवन

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : राती सपनीमा

~रेखा पन्त~ मन्द मन्द प्रकाश छायो राती सपनीमा हिस्सी काले केटो आयो राती सपनीमा अपरिचित अनुहारले चिने जस्तै गरी मेरै नामले बोलायो राती सपनीमा

Posted in गजल | Tagged | Leave a comment

गजल : आधार मान्छु म

~रेखा पन्त~ आफू बाँच्नुको यही आधार मान्छु म बाबु आमा ईश्वर साक्षात्कार मान्छु म कुन तीर्थ जाँदा भगवान् भेट्यो कसले मेरी आमा देवीको अवतार मान्छु म

Posted in गजल | Tagged | Leave a comment

कविता : हार्दिक अपिल

~रेखा पन्त~ ए ! नयाँ वर्ष जगाइदे निदहरुलाई ब्युँझाइदे शहीदहरूलाई बुद्धको देशमा बुद्दू धेरै भए वक्ता हैन कर्ता चाहिएको छ मानवियता कैद नहोस् सम्बन्ध कहिल्यै अवैध नहोस् बहादुरलाई मूर्ख नबनाइदे सुपुत्रको खाँचो छ कुपुत्र नजन्माइदे ताकि

Posted in कविता | Tagged | Leave a comment

कविता : उस्तै उस्तै लाग्छ

~रेखा पन्त~ बर्षौ देखी मान्छे बस्न छोडेको रित्तो घर चियाईरहन्छ आफन्त बस्न छोडेको रित्तो मनले । त्यो घर एक्लो अनि एक्लो म । लिपपोत विना फुस्रो र धुलोमैलो घर

Posted in कविता | Tagged | Leave a comment

गजल : आमा

~रेखा पन्त~ सन्तानको निम्ति परेली, रुझाउँछिन् आमा !! हाँसो सुम्पिएर पीडा, लुकाउँछिन् आमा !!! घाम पानी झरी बादल् , पर्वाह नगरी जसोतसो दिन्मा दुई छाक् ,जुटाउँछिन् आमा !

Posted in गजल | Tagged | Leave a comment

गजल : पत्याउनु नपत्याउनु

~रेखा पन्त~ चित्कारले मुर्दा उठछ,पत्याउनु नपत्याउनु ग्रहणले क्षितिज लुट्छ,पत्याउनु नपत्याउनु नयन बाट अस्रुधारा, झर्दा वर्षा भेल जस्तै

Posted in गजल | Tagged | Leave a comment

कविता : उहिलेको प्रेम

~रेखा पन्त~ डाँडैको घुमाउने चौतारी लहरे वर र पीपल चलिरहेको सिरसिर हावा । मृग नयनमा गाजल घना बादल सरी कालो कपाल लर्किएको लामो चुलठी

Posted in कविता | Tagged | Leave a comment

कविता : स्कुल

~रेखा पन्त~ सिंगो सिसाकलम काटेर बराबर तिन टुक्रा मध्य मेटाउने भएको पट्टिको एक भाग हँसियाले तिखारेर एउटा सानो खेस्रा कपि हातमा थमाई डोहोर्याउदै मेरी आमाले स्कुलमा पुर्याएको पहिलो दिन जुनदिन म आमाको आँचल समाउन

Posted in कविता | Tagged | Leave a comment

कविता : झरी

~रेखा पन्त~ जाडो महिनाको तातो घाम चियाको चुस्कीमा मकै बदाम घरको आँगन या कौशी परालले बुनेका सुकिला न्याना

Posted in कविता | Tagged | Leave a comment

कविता : याद

~रेखा पन्त~ गैरी खेतको रोपाइँ जमदार बाको मेला उखेलेर धानको बिउ झमझम पानीको वर्षा वर्षा संगै सुमधुर आवाजमा गाएको असारे गित

Posted in कविता | Tagged | Leave a comment